text stringlengths 2 914 |
|---|
तुलाराम पाण्डे |
नयाँ भवन र शौचालय, लहरै जडान भएका बालमैत्री धारा, कक्षा कोठाभित्रै खेलौनासहितको बसाइँ ब्यवस्थापन । हरियो कार्पेटमा तीन/चार वर्षका नानीहरु विभिन्न खेलौनामा ब्यस्त हुन्छन् । |
फाल्गुन १९, २०८० |
विल्सन एकेडेमीले मनायो २९ औँ वार्षिकोत्सव |
कान्तिपुर संवाददाता |
सीतापाइलास्थित विल्सन एकेडेमीले शनिबार २९ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष अर्जुनसिंह ठकुरीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । |
फाल्गुन १६, २०८० |
निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान |
रमेश गिरी/रासस |
सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो । सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर... |
फाल्गुन १३, २०८० |
साउथ एसियन युनिभर्सिटीले तीन विषयको नयाँ कोर्स थप्यो |
कान्तिपुर संवाददाता |
दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीले नयाँ शैक्षिक सत्रमा तीन वटा नयाँ विषयको पठन पाठन गराउने घोषणा गरेको छ । यही शैक्षिक सत्र २०२४–२५ बाट पढाइ हुने ती सबै नयाँ विषयका लागि भर्ना खुलाइएको विश्वविद्यालयले जनाएको छ । |
फाल्गुन १२, २०८० |
विश्व युवा महोत्सवमा सहभागी हुने नेपालीलाई अभिमुखीकरण |
कान्तिपुर संवाददाता |
विश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरुका लागि अभिमुखीकरण गराइएको छ । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ । |
फाल्गुन ११, २०८० |
विभाग खारेज गरी त्रिविलाई स्कुल मोडलमा चलाउने उपकुलपतिको घोषणा |
सुदीप कैनी |
नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभागहरू खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । |
क्याम्पसको अक्षयकोष स्थापनार्थ स्थानीय तहको ७० लाख सहयोग |
लक्ष्मी गौतम |
पाँचथर बहुमुखी क्याम्पसलाई दिगो सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न जिल्लाका स्थानीय तहले करिब ७० लाख रुपैयाँ उपलब्ध गराएका छन् । |
त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहरण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए । |
फाल्गुन १०, २०८० |
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति कार्यालयले बिहीबार पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको हो । |
फाल्गुन २, २०८० |
विद्यालय कम्पाउन्डमै विद्यार्थीको हाटबजार |
ज्योती श्रेष्ठ |
काभ्रेको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयको प्रवेशद्वार छिर्दा मेला–महोत्सवमा पसेजस्तो हुन्छ । प्रवेशद्वारको दाहिनेतिर दैनिक उपभोग्य वस्तु लहरै राखिएका छन् । |
फाल्गुन १, २०८० |
‘भाइरल सर’ का कला |
दुर्गालाल केसी |
६ कक्षा पढ्दापढ्दै बुवाले छोडे, ८ कक्षा पुग्दा आमाले । दुई वर्षको अन्तरमा बुवा खिमबहादुर र आमा नोखीले संसार छोडेपछि सन्तोष परियार र उनका भाइबहिनी माउ हराएका बचेराझैं भए । घरघरमा कपडा सिलाएर जीविका चलाउँदै आएका बाआमा नरहेपछि १४ वर्षीय परियारलाई के खाउँ र के लाउँको अवस्था आइपर्यो । |
केयूमा अन्तर्राष्ट्रिय उपकुलपति सभा हुँदै |
कान्तिपुर संवाददाता |
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनको आयोजना गरिएको छ । आगामी बिहीबार र शुक्रबार हुने कार्यक्रममा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता हुने केयूले जनाएको छ । |
माघ २९, २०८० |
काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा |
कान्तिपुर संवाददाता |
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ । आगामी बिहीबार र शुक्रबार हुने कार्यक्रममा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्ड लगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता रहने केयूले जनाएको छ। |
माघ २६, २०८० |
त्रिविका चार पूर्वउपकुलपतिले भने- 'अदृश्य रुपमा भागबन्डालाई प्रश्रय नदिइयोस्' |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिहरुले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न आग्रह गरेका छन् ।शुक्रबार पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र नविनजङ्ग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै उत्कृष्ट उम्मेद्वार सिफारिस गर्न उपकुलपति छनोट तथा सिफारिस समितिको ध्यानार्कषण गराए... |
माघ २४, २०८० |
मधेश कृषि विश्वविद्यालयमा तालाबन्दीले पढाइ प्रभावित |
अवधेशकुमार झा |
सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले लगाएको ताला अझै खुलेको छैन । विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिसम्बन्धी विवाद भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले गत माघ ७ गते तालाबन्दी गरेका थिए । |
माघ २१, २०८० |
त्रिवि पनिकाको वेबसाइट एक सातादेखि अवरुद्ध |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको वेबसाइट एकसातादेखि अवरुद्ध छ । कार्यालयले अनलाइन आवेदनबाट विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेलगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध बनेको हो । |
माघ १७, २०८० |
काठमाडौं विश्वविद्यालयमा अब ईन इन्फरमेसन टेक्नोलोजीमा डबल डिग्री |
ज्योती श्रेष्ठ |
काठमाडौं विश्वविद्यालयले डबल डिग्री ईन इन्फरमेसन टेक्नोलोजी सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ र अस्ट्रेलियाको क्राउन सिटी अफ हाइयर एजुकेसन (सीआईएचई ) संघको समन्वयमा डबल डिग्रीको कार्यक्रम सञ्चालन हुन लागेको हो । |
उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री दाहाल |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। |
माघ १६, २०८० |
काठमाडौंमा बेलायत अध्ययनसम्बन्धी मेला हुँदै |
कान्तिपुर संवाददाता |
बेलायत अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी एसआई–यूकेले ‘एजुकेसन फेयर’ गर्ने भएको छ । |
अब त्रिविको प्रमाणपत्र अनलाइनबाट |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबारदेखि शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउन थालेको छ । निमित्त उपकुलपति शिवलाल भुसालले अनलाइन सेवाको प्रारम्भ गरे । कार्यालयले उपलब्ध गराउने ट्रान्सकृप्ट, प्रोभिजनल, मुल प्रमाणपत्र, पुनर्योग र त्रुटी सुधारका लागि अनलाइनबाटै आवेदन दिन सकिने परीक्षा नियन... |
माघ १२, २०८० |
सीटीईभीटीको डिप्लोमा इन्जिनियरिङ काउन्सिल आवश्यक : विज्ञ |
कान्तिपुर संवाददाता |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको सुचारु डिप्लोमा इन्जिनियरिङ कार्यक्रमका निम्ति छुट्टै काउन्सिल आवश्यक रहेको विज्ञले बताएका छन् । अहिलेसम्म विश्वविद्यालयअन्तर्गत अध्यापन गरिने इन्जिनियरिङ विषयको मात्र इन्जिनियरिङ काउन्सिलले प्रमाणिकरण गरी लाइसेन्स दिँदै आएको छ । |
माघ ११, २०८० |
प्रधानमन्त्री कार्यालयद्वारा पाठ्यपुस्तक छपाइको अनुगमन |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै पाठ्यपुस्तक छपाइ सम्पन्न गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुगमनका लागि पुगेको सचिवालयको टोलीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीहरुले भर्नाअघि नै पुस्तक पाउने गरी पुस्तक छपाइ गर्न निर्देशन दिएको हो... |
माघ ९, २०८० |
१९ वर्षकी गणित शिक्षक, २० वर्षका विज्ञान शिक्षक |
लक्ष्मी गौतम |
१९ वर्षीया लेकिडोमा तामाङलाई गत वैशाख ९ गते शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकैपल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन । उनलाई नलागेर के भो र, सामान्य ज्ञानसम्बन्धी (पहिलो पत्र) परीक्षामा एकैपल्टमा सफल भइन् । |
माघ ७, २०८० |
विद्यालय तहको पाठ्यक्रम लैंगिकमैत्री बनाउन महिला आयोगको सुझाव |
न्युज एजेन्सी नेपाल |
राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन सरकारलाई सुझाव दिएको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले मुलुकमा विद्यमान हिंसा, विभेद र असमानतालगायतका विकृतिहरुको अन्त्यका लागि पनि विद्यालय तहको पाठ्यक्रम लैंगिकमैत्री हुनुपर्ने आवश्यकता रहेको बताइन् । |
माघ ३, २०८० |
शिक्षाविद् भन्छन्- शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्छ |
कान्तिपुर संवाददाता |
शिक्षाविद्हरूले विद्यालय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्नेमा सुझाव दिएका छन् । प्रतिनिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकका बारेमा धारणा राख्दै शिक्षाविद्हररूले संशोधनमात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन् । |
माघ २, २०८० |
त्रिविमा शैक्षिक प्रमाणपत्र वितरणमा माघ १५ देखि अनलाइन प्रणाली लागू गर्ने घोषणा |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको छ । |
पुस २९, २०८० |
इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय कार्यक्रममा १४ सय ३६ विद्यार्थी सहभागी |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.