English
stringlengths
3
162
Nepali
stringlengths
2
160
Hungry?
भोको छौ ?
Shit.
बकवास
Yes.
हुन्छ
Blah.
अनावश्यक
Whatever!
जे सुकै होस् !
Attention!
ध्यान दिनुहोस् !
Goodbye!
अलविदा !
Hi.
नमस्ते
Hey.
ओई
The house is red.
घर रातो छ।
Turtles don't have teeth.
कछुवाको दाँत हुदैन ।
There are many books in the library.
पूस्ताकलायामा धेरै किताबहरु छन्।
My book is not here.
मेरो किताब यहाँ छैन।
That person is not a Bahun.
त्यो मान्छे बाहुन होइन।
My sons are not at school.
मेरा छोराहरु स्कूलमा छैनन्।
That's enough.
पुग्यो।
What's the matter?
के भयो ?
How much is this?
यो कति हो ?
You said it right.
तपाइँले ठीक भन्नुभयो।
It's nothing.
केही होइन।
I'm ready.
म तयार छु।
Are you ready?
तपाईं तयार हुनुहुन्छ ?
Listen!
सुन्नुहोस !
It's possible.
सम्भव छ।
It's important.
महत्त्वपूर्ण छ।
Nepal lies between India and China.
नेपाल भारत र चीनको बिचमा पर्छ ।
Tom doesn't often have a chance to speak French.
टमसँग प्राय: फ्रेन्च बोल्ने मौका हुँदैन।
She is not a girl.
उनी केटी होईन​।
I like Nepal.
मलाई नेपाल राम्रो लाग्छ।
If the weather is fine today, I would like to go for a walk with my children.
यदि आजको मौसम ठीक भयो भने म मेरा बच्चाहरूसँग घुम्न जान चाहन्छु।
I'm not very good at dancing, but I dance when I have to.
म नाच्न मा धेरै राम्रो छैन, तर म नाच्नु परेको बेला मा नाच्ने गर्छु।
Tom has knowledge of different languages, but he cannot teach others.
टमसँग विभिन्न भाषाको ज्ञान छ, तर उसले अरूलाई सिकाउन सक्दैन।
I want to learn Japanese but I don't like watching anime.
म जापानी सिक्न चाहन्छु तर मलाई एनिमे हेर्न मन पर्दैन।
What is the weather in Tokyo now?
टोकियोमा अहिले मौसम कस्तो छ?
Is that a real tattoo?
के त्यो वास्तविक ट्याटू हो?
What's the weather like in Boston now?
बोस्टनको मौसम अहिले कस्तो छ?
Tom was reprimanded for being rude to Mary.
टमलाई मेरीसँग असभ्य व्यवहार गरेकोमा हप्काइयो।
If being trans is a form of gay conversion therapy, why do most trans women date each other?
यदि ट्रान्स हुनु समलिङ्गी रूपान्तरण थेरापीको एक रूप हो भने, किन धेरै ट्रान्स महिलाहरू एकअर्कासँग डेट गर्छन्?
I eat rice.
म भात खान्छु।
I eat rice every day.
म हरेक दिन भात खान्छु।
I eat rice almost every day.
म लगभग हरेक दिन भात खान्छु।
I am eating rice.
म भात खाँदै छु ।
I'm eating rice now.
अहिले म भात खादै छु।
I didn't eat rice.
मैले भात खाइनँ ।
I don't eat rice.
म भात खान्न।
I can't eat rice.
म भात खान सक्दिन।
I usually eat rice with chopsticks.
म प्रायः चपस्टिकले भात खान्छु।
I don't eat rice anymore.
म अब भात खान्न।
I didn't eat rice anymore.
मैले अब भात खाइनँ ।
I eat a lot of rice.
म धेरै भात खान्छु।
I don't eat rice every day.
म हरेक दिन भात खान्न।
I want to eat rice with beans.
म गेडागुडी संग भात खान चाहन्छु।
I would like to eat rice and fish.
मलाई भात र माछा खान मन छ।
I usually eat rice at least twice a day.
म सामान्यतया दिनमा कम्तिमा दुई पटक भात खान्छु।
I want to eat fried rice.
म फ्राइड राइस खान चाहन्छु।
I didn't eat any more rice.
मैले अब भात खाइनँ ।
I don't want to eat cooked rice.
मलाई पकाएको भात खान मन लाग्दैन ।
I prefer eating fried noodles over fried rice.
म फ्राइड राइस भन्दा फ्राइड चाउचाउ खान रुचाउँछु।
I want to eat curry rice for supper tonight.
म आज रातको खानाको लागि भात तरकारी खान चाहन्छु।
I like to eat yellow rice with cucumber pickles.
मलाई काक्राको अचारसँग पहेँलो भात खान मन लाग्छ।
I think I like eating white rice better than brown rice.
मलाई खैरो चामल भन्दा सेतो चामल खान राम्रो लाग्छ।
When I see someone eating hayashi rice, I want to eat it, too.
जब म कसैले हयासी भात खाएको देख्छु, मलाई पनि खान मन लाग्छ।
I like rice, but I don't eat it every day.
मलाई भात मनपर्छ, तर म हरेक दिन खान्न।
My name is Jack.
मेरो नाम ज्याक हो।
My name is Hopkins.
मेरो नाम हप्किन्स हो।
My name is Yamada.
मेरो नाम यमादा हो।
My name is Hisashi.
मेरो नाम हिसाशी हो।
He called my name.
उसले मेरो नाम बोलायो।
My name is Yatarou.
मेरो नाम यातारोउ हो।
My name is Wang.
मेरो नाम वाङ हो।
My name is Andrea.
मेरो नाम आण्ड्रिआ हो।
My name is Hashimoto.
मेरो नाम हाशिमोटो हो।
Say my name.
मेरो नाम भन।
I drink.
म पिउँछु।
I drink coffee.
म कफी पिउछु।
I drink alcohol.
म रक्सी पिउँछु।
I drink milk.
म दूध पिउँछु।
I drink beer.
म बियर पिउँछु।
I drink wine.
म वाइन पिउँछु।
I drink tea.
म चिया पिउँछु ।
I drink water.
म पानी पिउछु।
I drink blood.
म रगत पिउँछु ।
May I drink alcohol?
के म रक्सी पिउन सक्छु?
I drink to relax.
म आराम गर्न पिउँछु।
I drink too much!
म धेरै पिउँछु!
I drink tea, too.
म पनि चिया पिउँछु ।
I drink his beer.
म उसको बियर पिउँछु।
I drink her beer.
म उनको बियर पिउँछु।
I drink fruit juice.
म फलफूलको जुस पिउँछु ।
I drink a lot.
म धेरै पिउँछु।
I drink a little.
म अलिकति पिउँछु ।
What am I drinking?
म के पिउदै छु?
I drink bitter coffee.
म तितो कफी पिउँछु।
I drink to forget.
म बिर्सनका लागि पिउँछु ।
What should I drink?
मैले के पिउनु पर्छ?
I drink coffee after dinner.
म बेलुकाको खाना पछि कफी पिउँछु।
I drink my coffee black.
म मेरो कफी कालो पिउछु।
I drink tea without sugar.
म चिनी बिनाको चिया पिउँछु ।
Doctor, can I drink beer?
डाक्टर, म बियर पिउन सक्छु?
I drink wine every day.
म हरेक दिन वाइन पिउँछु।