Nepali
stringlengths
2
160
source
stringclasses
1 value
मेरो भाइ र म धेरै नजिक थियौं।
tateoba
के तपाईसंग काम छैन ?
tateoba
मैले अझै मेरो कफी खाएको छैन।
tateoba
मैले सायद टमलाई मलाई निद्रा लागेको कुरा भन्नु हुँदैन।
tateoba
सामी केटी खोज्दै थियो।
tateoba
हामीले निर्णय गर्न सिक्का फ्याँक्यौं।
tateoba
ऊ एक्लै छ, हैन?
tateoba
मैले सोचेँ कि हामीले त्यसो गर्नु पर्दैन।
tateoba
गर्मी बिदा जुलाई मा सुरु हुन्छ।
tateoba
टमलाई यसबारे केही थाहा नभएको देखिन्थ्यो।
tateoba
टमलाई यसबारे सबै थाहा भए जस्तो देखिदैनथ्यो।
tateoba
टमले जताततै खोज्यो।
tateoba
हामी लामो र कठिन काम सुरु गर्दैछौं।
tateoba
उनी हप्तामा एकपटक आउँछन् ।
tateoba
कृपया मलाई सूची देखाउनुहोस्।
tateoba
म बच्चाहरू चाहन्छु, तर टमले चाहादैनन्।
tateoba
आजको दिन गजबको छ।
tateoba
टमले स्क्रिप्टहरू लेख्छन्।
tateoba
उनी अस्पतालमा छन् ।
tateoba
ऊ अस्पतालमा छ।
tateoba
मलाई निलम्बन गरिएको थियो ।
tateoba
टमले सबैलाई डराए।
tateoba
टमले सबैलाई डराएको थियो।
tateoba
मेरो नाम टम हो।
tateoba
टम मेरो नाम हो।
tateoba
टम मेरो पहिलो नाम हो।
tateoba
टमले मेरो नाम मेरी हो भन्ने सोच्दछ।
tateoba
टम मेरो श्रीमानको बीचको नाम हो।
tateoba
टम मेरो पतिको बीचको नाम हो।
tateoba
टम सोच्छन् कि मेरो नाम मेरी हो।
tateoba
टम मेरो छोराको नाम हो।
tateoba
के म यो खान सक्छु?
tateoba
म के खान सक्छु?
tateoba
म कहाँ खान सक्छु?
tateoba
के म त्यो खान सक्छु?
tateoba
के म सबै खान सक्छु?
tateoba
के म यो केक खान सक्छु?
tateoba
के म यो रोटी खान सक्छु?
tateoba
के म अझै पनि खानेकुरा पाउन सक्छु?
tateoba
के टम र मेरी सँगै काम गर्छन्?
tateoba
माउन्ट एभरेष्ट विश्वको सर्वोच्च शिखर हो ।
tateoba
बच्चाहरू छिट्टै हुर्किन्छन् ।
tateoba
उनले माउन्ट फुजी चढे।
tateoba
माउन्ट फुजी सुन्दर छ।
tateoba
माउन्ट फुजी प्रसिद्ध छ।
tateoba
मैले माउन्ट फुजी चढेँ।
tateoba
टम माउन्ट फुजी चढे।
tateoba
टम माउन्ट फुजी चढ्यो।
tateoba
यो तातो र सुख्खा देखिन्छ।
tateoba
माउन्ट एभरेष्ट संसारको सबैभन्दा अग्लो चुचुरो हो।
tateoba
माउन्ट एभरेष्ट विश्वको सबैभन्दा अग्लो हिमाल हो।
tateoba
संसारको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट हो।
tateoba
त्यहाँ कति सान्ताहरू छन्?
tateoba
टम पहिले नै तीन घण्टा ढिलो छ।
tateoba
म बेलुकाको खानाको लागि केही सामान किन्दै छु।
tateoba
प्रहरी!
tateoba
पुलिस!
tateoba
टम मेरी भन्दा अवस्थाको बारेमा बढी चिन्तित देखिन्थे।
tateoba
थोरै मानिसले मात्र उनको कुरा सुने।
tateoba
म, तपाईलाई थाहा नै छ, धेरै व्यस्त व्यक्ति हुँ।
tateoba
मलाई यस बारे तपाईंसँग चाँडै कुरा गर्न आवश्यक छ।
tateoba
के तपाईंले आज राती टमलाई देख्नुभएको छ?
tateoba
टम भित्र जान सक्दैन।
tateoba
टम भित्र आउन सक्दैन।
tateoba
म कप्तान हुँ।
tateoba
म अहिले टमसँग काम गर्दैछु।
tateoba
म अहिले टमसँग काम गरिरहेको छु।
tateoba
म अहिले काम गर्दैछु।
tateoba
म अहिले अफिसको काम गरिरहेको छु।
tateoba
म अहिले अफिसको काम गर्दैछु।
tateoba
टम अहिले काम गर्दैछ।
tateoba
मलाई लाग्छ टम अहिले काम गरिरहेको छ।
tateoba
टम अहिले काम गर्दैछ, हैन?
tateoba
मलाई लाग्छ कि टम अहिले काम गरिरहेको छ।
tateoba
टम अहिले काम गरिरहेको छ।
tateoba
टम अहिले यसमा काम गरिरहेका छ।
tateoba
टम अहिले यसमा काम गर्दैछ।
tateoba
टम अहिले बोस्टनमा काम गर्दैछ।
tateoba
टम अहिले अस्ट्रेलियामा काम गर्दैछ।
tateoba
टम अहिले हामीसँग काम गर्दैछ।
tateoba
टम अहिले सुपरमार्केटमा काम गर्दैछ।
tateoba
टम अहिले वेटरको रूपमा काम गर्दैछ।
tateoba
टम अहिले आफ्नो कार्यालयमा काम गर्दैछ।
tateoba
म त्यसो गर्नमा खासै राम्रो छैन।
tateoba
मलाई खासै भोक लागेको छैन।
tateoba
टम सबैभन्दा कान्छो थिएन।
tateoba
टमले के रिपोर्ट गरे?
tateoba
तिमी मलाई माया गर्छौ, कि गर्दैनौ ?
tateoba
टम पहिले नै फ्रान्सेली मा राम्रो छ।
tateoba
यो टम ज्याक्सन द्वारा लेखिएको कविता हो।
tateoba
माफ गर्नुहोस्, तर म तपाईंसँग जान सक्दिन।
tateoba
टमले के प्रयोग गरेको थियो?
tateoba
म सदस्य पनि होइन ।
tateoba
टमले के लगाएको थियो?
tateoba
टमले के थप्यो?
tateoba
कृपया मलाई यो कुरा बुझाउन सक्नुहुन्छ?
tateoba
आज राती हामी ग्रील्ड इल खानेछौं।
tateoba
म अझ धेरै सुन्न चाहन्छु।
tateoba
गणित एउटा रोचक विषय हो।
tateoba
टम मिलनसार छ।
tateoba