text
stringlengths
1
2.86k
label
class label
3 classes
70 करोड पनि नक्कली हो भन न ।
1Neutral
यो चोरलाइ किन घरीघरी अन्तरबार्ताको लागि बोलाउछौ धमला बुढा?
1Neutral
७० करोडलाई बोल्न पनि लाज लाग्दै बा
0Negative
७० करोड धिक्कार तिम्रो विचार मुर्दावाद
0Negative
आमा को कुरा मामा संग नगर्नुस् न धमला जी
1Neutral
यो रिशी धमलालाई लाजै छैन यार 1000 पटक राजेन्द्र लिङ्देललाई ल्याउ न यार अरु नेताहरुलाई नल्याउ के यार दाइ
0Negative
छिछिछिछि यस्तो नालायक लाई पनि के ल्याएकाे हाेला यार हेर्ने लाई पनि दिक्क । खै ७० कराेड कता गयाे । याे ले पनि के माधवकुमार शीत दाज्न मिल्छ। ऋषि सरले पनि यस्तो लाई ल्याएर अाफ्नाे खुट्टामा अाफै बन्चरो हान्दै हुनुहुन्छ है।
2Positive
गोकुल को राज निति चहि कता
2Positive
70 करोडको चुरीफुरी यत्रो ?
2Positive
सब थोक गाली गर्छन् अहीले ,भोली आन्द्रा जोडछन् मुलाहरु
2Positive
गोकुल बा ले आज चाहि यो हावा धमला को सातो खायो
2Positive
गोकुलेको पर्यायवाची सत्तरी करोड हाँसो हाँसो
1Neutral
मान्छे कोल्याप्स गदिनु परो
0Negative
यो गाउँको ठिट्टो म
1Neutral
दलाल भगाउ देश बचाउ
0Negative
70करोड त बाहिर आयो अझ यिनले कति खायो होला
1Neutral
यो नालायक ७० करोड कता बाट आयो
0Negative
यो भतुवा 70 करोडलाई किन बेला बेला मा बोलाउछन मिडिया मा?
0Negative
सहि कुरा
0Negative
मलाई पनि चाईयो बोरा बोरा पैसा हाँसो हाँसो
1Neutral
ए मा ले को चुनाव चिन्न्ह गोकुल बास्कोटा
1Neutral
70 करोडले ठुलो ठुलो कुरो गर्दै छ त
1Neutral
चोरै हो।
0Negative
भरष्ट चारिका खलक हरु कति चुनाब चुनाब भनेको हो
0Negative
डलर सन्चितित 70 मा भा छ
1Neutral
हेरौला रे क्मेदी च्याम्पियन को जज मनोज सर ले यो सुनेर कमेन्ट गर्नु भो.....करोड 70 करोड ......त्यस पछि मेरो जो चोर उसैको ठुलो सोर।इनि भन्दा ठुलो चोर को होला? लाज सरम भन्ने छैन अझ ठुलो कुरा गर्छ जनताले मलाइ के भन्छ्न भन्ने पनि नहुने चुनाब जित्ने रे थु
1Neutral
स्वदेशी बिदेसी छदमबेसी न सकिने भयो कडा
1Neutral
70 carod खाएर ठूलो कुरा गर्छ
1Neutral
भ्रष्टाचारि डाका।
0Negative
70 करोड डाका काई को।
0Negative
नक्कली टेप हाँसो हाँसो हाँसो
1Neutral
जो चोर उसैको ठुलो सोर चुतिया ७० करोड
0Negative
बोल्न चै निडर नेता हो गोकुल बास्कोटा ज्यु ।
1Neutral
फेरि यसको बर्वरोट सुरु भयो
0Negative
70 करोड वाला अझ कति चुरिफुरी गर्छ थुक्क
1Neutral
७० करोड बाडौ न सोल्टि
1Neutral
रा प्र पा संग सह यात्रा गर्छ एमाले ले
1Neutral
70 पछि अरु कति हो अब केही समय रोकिएकोमा किन रिसाउनु हुन्छ नेता ज्यु.
1Neutral
चोर आयो !
0Negative
लाज सरम छैन चोर लाई
0Negative
गकुल 70 खरब चोर हो
0Negative
यो गोकुले को दिमागमा केही समस्या छ जस्तो छ
1Neutral
चोर डाका
0Negative
थूक्क यस्ता खुराफाती खड्केको हलिहरु लाइ पनि मिडियामा स्थान दिने? कोहि नपाएर ? खड्केको हलि , प्रतिगामीको मतियार भएर क्रान्तिकारीसँग जोरी नखोज्
0Negative
तामाङ
1Neutral
जनजाति जस्ता अहिलेसम्म दमनमा परेकाहरुलाइ कोटा छुटाउदा गाली गर्नेहरुले क्षमता नभएको मान्छे आउछन् रे तिमीहरूको नियम र कानुनले यस्तै क्षमता भएको मान्छे ल्याउछन।
1Neutral
पागलपना...
1Neutral
सन्सार कै पहिलो नकचरो ,७० करोड प्रमाण सहित आउदा पनि यति धेरै घमण्ड । भ्रष्ट लाई के सजाय हुनुपर्छ भन्नुस साथी हो ?
0Negative
म पनि dislike गर्न मात्र आकी हुं।
0Negative
ल हेर यस्को दम्भ
1Neutral
यो फटाहा लाई बोलाएर के छलफल गरेको होला
0Negative
हेहेहे पागल साले 70 करोड मुजि यस्लाइ भेट्न् पाए
0Negative
७० करोड बास्कोटा
1Neutral
बुढाले नि उखान टुक्का दिने रैछ,,
1Neutral
लाजपचेको ७० करोड
0Negative
लाटा गाउको गाडा तन्नेरी नेता हरु
1Neutral
यिनै अनुहार अघि सारे एमाले पत्तासाफ निश्चित छ।
1Neutral
70 करोड कम भयो ?
1Neutral
मेरो खातामा एक बोरा हाल्दिनुसत गोकुले चोर
0Negative
गोकुल बास्कोटा ले सिधा एन्सर दिन्छ, अरु नेता जस्तो चिप्लो ‌धस्दैन। तेसैले मन पर्छ।
2Positive
70 करोडको मुसो
0Negative
नेताहरु भ्रष्टाचार गर्छन जनताको छोराछोरी बिदेशमा रुदै बस्नु परेको छ नेताहचै खान्छन??
0Negative
70 डाका
0Negative
बो लकड … ओलीको लकड गोकुल जी
1Neutral
यो मुजि 70 करोड लाई किन ल्याउनु हो मुजि धमला
0Negative
70 होइन अब ब्याज सहित 75पुगि सक्यो हो
1Neutral
तेरिमा ७०
0Negative
आज सम्म एमाले को सरकार भको भए लालपुर्जा पाईन्थ्यो होला, गठबंधन सरकार ले डुबायो।
1Neutral
यस कि मा डाका चोर फटाहा गोक्कुले
0Negative
सत्तरी करोडका एक्ला मालिक गोप्ले काजि ज्यु लाई सत्तरी पटक जदौ गर्दछु हाँसो हाँसो हाँसो हाँसो
1Neutral
काभेली जनता को ढुकढुकी आदरणीय ७० करोड (गाई को अनुहार परेको गोरु )
1Neutral
यो रिखी धमलाले सुर्जे र गोकुले बाहेक अरु गेस्ट पाउदैन
1Neutral
अब को चुनाव मा यो गु बास्कोटालाई काभ्रेली जनताले भोट दिएर जिताए भने काभ्रेको जिल्लाको 100 वर्ष सम्म विकास हुँदैन
0Negative
अनलाइन मनोरञ्जन
2Positive
यस्ता नेता त पालेको छ केपि ओली ले
1Neutral
एमाले लाई यस्तै नेता भएर अब अर्को चुनावमा 50 सिट पनि आउदैन गफ मात्रै ठुलो गर्ने हो यिनले काम छैन नेपालका चोर नेताहरुको जनताको नाममा राजनीति गर्न छोडे हुन्छ अब जनता बुझ्ने भैसके चुनावमा एक एक हिसाब हुन्छ केपिको छोरो भएर हो जोगाको नत्र अरु भएको भए 70 करोड कान्डमा जरुर जेल जान्थे।
0Negative
70 कुमार
1Neutral
चुनाव मा माकुनेको हालत के हुन्छ जन्तालाइ राम्रो थाछ १७000को त कुरानै नगरुम
1Neutral
तेरो बाउ केपि को बिर्ता हो ठग अब त लाठा खानि हो
0Negative
सहि तर्क गोकुल जि ।।
2Positive
माधब कुमारले चुनावजितेकाहुन् भने अब जितेर देखाउनु पर्याे ऋषि जि।पत्रकार जि सहि विश्लेषण गर्न तपाइलाइ केले छेकेकाे छ?खरखजना!!!!!!!
1Neutral
एमाले को कारण ले देस सकिने भयो दुःखी दुःखी
0Negative
विदेशीको चम्चा
0Negative
Yo ७९ करोड आयो फेरि आयो। घ म डी
1Neutral
हैन यो मान्छेलाइ किन जैल मा नकोचेको
1Neutral
७० करोड भ्रस्टाचार गर्नेको अन्तर्वार्ता के सुनिरहनु
1Neutral
गोकुले लाई बोल्नु किना सरम लाग्दैन? 70 करोड भ्रष्टाचार ,कमिसन कान्ड प्रस्ट छ।।
0Negative
सहि र हकि मानछे लागछ
1Neutral
सितल बङुर फार्म
1Neutral
पाध्छ अाज पनि 70 कराेड
1Neutral
70 करोड आवाज ल्याउनु बाहिरिनु कानुन सम्मत अनि चाहिँ माधब नेपाल कानुन बिपरित गरे के हो यो पारा फेरि म माधब नेपालको झोले हैन है झोले हरु
1Neutral
आउलास भोट माग्न भ्रस्टचारी , 34:31 बाट भ्रस्टचारीको कुरो सुरु गर्छ धमलाले
0Negative
हेप्नि, काेल्याप्स लाई पनि 70 कराेड ले जिन्दगी भर सताई रहने भयाे हाँसो हाँसो हाँसो
1Neutral
70 करोड आधा आधा गरुम काका म कति बिदेश मा दुख गर्नु तपाई लाइ साथ दिन लाउछु सेटिङ मिलाउदै गर्नु म अझै समर्थन ल्याउछु नि उनिहरुलाइ नि भाग दिनु पर्यो नि
1Neutral
यो चोरलाई झेल कहिले कोच्ने हो
0Negative
नेपाली मन
1Neutral
लाज नभएको पागल चोर भर्ता चाहिँ खाने तर सम्सद बध गर्ने अझै लोकतन्त्र को कुरा गर्ने
0Negative
सबै भन्दा पहिला ७०कोरोड बेक्तिले राजीनामा दिनुपर्छ एमालेलाई राम्रो बनाउनको लागि, एमालेमा राम्रा मान्छेहरू पनि धेरै छन् यस्ता
1Neutral
भष्ट्रचारीनेतालाई तुरुन्तै बर्खास्त गर्नुपर्छㅣ
0Negative
ऋषि धमला काङ्ग्रेसको मान्छे भएरहाेला खालि शेरबहादुर काे मात्र कुरा गर्छन्
1Neutral