Nepali
stringlengths
2
160
source
stringclasses
1 value
तिनी मरिसकेकी छिन्।
tateoba
उनी खाइरहेकि छिन् ।
tateoba
उनी डाइटिङ गरिरहेकी छिन् ।
tateoba
तिनी बलियो छिन्।
tateoba
उनी जापानीज हुन् ।
tateoba
उनी फ्रान्सेली हुन्।
tateoba
उनी भाग्यमानी छिन्।
tateoba
उनी पागल छिन्।
tateoba
म यति महँगो किताब किन्न सक्दिन।
tateoba
टमको भोलि परीक्षाहरु छन्।
tateoba
ठिक छ।
tateoba
दुई देशबीचको सम्बन्ध विगतका वर्षहरूमा चिसो र खस्किएको छ।
tateoba
म सुँगुरको मासु खान्छु।
tateoba
म पोर्क खान्छु।
tateoba
म खान्छु।
tateoba
म चाउचाउ खान्छु।
tateoba
म यहाँ खान्छु।
tateoba
म फलफूल खान्छु।
tateoba
म टोफु खान्छु।
tateoba
के म खान सक्छु ?
tateoba
म रोटी खान्छु।
tateoba
म पाउरोटी खान्छु।
tateoba
म सबै खान्छु।
tateoba
म एक्लै खान्छु।
tateoba
म चीज खान्छु।
tateoba
म मासु खान्छु।
tateoba
म काँक्रो खान्छु।
tateoba
म पास्ता खान्छु।
tateoba
म नाशपाती खान्छु।
tateoba
म बिस्तारै खान्छु।
tateoba
म जे पनि खान्छु।
tateoba
म टमाटर खान्छु।
tateoba
म माछा खान्छु।
tateoba
म छिटो खान्छु।
tateoba
म चाँडो खान्छु।
tateoba
म केरा खान्छु।
tateoba
म गेडागुडी खान्छु।
tateoba
म तरकारी खान्छु।
tateoba
म कुखुराको मासु खान्छु ।
tateoba
म चकलेट खान्छु।
tateoba
केरा पहेंलो हुन्छ।
tateoba
टमले गर्न सक्थे।
tateoba
टमले गर्न सक्थ्यो।
tateoba
मेरी बहिनी मेरी छोरीको धर्ममाता हो।
tateoba
योजनाहरू फेरिएका छन्।
tateoba
तिमीले आफ्नो स्कूलका किताबहरू बिर्सनु हुँदैन।
tateoba
उनी इस्लामको बारेमा कुरा गरिरहेकी थिइन् ।
tateoba
मैले टमलाई कहिल्यै चुम्बन गर्न दिइनँ।
tateoba
टमले जस्तोसुकै लगाए पनि राम्रो देखिन्छ।
tateoba
टम पौडी खेल्न जान्दैनन् भन्ने मलाई थाहा थिएन।
tateoba
उहाँ कहिले बेइजिङ प्रस्थान गर्नुहुन्छ?
tateoba
उहाँ कहिले बेइजिङ जानु हुन्छ?
tateoba
टम साँच्चै असहज देखिन्थ्यो ।
tateoba
म सधैं टमसँग धेरै नजिक थिए।
tateoba
टम ज्याक्सन ९३ वर्षसम्म बाँचेका थिए ।
tateoba
म अहिले धेरै राम्रो महसुस गर्दैछु।
tateoba
मलाई लाग्दैन कि मलाई त्यो मनपर्छ।
tateoba
सायद म नै हुँ जसले त्यसो गर्नु पर्छ।
tateoba
के तिमी ताली बजाउछौ ?
tateoba
टमले मलाई हँसाउनको लागि सधैं रमाइला कुराहरू भन्छन्।
tateoba
टमले मलाई सोमबार मद्दत गर्ने थियो।
tateoba
टमलाई भन्नुहोस् कि त्यो के हो।
tateoba
पहिलो बस्ने व्यक्ति टम थियो।
tateoba
सुगाहरू शान्त छन्।
tateoba
तपाईंले उहाँलाई बुझ्नुभएको जस्तो देखिन्छ।
tateoba
मेरीले सबैलाई आफूले परीक्षा पास गरेको बताइन्।
tateoba
सायद।
tateoba
हुनसक्छ।
tateoba
किन टमले यो सबै गरे?
tateoba
ऊ हाई स्कूलमा छ।
tateoba
मलाई त्यो नियम थाहा थिएन।
tateoba
उहाँ असल व्यक्ति हुनुहुन्छ।
tateoba
नदि कतिपय क्षेत्रमा ६ माइल गहिरो हुन्छ र यसलाई पार गर्ने एक मात्र तरिका पुली र डोरीको प्रयोग गरेर हो।
tateoba
यो कसरी बनेको छ?
tateoba
भूतहरू छन्।
tateoba
भूतहरू साँच्चै हुन्छन्?
tateoba
टमले आफूले गर्नुपर्ने काम गर्न सक्षम हुनेछ।
tateoba
यो बिरालो अभागी छ।
tateoba
म उनलाई पछ्याउनेछु।
tateoba
त्यहाँ बाक्लो कुहिरो थियो।
tateoba
के तपाईं यो किताब मसँग छोड्न सक्नुहुन्छ?
tateoba
हामी अब के हुन सक्छ भनेर चिन्तित छौं।
tateoba
म तपाईलाई आश्वासन दिन्छु कि यो अस्थायी मात्र हो।
tateoba
मैले सोचें कि टम खुसी थिए।
tateoba
सायद तिनीहरू फर्केर आउनेछन्।
tateoba
टमलाई म थाकेको थाहा थियो।
tateoba
उसले अन्तिम पाना खाली छाड्यो।
tateoba
यो जम्पर धेरै महँगो छैन। यो धेरै सस्तो छ।
tateoba
म एक अपराधी हुँ।
tateoba
दश वर्ष लामो समय हो।
tateoba
टमलाई त्यसो गरेबापत पैसा दिइएको थियो।
tateoba
तथ्य यो हो कि म पौडिन सक्दिन।
tateoba
मलाई थाहा छ टम पागल छ।
tateoba
त्यसले दुख्छ जस्तो लाग्छ।
tateoba
उनीहरु सँगै धेरै साहसिक कार्यमा गए ।
tateoba
जे भए पनि टम कहाँ छ?
tateoba
जे भए पनि कसले वास्ता गर्छ?
tateoba
जे भए पनि कसले ध्यान दिने ?
tateoba
जे भए पनि त्यहाँ पसल किन ?
tateoba
जे भए पनि तपाई को हुनुहुन्छ?
tateoba