title
stringlengths
14
116
content
stringlengths
513
23.1k
author
stringlengths
4
25
यसरी राजनीतिमा होमिएका थिए महाकवि देवकोटा
वि.स. २००७ साल अघिसम्मा एकतन्त्री शासनले आफ्नो ज्वालाको प्रभाव कायमै राखेको थियो। त्यो ज्वालाबाट जनताहरु जलिरहेको देखेर कविको हृदय पनि उकुसमुकुस भएर आयो।उहाँले पढाउँदा प्रजातन्त्र भनेको यस्तो हुन्छ, सच्चा राजतन्त्रमा यस्तो गुण हुन्छ।,साथै नेपालमा प्रजातन्त्रको आवश्यकताको पाठ सुनाउनु हुन्थ्यो। चेतना दिन व्यरङ्ग्यप भएका ...
नित्‍यराज पाण्डे
लक्ष्मीप्रसाद देवकोटाको जन्‍म हुँदा महोत्सव थियो…
१९६६ सालको कार्तिक महिनाको २७ गते शुक्रबारका दिन लक्ष्मीपूजाको दिन थियो। यसै दिन नेपालीहरु विहान गाईको पूजा गर्छन्। घरलाई गोबरले लिपेर, रातो माटो र सेतो कमेराले पोतेर अनि कूचाले बढारेर सुग्घर बनाउँछन्। बेलुकी दैलामा फलफूलका माला टाँगेर अनि झिलिमिली बत्ती बालेर ज्‍योतिको पर्व मनाउँछन् र गाउँ-छिमेकमा सामूहिक गीत गाउँदै ख...
चूडामणि बन्धु
थारुको ऐतिहासिक भूमि ‘तिरहुतिया गाछी’लाई मासेर डम्पिङ साइट बनाउँदैछ जनकपुरधाम उपमहानगरपालिका
जनकपुरधाम- थारुहरुको एतिहासिक धरोधर ‘तिरहुतिया गाछी’को इतिहास मेट्न  प्रदेश-२ को स्थानीय सरकार तथा सरोकारवालाहरु लागि परेका छन्।,कुनैबेला घना जङ्गलले घेरिएको साथै त्रेता युगको इतिहास बोकेको ‘तिरहुतिया गाछी’ मास्न स्थानीय सरकार तथा सरोकारवालाले संरक्षणको गर्नुको साटो डम्पिङ्ग साइट बनाउन लागि परेपछि हाल ‘डम्पिङ साइट’मा प...
राजा झा
आठ वर्षीया बालिकाको ‘हत्या’ कि ‘आत्महत्या’? त्रासदीमा गाउँका बालबालिका र अभिभावक
वीरेन्द्रनगर- सुर्खेतस्थित देउती बज्यै मन्दिरको बायाँ पट्टीबाट पश्चिमतिर केही किलोमिटर यात्रा गरेपछि आउँछ वीरेन्द्रनगर वडा नम्बर १, अमृत डाँडा ।,त्यही डाँडामा छ एउटा जिर्ण बन्दै गएको माटोको घर । जस्तापाताको छानो तर सबैजसो खिया लागेका ।,घरसँगै टाँसिएको थोत्रो ढोका भएको सानो भान्सा । ढोकामा ठूलै प्वाल छ। त्यहाँबाट चिहाउँ...
दिपा दाहाल
दसैँ र नवदुर्गा उपासना
घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ।,फू...
वासुदेव शास्त्री
नासाका वैज्ञानिकले एक वर्षमा अन्तरिक्षमा के-के खोज गरे र पृथ्वीमा फर्किए ?
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अन्तरिक्ष यात्री , र ,ले , बिताएर ,का छन्। नासाका उनीहरु अनुसार रसियन अन्तरिक्षयात्रीसँग पृथ्वीमा फर्किएका हुन्।,इन्टरनेशनल स्पेश स्टेशनमा मोर्गनले २७२ दिन र मेइयरले २०५ दिन बिताउँदै ओर्बिटिङ ल्याब्रोटरीमा सयभन्दा बढी वैज्ञानिक परीक्षण गरेर फर्केका छन्। उनीहरु पृथ्वीमा आउनु पहिले स्पे...
सञ्चार संवाददाता
बलात्कारी जन्माउन को दोषी ?
एकपछि अर्को गर्दै बलात्कारका घटनामा भएको अनियन्त्रित वृद्धिले आम सुरक्षासँगै मुलुकको नकारात्मक छवि सर्वत्र स्थापित हुन पुगेको छ। कलिला बालिकादेखि वृद्धा र मानसिकरुपमा असक्तताबाट पीडितहरु समेत बलात्कारको सिकार हुने गरेको तथ्यले सञ्चार र सामाजिक सञ्जालमा व्यापक बहस निम्ताएको छ।,तर जनप्रतिनिधि थलो संसदमा त्यसमाथि गम्भिर ब...
दिपा दाहाल
‘फादर इज बीहाइण्ड मी’ भन्‍दै डा. उपेन्द्रले जब सपनामै शल्यक्रिया गर्छन्..
भनिन्छ, अमर सम्बन्ध देहको अवशानमा समाप्त हुँदैन।  यो प्रेमिल जोडीका लागि मात्रै हैन, अरु सम्बन्धमा पनि त्यतिकै सान्दर्भिक हुन्छ। प्रख्यात न्यूरो सर्जन एवं प्रध्यापक डा. दिनेशनाथ गोङ्‌गल र उनी भन्दा २२ वर्षीय कान्छा स्वर्गीय डा. उपेन्द्र देवकोटाबीचको सम्बन्धलाई यसरी नै हेर्न सकिन्छ। बितेका ४५ दिनमा  दिनेशनाथ कहिले छटपटि...
दिपा दाहाल
फोहोरमाण्डुलाई चोख्याउँदा बिटुलिएको गाउँ
ओखरपौवा, सिसडोल (नुवाकोट)– काठमाडौँ उपत्यकामा बेठेगान बनेर नुवाकोटको सिसडोल डाँडामा ठेगान पाएको फोहोरको अर्को डाँडो बनेको छ। त्यही डाँडो अहिले पहिरो जाने खतरामा छ। क्षमताभन्दा हजारौँ गुणा बढी फोहोर थुपारिएपछि सिसडोल डाँडामा फोहोरको पहिरो जाने भयले स्थानीय बासिन्दा त्रसित छन्।,सामान्यतया: खाडलयुक्त क्षेत्रमा फोहर व्यवस्...
दीपक जोशी
रोहिंग्याको आक्रोशको निशानामा राष्ट्रसंघीय शरणार्थी उच्चायोग
काठमाडौँ – सात छोराछोरी छन्, उमेर ४८ वर्ष भयो । नाम दिल मोहम्मद, तर उनको दिलमा जाती छैन र शरीर पनि बिमारले गाँजेको छ ।, आफू जन्मी हुर्केको अनि परिवार पाल्दै आएको देशबाट लखेटिएका म्यानमारका दिल मोहम्मदको बसाई गएको चार वर्षदेखि काठमाडौँको बुढानिलकण्ड नगरपालिका–११ कपन बालुवाखानी माथिको राम मन्दिरमा छ ।,राम मन्दिरको आडैमा ...
टंक ढकाल
कीर्तिमानी केशरी किन खाडी भासिइन्?
गत महिना एथलेटिक्स खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबईतर्फ लागिन्। उनी चाहन्नथिन्, आफू विदेश गएको अरुले थाहा पाउन्।,तर, एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङले त्रिभुवन विमानस्थलमा केशरी बिदाइ भएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि केही दिन यो चर्चाको विषय बन्यो। प्रशिक्षक गुरुङका अनुसार आफ्नो उक्त तस्बिर सामाजिक स...
लोकेन्द्र प्रसाई
ह्विलचेयरमा बसेर देश चिनाएका ‘हिमाल’
उनलाई एकछिन फुर्सद छैन। बिहान जिम गर्छन, दिउँसो क्रिकेट र बास्केटबलको तयारी। साँझ तेक्वान्दो सिक्न जान्छन्। बेलाबखत आफूले सिकेको ज्ञान र सिप बाँड्न पनि पछि हट्दैनन्।‘मसँग ह्विलचेयर थिएन भने सायद आज यस ठाउँमा हुने थिइन।,ह्विलचेयरले जीवनबारे बुझाइ गहन बनाएको छ। यसैले गर्दा समाजमा चिनिने भोक तीव्र छ’, उनी भन्छन्।,यी युवाक...
लोकेन्द्र प्रसाई
फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’
विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ। तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने , जनाएको छ।,फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्‍याख्या र वि...
सहदेव चौधरी
नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह
नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ।, ,‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प...
सहदेव चौधरी
नेपाली युवाले बनाएको ‘नेपालीस्याट-१’ भू-उपग्रह नयाँ वर्षमा प्रक्षेपण गरिँदै
काठमाडौं- अन्तरिक्षमा अब नेपालको आफ्नै स्याटालाइट ‘भू-उपग्रह’ हुने भएको छ। ‘नेपालीस्याट-१’ नाम दिईएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर प्रक्षेपण हुँदै छ। आगामी बैशाख ४ मा उक्त स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी रहेको विज्ञान प्रविधि प्रतिष्ठान- नाष्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालले जानकारी दिए।...
सहदेव चौधरी
अन्तरिक्षमा भारतले पठाउनेछ मानव, सर्वसाधारणले समेत भाग लिन पाउने
एजेन्सी- भारतले अन्तिक्षमा मानव मिशन पठाउने तयारी गरिहरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२१ मा आफ्नो पहिलो मानव मिसन पठाउने जनाएको छ।,उक्त मानव मिशनमा भारतले वैज्ञानिकलाई मात्र नभइ सर्वसाधारण मानिसलाई समेत सामेल गराउने अवसर प्रदान गर्नेछ। यसबारेमा इसरोका अध्‍यक्ष डा. के सिवनले बीबीसीसँग कुरा गर्दै ...
सञ्चार संवाददाता
आफ्‍नो आकाशमा अब चीनले बनाउनेछ आफ्नै चन्द्रमा
विज्ञान, प्रविधिको पहुँचमा अब्बल मानिएको चीनले आफ्‍नो आकाशमा आफ्‍नै चन्द्रमा निर्माण गर्ने दाबी गरेको छ। चिनिया अखबार ,का अनुसार चिनियाँ कम्पनीले आफैंले बनाएको नक्कली चन्द्रमा बनाएर आकाशमा पठाउने योजना बनाएको छ।,उक्त प्रोजेक्टलाई एक निजी चिनियाँ कम्पनी एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर...
सञ्चार संवाददाता
सरकारले छाप्‍न सुरु गर्‍यो राष्ट्रिय परिचयपत्र
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ।,गृहसचिव प्रेम राईले विहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवा गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।,पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका थिए। पाँचथर र सिंहदर...
सञ्चार संवाददाता
मानिसको पिसाब प्रयोग गरेर विद्यार्थीले बनाए इँट्टा!
इँटा बनाउन के सामग्री चाहिन्छ? सामान्‍यत: इँट्टा बनाउन माटोपानीको मिश्रण र उच्‍च तापमापनमा पकाउन भट्टी चाहिन्छ। तर ,एका छन्।,उनीहरुले पर्यावरणीय परिवेशलाई मध्‍यनजर गर्दै मानिसको पिसाबबाट इँट्टाको निर्माण गरेका छन्। विश्‍वविद्यालयमा ती छात्राहरुको निरीक्षक डायलन रेण्डलले  भनेका छन्, ‘मानिसको पिसाबाट इँट्टा बनाउने प्रक्र...
सञ्चार संवाददाता
अन्तरीक्षमा चट्टान काट्‍न सक्‍ने यो तरवार !
विज्ञान प्रविधिमा निक्‍कै अब्बल मानिएको देश जापानमा बर्षौदेखि युद्धको लागि तेज धारिलो भएको तरवार बनाउने गरिन्छ। यसलाई धेरै तताएर बनाएको सक्कली फलामबाट बनाइएको हुन्छ।,यसको सहयोगले मोटो भन्दा मोटो काठहरुलाई सजिलै उक्त तरबारको मद्दतले काट‍्न सकिन्छ। यसलाई जापानी भाषामा ‘कटाना’ भनिन्छ। हो, यही तरबार बनाउने तीन जना इन्जिनयर...
सञ्चार संवाददाता
भारतले एकै पटक अन्तरिक्षमा पठायो ३१ वटा भू-उपग्रह
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट एकै पटक ३१ वटा भू-उपग्रह प्रक्षेपण गरेको छ।,भारतको प्रेस इन्फरमेशन ब्‍यूरो (पीआइबी) का अनुसार आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन स्पेश स्टेशनबाट बिहान पीएसएलभीले आफ्‍नो ४५औ पटक भू-उपग्रह प्रक्षेपण गरेको हो। यो वर्ष,📡LIV...
सञ्चार संवाददाता
नासाको भोयाजर-२ सौर्यमण्डल छोड्‌न सफल, के सौर्यमण्डल बाहिरको अध्‍ययन गर्ला?
अमेरिकी अन्तरिक्ष निकाय (, भएको छ। ,भन्दा (सूर्यको कण तथा चुम्बकीय क्षेत्रमा रहेको सुरक्षात्मक दलदल) बाहिर निक्लेर आइसकेपछि त्‍यहाँ पुग्न सफल भएको नासाका भोयाजर टिमका मुख्‍य वैज्ञानिक एवं प्रोफेसर एडवर्ड स्टोनले पत्रकार सम्‍मेलन गरेर जानकारी दिएका हुन्।,वैज्ञानिक एवं प्रोफेसर स्टोनले उक्त कुराको पुष्टि गर्दै भनेका छन्,...
सञ्चार संवाददाता
आइटी पार्कको ‘सुपर कम्‍प्‍युटर’ले काम थाल्‍यो, मौसम, वायुमण्डल र स्वास्थ्यमा अनुसन्धान गर्दै
प्रविधिको माध्‍यमबाट तीव्र गतिमा काम गर्न सक्‍ने क्षमता भएको ‘सुपर कम्‍प्‍युटर’ भित्र्याएको काठमाडौं विश्वविद्यालय (केयू)ले चार क्षेत्रमा अध्‍ययन/अनुसन्धानको काम सुरु गरेको छ।,बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ राखेर केयूले नेपालको मौसम तथा पूर्वानुमान, वायुमण्डलमा रहेको धुलोको मात्राको घटबढ, स...
सहदेव चौधरी