text
stringlengths
1
2.86k
label
class label
3 classes
के कारणले हुन्छ पुरुषमा यौन दुर्बलता ? | Dr. Kantipur - 20 December 2021
1Neutral
यो देश मा नयाँ परिवर्तनको भुमिका माओवादी को कसैले बिर्सनु हुँदैन तर माओवादी को एजेन्डा सबै भुलेर माओवादी चिराचिरा भइ कुर्सीमा लडाइँमा सिसा जसरी फुट @ भस्टाचार हो
1Neutral
दुईवटा गल्ति एक ओलिलाई बिश्वास गर्नु अर्को छोरि बुहारिलाई आवश्यक भन्दा बढि अवसर दिनु।थप अर्को गल्ति घाईते बेपत्ता शहिद परिवारलाई चटक्कै बिर्सनु।
1Neutral
राजेन्द्र बानियाँ भन्दा धमला सधैं एक कदम अगाडि ईन्टरभ्यु लगत्तै सिधा अपलोड ।️
1Neutral
यी नेता हरुको कुनैको पनि भिजन छैन खाली राजनितिक कुरा गरेछ बसेको छ येति बर्षमा येस्तो रास्ट्र बनाउछु भन्ने कसैको केही भनाइ सुनिदैन ।
1Neutral
के भनेर क्रान्ति सुरु गर्नुभएको थियो कमरेड
1Neutral
आज कता आइपुग्नु भयो त्यसैले अब माओबादिको औचित्य सकियो।
1Neutral
चुनाव नजिकै आउदै गरेको हुनाले प्रचण्डले मिठा मिठा कुरा गरेको हो , चुनाव जित्न को लागि यो उपाए अपनाएको छ।
1Neutral
टुट्फुट खण्डितको कुरा नगर आत्मा समर्पणको कुरा नगर यो गितके रुवाको बिर्सनु भयो सबै नेताहरुले
1Neutral
सकेसम्म मिेलेर खाने उपाय गर्नु इ नेता हरुकाे आफुपेट भर्ने र आफ्ना हरुकाे राेटि सेकने मात्र हुन उस भन्दा बढि पार्टी पाल्ने मात्र हुन नागरिकको खाेजि हाेला भन्ने कतै पाइयन हाेइनर ? 🇳🇵🇳🇵🇳🇵🇳🇵
1Neutral
साम्यवाद
1Neutral
भनेको के हो ?
1Neutral
साम्यवाद’ माक्र्सको विचारमा बनेको एउटा आदर्श मानव समाजको विचार हो, जसमा सम्पूर्ण मानवताले हीनता र भेदभावका सबै आधारहरू त्यागेर आर्थिक-सामाजिक समानता (समुदाय) लाई पूर्ण रूपमा समर्पित प्रणाली अपनाउछ। जसमा सरकार चलाउने जिम्मेवारी श्रमिक वर्ग समितिको हुन्छ र राष्ट्र प्रमुख त्यस समितिको अध्यक्ष हुन्छ।!!!
1Neutral
आत्माआलोचना त्यस्तै हो, आत्माकेन्दृत भने पक्का भएको हो, दहालमा।
1Neutral
बिना अर्थको अन्तर्वार्ता केही तुक छैन यिनिहरुलाई तह लगाउने भने भनेको बहिष्कार नै हो।
1Neutral
अरु उपाय छैन यिनिहरु सुध्रिनु देश र जनताको लागि काम गर्नु भनेको आकाशको तारा हेरे बराबर हो अब यो भन्दा कति मुर्गा बन्ने हामी आफै बिचार गरौ ।
1Neutral
नेकपा भयर बसेको भय लफडा नगरेर केपि लाई पत्तासाप गर्न तिर नलागेको भय येति खेर नेकपाको अध्यक्ष भयर बस्न पाउथ्यौ मने चुनाव पछि के हुने हो हालय हेरौला ?
1Neutral
एक चाेटी प्रचण्ड ज्यु प्रधानमन्त्री भएकाे हेर्न मन छ ।
1Neutral
अहिले कम्नियुस्ट को अध्यक्ष बनेर बस्ने बेला हेर हरि बिजोग
1Neutral
शान्ती सम्झौतासम्म प्रचन्ड को काम ठिक थियो त्यस पछि यसको काम छैन कमाउने रमाउने खेल खेल्न थाल्यो ।
1Neutral
गफै हाे यसकाे देसडामाडाेल भएकाे यसकै कारणलेहाे नेपाललाई सिङगापुर बनाउछु भनेकाे यसैले हाेईन कतिबर्स भयाे सिङगापुर बनायाेत सिङगापुर त हाेईन भुटान जतिकाे पनि बनाउन सकेकाे छईन गफले देस बन्छर
1Neutral
बाटो घरे
1Neutral
म पनि माऔवादीको संग आस्था राख्ने ब्यात्ती हो तर अब फेरी एमाले संग मिले भने जनमुत्तीको शहिदहरूले सराप्नेछ
1Neutral
रास्ट्रवादी नेताले mcc संसोधन नगरी पास गर्दैन
1Neutral
नेपाली जनताको राजनीतिक चेतनाले कुनै पनि अत्ति बाद लाई कहिले पनि मान्दैन। येति कुरा यी नेताजियूहरुले बुज्नु जरुरी छ।
1Neutral
दर्पण छाँया !
1Neutral
भुकेर देश बन्ने भए, आज विश्वको सबै भन्दा शक्तिशालि, सम्पन्न देश नेपाल हुने थियो l
1Neutral
येस्ता लाल गद्दारहरुले गर्दा आज स्वर्ग जस्तो ठाउँ, नर्क सरह भएको छर्लंगै छ l येस्ता छट्टू, हुतिहराको कुरामा विश्वास एक रती नी गर्न, अबको दिनमा सकिदैन l ️
1Neutral
लामो कुरा जाठा
0Negative
घाटक छ भने सहमति किन?छबिलाल।
1Neutral
पदमा शर्मा आंचल
1Neutral
नाटक हो सब्
1Neutral
अब निकट भविस्यमा आउने चुनावको कारणले प्रचण्डमा सुदृढीकरण आएको
1Neutral
जनताले बिश्वास गर्लान् त ?
1Neutral
पर्जन्ड ले पहिला के गर्यो के गरेन त्यस्को कुरा नगरी भविस्य मा देश कसरी अगाडी बडाउने भने बारेमा सोदम
1Neutral
यी मान्छेलाई बिश्वास गर्नुहुदैन
0Negative
बोलिको टुङ्गो छैन
1Neutral
जतिखेर जे पनि बोल्छन
1Neutral
उहाँ बाट नेपाल सप्रिने भन्दा बिग्रेर जान्छ।
0Negative
प्रचण्ड × 1 = प्रचण्ड
1Neutral
प्रचण्ड × 2 = दुकुलण्ड
1Neutral
प्रचण्ड × 4 = बितण्ड
1Neutral
जनतालाई आस देखाएर निरासा पार्नुनै ठुलो गल्ती भयो। सबै जनताले एक पटक साथ देकोनै थियो।
0Negative
झुटो पनि सिमा हुन्छ नि यो जस्तो फटाहा मान्छे संसार मै छैन देशलाई ५०बर्ष पछाडि धकेलो
1Neutral
तैंले पहिले नै यस्तो बुद्दी पुर्‍याएको भए नेकपा एमाले यस्तो अबस्थामा पुग्दैन थियो र सेरे प्रधानमन्त्री हुँदैन पनि थियो बल्ल बुद्धि आएछ
1Neutral
Indra कति हास्नु हो Limbu
1Neutral
यो मोदि भक्त हो यो कुक
1Neutral
प्रचण्ड नै नेपालीको सच्चा नेता हुन ।
2Positive
प्रचण्ड यौटा अवसरबादी र मानेको पात मा पानी चिप्लेको जस्तो राजनीतिक कर्मि हो बिहान यौटा बोल्ने बेलुका अर्कै बोलि एक तिर व्यवहार अर्को तिर यो प्रविर्ती र नेकपा पार्टी नेपालको बलियो पार्टी हुँदा हुँदै नेपाली कांग्रेस लाई सत्ता सुम्पने यो 21 सौ सत्ताव्धिमा नेपाली जनता ले मुल्यांकन गर्दै छ औदो चुनाव मा ऐले मनको लड्डु घ्यू स...
1Neutral
इतिहास कै नालायक नेता हरु नेपाल मा छ्न्! जस्ले गर्दा नेपाल लाई र जनता संकट मा पारेका छन्। घन्टा देश परिवर्तन गरे। आमा बेच्ने नेता हरु ।
1Neutral
मुलुकको राष्ट्रिय समस्या"प्रचण्ड"
1Neutral
बिदेशी दलालहरुको कथित अग्रगमनले नेपाली जनतालाई के दियो?? अब त लाज मान नालायकहरु ।
1Neutral
अरु नेता हरु लाई सोधे जस्तो प्रश्न सोधपुछ गर्ने शैली कता हरायो ।।।कि यो धमाला पनि प्रचण्ड को पुच्छर हुनु पर्छ सायद
1Neutral
ठाउँ र शक्ति पाउँदा नाता पाता आसेपासे आफन्त लाई भर्ने र अकुत सम्पत्ती अरु ठाउँ र नाउमा थुपार्ने कुरालाइ कुन तर्कले लुकाउनु हुन्छ?त्यस्पछी मात्र जन्ताको कुरा गर्ने हो कि ?
1Neutral
प्रचण्ड जिउ अझै पनि छोरी बुहारी लाई नै मन्त्री बनाउने कि
1Neutral
हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भने जस्तो हाे।
1Neutral
कमरेड प्रचन्ड ज्युले अब अध्यक्ष पद छोडेर पुरानो माओबदि नै एकीकरण गरे कसैसगं मिलेर चुनाब लड्नु पर्दैन।
1Neutral
प्रचण्डको आत्मसमिक्षा नाममा नयाँ ब्रमाष्त्र एमालेमा जानी राखुन आम एमाले लगायत ओलि समेतले।
1Neutral
काङ्ग्रेसबाट सहमति नहुने भन्ने कुराको सङ्केत पछिको प्रचन्डको रूवाबासि प्रष्ट देख्न सकिन्छ ।
1Neutral
जननाएक पर्चन्ड भनेर चिनिने र हामिले भन्थ्यौं तर आज आएर ???
1Neutral
फेरि पनि केपि ओली सँग मिलेर जान्छौं रे थुक्क सबै जना नाम मात्र फरक फरक हो माअाेवादी, काङ्ग्रेस एमाले बिभिन्न नामधारी पार्टी हरु जनता लुट्ने खेल खेल्दै छन्
1Neutral
गरीब दलित को हीरो हो
2Positive
अरु भ्रम नेता हो जनताले चिन्नु पर्छ बिस्तारै चिन्छन प्रचण्ड देश को बैज्ञानिक नेता हो नेपाल को यो नया पुस्ता मा देशको प्रमुख नेता हो र मान्नु पर्छ प्रचण्ड पथ जिन्दाबाद
1Neutral
अब गफ लगायर जनता भड्काउने समय गैसक्यो,जनता आफै जागरुक र सचेत भयका छन ,चुनाब यथास्थितिमा होस त्यसपछि गरौला बहस को के भनेर ,परीक्षा अगाडि भनियका कुराहरु परीक्षा पछाटि एउटै नहुन पनि सक्छ ।
1Neutral
सेवक र मालिक को भलाकुसारी मुजी ऋषि प्रचण्ड को खोल्तिको पत्रकार हो यो मुजी
0Negative
खानेत मिलेर नै हाे ।
1Neutral
आउदो चुनावमा माउबादी खुल्किन्छ ! जतिसुकै भुके पनि आत्मालोचना गरेपनी अबसरबादी चरीत्रको अबश्य पनि पत्तासाफ हुनेछ !!🇳🇵
1Neutral
होइन यसलाइ के भएको साथी हो बिचार गरनु होला
1Neutral
शिधान्तको कुरा गरने मान्छे पालुइ को रसिलो मुला जस्तै होईसिन्छ
1Neutral
नेता र पत्रकार बकबास करायो दक्षिण नै हरायो
0Negative
अब पत्ता साफ हुने दिन आउदै छ ।राजसंस्था जिन्दावाद
2Positive
यसकाे धारणा mccपास गर्नु नै छ । यसले हरेक कुरा जनतालाई लुकायर बाेल्छ शजक हुन अाबस्यक छ ।
1Neutral
पार्टी मा आठ आठ हजार उठाउदा तिर्न नसकेर आफ्नो बुढी सीता दाहाल लाई कुचै कुचोले हाने को भन्ने छ आज के छ त आर्थिक हालत ?
1Neutral
मरेको प्रचन्ड फेरी जिउदो भयो की के हो??
1Neutral
तलाइत देश्द्रोहिको tag लाग्नु पर्थ्यो!!
0Negative
प्रचण्ड र माओवादीको यो हविगत भएको आफ्नै कारणले हो ।
1Neutral
64 निर्वाचनमा त्यतिका मत पाएको माओवादी 74 को निर्वाचन सम्म आईपुग्दा केही सिमित मात्रामा मात्र थिए। जनयुद्धको नाममा धनयुद्ध गरेर 17 हजार नेपालीलाई उत्साहित बनाएर मार्ने हत्यारालाई अझै पनि जनताले विश्वास गर्ने? देशको धर्म सकृति मास्ने र विदेशीको एजेन्डामा चल्ने यो आतङ्कारीलाइ जनताले बहिस्कार गर्नु पर्छ।
1Neutral
प्रचण्ड कमरेड जनताको लागि भन्दै कर्मचारी लाई झोले राजनीतिक कार्यकर्ता बनाउने ,नेता रिझाउन २०० जनाको मन्त्रीमंडल बनाउने ,६०० सदसिय साम्सद बनाउने ,हजारौ स्थानीय तहका जनप्रतिनिधि अनि तिनीहरुको सरकारी सुबिधा बनाउने अनि कसरि गरिब जनताले न्याय र सेवा पाउछन ,यदि जनताको लागि हो भने १०० जना भन्दा कम को साम्सद ,१० जना भन्दा कामक...
1Neutral
आफु डलर भारु पचाएर बलीयो भयौ
1Neutral
पाटी एक छाक खान नपाएर कमजोर भयो
1Neutral
बेशर्म फटा अझ बोलछस।
0Negative
मिलेर खाने चोर नेता हरु एस्तै हुन जनता नमिले पनि नेता सबै पार्टी का मिल्छन र एउटै मन्च मा बस्छन उभिन्छन त्यो कुनै ठूलो कुरो होइन ! इ हुन काले काले मिलेर खाउ भाले सिधान्त का हुन ! चोर चोर सबै मिल्छन !
1Neutral
mcc लाई हटाउने हाे भने प्रचण्ड नेपालकाे न.१ लिडर भन्ने छन जनताले ।
1Neutral
देउबा सङ चाइ होला चुनाब सहकार्य काङ्रेस सङ हुन्न मुजि
1Neutral
सफलताको शुभकामना!
2Positive
हे जनता यस्लाइ नहताइ देस अघि बड्दैन
1Neutral
नेपाली हरुको कल्चर सत्यानास पारिस बुढा आतंककारी
0Negative
म नेपालि
1Neutral
नेकपा बाट फुटेपछी धेरै पछुतो लागेको रहेछ भाग पाइन मैले फेरि मिलायर म ठूलो हुन्छु भन्ने बिचार नराखेकै बेस
1Neutral
चोर हरको भनाइमा लागेर बन्दुक बोेकेर हिडे र सता अायो तर जन्ताको लागि होइना अाफनो बचाहरुको भबिष्य को लागि हो चोर होइना डाका हो गयो जबाना जन्ता बाठो भइशके
1Neutral
कम्युनिस्ट त नेपालमा कोहि छैन त्यसमा पनि प्रचण्ड झन कम्युनिस्ट हुँदै होइन प्रचण्ड पुँजीपती सामन्त हुन् ।
1Neutral
उज्यालो भयो बिस्वास पलायो कति भावुक बनाउन जानेको
1Neutral
जनस्तर बाट बिरोध हुँदा हुँदै पनि mcc पारित गराउनु पर्छ भन्न प्रचण्डलाई अलि कति पनि लाज लागेन ! गद्दार नेताले पारित गरेर त हेर भोलिको दिनमा तिमीहरूको हालत के हुन्छ ???
1Neutral
चोर आयो चोर
0Negative
गोरु नेता
0Negative
हनुमान पत्रकार !!यो अन्तरबार्ता को एउटै अर्थ
1Neutral
मलाई यो राजनितिकमा त्यति जानकारी त छैन तर यस्ता नेताहरुले चिल्ला र चिप्ला कुराहरु गरेर देश सबै लुटेर खाइसक्यो । देशमा कहिल्यै परिवर्तन ल्याउने ? कहिल्ये देश विकास हुने 'साला चोरहरु ' । हाम्रो भन्दा साना देशहरु विकसित भएर कहा पुगिसक्यो हाम्रो भने खाली राजनितिक मात्र ??????
1Neutral
बिना गठबन्दन को प्रचण्ड को भबिष्या जिरो छ जति कराए पनि नेपाली जनता ले बिश्वास गरने छैन।किनकी बिश्वास गुमाई सक्यो ।
1Neutral
यसको जीवनशैली कहाँ सरल छ??
1Neutral
बलिदान एक पक्छे ले गर्यो फाइदा अर्को पक्छे हरु ले लिये र लिरहेका छन
1Neutral