id
stringlengths
13
13
text
stringlengths
30
1.68k
char_length
int32
30
1.68k
word_count
int32
1
258
devanagari_ratio
float32
0.5
0.99
source
stringclasses
1 value
train_0000200
प्रदेश-५ को राजधानी सच्याउन माग; सुनुवाई नभए विकल्प खोज्ने चेतावनी
66
10
0.8333
cc100-ne
train_0000201
निष्पक्ष सुचना, समाचार र मनोरन्जनको बाहक:
41
6
0.8293
cc100-ne
train_0000202
गायक बस्याल सँग कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल
52
8
0.8654
cc100-ne
train_0000203
गायक सुरज कुमार थापा र नव तिम्सिनाको "क्यानभास"
47
8
0.8085
cc100-ne
train_0000204
क्याफे चियाका सञ्चालक प्रेम थोकर र पुनम थिङ्ग सँग कफी कुराकानी सुन्नुहोस
72
12
0.8472
cc100-ne
train_0000205
म्युजिक नेपालको प्रस्तुति आदिकवी भानुभक्त रचित रामायण
53
7
0.8868
cc100-ne
train_0000206
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ। हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले हराउँदै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो। उत्कृष्ट बलिङ गर्दै मुम्बईले १२९ रनको पनि रक्षा गर्यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर दुई विक...
327
52
0.8349
cc100-ne
train_0000207
अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो। तर उसले ९ रन मात्रै जोड्न सक्यो र १२८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन्। मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए।
226
42
0.8186
cc100-ne
train_0000208
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले कुनाल पाण्डेको ४७ रन मद्दतमा १२९ रन बनाएको थियो।
86
15
0.8372
cc100-ne
train_0000209
अर्घाखाँची कोरिया सम्पर्क मंचको अत्यान्तै जरुरी सुचना
53
7
0.8868
cc100-ne
train_0000210
प्रवासी नेपाली युवा संघको आग्रह
31
5
0.871
cc100-ne
train_0000211
नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्ने व्यक्ती- संघ-सस्थाहरुको विवरण
84
10
0.869
cc100-ne
train_0000212
बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह
54
9
0.8519
cc100-ne
train_0000213
शुक्रबार काठमाडौंमा आयोजित 'नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन' विषयक प्रवचन कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन्। सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताए। 'राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ' उनले भने, 'सकारात्मक...
404
52
0.854
cc100-ne
train_0000214
आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको भन्दै उनले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए
226
30
0.8717
cc100-ne
train_0000215
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, ओम शान्ति रिट्रिटका निर्देशक ब्रह्माकुमारी आशा दिदीलगायतले बोलेका थिए। कार्यक्रममा संघीय संसद् तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी थिए।
252
32
0.8651
cc100-ne
train_0000216
भक्तपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले आपत्ति प्रकट गरेका छन्।
226
28
0.8761
cc100-ne
train_0000217
राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको बताए। उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको आरोप लगाए।
158
22
0.8671
cc100-ne
train_0000218
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन सरकारसँग माग गरे। अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको बताए। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको...
331
47
0.861
cc100-ne
train_0000219
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकालिसकेको छ। राप्रपाले यथास्थितिमा संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने अडान राख्दै आएको छ।
241
32
0.8714
cc100-ne
train_0000220
बजेट तथा कार्यक्रम _ कमल गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय
63
8
0.8571
cc100-ne
train_0000221
निति कार्यक्रम तथा बजेट पुस्तिका २०७५।७६
40
6
0.875
cc100-ne
train_0000222
निति कार्यक्रम तथा बजेट पुस्तिका २०७५।७६.pdf
44
6
0.7955
cc100-ne
train_0000223
प्रधानमन्त्री ओलीको राजिनामा माँगे मन्त्री यादवले (भिडियोसहित)
62
7
0.871
cc100-ne
train_0000224
काठमाडौं, । प्रदेश नम्बर दुईका आन्तरिक मामलामन्त्री विजय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतमाथि भएको आलोचनाको औचित्य नभएको बताएका छन् ।
212
31
0.8538
cc100-ne
train_0000225
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।
204
27
0.8676
cc100-ne
train_0000226
मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुईका जनताको भावनाअनुसार भारतीय प्रम नरेन्द्र मोदीसामु कुरा राख्दा विरोध गर्न नहुने बताए । "यहाँको समस्या र जनताको भावनाअनुसार मुख्यमन्त्रीले बोल्नुभएको हो । जनताले उहाँलाई मुख्यमन्त्री बनाएका हुन् ।" यादवले भने ।
246
36
0.8496
cc100-ne
train_0000227
राष्ट्रिय झण्डाको स्वरुप विगारेर कार्यक्रममा राखिनु केन्द्र सरकारको गल्ती भएको यादवको जिकिर छ । "रक्षामन्त्री ईश्वर पोखरेले केका लागि हेलिकप्टर चढेर यहाँ आउनुभयो ? हामी त कोअर्डिनेशन गर्न मात्रै बसेका थियौँ । चारजना मन्त्रीहरु आएका थिए । झण्डा बिगारिएको किन देखेनन् ? केपी ओलीजीको जिम्मेवारी होइन ?" यादवले भने ।
312
50
0.8269
cc100-ne
train_0000228
"तीनवटै तहको सरकारको गल्ती हो ।" यादवले भने । सबै पक्षले जिम्मेवारी लिने हो भने प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत राजिनामा दिन तयार रहेको यादवको भनाई छ ।
158
28
0.8165
cc100-ne
train_0000229
मुख्यमन्त्री राउतको सम्बोधन गलत भए केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि राजिनामा दिनुपर्ने यादवको तर्क छ ।
124
18
0.8629
cc100-ne
train_0000230
"उहाँ पनि आउनुभएको थियो । उहाँले पनि राजिनामा दिनपर्छ । यो कुरा उठाउनुस् त । नैतिकताको आधारमा परराष्ट्रमन्त्री ज्ञवालीले राजिनामा दिनुपर्छ ।" उनले भने । भारतीय जनता पार्टीका सासंद कीर्ते आजादले जनकपुर भारतको हो भन्नु गलत भएको यादवले बताए ।
239
40
0.8285
cc100-ne
train_0000231
एनसेलले ल्यायो नयाँ डेटा प्याक- सूचना प्रविधि - कान्तिपुर समाचार
64
10
0.8281
cc100-ne
train_0000232
काठमाडौं — एनसेलले 'इन्टरनेट सबैका लागि' भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरू बजारमा ल्याएको छ । एनसेलका सबै ग्राहकहरूले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरूको मजा लिन सक्ने यो थिमको उद्देश्य रहेको जारी विज्ञप्तिमा छ ।
241
39
0.8299
cc100-ne
train_0000233
कम्पनीका अनुसार डेटा सेवा अब न्यूनतम ६ पैसाप्रति एमबीसम्मको आकर्षक मूल्यमा र दुई गुणा भोल्युलको 'डे प्याक' तथा चार गुणा भोल्युमको नाइक प्याक ल्याइएको छ । नयाँ डेटा प्याकहरू बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ ।
214
36
0.8271
cc100-ne
train_0000234
एनसेलका अनुसार अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले १० रुपैयाँमा २५ एमबी, २० रुपैयाँमा ६० एमबी, १०० रुपैयाँमा ३०० एमबी, १५० रुपैयाँमा ६०० एमबी र २५० रुपैयाँमा १२०० एमबी डेटा खरिद गर्न सक्नेछन् ।
193
33
0.8187
cc100-ne
train_0000235
अमेरिकी बिजनेस म्यागेजिन फोब्र्सले अघिल्लो साता एसियाका ३० वर्षमुनिका ३ सय प्रभावशाली युवाको सूची प्रकाशित गर्दा ५ नेपालीको नाम पर्यो । लगत्तै ती नेपाली युवा एकाएक चर्चित हुने नै भए । फोब्र्सले विभिन्न १० विधामा फरकखाले काम गरिरहेका ३०–३० जना युवाको सूची प्रकाशित गरेको थियो । त्यसमा पर्न कुल १ हजार २ सयले आवेदन गरेका थ...
324
57
0.8241
cc100-ne
train_0000236
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर साइन्समा व्याचलर सकिनै लाग्दा आशिष आचार्य र सविन भण्डारीले अर्का एक साथीसँग मिलेर आफंैले डिजाइन गरेको टिसर्ट बेच्ने अनलाइन स्टोरको परिकल्पना गरेका थिए । कलेजकै क्लबका लागि टिसर्ट डिजाइन गरेको अनुभव उनीहरूको आधार थियो । घरबाट पाएको पकेट मनी बचाउँदै १५–२० हजारको लगानीमा सुरु भएको...
528
85
0.8371
cc100-ne
train_0000237
जस्तो : ५ वर्षको अवधिमा उनीहरूले लगानीकर्ताबाट ६२ लाख लगानी गरेका छन् र करिब ४ करोडको कारोबार गरेका छन् । तीन जना सहपाठीले सुरु गरेको कम्पनीको 'टिम' अहिले ३० पुगेको छ । र, कम्पनीले अहिले दैनिक सरदर डेढ सय दखि दुई सयसम्म अर्डरहरू घरघर पुर्याइरहेको छ । टिसर्ट बिक्रीबाट सुर भएको कम्पनी अहिले जुत्ता, ब्याग र घडीसहितका सामग...
481
80
0.8233
cc100-ne
train_0000238
मिडिया, मार्केटिङ र एडभरटाइजिङ विधामा उनलाई समावेश गर्दै फोब्र्सले लेखेको छ– च्यानलले नेपाली दर्शकमाझ नयाँ ग्याजेट्सको परिचय गराउँछ जुन नेपालमा पाउन गाह्रो र महँगो हुने गर्छ ।
175
27
0.84
cc100-ne
train_0000239
लोकप्रिय हुँदै 'नाइँ मलाई थाहा छैन'
35
6
0.8
cc100-ne
train_0000240
अस्ट्रेलिया — एक लाख रुपैयाँ पुरस्कारसहित पहिलोपटक अनलाइनमार्फत सुरु गरिएको नृत्य प्रतियोगिता 'नाइँ मलाई थाहा छैन' मा देशविदेशबाट तीन दर्जनभन्दा बढीले सहभागिता जनाएका छन् ।
172
25
0.843
cc100-ne
train_0000241
प्रतियोगिताअन्तर्गत अस्ट्रेलियामा रहेका गायक सञ्जीव पराजुली र नेपालमा रहेकी गायिका टीका प्रसार्इंले गाएको 'नाइँ मलाई थाहा छैन...'गीतमा नृत्य गरेर अनलाइन पठाउने उत्कृष्टलाई पुरस्कार दिने घोषणा गरिएको छ । सोही आधारमा विश्वभरि रहेका नेपाली युवायुवतीहरूले नृत्य पठाइरहेको गायक पराजुलीले जनाए । मार्चको ३१ तारिखसम्म पठाइएका भ...
469
67
0.8486
cc100-ne
train_0000242
मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन । आज नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट...
451
78
0.8293
cc100-ne
train_0000243
ललितपुर, चैत ५ । गायक बिदुर घिमिरेको माया नमार हे कान्छी माया नमार बोलको गित सोमबार सार्वजनिक गरिएको छ ।
104
20
0.8077
cc100-ne
train_0000244
ज्ञानबहादुर खड्काको शब्द संगीत र उदयमान गायक बिदुर घिमिरेको स्वर रहेको यो गितलाई जे.आर.सी. मिडियाले उत्पादन गरेको हो ।
118
19
0.822
cc100-ne
train_0000245
परदेशमा हुने नेपाली दाजुभाइलाई लक्षित गरि यो गित बनाएको गायक घिमिरेले दैनिकीन्युजलाई बताए । साथै यो गितले सबै जना नेपालीको मन जित्ने कुरामा आपूm विश्वस्त रहेको घिमिरेले भने ।
174
29
0.8333
cc100-ne
train_0000246
Nagarik News - महाराष्ट्रमा ४० विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, चारको मृत्यु
78
11
0.7051
cc100-ne
train_0000247
महाराष्ट्र – महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्।
184
24
0.8696
cc100-ne
train_0000248
उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।
146
22
0.8562
cc100-ne
train_0000249
प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा उक्त दुःखद घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
185
26
0.8649
cc100-ne
train_0000250
अझै केही विद्यार्थी समुद्रमा फसेको आशङ्कामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन्। दाहनु भारतीय र मुम्बई शहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ।
161
24
0.8571
cc100-ne
train_0000251
'अर्थाेडक्स चिया'मा नेपाली कम्पनीले पायो संसारकै ठूलो फन्डिङ - Nature Khabar Complete Nature News
97
14
0.5258
cc100-ne
train_0000252
यो अभियानमा नेपाल टिएलएलसीले ३३ हजार अमेरिकी डलर अर्थात ३३ लाख भन्दा बढी नेपाली रुपैयाँ रकम संकलन गर्ने लक्ष्य राखेको थियो । तर, अभियानका क्रममा कम्पनीले लक्ष्य भन्दा धेरै झण्डै ४३ लाख नेपाली रुपैयाँ (४२ हजार ७ सय ५९ डलर) सहयोग पाउन सकेको छ । उक्त अभियानमा ४ सय ९४ जनाले सहयोग गरेका छन् ।
288
55
0.8021
cc100-ne
train_0000253
अभियानले धेरैको मन जित्न सफल भएको खुसीमा अमेरिकाबाट निश्चलले नेपालमा सन्देश पठाएका छन् । उनले पठाएको सन्देशमा 'हाम्रो यस कार्यक्रमलाई सफल पार्न विश्वभरिका व्यक्तिहरुको उपस्थिति रहयो, यो आश्चर्यको कुरा हो । यसले नेपालका चिया कृषकको जीवनस्तमा पनि सुधार ल्याउन सहयोग मिल्नेछ साथसाथै नेपालका ग्रामिण भेगमा रहेका कृषकका छोराछ...
400
60
0.845
cc100-ne
train_0000254
कार्यक्रममा चिया तथा कफि विकास बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली युवाले विश्वबजारमा नेपाली उत्पादन पु-याएकोमा खुसी व्यक्त गरे । उनले अमेरिकाको सहरमा नेपाली लोगो भएको चिया पुग्नु राष्ट्रका लागि पनि गौरवको कुरा भएको धारणा राखे ।
242
37
0.8471
cc100-ne
train_0000255
अमेरिकामा रहेको नेपाल टिएलएलसी सन् २०१६ मा स्थापित सस्था हो । उक्त संस्थाले नेपालका उच्च गुणस्तरका अर्गानिक अर्थाेडक्स चिया बिक्रि तथा प्रवर्धन गर्दै आइरहेको छ ।
161
26
0.8447
cc100-ne
train_0000256
कावासोती—नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन्।
108
13
0.8611
cc100-ne
train_0000257
प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा उनले भने 'स्वाभिमानसँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।' दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उनको भनाइ थियो ।
218
33
0.844
cc100-ne
train_0000258
'आत्मनिर्भरताको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौँ', उनले भने।
136
19
0.8309
cc100-ne
train_0000259
भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ', उनले भने, 'सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न।' रासस
154
23
0.8117
cc100-ne
train_0000260
Nagarik News - ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि
64
10
0.6719
cc100-ne
train_0000261
ताप्लेजुङ— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।
114
16
0.8596
cc100-ne
train_0000262
बिहीबार साँझ ७ बजेसम्म २ हजार २४३ मत गणना भएको हो।
50
11
0.8
cc100-ne
train_0000263
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।
188
30
0.8457
cc100-ne
train_0000264
स्याङ्जामा ढुङ्गाले हानेर एकजनाको हत्या _ chalkhel.com
54
7
0.6481
cc100-ne
train_0000265
स्याङ्जाको पुतलीबजारमा एक व्यक्तिले ढुंगाले हानेर एकजनाको हत्या गरेका छन् ।
75
11
0.8667
cc100-ne
train_0000266
सामान्य विषयमा विवाद हुँदा पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा ६० वर्षीय हरिप्रसाद रेग्मीले ५० वर्षीय रघुनाथ रेग्मीको ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिनुभयो । प्रहरीले हरिप्रसादलाई पक्राउ गरेको छ ।
255
35
0.8627
cc100-ne
train_0000267
अन्तर्वार्ता सम्बन्धी सुचना _ इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
74
9
0.8649
cc100-ne
train_0000268
विकासका कुरा गर्दा नहाँस्न प्रधानमन्त्री ओलीको आग्रह! यसरी सम्भव छ भन्दै जब देखाए प्रधानमन्त्रीले
97
14
0.8557
cc100-ne
train_0000269
सरकारी कर्मचारीहरुका लागि दु:खद खबर
35
5
0.8571
cc100-ne
train_0000270
'चीनबाट आउने रेल काठमाडौंमा मात्र होईन तराइसम्मै आउँछ' : प्रधानमन्त्री ओली
74
11
0.8243
cc100-ne
train_0000271
बीस हजारलाई रोजगारीको अवसर ,तीन सय बढी नयाँ उद्योग दर्ता
56
10
0.8214
cc100-ne
train_0000272
काठमाडौँ, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ ।
133
20
0.8496
cc100-ne
train_0000273
युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्यो । युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए ।
303
52
0.8317
cc100-ne
train_0000274
मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे । नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।
136
27
0.8088
cc100-ne
train_0000275
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।
147
24
0.8435
cc100-ne
train_0000276
नेपालका शरद भेषावकरले ८१, ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले चार रन बनाएका थिए । नेपालका लागि वसन्त रेग्मीले अविजित १४ रन बनाए ।
175
31
0.8114
cc100-ne
train_0000277
बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले एक/एक विकेट लिएका थिए । आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टुमा घटुवा भइसकेकाले दुवै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाइ मात्र हो ।
241
41
0.8257
cc100-ne
train_0000278
१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ ।
83
17
0.8072
cc100-ne
train_0000279
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ । रासस
188
31
0.8404
cc100-ne
train_0000280
नयाँ बानेश्वरमा मात्र होइन, आजभोलि मूल सडकहरुमा जतातातै काम भइरहेको छ । नगरुन पनि किन ? भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं बेला-बेलामा सडक अनुगमनमा निस्कने गरेका छन् र जुन सुकै हालतमा होस्, भदौ १२ गतेसम्म सबै सडकको खाल्डा पुर्नु परेर निर्देशन दिएका छन् ।
273
46
0.8205
cc100-ne
train_0000281
मध्य वर्षामै सडकका खाल्डाखुल्डी पुर्न थालिएछ नि भन्ने प्रश्नमा सडक विभागका एक अधिकारीले भने, 'विदेशी राष्ट्र तथा सरकार प्रमुखहरु आउँदैछन् भन्ने थाहा छैन ?'
155
24
0.8258
cc100-ne
train_0000282
हो, भदौ १४ र १५ मा काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -विमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनका लागि भारतका साथै बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र तथा सरकार प्रमुखहरु काठमाडौं आउनेछन् ।
268
40
0.8321
cc100-ne
train_0000283
त्यही सम्मेलनका लागि धमाधम चत्रपथभित्रका सडकहरु मर्तमसम्भारको काम भइरहेको छ । मन्त्री महासेठले दिन-दिनै कामको प्रगति विवरण लिने गरेका छन् ।
139
21
0.8489
cc100-ne
train_0000284
यस्तै त्रिपरेश्वर-महाराजगञ्ज, सिनामंगल-रत्नपार्क, रत्पपार्क आसपास, रिंगरोड, ललितपुर पाटन दरबार क्षेत्र र भक्तपुर जाने सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । पानीमै प्रयोग गर्नै सकिने बिटुमिन (अलकत्रा) प्रयोग गरेर खाल्डा-खुल्डी 'प्याचअप' गर्ने काम भइहरेको दावी विभागका अधिकारीहरुको छ ।
287
38
0.8328
cc100-ne
train_0000285
मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने र सडकमा सडक संकेतको व्यवस्थासमेत गरिँदैछ ।
81
13
0.8519
cc100-ne
train_0000286
ढल निकास विभागलाई पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । पानी जम्न नदिने तथा धुलो नउड्ने अवस्था सिर्जना गर्न निर्देशन दिइएको छ ।
172
30
0.8314
cc100-ne
train_0000287
ऊर्जा मन्त्रालयले सडक निर्माणमा अवरोध गरेका पोलहरु सात दिनभित्रै हटाएर नयाँ पोल गाड्दैछ । यसरी मुख्य सडकमा 'जादुयी' तवरले काम गर्ने योजना छ ।
141
24
0.8227
cc100-ne
train_0000288
हुन त विदेशी पाहुना आउँदा सडकलाई चिरिच्याट्ट पार्ने प्रचलन नेपालमा नौलो होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा चाबहिलबाट हायत होटल अगाडिसम्म कालोपत्र रहेको सरकारले त्यसअघि र पछि सडकको दुरावस्था देखेन । अहिले पनि ठूलो पानी पर्नासाथ त्यो बाटो हिँडिनसक्नु हुन्छ ।
283
44
0.8481
cc100-ne
train_0000289
असोज २५ – रसियाको कृषि फर्ममा काम लगाईदिन्छु भन्दै ठगेको आरोपमा ३ जना ललितपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई अहिले ललितपुर च्यासल बस्ने राजु तामाङ, लतिपुर नै स्थायी घर घएका ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोक घर भई काठमाण्डै महानगरपालिका ३२ नरेफाँट बस्ने जगतबहादुर श्रेष्ठ छन् । उनीहरुले रसियामा आफूह...
484
81
0.8306
cc100-ne
train_0000290
राजपा फेरि आन्दोलनमा, निर्वाचन अनिश्चित : देउवा र दाहालप्रति ठाकुरको यस्तो आरोप
79
12
0.8354
cc100-ne
train_0000291
Home पर्यटन राजपा फेरि आन्दोलनमा, निर्वाचन अनिश्चित : देउवा र दाहालप्रति ठाकुरको यस्तो आरोप
91
14
0.7912
cc100-ne
train_0000292
काठमाडौं – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा समर्थन जनाएलगतै निरन्तरता पाएको सत्ता गठबन्धन र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को घनीभूत छलफल असफलतामा टुंगिएको छ ।सत्ता गठबन्धन र राजपा शीर्ष नेताबीच आइतबार भएको दुई घन्टा लामो छलफलपछि राजपाले ऊ निर्वाचनमा सहभागी नहुने मात्र होइन, निर्वाचन नै बिथोल्ने कार्यक्रम घ...
414
63
0.8406
cc100-ne
train_0000293
राजपाले सोमबारदेखि असार १४ सम्मको १७ दिन लामो बन्द आमहडताल, लाठी जुलुस, निर्वाचन र निर्वाचन सम्बद्ध कार्यालय घेराउलगायत विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको बैठकको प्रारम्भमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा सहभागी गराउन आफूले प्रयास गरेको जनाउनुभयो । 'बैठकमा ग...
479
64
0.858
cc100-ne
train_0000294
दलसम्बन्धी ऐन संशोधनबारे प्रशासकहरूबाट जानकारी पाएपछि राजपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीजी जनताबीच हामीलाई मूर्ख बनाउने कार्य छाड्नुहोस् भन्दै कड्किनुभएको थियो । ठाकुरले बैठकमा भन्नुभएको थियो, 'राजपाको माग दलसम्बन्धी कानुन संशोधन गरी चुनावमा जानेभन्दा पनि संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या व...
478
65
0.8556
cc100-ne
train_0000295
'हिजोसम्म मधेसविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली मात्र हुनुहुन्थ्यो । आजबाट देउवा र दाहाल पनि थपिनुभयो ।' :महन्थ ठाकुर, राजपा अध्यक्ष
149
23
0.8255
cc100-ne
train_0000296
प्रधानमन्त्री देउवाले स्थानीय तहको संख्या वृद्धि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरे पनि सर्वोच्चको अन्तरिम आदेशबाट स्थगन भएकाले सबै विषय सरकारलाई मात्र दोषारोपण गरेर नहुने तर्क गर्नुभएको थियो ।संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन नसकेको धारणा व्यक्त गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि कुनै...
390
53
0.8667
cc100-ne
train_0000297
देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिँदै भने, 'स्थानीय तह वृद्धि गर्न म तत्कालै सर्वोच्च अदालतका न्यायाधीसँग परामर्श गर्नेछु ।'राजपाका नेता अनिलकुमार झाले देउवाको भनाइको प्रतिवाद गर्दै भन्नुभयो, 'संसद्का प्रमुख तीन दलका नेताको समस्यामा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई फास्...
384
54
0.8385
cc100-ne
train_0000298
'भन्नुहोस् न त कति सयम चाहिएको हो', गृहमन्त्रीले ठाकुरलाई पुनः प्रश्न गर्दा उहाँले असार १४ गते हुन नसक्ने मात्र भन्नुभयो ।'चुनाव रोक्नुहोस् हामी भन्दैनौं, कम्तीमा पनि प्रनेश नं. २ र ५ लाई समय बढाउनै पर्ने हाम्रो माग हो', ठाकुरले भन्नुभयो, 'अन्यथा तपाईंहरू जे जसो गर्न सक्नुहुन्छ गर्नुहोस् । हामी पनि जेजे सक्छौ गर्नेछौं ...
442
73
0.8122
cc100-ne
train_0000299
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रूपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बताउनुभयो । तर, उहाँंहरूले आफ्ना पूर्ववर्ती माग नछाडेको जानकारी दिनुभयो ।
218
32
0.8532
cc100-ne