id
stringlengths
13
13
text
stringlengths
30
1.68k
char_length
int32
30
1.68k
word_count
int32
1
258
devanagari_ratio
float32
0.5
0.99
source
stringclasses
1 value
train_0000100
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।
280
40
0.8607
cc100-ne
train_0000101
उनले आव २०७३/७४ मा खुद मुनाफा रु. १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकलाई नवीनतम प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको जानकारी दिए ।
269
48
0.8141
cc100-ne
train_0000102
मन्त्री अधिकारीले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए ।
311
43
0.865
cc100-ne
train_0000103
(Next News) एमाले-माओवादी एकतापछि नेपालको कम्युनिष्ट आन्दोलनको सम्भावना »
73
9
0.726
cc100-ne
train_0000104
जापानमा १० औं नेपाल फेष्टिवल शुरु
33
6
0.8485
cc100-ne
train_0000105
भवन भट्टद्वारा बाढीपीडितलाई पाँच लाख प्रदान, थप सहयोगको अपील
60
9
0.85
cc100-ne
train_0000106
भोली देखी सुरु हुने माघी मिलन एबम घोडाघोडी सास्कृतीक महोत्सबको तयारी पुरा भएकोे छ । पुष २८ देखी माघ ५ सम्म चल्ने उक्त सास्कसतीक महोत्सवको शुक्रबार एक भव्य कार्यक्रका बिच कैलाली क्षेत्र नम्मर ३ प्रतिनिधि सभा सदस्य गौरी शंकर थारुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
263
46
0.8289
cc100-ne
train_0000107
मन्च निर्माण, स्टल बुकिङ, लगाएतका काम सम्पन्न भई अब यद्घाटन कार्यक्रमको तयारी गरि रहेको महोत्सव मुल आयोजक समिती संयोजक नविन क्षेत्रीले जानकारी दिएका छन ।
153
25
0.8301
cc100-ne
train_0000108
महोत्सव शिक्षा तथा सास्कृतीक संरक्षण मन्च सुखडको आयोजनामा हुन लागेको हो । ८ दिन सम्म चल्ने महोत्सवमा बिद्यार्थीलाई ४०, अन्यलाई ५० र सीजलन रु ३ सयमा टिकट बिक्री भईरहेको आयोजकले जनाएको छ ।
186
33
0.8226
cc100-ne
train_0000109
पर्सा मंसिर २० गते । मधेशी जनअधिकार फोरम नेपालबाट जेपे गुप्तासँगै अलग हुनुभएको आत्माराम साह पुनः सोही पार्टीमा फर्किनु भएको छ ।
127
22
0.8346
cc100-ne
train_0000110
जेपी गुप्तासँगै अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोल्नु भएको थियो । पछि सो पार्टी राजकिशोर यादवले कब्जा गरेपछि गुप्तासँगै तराई मधेश राष्ट्रिय अभियानमा हुनुहुन्थ्यो ।
179
27
0.8547
cc100-ne
train_0000111
त्यसबेला आत्मराम साहबाट निकै सहयोग भएको थियो तर पछि उपेन्द्र यादवलाई छाडेर जेपीको साथ लाग्नु भएको थियो । अन्ततः पुनः फोरम नेपालमा फर्किनु भएकोमा उपेन्द्र यादवले खुशी व्यक्त गर्नुभएको छ
184
30
0.8424
cc100-ne
train_0000112
दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन - Pokhara News
69
10
0.6957
cc100-ne
train_0000113
भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै शनिबार यहाँ दीप प्रज्वलन गरिएको छ ।
91
14
0.8571
cc100-ne
train_0000114
पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढीलगायत स्थानका नेपाली भाषी बासिन्दा, त्यहाँ पढेका नेपाली विद्यार्थीको सहभागिता रहेको थियो ।
194
26
0.8608
cc100-ne
train_0000115
गोरखाल्यान्ड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको आत्माको चिर शान्तिको कामना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सो क्षेत्रमा शान्तिको कामनासहित आफूहरुले दीप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् । रासस
213
29
0.8638
cc100-ne
train_0000116
Trimester Progress Report _ उर्लावारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
75
9
0.56
cc100-ne
train_0000117
रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेचछन् ।
177
32
0.8249
cc100-ne
train_0000118
आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उनी आँप र केरा बिक्री गर्दैआएका छन् ।
109
19
0.8349
cc100-ne
train_0000119
रोकाया मात्र होइन सोही विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसँग बिहान–बेलुका आँप बिक्री गर्छन् । "कापीकलम र नयाँ लुगा किन्न आँप र केरा बिक्री गर्ने गरेकी छु," उनले भनिन् ।
185
33
0.8054
cc100-ne
train_0000120
सडकमा बालबालिका गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बेचेर आम्दानी गर्दै आएका छन् । उनीहरुले त्यही पैसोले नुन, तेल, चामल र दालको जोहो गर्ने गरेका छन् ।
149
26
0.8188
cc100-ne
train_0000121
अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् ।
223
40
0.8251
cc100-ne
train_0000122
जित संगै बगान क्रीकेट क्लबले नगद १५ हजार मेडल र ट्रफी प्रप्त गरेको छ भने बनियानिले नगद ८ हजार मेडल र ट्रफी प्राप्त गरेको छ ।
124
26
0.7984
cc100-ne
train_0000123
पथरिया माविको खेल मैदानमा आज भएको फाईनल खेलमा बनियानिले प्रस्तुत गरेको ७३ रनको लक्ष्य बगानले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटाएको हो । यसअघि १८ ओभरमा सबै विकेट गुमाउदै बनियानिले ७२ रनको मध्यम स्कोर बनाएको थियो ।
211
39
0.8199
cc100-ne
train_0000124
प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गरेका बनियानिका अनिल लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी हुनुभयो ।
103
13
0.8835
cc100-ne
train_0000125
आदर्श क्रीकेट क्लबको आयोजनमा गत असोज २३ गतेबाट संचालित प्रतियोगितामा झापा जिल्ला भरिका १५ टिमको सहभगिता रहेको थियो ।
116
19
0.8448
cc100-ne
train_0000126
HomeGalleryCelebrityयस्तो रहयो कलाकारहरुको भाईटिका ( फोटो फिचर )
64
8
0.5469
cc100-ne
train_0000127
नेपालीहरुको दोस्रो महान चाड भाई टिका जुन सामान्य व्यक्ति देखि लिएर कलाकारहरुले पनि धुमधाम संग मनाउने गर्दछन ।
109
18
0.844
cc100-ne
train_0000128
हेर्नुहोस् नेपाली कलाकारहरुको भाई टिका फोटो फिचर:
49
7
0.8571
cc100-ne
train_0000129
शेयर बजारको परिसुचक नेप्से ४ अंकले बढेको छ। यस दिन १६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।
107
20
0.8224
cc100-ne
train_0000130
यस दिन बैंकिङ १ र फाइनान्स ५ अंकले घटे बाहेक अरु उपसुचकहरु बढेका छन्। यस दिन होटल १९, विकास बैंक ११, जलविद्युत ०.६, बीमा ७९, उत्पादन ३८, अन्य ४ र माइक्रोफाइनान्स उपसुचक १० अंकले बढेका छन्।
188
36
0.7819
cc100-ne
train_0000131
यस दिन कारोबारको आधारमा नबिल बैंक प्रमोटर शेयर अग्र स्थानमा रह्यो। यसको २ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै ओम विकास बैंकको १ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
191
34
0.8272
cc100-ne
train_0000132
जब यो संगीत आउँछ, पुरुष र महिला दुवै संलग्न हुन्छन्। संगीत संसारमा, त्यहाँ धेरै कलाकारहरू छन् जसले प्रत्येक वर्ष धेरै पैसा कमाउँछन्। त्यहाँ धेरै सुन्दर र प्रतिभाशाली कलाकारहरू छन् किनभने, यो कडा कठिन छ कि सबै को धनी र कुन व्यक्तिले वार्षिक रूपमा पैसा कमाउन कठिन छ। निवल मूल्य र सर्वश्रेष्ठ कलाकारहरूको आनाको बारेमा जान्न...
404
66
0.8292
cc100-ne
train_0000133
मेरो हजुरबुबा को कुरा गाइ खान्छु भन्ने लाई (भिडियो सहित)
56
10
0.8036
cc100-ne
train_0000134
ढाड किन दुख्छ ? ढाडको दुखाई हटाउन के गर्ने ? यसरि घरमै बसेर गर्नुहोस उपचार र समाधान
83
17
0.7831
cc100-ne
train_0000135
ललितपुर । अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ ।
107
14
0.8692
cc100-ne
train_0000136
एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ ।
255
37
0.8588
cc100-ne
train_0000137
उनले भने, "एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको हो ।" एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो ।
191
33
0.8168
cc100-ne
train_0000138
झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स चल्न छाडेको अस्पतालले जनाएको छ । एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ । पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए । निर्देशक श्रेष्ठले भने, "अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो ।...
321
50
0.838
cc100-ne
train_0000139
एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ ।
82
14
0.8415
cc100-ne
train_0000140
चापागाउँमा नै रहेको अर्को एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन ।
103
17
0.8447
cc100-ne
train_0000141
हराएका ३१ जना अझै भेटिएनन् - Pokhara News
41
8
0.5366
cc100-ne
train_0000142
चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
70
13
0.8286
cc100-ne
train_0000143
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिनुभयो ।
146
23
0.8493
cc100-ne
train_0000144
उहाँका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन ।
147
28
0.8163
cc100-ne
train_0000145
प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदनअनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपय भने कुनै स्थानमा जान्छु भनेर फर्की नआएको भनी निवेदन परेको छ ।
158
26
0.8418
cc100-ne
train_0000146
उहाँका अनुसार कतिपय महिलाले श्रीमान्ले कमाएको पैसासमेत लिएर गएको पाइएको छ । उक्त केन्द्रले दिएको तथ्याँकअनुसार गएको एक वर्षमा घरेलु हिंसातर्फको ठाडो उजुरीअन्तर्गत ३२० निवेदन परेकोमा २०० वटा घटनामा मिलापत्र गरिएको र अन्यको अनुसन्धान जारी रहेको छ ।
246
38
0.8496
cc100-ne
train_0000147
अन्य निवेदनअन्तर्गत १९० वटा उजुरी परेकोमा १०० वटाको समाधान भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । गएको एक वर्षमा उजुरी तथा छानबिन शाखामा भने कुल एक हजार २१४ वटा निवेदन परेकोमा ९१० वटा मुद्दा मिलापत्र भएको थापाले जानकारी दिनुभयो । रासस
241
41
0.834
cc100-ne
train_0000148
श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ ।
132
18
0.8712
cc100-ne
train_0000149
पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ ।
238
34
0.8613
cc100-ne
train_0000150
कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ । जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।
236
37
0.8475
cc100-ne
train_0000151
मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो ।
207
35
0.8357
cc100-ne
train_0000152
दुई करोड १० लाख जनसंख्या रहेको यस देशमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन् । रासस÷एएफपी
138
24
0.8188
cc100-ne
train_0000153
आसन्न मङसीर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोग कैलालीको आयोजना, राष्टिय नाचघरको संयोजन र लोटस युवा क्लव टीकापुरको प्रस्तुतीमा कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत गरीएको छ ।
238
36
0.8487
cc100-ne
train_0000154
कैलालीको टिकापुर देखी सुरु गरिएको उक्त कार्यक्रम सोमबार लम्की,चुहा, बौनिया र सुखडका बिभिन्न ठाउमा सडक नाटक प्रस्तुत गरीएको छ ।
126
20
0.8333
cc100-ne
train_0000155
निर्वाचनका बिषयमा आम मतदातालाई सचेत र निर्वाचन शिक्षा दिने उद्दश्यले कार्यक्र सुरु गरीएको र कार्यक्रम जील्लाका १३ वटै स्थानीय तहमा गर्ने गरी तयारी भईरहेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।
214
33
0.8505
cc100-ne
train_0000156
दलित एकता संजाल र विश्वकर्मा समाज कुवेतले नोभेम्बर १० मा सांस्कृतिक कार्यक्रम गर्ने _ कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
121
19
0.843
cc100-ne
train_0000157
कुवेत, जुलाई ३०- दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतले आगामी नोभेम्बर १० तारिख अतिथि कलाकार ल्याएर संयुक्त रुपमा सन्देश मुलक सांस्कृतिक कार्यक्रम गर्ने भएका छन _
171
28
0.8246
cc100-ne
train_0000158
गत शुक्रबार फर्वानियामा दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा बसेको बैठकले नेपालबाट चर्चित अतिथि कलाकार ल्याएर सन्देश मुलक सांस्कृतिक कार्यक्रमको आयोजना निर्णय गरेको हो _
190
27
0.8579
cc100-ne
train_0000159
सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल बनाउन संजाल कुवेतका बरिष्ठ सल्लाहकार बिष्णु परियारको संयोजकत्वमा समिति समेत गठन गरेको छ _ समितिमा संजालका अध्यक्ष रमेश नेपाली, निवर्तमान अध्यक्ष जीवन सुनार, सचिब राजन परियार, कोषाध्यक्ष कृष्ण सुनार र कोष प्रमुख पुर्ण सिंह सिके रहेका छन् _ समितिले जोडतोडका साथ कार्य सुरु गरिसकेको समि...
361
56
0.831
cc100-ne
train_0000160
कुन कलाकार ल्याउने भन्ने बिषयमा छलफल चलिरहेकोले कलाकारको बिषयमा छिट्टै टुंगो लगाई जानकारी गराउने आयोजकले बताएको छ _
115
18
0.8435
cc100-ne
train_0000161
समय पनि कम रहेकोले कुवेतमा क्रियाशील कुनैपनि संघसंस्थाले कार्यक्रम नजुधाई सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन र क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, खेलाडी, कलाकार तथा कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले ...
338
46
0.8491
cc100-ne
train_0000162
बृहत्तर मनकामनाविकास समिति ऐन, २०७५ _ खाँदवारी नगरपालिका,नगरकार्यपालिकाको कार्यलय ,प्रदेश नं १
94
12
0.8404
cc100-ne
train_0000163
म पनि नाम फेर्ने तपाईंको अभियानमा छु है :) साह्रै मीठो कबिता दोहोर्याइ -तेहेर्याई पढ्न मन लाग्ने ।
98
18
0.7959
cc100-ne
train_0000164
आहा!, फेरि एउटा पृथक शैलीको मीठो कविता ! । लाहरे लाई नेपाल-फूल बनाउनेमा मेरो पनि पूर्ण सम्मति !!!
97
18
0.7526
cc100-ne
train_0000165
राजविराज,माघ ९ । सेवाग्राहीलाई बलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।
121
18
0.8512
cc100-ne
train_0000166
राजविराज १, का डा हृदयनारायण झाले वडा नं. ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि बलात्कारको प्रयास गरेका थिए ।
138
24
0.8188
cc100-ne
train_0000167
साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो ।
193
34
0.829
cc100-ne
train_0000168
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
34
6
0.8235
cc100-ne
train_0000169
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
35
7
0.8
cc100-ne
train_0000170
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
43
8
0.814
cc100-ne
train_0000171
प्रतिद्धन्द्धी लिलाबहादुर रिमाललाई ५६ मतले पराजित गरि ४ सय ७६ मत ल्याएर अधिकारी विजयी भएका हुन् । रिमालले ४ सय २० मत ल्याएका थिए । अध्यक्षका अर्का प्रत्यासी भुपालबहादुर दनाइँले १ सय २५ मत ल्याए ।
195
36
0.8205
cc100-ne
train_0000172
त्यस्तै, प्रतिद्धन्द्धी गोपाल खातीलाई १ सय १३ को भारि मतअन्तरले पछाडि पार्दै ५ सय २९ मत ल्याएर क्याप्टेन मिलबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएकाछन् । खातीले ४ सय १५ मत ल्याए । उपाध्यक्षका अर्का प्रत्यासी मोहनसिंह थापाले ९४ मत ल्याए ।
236
40
0.8305
cc100-ne
train_0000173
त्यस्तै सदस्यहरुमा ४ सय ५६ मत ल्याएर किशोरकुमार बस्नेत 'सन्तोष', ४ सय ४७ मत ल्याएर क्याप्टेन तुलबहादुर गुरुङ, ३ सय ६३ मत ल्याएर देवीदास बराल र ३ सय ५७ मत ल्याएर अर्जुनबहादुर रावल निर्वाचित भएकाछन् । सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका थिए ।
246
45
0.8049
cc100-ne
train_0000174
पोखराको जुवा खालमा भारतका जुवाडे, ६ लाख रुपैयाँसहित प्रहरीको फन्दामा :: PahiloPost
82
12
0.7073
cc100-ne
train_0000175
पोखरा : बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ।
115
21
0.8174
cc100-ne
train_0000176
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।
232
28
0.8793
cc100-ne
train_0000177
पोखराको जुवा खालमा भारतका जुवाडे, ६ लाख रुपैयाँसहित प्रहरीको फन्दामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
106
17
0.8396
cc100-ne
train_0000178
रोशनको "आयो फेरी दशैँ र तिहार" (हेर्नुहोस भिडियो) _ suryakhabar.com
67
10
0.5672
cc100-ne
train_0000179
Home मनोरञ्जन रोशनको "आयो फेरी दशैँ र तिहार" (हेर्नुहोस भिडियो)
63
10
0.7302
cc100-ne
train_0000180
काठमाडौं । याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका लोकप्रिय गायक रोशन कुताल क्षेत्रीको आवाजमा रहेको गित"आयो फेरी दशैँ र तिहार" गितको मार्मिक भिडियो सार्वजनिक भएको छ ।
180
27
0.8444
cc100-ne
train_0000181
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० हजार डलर दिने*
49
7
0.8571
cc100-ne
train_0000182
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० हजार डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले सेतोपाटीलाई जानकारी दिए।
237
35
0.8565
cc100-ne
train_0000183
श्रीलंकामा गत शनिबार देखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन्। श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो।
198
32
0.8434
cc100-ne
train_0000184
आन्तारिक आय तर्फको शिलबन्दि बोलपत्र आव्हान सम्बन्धि सुचना(२०७५-०५-१५) _ लेटाङ नगरपालिका,नगर कार्यपालिकाको कार्यालय
114
13
0.8421
cc100-ne
train_0000185
Home » आन्तारिक आय तर्फको शिलबन्दि बोलपत्र आव्हान सम्बन्धि सुचना(२०७५-०५-१५)
76
10
0.7632
cc100-ne
train_0000186
नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले स्थानीय तहको सशर्त अनुदान अन्तर्गत अन्तरसरकारी वित्तिय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि बिकास र पशु बिकास, मन्त्रालयका संवेदनशिल कार्यक्रम तथा कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुको तलब समेतका लागि स्थानिय तहका ७४४ वटा निकायहरुल...
399
62
0.8346
cc100-ne
train_0000187
बर्दियाका आठ स्थानिय तहका लागि सरकारले हस्तान्तरण गरेको सशर्त अनुदान रकम हेर्ने हो भने सबैभन्दा धेरै बाह्रबर्दिया नगरपालिकामा परेको छ भने सबैभन्दा कम रकम ठाकुरबाबा नगरपालिकाका लागि छुट्ट्याईएको छ ।
197
30
0.8528
cc100-ne
train_0000188
बर्दियाका स्थानिय तहहरुमा विभिन्न कार्यक्रमका लागि छुट्ट्याईएको स-शर्त अनुदान रकम: (रकम रु. हजारमा)
99
13
0.8283
cc100-ne
train_0000189
१) गुलरिया नगरपालिकाका लागि – १५३,८३१
37
6
0.7838
cc100-ne
train_0000190
२) ठाकुरबाबा नगरपालिकाका लागि – ९०,६२४
38
6
0.7895
cc100-ne
train_0000191
३) बासगढी नगरपालिकाका लागि- १५१,०२९
35
5
0.8
cc100-ne
train_0000192
४) मधुवन नगरपालिकाका लागि – १०५,४५६
35
6
0.7714
cc100-ne
train_0000193
५) राजापुर नगरपालिकाका लागि- ११२,१६७
36
5
0.8056
cc100-ne
train_0000194
६) बाह्रबर्दिया नगरपालिकाका लागि- १५३,८७३
41
5
0.8293
cc100-ne
train_0000195
७) गेरुवा गाउँपालिकाका लागि- १०१,४५२
36
5
0.8056
cc100-ne
train_0000196
८) बढैयाताल गाउँपालिकाका लागि- ११८,९८१
38
5
0.8158
cc100-ne
train_0000197
बर्दियाका कुन तहमा कुन कार्यक्रमका लागि कति स-शर्त अनुदान रकम छुट्टाईएको छ?
75
12
0.8267
cc100-ne
train_0000198
ठाकुरबाबा नगरपालिकामा अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग
58
7
0.8966
cc100-ne
train_0000199
सरकारले दियो भारत जाँदा र आउँदा सार्वजनिक बिदा तर राष्ट्रपति भन्छिन-बिदा दिनु पर्दैन
84
13
0.8452
cc100-ne