Nepali
stringlengths
2
160
source
stringclasses
1 value
सहभागी हुनुहोस्!
tateoba
टमलाई स्पष्ट रूपमा केही मद्दत चाहिन्छ।
tateoba
टमले धेरै पुरस्कार पाएका छन्।
tateoba
यो सामान तपाईको कति हो?
tateoba
म पक्का छु कि यो सत्य होइन।
tateoba
टम आफैंमा धेरै भरिएको देखिन्थ्यो।
tateoba
म यसको सट्टा समुद्रतिर फर्केको कोठा चाहन्छु।
tateoba
मलाई लाग्दैन कि तपाईं हास्यास्पद हुनुहुन्छ।
tateoba
मलाई लाग्छ कि टम त्यसो गर्दा नर्भस हुनेछैन।
tateoba
अन्तिम पटक मैले टमलाई अक्टोबरमा देखेको थिएँ।
tateoba
मैले गल्तीले तपाईको मेल खोलेकोमा क्षमाप्रार्थी छु।
tateoba
म ओछ्यानबाट हाम फालेर तल दगुरेँ।
tateoba
टमले एक हातले आफ्नो आँखा छोप्यो।
tateoba
के टम पनि यहाँ छ?
tateoba
अब हामी यसलाई लिने छैनौं।
tateoba
टम अहिले स्कूलमा छ।
tateoba
म महत्वाकांक्षी छु।
tateoba
टम भन्छन् कि उनी खुशी छन्।
tateoba
अँध्यारो हुनु अघि घर जाने प्रयास गर्नुहोस्।
tateoba
टम मेरीलाई किन हप्काई रहेकोको थियो?
tateoba
तपाई धेरै रिसाएको हुनुपर्छ।
tateoba
मलाई माफ गर्नुहोस्।
tateoba
तपाईलाई अप्ठ्यारोमा परेकोमा म क्षमाप्रार्थी छु।
tateoba
त्यो सुन्दा मलाई दुःख लाग्यो।
tateoba
ती दुई शर्टहरू एउटै सामग्रीबाट बनाइएका हुन्।
tateoba
टमले धेरै देशको भ्रमण गरेको छ।
tateoba
टमले आफूले सक्ने सबै गरिरहेको छ।
tateoba
जोन बुल को हो?
tateoba
टमले मेरीलाई यस्तो कुरामा आफ्नो पैसा खेर नफाल्नु भन्यो ।
tateoba
हामी के को बारेमा कुरा गर्ने?
tateoba
टमले मलाई आफू अस्ट्रेलियाबाट आएको कुरा कहिल्यै भनेनन्।
tateoba
मेरी अहिले खुसी छिन्, हैन र?
tateoba
त्यहाँ दुर्घटना भएको छ।
tateoba
तपाई घरमा कि काममा धेरै समय बिताउनुहुन्छ?
tateoba
टमको लागि त्यसको के अर्थ छ?
tateoba
ओहो, त्यो पुरानो इतिहास हो!
tateoba
म अनुवाद गर्छु।
tateoba
टमलाई प्रोत्साहनको आवश्यकता छ।
tateoba
सायद म जित्न सक्दिन होला।
tateoba
उहाँ पूर्णतया गलत हुनुहुन्थ्यो।
tateoba
ऊ पूर्णतया गलत थियो।
tateoba
यो स्याउ अमिलो छ।
tateoba
यो तिम्रो प्रकारको ठाउँ होइन, टम।
tateoba
के तिमी हामीलाई विश्वास गर्छौ ?
tateoba
जनतालाई जान्न पाउने अधिकार छ ।
tateoba
तपाई मेरो ज्वाइँ बन्दै हुनुहुन्छ।
tateoba
सूचीबाट टमको नाम मेटाउनुहोस्।
tateoba
मलाई स्टेक मन पर्छ।
tateoba
तिमी पर्खँदा म एक कप चिया ल्याइदिन्छु।
tateoba
म थाकेको छु र म ओछ्यानमा जान चाहन्छु।
tateoba
टम मेरीको घर गए।
tateoba
तपाईंले के भन्नुभयो मैले केही पनी बुझ्न सकिन।
tateoba
हामी केही समयको लागि यहाँ हुनेछौं।
tateoba
टमले आफ्नो देब्रे हात भाँच्यो।
tateoba
टमले मेरी धेरै मातेको बताए।
tateoba
के भैरहेको छ भनेर के उनीहरुलाई थाहा छ?
tateoba
सामी साँच्चै आत्मनिर्भर छन्।
tateoba
के तपाईं ती झोलाहरू कारमा राख्नु हुन्छ?
tateoba
हामीले साँच्चै धेरै रमाइलो गर्यौं।
tateoba
टमका बहिनीहरूको नाम के हो?
tateoba
म टमलाई मद्दत गर्न जे पनि गर्नेछु।
tateoba
टम ईर्ष्यालु छैन, हो?
tateoba
टमले आफ्नो ब्रिफकेसबाट एउटा किताब निकाले।
tateoba
के तपाइँ कहिल्यै अपरिचित व्यक्तिबाट सवारी स्वीकार गर्नुहुन्छ?
tateoba
टम स्वर्गमा छ।
tateoba
टम म भएकै विमानमा थियो।
tateoba
यसले धेरैको ज्यान बचाउन सक्छ।
tateoba
यो टमले मलाई दिएको एउटा औंठी हो।
tateoba
सत्य झूट भन्दा धेरै पीडादायी हुन सक्छ।
tateoba
टमले फ्रान्सेली भाषा पढिरहेको छैन। ऊ अंग्रेजी पढ्दै छ।
tateoba
उनले मलाई निन्द्रा नलागेको बताइन् ।
tateoba
टमसँग आफूले चाहेको सबै कुरा किन्न पर्याप्त पैसा नहुन सक्छ।
tateoba
अनुरोध गरे अनुसार, हामी हाम्रो अन्तिम प्रतिवेदन पेश गर्दैछौं।
tateoba
मैले सोचे कि टमले यो फिर्ता चाहन्छ।
tateoba
टमले हामीले यो गरून् भन्ने चाहँदैनथ्यो।
tateoba
म खेलौना पसलको छेउमा बस्छु।
tateoba
म अझै पनि त्यही गरिरहेको छु।
tateoba
महिलाहरु सामान्यतया पुरुषहरु भन्दा लामो समय बाँच्ने गर्दछ।
tateoba
के तपाई अझै पनि त्यसो गर्न डराउनुहुन्छ?
tateoba
कृपया मलाई अब देखि टम भन्ने गर्नुहोस्।
tateoba
कृपया मलाई अब देखि टम भनेर बोलाउनुहोस्।
tateoba
कृपया मलाई टम भन्नुहोस्।
tateoba
के तपाइँ रोकिदै हुनुहुन्छ?
tateoba
म यहाँ धेरै रमाइलो गर्दैछु।
tateoba
मलाई गोली लागेको थाहा छ।
tateoba
म सानो छँदा, हामी खोलामा पौडी खेल्थ्यौं ।
tateoba
के तपाईलाई यसको बारेमा थाहा छ?
tateoba
टम गुफामा बस्न डरायो।
tateoba
टमको कथाले शून्य अर्थ दिन्छ।
tateoba
बस बाहिर नजानुहोस्।
tateoba
म तिम्रो नयाँ रूममेट हुँ।
tateoba
म तिम्रो नयाँ कोठामा बस्ने साथी हुँ।
tateoba
ठुलो पानी परेको छैन।
tateoba
तपाईं टमको बारेमा धेरै चिन्तित हुनुपर्छ।
tateoba
मैले झ्यालहरू बन्द गर्न बिर्सें।
tateoba
के आशा गर्ने भन्ने हामीलाई थाहा थियो।
tateoba
हामीलाई के आशा गर्ने थाहा थियो।
tateoba
यो समूह चतुर छ।
tateoba
हेर! खसेको तारा !
tateoba
हेर्नुहोस ! खसेको तारा !
tateoba