Nepali
stringlengths
2
160
source
stringclasses
1 value
यो केवल एक सुखद दुर्घटना थियो।
tateoba
मेरीलाई के भन्ने भनेर टमलाई थाहा थिएन।
tateoba
म रातभर घरमा एक्लै हुनेछु।
tateoba
उसलाई के भन्ने उनीलाई थाहा थिएन।
tateoba
मलाई सार्वजनिक रूपमा भाषण गर्ने बानी छैन।
tateoba
म हाईस्कूलमा हुँदा भायोलिन बजाउथें ।
tateoba
भोलि गर्मी हुनेछ ।
tateoba
बस दिनमा कति पटक चल्छ?
tateoba
टमले मेरीलाई दुर्व्यवहार गरे।
tateoba
चरा त्यति ठूलो थियो।
tateoba
टम धुम्रपान गर्थे।
tateoba
दिउँसो दिनभर लाइनमा बसेको छु ।
tateoba
कृपया मलाई कसरी ड्राइभ गर्ने सिकाउनुहोस्।
tateoba
सामीले तीस मिनेटमा यो गर्न सके।
tateoba
तपाईं बर्लिनमा हुनुहुन्छ?
tateoba
के तपाई बर्लिनमा हुनुहुन्छ?
tateoba
मसँग कुरा गर्नुहोस्।
tateoba
म संग कुरा गर।
tateoba
टमसँग सधैं धेरै पैसा थियो।
tateoba
टमले मेरीलाई आफ्नो पैसा कहाँ राखेको देखाए ।
tateoba
के तपाईसँग खोकी को औषधि छ?
tateoba
टमले सामान्यतया टोपी लगाउँदैन।
tateoba
टमले सायद मेरीलाई उनी के जान्न चाहन्छन् भनेर बताउन हुँदैन।
tateoba
सामी निकै सानी छिन् ।
tateoba
प्रतिक्रिया अनुमान गर्न सकिने थियो।
tateoba
मलाई थाहा थियो कि टम आफ्नो कोठामा पढिरहेको थियो।
tateoba
टमले आफूले गरेको कामको बारेमा झूट बोल्यो।
tateoba
टमले भने कि ऊ चाँडै घर जानुपर्छ।
tateoba
टमले फ्रान्सेली अध्ययन गर्ने योजना बनायो।
tateoba
टमले फ्रान्सेली पढ्ने योजना बनाए।
tateoba
मैले गर्न खोजेको यही हो।
tateoba
सार्कस्किन अन्य जनावरहरूको छाला जस्तै प्रयोग गर्न सकिन्छ।
tateoba
मैले मेरो पेन टेबुलमा बिर्सिएँ।
tateoba
तपाईं एक राम्रो टिममेट हुनुहुन्छ।
tateoba
टमले रुथसँग इन्गेजमेन्ट गरेका छन्।
tateoba
टमको रुथसँग इन्गेजमेन्ट भएको छ।
tateoba
यो कुरा मात्रै हो ।
tateoba
बिस्तारै जाउ।
tateoba
काश मैले टमलाई विश्वास नगरेको भए।
tateoba
म चोरी रिपोर्ट गर्न चाहन्छु।
tateoba
टम समाप्त हुनेछ।
tateoba
यो पेरिसको सबैभन्दा छोटो मार्ग हो।
tateoba
तिमीले उनीलाई पराजित गर्यौ।
tateoba
टमले जिन्स लगाएका थिए।
tateoba
के टमले आज धेरै किनेको छ?
tateoba
के टमले आज धेरै किन्यो ?
tateoba
के तपाईसँग राम्रो गर्न केहि छैन र?
tateoba
टमले धेरै अवार्ड जितिसकेका छन्।
tateoba
तपाईंले मलाई पूरा गर्न दिनुभएन।
tateoba
तिमीले मलाई समाप्त गर्न दिएनौ।
tateoba
मलाई बेरोजगार रहन मन पर्दैन।
tateoba
तिनीहरूलाई रोक्न भन्नुहोस्।
tateoba
म सोमबार अस्ट्रेलियामा हुनु पर्छ।
tateoba
म सुनको भन्दा चाँदीको औंठी मन पराउँछु।
tateoba
मलाई सुनको भन्दा चाँदीको औंठी मनपर्छ।
tateoba
मसँग वरिष्ठता छैन।
tateoba
म अपार्टमेन्ट खोज्दै छु।
tateoba
तपाईहरु मध्ये कति जना हरेक दिन कफी पिउनुहुन्छ?
tateoba
मलाई अर्को शल्यक्रिया गर्न आवश्यक छ।
tateoba
म अझै पनि हप्तामा एक पटक त्यहाँ जान्छु।
tateoba
टमले आफुले भन्न नहुने कुरा भने।
tateoba
टम एक धेरै आकर्षक मानिस हो।
tateoba
के तपाईं बलियो हुनुहुन्छ जस्तो लाग्छ?
tateoba
के तलाई बलियो छु जस्तो लाग्छ?
tateoba
के तिमीलाई बलियो छु जस्तो लाग्छ?
tateoba
फ्रान्सेली सिक्न गाह्रो छैन।
tateoba
टमले ती सबै बिरुवाहरू कहाँ ल्याए?
tateoba
मलाई थाहा छैन यसले कति समय लिन्छ।
tateoba
बिरालाहरू प्राचीन इजिप्टमा पवित्र जनावरहरू थिए।
tateoba
के तिनीहरू हरेक दिन दौडिन्छन्?
tateoba
हामी गम्भीर मानिसहरू हौं।
tateoba
टम स्पष्ट रूपमा एक धनी व्यक्ति थिए।
tateoba
म मेरो बुबा जस्तै डाक्टर बन्न चाहन्छु।
tateoba
म महिला हुँ, केटी होइन।
tateoba
म कारबाट बाहिर निस्कन र जिउ तन्काउन चाहन्छु।
tateoba
विष्फोटले घर ध्वस्त पारेको छ ।
tateoba
भूतहरू वास्तवमा छन् भन्ने कुरामा म विश्वस्त छैन।
tateoba
कक्षाहरू नछोड्नुहोस्, ठीक छ?
tateoba
मलाई थाहा छ टम ओछ्यानमा छ।
tateoba
मेरो भाइ जुस पिउदै थियो।
tateoba
कृपया, एक बियर।
tateoba
कृपया, दुईवटा बियर।
tateoba
उनले बियर पिए ।
tateoba
उसले बियर पियो ।
tateoba
बियर राम्रो हो।
tateoba
बियर राम्रो छ।
tateoba
हामीले बियर पियौं।
tateoba
बियर खानुहोस्।
tateoba
टम मेरीको पूर्व विद्यार्थी हो।
tateoba
मलाई कुनै गुनासो छैन।
tateoba
म अर्को वर्ष फ्रान्सेली लिँदैछु।
tateoba
म अर्को वर्ष फ्रेन्च भाषा लिँदैछु।
tateoba
के भइरहेको छ हामी बाहेक सबैलाई थाहा थियो।
tateoba
म भर्खरै बिरामी भएको छु।
tateoba
मेरा सबै बच्चाहरूलाई बोस्टन मन पर्छ।
tateoba
मलाई यो धेरै प्रभावशाली छ जस्तो लाग्छ।
tateoba
गधा!
tateoba
आक्रमण!
tateoba
त्यो पुस्तिका कसको हो ?
tateoba
आजकल धेरै कम्पनीहरूले त्यसो गर्नेछन्।
tateoba