text stringlengths 1 2.86k ⌀ | label class label 3
classes |
|---|---|
रिसि धमला काईते पत्रकार भयो। खालि प्रचन्ड र माकुनेको पक्षमा मात्र बोल्छ।।पत्रकारत जनताको पक्षमा हुनुपर्छनि | 1Neutral |
खरो र प्रष्ट ठेट कुरो गर्ने संकाहा नेता गकुल बास्कोटा | 1Neutral |
यस्लाइ देश निकाला गर्न्नुपर्छ | 0Negative |
नन्द ओलि गाउले | 1Neutral |
७० करोडको मालिक लाई कस्तो कस्तो कमेन्ट् आएको छ भनेर हेर्न आउने को को हुनुहुन्छ | 1Neutral |
अहिले आफुले फेरि 70 करोड झ्वाम पार्न नपाएर रिसाउदै छ भतुवा | 0Negative |
अलि राम्रो मान्छेहरुलाई लिएर interviwer गनुहोला | 2Positive |
यो रिशी धमला लाई लाज नै छैन किन यस्ता खोका नेतालाई बोलाउछन भन्या के | 0Negative |
मैले कति भनौ के भन्या किसान मजदुरलाई ल्याउनुस के | 1Neutral |
भ्रस्टाचार नेतहारुलाई किन ल्याउनु अनि किन सोद्नु 70 करोड भनेर न सोद्नेलाई लाज न गर्नेलाई लाज | 0Negative |
कुरा सहि गर्नुभयो | 2Positive |
दिमाक तातेर आउछ भन्या यसको कुरा सुन्दा । | 1Neutral |
नेपाली राजनीतिको हक्की नेता गोकुल बास्कोटा रहेछ भन्ने कुरा थाहा भयो है।खुलम खुल्ला च्यालेन्ज गर्दा पनि किन छानवीन नगर्या होला सरकार? | 1Neutral |
याे चाेरलाई के थाहा प्रचण्डले गर्दा खुलेआम सबैकाे बिराेध गर्नपाकाे छु भनेर। | 1Neutral |
छि छि छि अरु कोहि नभएको ले यहि चोर लाई किन देख्नु परो यस्लाइ त जेल मै कोच्नु परो 70 70 70 70 70 70 सातै चोटि 70 चोर | 0Negative |
हिजो एमाले राजनीति मा हिरो थ्यो अब विस्तार मा खस्किदैछ किनकि एमालेको प्रमुख केपि स्वमं आफ्नो सत्ता को लागि जे जस्तो रणनीतिज्ञ योजना अपनाउन सक्ने रहेछ। यो कायर देशद्रोही केपि आज mcc पक्ष मा ओकालत र द्रुष्ठ योजना परिकल्पना गर्दैछ। | 1Neutral |
केपी ओलि को भफादार कु....... | 1Neutral |
याे गाेकुले खाते भ्रष्टाचारी लाई बाेल्न पनि लाज मान्दैन,संसदमा हल्ला गरेर तलब भत्ता खान्छ,जनताकाे पसिना खान्छ,करु जनताकाे उहीँ के के खानु नि! | 0Negative |
केपि डाकाले याे गुखानेलाइ 70 कराेड घुस खान दियाे, सम्सद चाहिदैन भनेर 2 2 पटक सम्सद बिघठन गर्याे अनि बाेल्न याे डाकालाइ लाज लाग्दैन,अाेलिवेसनमा पर्त्यक ब्यक्तिलाई 3000 हजारका दरले पैसा दियर खान र चितवन घुम्न र हेर्न गयका मान्छे मुला गु खाने | 0Negative |
जस्ले जेसुकै भनेनी गोकुल कम्रेड को बोलि मा दम छ | 2Positive |
ऋषि धमलाको पत्रकारिता सकियो जस्तो लाग्छ गठवन्धनको कार्यकर्ता जसरी वकालत गर्न थालेको देखिन्छ | 0Negative |
तेरो बाउ ओलिले त संविधानमै नभाको 2 चोटि सानसाद विघटन गरेर लोकत्रन्त धोस्त पार्न खोज्ने अपराधी हैन ।। | 0Negative |
Kp को पालामा पहिला पहिला त खुब खेदो खन्थ्यो त खोई विकास गर्या भनेर त्यो विकास नदेख्ने आँखाले ऋषिको अनि अहिले को सरकारले के गर्यो त खोई ??? अहिले जताततै धूलो अनि कच्ची सडक omg ..पहिला त एउटा खाल्डो देख्न नहुने सामाजिक सञ्जाल मा खुब देखिन्थ्यो त अहिले खोई त बोल्या धमला jiiiiiiiiiii ????? खुडेले सुसल्ने हाम्रो देश के भन्न... | 1Neutral |
बोलीमा दम छ हाम्रो गोकुलबाको । | 2Positive |
ए ऋषि दा यो मुजी भ्रष्टलाई प्राइम टेलिभिजनमा किन ल्याउनु हुन्छ ? | 0Negative |
️ एमाले मुर्दावाद | 1Neutral |
गोकुल बास्कोटा दि लेजेन्ड | 2Positive |
सफा मन का गोकुल जी सलाम नेकपा एमाले जिन्दावाद ️ ️ ️ ️ | 2Positive |
सही भन्नु भो गोकुल जी । | 2Positive |
हेल्लो सत्तरी । के छ? | 1Neutral |
राष्ट्रवादी नेता भिम रावल जिन्दाबाद सलाम छ | 2Positive |
डा. भिम रावल को कुरा पनि ठिक छन समर्थन | 2Positive |
mcc को लागि खोलेर बोल्ने महान नेता | 1Neutral |
ब्याटल पछि LIVE ROUND मा प्रवेश गरेको छु । मलाई आशा छ तपाईहरुले मलाई vote गर्नु हुनेछ । र finale सम्म पुराउनु हुनेछ । | 1Neutral |
यो धमलाले हावाहावा हेडलाईन लेख्छ भन्या भीम रावलले कहिँकतै नयाँ पार्टी खोल्ने कुरा गरेको त सुनिएन त | 1Neutral |
राजनिमा पदमा बसेर मात्रै आफ्ना राजनितिक कार्यक्रम गर्न सकिन्छ भनने लाई गतिलाे उदाहरण हाे | 1Neutral |
भिम रावल को महान बिचार छ। यो फिर्ता हुनु पर्छ जनता सडक मा आइसके एसले कसैलाइ पनि फाइदा गर्दैन | 1Neutral |
mcc जसरिनि खारेजगर्नुस | 1Neutral |
पदकाे पछिनलाग्नुस | 1Neutral |
अहिले को अबस्थामा मा जुन सुकै पार्टी का भएनी डा भिम रावल महान नेता हुन | 1Neutral |
अबको नेपालमा भिम रावल जस्ता बिचारशील, देश भक्ति, स्वाभिमानी, निस्वार्थि, निडर, बिकासवादी, जनप्रेमी, नेताको आवश्यक छ । अब प्रधानमन्त्री भिम रावल लाई बनाउनुपर्छ । मलाई मन पर्ने एक मात्र नेता डा: भिम रावल । सलाम छ डा: भिम रावल जनता सधैँ हजुरको साथमा छौ । | 1Neutral |
कुनै ..जी गरे पनी गलत हो wow भिम सर धन्यवाद धन्यवाद | 1Neutral |
नेपाल आमाको असल सन्तान सुदुरपश्चिमको खम्बा अनि उदाउँदो तारा डा भिम रावल जि लाई सलाम | 1Neutral |
अरू कुरा त्यस्तै हाे, भाेलि बिहान एमसिसि सम्बन्धि भिम रावललाई पावर पाेइन्ट प्रस्तुत गर्न दिनुभयो भने ऋषि धमला जी काे पत्रकारीताकाे अर्काे उचाइ थपिने पक्का छ । | 1Neutral |
यो रिष धमला पत्रकार होकि राजनीति गर्ने पत्रकार हो यत्रो बरिस्ठ पत्रकार भएर mcc बारे जानकारी न लिने यो पत्रकार हुनै सक्दैन | 1Neutral |
कति ठूलो निरंकुशता रहेछ,भन्ने कुरा प्रष्ट भयो। | 1Neutral |
डाक्टर भिम रावल तपाइँलाई जनताको सदैव साथ मिल्ने छ यसरी नै राष्ट्रीयता र जनताको पक्षमा अडान राख्नुहोला इतिहासले तपाइको मुल्याङ्कन गर्ने छ।के पि ओलि कम्पनिले पाखा लगाए पनि हतास नहुनुहोला। | 1Neutral |
धमला बौलाहा भए यो कि किन एस्तो बिलिरा छ डाका | 1Neutral |
डा भिम रावल ऐक मात्र राष्ट्रबादी नेता सलाम छ कमरेड | 2Positive |
भिम रावल जि एक हिम्मत वाला लिंडर हुन पार्टी मा बनी रहनुपर्छ पर्छ जनता साथ छ | 1Neutral |
नेपाल मा 1 मान्छे 1 दल भए विकास राम्रै हुन्यो।।।।।। | 2Positive |
अहिलेको आवस्थामा भिम रावललाई साथ दिन जरूर छ नेपाली जनताले..No MCc | 1Neutral |
एमालेमा तपाईंको बलियो पकड हुन जरुरी छ डा रावल जि यसै गरि रास्ट्रको मुद्दामा अडिग रहनु होल। अधिबेशनमा तपाइको पराजय भएतापनी जनताको नजरमा तपाईं सबैभन्दा धेरै मतले जित्नु भएको छ। | 1Neutral |
ऋिसि धमला ले mcc अध्यन गर्नु र निपुर्ण हुनु अन्तर्वार्ता दिनेलाई पूरा भन्नै नदिने कस्ताे पत्रकारि ता हाे । | 1Neutral |
यदि भिम रावलले पाटि खोले त्यस पाटिमा जान मलाई हतार छ | 1Neutral |
भिम रावल अबको प्रधानमंत्री हुन पर्छ | 1Neutral |
ऋषि धमला नेपाली काङ्ग्रेसको सदस्य हो | 1Neutral |
देशभक्त डा. भिमबहादुर रावल जय देश जय जनता | 1Neutral |
हौवा पत्रकार , भुमिकामा सम्पुर्ण पार्टीका जरो खोतलेर किन बोल्ने ? | 1Neutral |
जब सम्ममाथि यम्लोग बात अन्तिम टिकट आउदैन तब सम्म अरुले चान्स पाउदैन अधेछे हुने कुनै पनि पार्टी को तानाशाही नियम यहि हो हजुर!! | 1Neutral |
MCC राष्ट्घाती हो एमसीसी चाहिँदैन यसलाई पास गर्न दिनु हुन्न यसको बिरोध गरौ आऊ जनता एक हौ। Dr भिम रावल सही कुरा गर्दै हुनुहुन्छ। | 1Neutral |
नेता भिम रावल जिन्दावाद। | 2Positive |
धमला भनेकाे MCCकाे दलाल काे यसलाई सबैकुरा थाहा छ तर प्रस्न सत्य कहिले साेध्दैन ।बरु बचाउ गर्नपछि लाग्छ । | 1Neutral |
बैचारिक हिसाबले फरक राजनितिक बिचार होला | 1Neutral |
तर रास्त्रियताको सवालमा भिम रावललाइ सलाम | 1Neutral |
प्रधानमंत्री बन्नको लागी गुड लक | 2Positive |
कुनै जि ले गरे नि गलत यो - dr भिम रावल माया माया | 1Neutral |
भिम रावल जिन्दावाद ।यो पागल छ होउ पत्रकार नी बोल्नैदिदैन त | 1Neutral |
भिम रावलले अब केपिकाे पछाडि अल्झिरहनु अाश्यक देख्दिन मत | 1Neutral |
डा भिमरावल भावी पार्टी अध्यक्ष पक्कै हो । | 1Neutral |
बोलाउनु पर्यो! डाकटर साहाब लाई! पावर पोईन्ट दिनु पर्यो! | 1Neutral |
पार्टीलाई र सरकारलाई खैलो खने पछी यस्तै हो। | 1Neutral |
तर ऋषी जी काे आफैं जितेर बोल्ने बानी नराम्रो प्रश्नको उत्तर सुन्नै नचाहने । | 1Neutral |
पागल धमलाले अाफु नसुन्ने अनि भन कि भन भन्ने।सायद धमलाले MCC सम्झौता पढेकै छैन। | 1Neutral |
मनपर्ने नेता हो रावल तर नया पाटी खोले अध्यक्ष हुन नपाएर तड्पेको रहेछ भन्ने बुजिन्छ र फेरि डुब्छ रावल | 1Neutral |
अरु त,,,, तै चुप मै चुप छन् तर भिम रावल चाहि MCC को सवालमा खुलेर बिरोध गर्नुभएको छ । यस अर्थमा भिम रावल र अरु नेतामा धेरै फरक छन् । सहि भिम रावल नै हुनुहुन्छ । | 1Neutral |
धमला जि प्रस्न गरेपछी जबाफ सुन्न पनि तयार हुनुस बकमफुसे रुपमा किन कराको जबाफ दिदै छन कमरेड ले सुन्न पर्यो नि | 1Neutral |
नेकपा एमाले नेकपा "बामाले" भइसकेको कुरा सबैलाई थाहा छ! माहाधिबेशनको बेला होटलमा 2 दिन चुनाव हुन नसकेको "बा" लाई नयाँ छोराछोरी जन्माउन लामो प्रसब बेदना भएको कुरा भीम रावलले बुझ्नु पर्दछ!!! | 1Neutral |
भिम रावल को कुरा एकम सहि छ ।यदि एमाले छाडेर जन्छ भने भिम रावल देश भक्त होइन आफ्नो स्वार्थ को लागि राजनीति गर्ने रहेछ भनेर बुजिन्छ अब आउने महादिबेशन मा अध्यक्ष बन्ने गरि काम गर्नुस् कार्य कर्ताले अबस्से साथ दिन्छ । | 1Neutral |
कुरो त सहि गर्नु भा हो।तर बोल्न नदिएरै हैरान गरे के ऋषि जि ले खुशी खुशी | 1Neutral |
सायद एमसिसिको बारेमा धेरै बहस गर्ने मिडिया प्राइम टिभि होला।अब कुनै दल विशेषका नेतासंग एम्सिसिको बारेमा धारणा लिनुभन्दा सडकमा जनता संग लिने काम गरौँ । | 1Neutral |
mccनाममा अमेरिकाले लगानी गरेर नेपाल भुमी हडप्ने उदेश्य ले शुरु गरियको छ ,यसको अाशय सहिरुपमा ऋषिजिले पनि प्रष्ट पार्नु पर्दैन अन्तरवार्ता टुदि प्वाइन्टमा प्रष्ट भन्न दिनु पर्दैन | 1Neutral |
देश र जनता को हितमा गरेको काम चै के रहेछ भीम रावल ले? आफ्नै निर्वाचन क्षेत्रको हाल के छ? बड्डा त्यति मात्रै हेरिदिनु त एकपटक | 1Neutral |
केही चोर्यान्न पार्टी खेले पनि समर्थन ️ | 1Neutral |
रास्ट्रको सपूत नेता प्रष्ट नेता कहिले पनि पार्टी को आब्शेक प्रदैन mcc ko बारेमा बिरोध गर्ने बेक्ती जानेन्द्र शाही हुन उनी कुन पार्टी काहुन र हजुर प्रष्ट बिचार छ भिम रावोल मा सचादेश भक्त भयर पनि केहिगर्नसक्छन भिमरावोल पार्टी नेता भन्दा बिश्वास अब सचेत नागृकलाइ मान्छन अहिले ऋषि जि!! | 1Neutral |
सुन्नुहोस मलाइ भन्नदिनुहोस ऋषि जि माया | 1Neutral |
जनता हान्न चाहान्छ,फटाह नेताहरुलाई | 1Neutral |
ऋषि धमलालाई मेरो गम्भीर प्रश्न अहिले सम्म जति पनि सन्धि सम्झौता भए कुन चाहिँ सम्झौता नेपालको हितमा छ? अनि mcc हुन सक्छ? पैसाको मुख नदेखेका मुरदार हरु हुन हाम्रो देशका नेताहरु पैसाको पछाडि के कस्ता कारण हरु छन् विश्लेषण गर्न नसक्ने नालायकहरू आधा देश त बेची सकेका छन् बाँकी आधा पनि बेच्ने भए। | 1Neutral |
बास्तबमा rishi धमला लाई प्रश्नको गम्भीरता को ज्ञाननै छैन् | 1Neutral |
नेपाली को bussiness भनेकै दल त हो। | 1Neutral |
भिम रावल देश र जन्ताको लागि खुलेर बोल्ने नेता | 1Neutral |
हाल एमाले को दोस्रो अध्यक्ष हो एक दुइ बर्ष पछी स्वत पहिलो अध्यक्ष भिमरावल ढुक्क । | 1Neutral |
Salut छ Dr भीम रावल लाई no MCC | 1Neutral |
जहा आफ्नै पार्टी को महाधिवेशन मा अर्कै ग्रह देखि आएको जस्तो ब्याबहार गरिन्छ भने त्यो पार्टी मा बस्नुको औचित्य छैन। हजारौ मुर्खहरुको अगाडी एक बिद्वानको केही लाग्दैन आगे हजुरको मर्जी । | 1Neutral |
यो सिरि ता पत्रकार चै कसरी भयो हौ हावा दारिमा बोल्ने त्यत्रो प्रमाण सहित भन्दैछ जबर्जस्त बोल्छ | 1Neutral |
आज mcc बारे भिम रावलको दफा दफा बारे आएन भने के गर्ने धमला जि? | 1Neutral |
धमला जि महरा ले ईन्भाईट गरेनन र उनि त दिउसै झ्या...थिय त | 1Neutral |
ऋषि धमलाको पारा बोल्नै दिँदैन बा । झल्लो पत्रकार ठ्याक्कै | 1Neutral |
No MCC खारेज हुनुपर्छ | 1Neutral |
भिम रावलजिकाे बिजाेग भयाे तर अाेलिकाे वहिर्गमन पछि माधवकुमार संग पार्टी मिलाउने सेतु तपाइँ बन्न सक्नुहुन्छ । | 1Neutral |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.