text
stringlengths
1
2.86k
label
class label
3 classes
बजार ले जसरी ट्रेन्ड चेन्ज गर्यो यो हेर्दा तत्काल प्रोफिट बूकिङ आउने सम्भावना रहेन ! भोलि अर्को ट्रेन्ड समात्न सक्ने अबस्था पनि दरो छ
1Neutral
1000 अंकले घटेको नेप्से 200 अंकले बढ्नु ठूलो कुरो होइन अझै पनि किन्ने अवसर छ है।
2Positive
होइन यो सानिमा बैंक ले bonus घोसणा गरेको २ महिना भयो (book close ) अहिले सम्म खातामा आउदैन त , ब्याज संग दिने योजना रहेछ कि क्या हो
1Neutral
खैँ MBJC प्रति कित्तामा रू,10/-ले बढेर आज रू,1100/- मात्र भयो 10कित्ताको !
1Neutral
राम्रो भयो️️
2Positive
मध्यभोटेकोशिको शेयर ,, कर्मचारी संञ्चयकोष का संञ्चयकर्ताहरुको नाममा परेको शेयर कहिले मेरो शेयरमा देखाउँछ होला ????? प्रष्ट पारिदिनु होला ,
1Neutral
जानकारीको लागि धन्यवाद रामहरी ब्रदर
2Positive
हाईड्रो र फाइनान्स बुम बुम भन्न छोडिएछ त ?
1Neutral
Profit booking ले यत्रो अङ्कको गिरावट त नआउनु पर्ने। केहि हदसम्म प्यानीक नै देखियो। अझ पनि लगानीकर्ताहरू विश्वस्त देखिएन। फेरि पनि प्यानीक आउने सम्भावना देखियो।
1Neutral
फेरि भर्चुअल मिटिङ कहिले हुन्छ दाजु हजुर जानकारी गराउनुस् है।
1Neutral
२५०० क्रस नगर्ने भयो सर.....हाई क्याप वाला सबै घट्यो... हेर्दा हेर्दौ अलि अलि फाइदा भएको पनि लाष्टमा लस नै भयो
1Neutral
हो ।।।हो सर!
1Neutral
सगोत्री बन्दु स्वास्थ को ख्याल गर्नु होला।
1Neutral
यो एनलाइसिस्को एडिक्ट पो भै सकिए छ।नसुनी चितै मान्दैन।
1Neutral
आज देखि मैले पहिले चोटि secondary बाट कारोबार गरेको आजै 4300 चुना लाग्यो
1Neutral
Sir ! NTC मा लामो समय लगानीगर्दा कस्तो होला ? बताइ दिनु न ।
1Neutral
मानौ मैले कुनै कम्पनी बुक क्लोज भन्दा 1 दिनअघि किने र प्राइज एडजस्मेन्ट पछि बोनस प्राप्त नगर्दै बेचे। उक्त कम्पनी बेचिसकेपछि मैले बोनस सेयर प्राप्त गर्छु कि गर्दिन ? गरेमा कति समयमा आउँछ?
1Neutral
७० करोड घुस प्रकरणमा यसरी रिसाए गोकुल बाँस्कोटा, गगन र विश्वप्रकाशलाई कालापानी जान चुनौति
1Neutral
भारत-मधेस र नेपाल-चीन सम्बन्ध विग्रन्छ, मधेसी नेता अरू दलको भरिया : डा.राजेश अहिराज
0Negative
भीम रावलको खुलासा : एमाले छोडेर नयाँ दल खोल्ने, एमसीसी पढ्न देउवालाई आग्रह, पारित गरे दुर्घटना
1Neutral
राजनीतिक स्वार्थ र लहडमा जथाभावी विमानस्थल बनाउने होड | Galaxy News Report
1Neutral
प्रचण्डले खुमलटार छोड्दैः पैदल हिँड्ने, झुपडीमा डेरा सर्ने | Prachanda | Yaksha Prashna
1Neutral
दुर्गा प्रसाईको घोषणा : भीम रावलले एमाले छोड्ने, ओली महामानव, देउवा, प्रचण्ड र माधबको भण्डाफोर
1Neutral
कांग्रेस नेता मिनेन्द्र रिजाललाई यक्ष प्रश्नः सक्रिय राजनीतिबाट विश्राम लिएको हो? Dr. Minendra Rijal
1Neutral
प्रधानमन्त्रीलाई अब ठूला भ्रष्टाचारको फाईल खोल्न लगाउँछु | AP CENTER | AP1HD
1Neutral
लेखनाथ न्यौपानेको खुलासा,महाधिबेशनमा एमसीसीको कुरा गर्नेलाई जुत्ताको माला लगाएर कालो मोसो दलिन्छ ।
0Negative
MCC BAHAS | एमसिसी: सन्देह, संवाद र समाधान | AP1HD
1Neutral
प्रचण्डलाई 'यक्ष प्रश्न' - देउवाको ज्योतिषी को ? छबीलाल हो ?
1Neutral
जे गरेपनि एमसीसीले संकट निम्ताउने देखियो' | Gebate With Nimesh Banjade | Surendra Pandey | EP 47
0Negative
अर्थमन्त्री शर्माको खुलासा:एमसीसी सहमतिमा पारित,देउवा प्रचण्ड गठबन्धन निरन्तर,माओवादीमा परिवर्तन
1Neutral
प्रचण्डको सनसनीपूर्ण खुलासा, माधव, बाबुराम, बैद्य र विप्लवसहितको नयाँ पार्टी बनाउने
1Neutral
धुर्मुस र रविलाई गाली गरेर थाकेनन् हेम थापा | GLAMOUR GUFF | Epi 65 | PRAKASH SUBEDI | HEM THAPA
1Neutral
सीपी गजुरेलको खुलासा: प्रचण्डसँग एकताका लागि यस्तो छ प्रस्ताव; बैद्य, बाबुराम र बिप्लवले के गर्लान ?
1Neutral
ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावलको पहिलो अन्तरवार्ता, पार्टीभित्र यो हदसम्मको षड्यन्त्र भयो ।
1Neutral
यो भ्रस्टाचारि लाई किन येति घमण्ड ?? ७० करोड को पर्दाफास हुदा नि येति धेरै आत्मबल् रिस
0Negative
गोकुले भन्न बितिकै ७० करोड को मात्र याद आउँछ।७० करोड ७० करोड
1Neutral
️ ७० करोडको अझै कति धेरै चुरिफुरी छ थुक्क हाम्रो देशका नैतिकता नभका चोर नेताहरू
0Negative
किन ल्याको यसलाई ? सत्तरी करोडको अनुहार देख्न पनि मन छैन।
1Neutral
जसले जे सुकै भनेपनि गोकुल बास्कोटा काभ्रेको बाद्साह हुन।
2Positive
यो मान्छेको थोप्डा देख्यो कि खोपडी गरम हुने म मात्र होला कि के हो?
0Negative
यस्ता भ्रष्टहरुलाई रोजेर पठाउने हामी जनता कस्ता भन्या?
1Neutral
कति चुरिफुरी यस्को ।
1Neutral
औषधिमा भ्रष्टाचार गर्ने यो महा पापी हो।
0Negative
म यहाँ dislike गर्न र यो मान्छेलाई बहिस्कार गर्न मात्र आएको हो। येस्ता भ्रस्टाचारी नेताहरु सबैलाई सामाजिक संजालबाट सधैको लागि बहिस्कार गरओ।
0Negative
गोकुलजीले भनिसके त - भ्रस्टाचार गरेको रहेछ भने भन्नेहरुकै सबथोक छ छानबिन गरि प्रमाणिात गरेर देखाए भइहाल्यो नि!
2Positive
के बोलेको होला यो 70 ले संसद विगठन नै यो अवस्थाको जड हो भन्ने किन बिर्सेकाे?
1Neutral
स्वच्छ र असल राजनीति गरौं ।
2Positive
समृद्ध नेपाल निर्माण गरौं ।🇳🇵🇳🇵
2Positive
MCC अब पास हुन्छ त्यो पनि गठबन्धन जोगाउनको निमित्त रिस रिस
1Neutral
भ्रष्टाचारिलाई किन अन्तरबार्ता लिएको होला
0Negative
चोरले म चोर हुँ कदापि भन्दैन लाज पचेको ७० करोड वलिको पुच्छरको चुरिफुरी देख्दा उदेक लाग्छ
0Negative
विना स्वार्थ लोभ लालच सबै कम्युनिस्ट एकता जरुरी छ देशका लागि।
2Positive
गोकुल काकालाई मान्नैपर्छ बा। ७० करोडको टेप नक्कली रे। दिउसै रात पार्ने मान्छेहरुको नै बोलबाल छ देशमा। कति लाजै नमानी भन्न सकेको हो भने
0Negative
७० करोड चोर I आफु चोर होइन भने किन राजिनामा सुरुक्क देको त् ? माग्ने बेलामा ७० करोड माग्ने चोर ,अईले आएर नकली भोइस हो रे I
0Negative
नेपाली समाज हुइयाॅको पछाडी दौडने समाजबाट कहिले माथि उठ्ने होला!
0Negative
70 करोड कता कता लगानी गर्नु भयो जानकारी पाईन्छकी???
1Neutral
यिनले प्रश्न उठे पछी राजिनामा दियो रे, नैतिकता देखायो, साची नै यिनी सहि रहेछन् भने यिनका के पि ले नैतिक्ता बेचेकै रहेछ भन्ने कुरो यिनैले प्रमानित गरेछन्् ।
0Negative
धन्यवाद धन्यवाद
2Positive
100% खाकोई हो 70 करोड छाती थोकेर भन्छु किनकी खाली पुस्ती गर पुस्ती गर भन्छ
0Negative
70 करोडको दम्ब अझै हेर्नु रिस रिस रिस रिस ,, कुन नेपाली जनताको कुरा??? तिमीहरूको भुस्सेहरु नेपाली जनताहरु होइन!!!!!
0Negative
अाफु पदमा हुदा नियम कानुन अनुसासन नचाहिने अरूमा हुनु पर्ने साला गाेरू
0Negative
हिजो दुइ तिहाइ को घमण्ड गर्नेको बाहिरिय पछीको रोदन हो ! बिचरा यो उखाने पार्टी ले केहि गर्नु सकेन अहिले अरुले गर्दछु भन्दा रोक्ने सहयोग नगर्ने अनि कसरी हुनछ देशमा बिकास ? अहिले अाएर ठिक लाग्यो सहि हो धमला सर ,
0Negative
यो देस बाट सम्सोदिय ब्यबस्था नै खारेज गर्नु जरुरी छ । हैन भने देस को हालत सधै यस्तै रहन्छ ।
0Negative
नैतिकता हराएको मान्छे
0Negative
जसले जे भनोस गोकुले काका राम्रो नेता हुन्
2Positive
रिसाउने मात्रै होइन कुट्न पर्ने हो यदि घोटाला नै गर्या भए कारबाही गरे भैगो नत्र बारम्बार टचर कस्ले सहन्छ
0Negative
एक पटक गोकुल बास्कोटा र ज्ञानेन्द्र शाही बिच छलफल गर्नुपर्ने भो ऋषिजी
1Neutral
हाजिरी जवाफ मा आको होइन रिसि जि हाँसो हाँसो हाँसो
1Neutral
माननीय ज्यु बोलिमा परिवर्तन हुनुपर्छ।
2Positive
mccल्याए भाे भन्ने हाेईन , mccलाै लेराअाे त भन्ने हाे ।देश र जनताकाे हित हुदैन भन्ने थाहा भाे mccकाम रैनछ भन्ने हाे ।खबरदार mcc पास हुन दिने हाेईन ।
1Neutral
७०कराेड ताेपकाे सलामि छ बाेर्राे।
2Positive
यस्तै नेतालाई हो नि चोर आयो भन्ने गाउँ घर तिर
0Negative
राजेन्द्र लिङ्देलले भने जस्तै
1Neutral
सत्तरी करोडौंको सन्दर्भमा ऋषि धमलाले सत्र पटक सोधिएको देखें ,धमलालाई मेरो प्रश्न हिजो सरकार बाहिर हुँदा बिरोध गर्नेहरु अहिले सरकारमा छ किन छानबिन नगरेको भनेर सोध्ने कि?काण्डहरु किन छानबिन नगरेको कहिले गर्ने भनेर र्‍याखर्‍याकी पर्ने कि?
1Neutral
mcc नेपालीको लागि रामराे हाे
2Positive
सहि हो कुरा।
2Positive
प्रचण्ड देशका रोग नै हुन ।
0Negative
के ७० करोड भन्छौ नालायक हो तेस्ता किलिप्स प्रसारण गर्ने पत्रुकार ऐले नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य भको छ साला सब चुतिया हुन
0Negative
सबै भन्दा खराब नेता गोकुल हुन
0Negative
सबै भन्दा पहिले कानुन् मिचेर ७० करोड को भ्रष्टचार गर्ने गोकुल बास्कोटा ले राजिनामा दिनु पर्छ
1Neutral
यो चोर लाई देख्यो त दिमाग तातियेर आउछ रिस रिस रिस
0Negative
जबरजस्तीको कुरा गर्छ यार ।
0Negative
यस्ता वहियात नेतालाइ ल्यार किन समय खेर फाल्नु हुन्छ धमला जि।छि छि
0Negative
याे गाेकुलेलाई हराउनुपर्छ
0Negative
जति सकिन्छ सफाई दिउँ ।
2Positive
प्रस्न गर्नै जान्दैन हो यो धमला जी ले
0Negative
चोरको अन्तर्वार्ता आएछ ७० करोड चोर भुसडी
0Negative
70 कारोड चोरको फेरि आगमन भएको रहेछ म त भन्छु गोकुल चोर देश छोड।
0Negative
बुडो गोरु जठौ भीरमा जाऊ । थुक्क मेरो देशको नेता लाज पचेका बिदेशी डलरबादी देश पुरै धरशयमा पारिसक्यो ।
0Negative
जेजे भए पनि यो मान्छे को कुरा सुन्दा मजा आउछ
2Positive
क्या दिन्छ गोकुले ब्रो
1Neutral
यो 70 करोड गोकुले ओलीले गर्दा खुप चुरी फुरी गरिरहेको छ लाज सरम नभएको
0Negative
काभ्रेका बादसाह, एमालेको ताकत- गोकुल दाइको कुरा सुन्न मजा आउछ
2Positive
७० करोड ले अलि बढी गफ दिन्छ
1Neutral
70 करोड भ्रष्टाचारि केपि को पुच्छर
0Negative
जस्ले जति सुकै भनेनि गाेकुल बमस्काेटालाई मैले माने
2Positive
होइन यो उखाने को छोरो हो भन्दैमा 70 करोड- वाला गोकुले ले पनि हसाउनु पर्ने हो र हिजो उसको पार्टी हुदा सबै ठिक गरेको रे अहिले बाहिरिय पछि यो सरकार ले केहि गर्न सकेना रे कति हास्नु हो अब त तिमीहरु Perfect समर्थन भैसकेछ साप्ताहिक उखान टुक्का कारेक्रम चलाउदा हुन्छ all the best समर्थन
1Neutral
जस्तो गुरु त्यस्तै चेला।
1Neutral
गोकुल जि ले गर्नु हुन्छ
1Neutral
मर्ने बेलामा लामो सास फेर्छ तेस्तै होला नि झुम्रेड।।।
1Neutral