title stringlengths 14 116 | content stringlengths 513 23.1k ⌀ | author stringlengths 4 25 ⌀ |
|---|---|---|
युवराजमाथिको ‘शंका बलियो’ बनाउने टेलिफोनवार्ता | पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्रिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको पुष्टि गर्ने खालको प्रमाण भेटिएको दाबी गरिएको छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ... | null |
साउदी युवराजमाथि सिआइएको सीधा आरोप, खाशोग्गीको हत्या उनकै निर्देशनमा | पत्रकार जमाल खाशोग्गीको हत्याका लागि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको निष्कर्षमा अमेरिकी गुप्तचर निकाय सिआइए पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको ग... | null |
छठको रङमा डुब्यो जनकपुरधाम (फोटो फिचर) | जनकपुरधामसहित धनुषाका सबैजसो क्षेत्रस्थित पोखरी, तलाऊ तथा नदीहरुमा छठ पर्वको प्रमुख दिन मंगलबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। जनकपुरमा ५२ वटा पोखरीहरुमा बनाइएका विशेष घाटमा स्थानीयहरुले पूर्जाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।,कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वका अवसरम... | दीपा दाहाल/ प्रतिभा झा |
महाकविका यी रोचक पक्षहरु | महाकविको जीवन बादल, वर्षा, झरी, हिउँदले ढाकिएको थियो।यस वर्षाको समयमा कहिलेकाही टुप्लुक्क घाम लागेको टाटो जस्तो पनि दखिएको थियो। तर अन्धकार ठूलोको ठूलै, घामको टाटो सानोको सानै रह्यो। त्यसमाथि हेमन्त र शिशिरको ऋतुको जाडोले उहाँको शरीरलाई कक्रक्क पार्न खोज्दथ्यो।,सांसारिक जाडोले गर्दा हात काठिएर कलम समेत समात्न नसकी ... | नित्यराज पाण्डे |
ट्रम्पको बाटो अब अप्ठयारो | अमेरिकामा भएको मध्यावधिक चुनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक बाटो कठिन हुने देखिएको छ ।,८ वर्षपछि डेमोक्र्याटिक पार्टी तल्लो सदनमा पकड कायम गर्न सफल भएको छ । यसको अर्थ अब राष्ट्रपति ट्रम्पलाई आफ्ना निर्णयहरुलाई आधिकारिकता प्रदान गर्न डेमोक्र्याटिक पार्टीको साथ लिनु पर्ने हुन्छ, जुन उनका लागि सहज देखिँदैन ।,सन... | सञ्चार संवाददाता |
राराको रुप हेर्न ओइरिँदै आन्तरिक पर्यटक | वीरेन्द्रनगरकी पार्वती थापालाई जागिर र पढाइको तालमेल मिलाउनुपर्ने बाध्यताले कमै मात्र फुर्सद हुन्छ। दसैं विदामा उनले छुट्टीको समय सदुपयोग गर्न पारिवारिक भेटघाट छोट्याइन्। लामो विदा मनाउन नयाँ गन्तव्यको खोजी गर्दा उनले मुगुको रारा जाने योजना बनाइन् । घुमफिर गर्न रुचाउने केही साथीहरुको टोलि बनाएर उनी रारा पुगिन्।,‘प्रदेश... | डिलप्रसाद शर्मा |
साउदी राजपरिवारमा मच्चिएको ‘खलबली’ शान्त, क्राउन प्रिन्स अझै शक्तिशाली | साउदी अरेबियाका राजा सलमान यो हप्ता आन्तरिक भ्रमणमा निस्किए, साथमा थिए उनका प्रिय पुत्र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान ।,राजा सलमानको यो भ्रमणको उद्देश्य आफ्नो उत्तराधिकारीको रुपमा चयन गरिएको व्यक्ति सही छ भन्ने देखाउनु थियो, किनकी पत्रकार जमाल खाशोग्गीको टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्याका कारण... | null |
समस्यामा थियो बाराक र मिसेल ओबामाको विवाह, आइभिएफ मार्फत सन्तान | अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो संस्मरणात्मक पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा उनले आफ्नो वैवाहिक सम्बन्धका असजिला र गर्भधारणमा भएको समस्याका बारेमा उल्लेख गरेकी छन् ।,आफ्नो पुस्तक ‘बिकमिङ्ग’ मा ओबामाले आफ्नो एउटा गर्भ खेर गएको खुलाएकी छन् । त्यसपछि दुवै छोरीहरु भिट्रो फर्टिलिटी अर्थात आइभिएफ मार्फत ग... | null |
संग्रहालयले समेत भन्छ हत्यारा खोइ? | उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे नजिक रहेको मदन भण्डारी रंगशालामा पुग्दा केही मानिस टिकट काटेर संग्रहालयमा प्रवेश गर्दै थिए।,तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर निर्माण गरिएको उक्त संग्रहालयमा प्रवेश जो कोहीले भण्डारीका गतिविधि अत्यन्तै चाख ... | उमाकान्त खनाल |
नेपालबाट जीवन र जगत बुझ्दै एक विदेशी | केही अपरिचितहरु उनीहरुका व्यवहारबाट अरु अपरिचित भन्दा फरक लाग्ने गर्छन् । ती मध्ये केही परिचितहरु भन्दा बढी आकर्षक पनि बन्न सक्छन् ।,पाटन दरबार स्क्वायरको एक छेउमा रहेको नेवारी रेस्टुरेन्ट ‘होनचा’ मा एक साँझ यस्तै पात्र भेटिए, जसले आफ्ना अनुभवहरुको यात्रा गराए ।,टेवल नम्बर चारको कुनामा रातो रंगको कभर युक्त पुस्तकमा लिन... | टंक ढकाल |
एक आप्रवासीलाई रोक्न पाँच सुरक्षाकर्मी, ढुंगा हान्नेलाई गोली फर्काउने चेतावनी | सपना र अवसरका बलिया विकल्पहरुको भूमिका रुपमा परिचित छ विश्वभर अमेरिका, चाहे त्यो केही भ्रम या सत्य किन नहोस् ।,सपना र अवसरका विकल्पहरुको खोजी तथा आफू बस्दै आएको ठाउँ भन्दा सबै हिसाबले सुरक्षित स्थानको खोजीमा विश्वभरका देशबाट वैध र अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या ठूलो छ । वैध रुपमा प्रवेश गर्नेहरुलाई त समस्य... | null |
साउदी अरेबियामाथि सीधा आरोप, उच्चस्तरबाटै खाशोग्गी हत्याका लागि निर्देशन | पत्रकार जमाल खाशोग्गीको हत्या साउदी सरकारले गरेको आरोप सार्वजनिक र औपचारिक रुपमा लागेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्यामा साउदी सरकारको प्रत्यक्ष संलग्नता रहेको पहिलो पटक सीधै आरोप लगाएका हुन् ।,टर्कीका राष्ट्रपति एर्डोगानले अमेरिकी पत्रिका... | null |
सर्वोच्चको एक फैसलाले अशान्त पाकिस्तान, जोखिममा मृत्युदण्डमुक्त आसिया बिबी र उनको परिवार | पाकिस्तानमा पछिल्लो केही दिनयता देशभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।,एक महिलालाई ईश्वरको निन्दा गरेको आरोपमा तल्लो अदालत तथा उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएकोमा सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले गएको बुधबार महिलाको पक्षमा फैसला सुनायो ।,अर्थात तल्ला अदालतको फैसला रद्द गर्दै ईश्वरको निन्द... | null |
गुर्जा हिमालमाथिदेखि हाइटीसम्म | महात्मा गान्धीले भनेका छन्, ‘तपाईँको ज्ञान र हृदयलाई जे सत्य लाग्छ, त्यसको पालना नै तपाईँको कर्तव्य हो।’ क्याम्पस पढ्दाताका ललितपुरकी बशुन्धरा खड्कालाई लाग्यो–राष्ट्रप्रति समर्पित हुनु नै मेरो कर्तव्य हो। वास्तवमा उनलाई लागेको सत्य यथार्थमा परिणात भयो।,वि.सं. २०६१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी खड्का अहिले आफ्नो हृदयक... | अशोक अधिकारी |
कस्ता चरा हेर्न कहाँ जाने ? | चरा अवलोकन गर्न चाहनेका लागि अहिलेको समय उत्कृष्ट रहेको चराविदले बताएका छन् । रैथानेसहित जाडो छल्नका लागि आउने आप्रवासी चराको बसोबास नेपालका विभिन्न क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि उत्कृष्ट रहेको चराविद डा. हेमसागर बरालले बताए ।,काठमाडौँ उपत्यकामा सिमसार र खेतीजन्य भूमिका पाइने चरा हेर्नका लागि चोभार तथा बाग... | सञ्चार संवाददाता |
पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ | विश्वमा वन्यजन्तुको संख्यामा पछिल्लो चार दशक अर्थात ४० वर्षमा ६० प्रतिशतले कमी आएको छ ।,वन्यजन्तुको संख्या घट्नुमा प्रदुषण, वन फडानी, जलवायु परिवर्तन तथा अरु प्रकारका मानव निर्मित कारणहरु रहेको र यसले गम्भीर संकटको अवस्था ल्याएको वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ... | null |
नयाँ जहाज कसरी दुर्घटनामा पर्न सक्छ ? | १८९ जना सवार लायन एयरको फ्लाइट जेटी ६१० विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटपछि नै समुद्रमा खस्यो । बोइङ्ग ७३७ म्याक्स ८ दुर्घटनामा परेपछि चासो र चिन्ता बढेको छ, किनकी यो नयाँ विमान थियो ।,बोइङ्ग ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको यो पहिलो घटना हो । विमान दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ र ... | null |
भूमिको नयाँ वर्गिकरण हुँदै, व्यवस्थित शहरका लागि ऐन बनाईँदै | व्यवस्थित शहर र व्यवस्थित बसोबासको व्यवस्था मिलाउनका लागि सरकार प्रतिबद्ध रहेको सरकारले जनाएको छ ।,कानुन बनाएर नै शहर तथा शहर बिस्तारलाई व्यवस्थित तथा नियमन गर्ने तयारीमा आफूहरु रहेको शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले देश सञ्चारलाई बताए ।,उनका अनुसार व्यवस्थित शहरका लागि ऐन ल्याउने तयारी भएको र त्यसका लागि कानु... | सञ्चार संवाददाता |
खतरामा समुद्र, जोखिममा पृथ्वी | समुद्रले सोस्दै आएको तापक्रमको मात्रा निकै कम आँकिएको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो २५ वर्षमा समुद्रले सोसेको तापको मात्रा अहिले सोचिँदै आएको भन्दा ६० प्रतिशत बढी रहेको ,ले देखाएको हो ।,यसको अर्थ जीवाश्म इन्धनको प्रयोग वा उत्सर्जनको सन्दर्भमा पृथ्वी निकै संवेदनशिल रहेको अनुसन्धानकर्ताले बताएका छन् । विश्वव्यापी... | null |
साउदी अरेबियालाई अर्को फसाद, टर्कीले भन्यो–खाशोग्गीको घाँटी थिचेर हत्या, शरीर टुक्राटुक्रा | लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा... | null |
साउदी अरेबियाका आलोचकको हत्या सम्बन्धी सत्यतथ्य बाहिर ल्याउने टर्कीको प्रतिबद्धता | टर्कीले पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारीहरु सार्वजनिक गर्ने बताएको छ ।,अक्टोबर २ देखि टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।,साउदी अर... | null |
घटनाका विविध मोडहरु, साउदी अरेबियाको भनाईबाट असन्तुष्ट ट्रम्प | अन्ततः बेपत्ता भएको झण्डै तीन हप्तापछि साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको स्वीकार गर्यो । तर उसले खाशोग्गीको सम्भावित हत्यालाई टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको झडपको क्रममा भएको मृत्युको रुपमा चित्रित गर्यो ।,पत्रकार खाशोग्गी बेपत्ता भएपछि र टर्कीका अधिकारले उनको साउदी कन्सुलर कार्यालयमै हत्या ... | null |
साउदी अरेबियाको अर्को बयान, खाशोग्गीको हत्या भएको स्वीकार | साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको हत्या भएको बताएको छ । यसअघि शुक्रबार अबेर खाशोग्गीको मृत्यु भएको बताएको साउदी अरेबियाले अहिले आएर उनको हत्या भएको स्वीकार गरेको छ ।,टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि बेपत्ता भएका खाशोग्गीको हत्या भएको भन्दै विश्वव्यापी रुपमा विरोध भइरहे ... | null |
राजपरिवारका सदस्यकै लागि असुरक्षित देश ! | साउदी अरेबिया अहिले विश्वभरका सञ्चारमाध्यम र राजनीतिक तथा कूटनीतिक चर्चाको केन्द्रमा छ । साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गी बेपत्ता भएपछि यो चर्चा चुलिएको हो ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी अरेबियाका शासकको कडा आलोचना गरी लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा टर्कीेको स्थानबुलमा रहेको साउदी ... | null |
‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने टर्कीको चेतावनी, अमेरिकी वित्त मन्त्री र साउदी युवराजबिच गोप्य भेट | अमेरिकाका एक उच्च अधिकारीले साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानलाई रियादमा भेटेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाको संलग्नता रहेको भन्दै विश्वव्यापी रुपमा चासो व्यक्त भइरहेका अमेरिकाका वित्त मन्त्री स्टिभन एमनुचिनले सोमबार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट... | null |
खाशोग्गी हत्याको ढाकछोप इतिहासकै खराब कभर–अप : ट्रम्प | पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा साउदी अरेबियाको प्रतिक्रियाको उसको नजिकको सहयात्री ठानिएको अमेरिकाले कडा आलोचना गरेको छ ।,पत्रकार खाशोग्गी मामिलामा अमेरिकाले बेलाबेलामा बोली फेर्दै आएको छ । सुरुमा कडा आलोचना गरेको अमेरिकाले बिचमा नरम व्यवहार देखायो ।,अहिले फेरि कडा बनेको देखिएको छ । तर दुई देशमाथि नै घटनाको ढ... | null |
साउदी अरेबियाका शक्तिशाली युवराजलाई नै थाहा छैन टर्कीस्थित कन्सुलर कार्यालयमा के भयो! | साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले बेपत्ता पत्रकार जमाल खाशोग्गीमाथि के भयो वा उनको अवस्था के छ भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन् ।,क्राउन प्रिन्स सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूलाई कुनै जानकारी नरहेको कुरा बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरेका हुन् ... | null |
एक कर्मशील पिता, जो सधैँ खेतमै रमाइरहे | १६ वर्ष टेक्नै आँट्दा हो रामलालको शिरबाट बाबुको हात हटेको। पुरानो ठिमीको इनाएटोल, दुई पोखरीको घरमा बाबुले अन्तिम सास फेरेको रामलाललाई राम्ररी याद छ। उनीसँग दुई वष जेठा दाजु पनि थिए। बाबुले दुनियाँ किन छोडेको देखे पनि किन छोडे भन्ने थाहा थिएन, सबैले भन्थे ‘बुबा सुर्ताले गए ।’,रामलाललाई यो कुराको हेक्का भएन, छुट्याउने पर... | सुजाता खत्री |
हरायो काँठमा परम्परागत दसैँ | सम्झना अलि शक्तिशाली हुन्छ, यसैले त हरेकलाई आफ्ना सम्झनाहरु प्यारा लाग्छन् । चाहे त्यो व्यक्तिगत घटनाक्रमसँग जोडिएका हुन् वा चाडपर्व या मौसमसँग सम्बन्धित सम्झनाहरु नै किन नहुन् ।,चाडपर्वको कुरा गर्दा अधिकांश नेपालीले उल्लासका साथ मनाउने बडा दसैँको रौनक छ अहिले । यहि पर्वको उत्सवमा रमाइरहेकाहरु बिचमा प्रायः सुन्ने गरिन्... | प्रकाश ढकाल |
सगरमाथाभन्दा माथि उड्ने चराहरु | बसाईँसराई गरेर आउने चरा अर्थात आप्रवासी चराका लागि गतिलो गन्तव्यमा पर्छ नेपाल । नेपालका विभिन्न ठाउँमा हिउँद वा गर्मीको समय बिताउनका लागि उत्तर तथा दक्षिण क्षेत्रबाट नेपालमा विभिन्न प्रजातिका चराहरु आउने गरेका छन् ।,गर्मीको समय सुरु भएसँगै आउने चराको तुलनामा जाडो याम सुरु हुन लाग्दा नेपाल आउने चराको संख्या बढी रहेको चर... | टंक ढकाल |
फोहोरको डुंगुरमा लुकेको सम्भाव्यता खोज्ने सतप्रयास | काठमाडौँ उपत्यकाले बिस्तारित शहरको रुप लिँदै जाँदा सुरु भएको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रुप लिएको छ। उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकन भन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।,तर यो फोहोरलाई व्यवस्थापन गर्ने भन्दा पनि शहरबाट अलि पर या कोल्टे परेको ठाउँमा मिल्काएर फोहोरको अर्को शहर बसाउने विकल्प प्राथमिकता... | टंक ढकाल |
साधनाका सय वर्ष |
,
,
,राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताका यी पंक्तिमा समेटिएको भावलाई साँच्चै भगवानले सुने ।,अनि सायद ‘तथास्तु’ भने । र, एउटा सार्थक र लोभलाग्दो जिन्दगी जिउन सफल भए उनी । सय बसन्त पार गर्दा जति सन्तुष्ट छन् उनी त्यति नै उत्साहित र आनन्दित पनि । उनका हरेक कृतिहरु त्यति नै रुचिकर र नौला ।,जन्मदिनले कतिपयलाई हर्षसँगै झ... | दिपा दाहाल |
काखमा साढे तीन महिनाकी छोरी च्यापेर संयुक्त राष्ट्रसंघको महासभामा पुगेकी प्रधानमन्त्री | ज्यासिन्डा आर्डर्न न्युजिल्याण्डको सत्तामा आएदेखि नै चर्चामा छिन् र त्यसका कारणहरु अधिकांश समय राजनीतिक मात्रै नभएर उनको व्यक्तिगत जीवन पनि रहने गरेको छ ।,ज्यासिन्डा न्युजिल्याण्डाको प्रधानमन्त्री बनेको यो अक्टोबरमा एक वर्ष पुग्यो । उनी न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री हुन् भने तेस्रो महिला प्रधानमन्त्री । उनी सन् १... | सञ्चार संवाददाता |
भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ? | भक्तपुरको सुडालकी अस्मिता दुलालले बिस्केट जात्राको बारेमा बताइन्, ‘एउटा रथलाई दुई तीरबाट मरीमरी तान्छन्। अग्लो लिंगो उठाउँछन्। मान्छेको भिड छिचोली नसक्नुको हुन्छ। नेवारहरुको घरमा भोज हुन्छ।’,दुलालले बुझेजस्तै क्रियाकलापहरु हुन्छन् बिस्केटमा ।,किन मनाइन्छ भन्ने प्रश्नको उत्तर दिन उनलाई एकैछिन् गम खानुप¥यो। केहीसमय घोत्ल... | सुजाता खत्री |
टीका र जमरामा सजिए हिन्दु नेपालीहरु | काठमाडौँ – दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।,नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः३५ बजेको उत्तम सुभसाइतमै अधिकांशले टीकाजमरा लगाएका छन् । आश्विन शुक्ल दशमीका दिनमा मनाइने ... | बर्षा शाह |
जाे बाइडेन जितकी राजनीतिक नायिका स्टेसी अब्राहम, जो बनिन् अश्वेत महिलाकी आइकन | परम्परागत रुपमा ‘रातो’ अर्थात रिपब्लिकनको पकडको राज्य जर्जिया यो पटक ‘निलो’ अर्थात डेमोक्र्याटको पक्षमा जाने देखिएको छ ।,अधिकांश राज्यको नतिजा आउँदा जर्जियामा भने राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनबिचको मतान्तर अति कम रहेकाले पुनः मतगणना हुँदैछ ।,९८ प्रतिशत भन्दा बढि मत गणना हुँदा बाइडेन ... | सञ्चार संवाददाता |
असनमा तिहारको लागि किनमेल गर्नेको भीड (फोटो फिचर) | काठमाडौंँ- तिहार आउन तीन दिन बाँकी रहँदा काठमाडौँको असन बजारमा किनमेलको लागि भिड लागेको छ। खासगरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्ने र बेच्नेहरुको भीड देख्न सकिन्छ।,काठमाडौंको न्यूरोड, इन्द्रचोक, असनमा तिहारको लागि भनेर सयपत्री, मखमली, झिनिया रोटी, ओखर मात्रै नभइ लक्ष्मीको फोटोहरु... | सुलभ श्रेष्ठ |
कवि शिरोमणिको आँगनमा साहित्य जमघट |
,
,बिहानीको चिसो छेल्दै करिब दुई दर्जन साहित्यनुरागी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा पुग्दा मन्त्रमुग्ध भए।,कवि शिरोमणिका श्लोकमा लेखक अमर न्यौपानेले थप कसी लगाउँदै भने, ‘मलाई कवि शिरोमणिका कविता मन्त्र जस्तै लाग्छन्। उनको नाम नजान्दै उनकै कविता सुनेर हुर्किए।’,पोखरामा अन्तिम दिनको पहिलो सेसनमा नेपाल साहित्य महो... | ईश्वर देवकोटा |
जानकी मन्दिरमा सीतारामको विवाह हेर्न भक्तजनको भीड, भारतबाट आएनन् जन्ती | जनकपुरधाम-विवाहपञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भइरहेको छ।,जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।,एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत आज छठौँ दिन सीता रामको वैवाहिक कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।,... | राजा झा |
प्रतिगमनविरुद्ध शोभाभगवतीमा नागरिक अगुवाहरुको गीत, कविता र नाटक मञ्चन | दुई शहीदले सहादत प्राप्त गरेको स्थान शोभाभगवतीमा प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनका अगुवाहरुले शोभा भगवतीमा रचनात्मक शैलीमा प्रदर्शन गरेका छन्।,सहीद सप्ताह अन्तर्गत नागरिक अगुवाहरुले मंगलबार कविता वाचन, गीत र नाटक मञ्चन गरेर प्रतिगमनविरुद्ध प्रदर्शन गरेका हुन।,कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश र... | सुलभ श्रेष्ठ/ बर्षा शाह |
प्रचण्ड–माधव समूहको फेरि काठमाडौँमा शक्ति प्रदर्शन | काठमाडौँ- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ।,
,काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका हुन्।,स्थायी कमिटी सदस्यहरुले र्यालीको नेतृत्व गरेका छ... | null |
‘राक्षसीकरणको अन्त्य गरौँ, सहकार्यको सुरुवात गरौँ, विपक्षी भए पनि शत्रु नबनौँ’ | अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।,गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।,उनले भने, ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सबै अमेरिकीको बन्ने छ... | सञ्चार संवाददाता |
ट्रम्पभन्दा बाइडेन प्रशासन फरक हुने सात कारण | विश्वले कम्तीमा अबको चार वर्ष विगतको चार वर्ष भन्दा फरक अमेरिका देख्ने छ। चार वर्ष पहिले रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व मञ्चबाट अमेरिका नेतृत्वको भूमिकाबाट पाखा लाग्यो।,ट्रम्पले ‘अमेरिका फस्ट’ नारा मार्फत विश्व मञ्चबाट एक–एक गरी अमेरिकालाई बाहिर निकाले । विश्वका नेताहरुसँग उनको सम्बन्ध ‘लभ... | टंक ढकाल |
‘वैध मतले म विजयी हुँ, उनीहरु अवैध मतले जित्न खोज्दै छन्’ | आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् ।,नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे । उनले भने, वैध मत... | null |
बाइडेनको जितसँगै उत्सवमा अमेरिकी शहर, सम्बोधनको तयारीमा बाइडेन–ह्यारिस | डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् ।,डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे । त्यससँगै उनका समर्... | null |
अग्रता लिएका बाइडेनको एकता सन्देश, पछ्याइरहेका ट्रम्प ‘हडबडी’ मा | अमेरिकी राष्ट्रपति चुनावमा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ‘हरेक मत गणना हुनु पर्ने’ बताएका छन् ।,ब्याटलग्राउण्ड स्टेटमा मतगणना जारी छ र ती राज्यमा बाइडेन वा राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता निकै साँघुरो रहेको छ ।,पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन गर्दै उन... | null |
ऐतिहासिक मन्दिरको जग्गामा जमाए दलाल र स्थानीयले कब्जा | पर्सा- हेर्दा निक्कै पुरानो देखिन्छ मन्दिरको बनावट र आकारहरु। मन्दिरका भित्ताहरु कतै भत्किएका छन् भने कतै पुरानो भित्तालाई नयाँ पर्खाल लगाएर त्यसमा मन्दिरको पुन:निर्माण गरिएको छ।,यो सखुवा प्रसौनी गाउँपालिकामा रहेका ऐतिहासिक पारसनाथ मन्दिर हो। तर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर-३ महुवन टोलमा रहेको यो पारसनाथ मन्दिरको... | राम मण्डल |
बारा-पर्सामा हुस्सु, कुहिरो र शीतलहर, पराल बाल्दै आगो ताप्दै स्थानीय र विद्यार्थी | पर्सा बारासहित तराई-मधेसमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ। एकाबिहानैदेखि मौसम अत्याधिक चिसोसँगै शीतलहर चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको हो।,मंगलबारदेखि बिहानैदेखि मौसममा परिवर्तन भइ अत्याधिक चिसो बढेपछि शितलहरु पनि सुरु भएको सिमरा विमानस्थलको जल तथा मौसम मापन केन्द्रले जनाएको छ। शीतलहर चलेपछि सिमरा र... | राम मण्डल |
घर नपुग्दै विदेश ताक्दै, फेरि पनि अवैध रुपमै छिर्ने योजना बुन्दै | वीरेन्द्रनगर– १६ वर्षमा विवाह भयो। परिस्थिति उनको सपनाको बाधक बन्यो। विकट ठाउँ र गरिबी उनका नियति बने। अशिक्षित परिवार र समाजले अन्धविश्वासलाई मलजल गर्याे। रुकुम पश्चिम बाफीकोट गाउँपालिकाकी ३७ वर्षीया निर्मला पुनले पढ्ने लेख्ने इच्छा त्यागेर गृहस्थीको जिम्मेवारी बोकिन्।,तर लगातार चार छोरी जन्मिएपछि निर्मला परिवार र सम... | दिपा दाहाल |
थारु समुदायमा हुक्के-हुक्का खेलेर लक्ष्मी भित्र्याइयो |
,
,
,देशभर धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा पूर्वीय थारु समुदायले पनि आफ्नो घर-घरमा हुक्के-हुक्का खेलेर लक्ष्मी भित्र्याएका छन्। परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन थारु समुदायले हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के-हुक्का खेलेका छन्। खास गरी पूर्वी जिल्लाका... | सहदेव चौधरी |
प्रेम बचाउँदा मर्दै गएको जीवनको आश | काठमाडौँ– जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।,२०६३ को राजनीतिक परिवर्तनपछि यी विभेदबारे थप सक्रिय हुने घोषणा सरकारले गर्यो। त्यसको पृष्ठभूमिमा अनेक आन्दोलन र संघर्ष भए।,तर हाल पनि जातीय छुवाछुतदेखि अवहे... | दिपा दाहाल |
तिहार र छठका लागि माटोका भाडा बनाउन भ्याइ-नभ्याइ | वीरगन्ज महानगरपालिका वडा नम्बर २८ दरदरवा टोलका कृष्ण कोहार बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन्।माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन्।,आउँदै गरेको दिपावलीलाई मध्यनजर गर्दै कोहारले दिपावलीमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी,हाती लगायतका माटाका स... | राम मण्डल |
यो कारणले लाग्दैछ महिला विरोधी ‘ट्याग’ नेकपा नेतृत्वलाई | झण्डै सात दशक लामो नेपालको कम्युनिष्ट आन्दोलनमा मुख्यतया समानताको नाराले धेरै महिलालाई आकर्षित गर्यो। राजनीतिमा आफूलाई स्थापित गर्न ज्यान धरापमा पारेर संघर्षमा होमिए उनीहरु।,तर, २०४६ सालपछिको खुला परिवेश र अवसर आएलगत्तै नेतृत्वमा पुरुष नेताले एकलौटी अधिकार लिन खोज्दा महिलाहरु पाखा लाग्नेक्रम सुरु भएको छ।,युद्धताका बन्... | दिपा दाहाल |
बाटो फराकिलो पार्न आफ्नै घर भत्काउने वडासदस्य – बिरातीदेवी | वीरगञ्ज– विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्यो भने कसैले पनि सजिलो गरी मान्दैनन्।,अझ बाटोका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्।,तर वीरगञ्ज महानगरपालिकाकी एक वडा सदस्यले बाटो विस्तारको क्रममा आफनो पनि घर परेप... | राम मण्डल |
‘पहिला कोही थिएन, अहिले अभिभावक पाएकी छु’ | धुलावारी– मेचीनगर नगरपालिका–१० की देवी मेचे सोमबारदेखि आफ्नै घरमा सरेकी छन्। सहयोगीहरुबाट संकलित रकमबाट उनका लागि देवी मेचे सहयोग समितिले निर्माण गरेको घर एक कार्यक्रमकाबीच सोमबार बिहान नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन्।,आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएकी उनले न त स्कुलको अनु... | उमाकान्त खनाल |
तिमीलाई भेट्न म फूल बनेर आउँछु.. | भनिन्छ चोखो माया/प्रेम युग-युगान्तरसम्म रहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ। त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ। यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा वैशाख १ गते फुल्ने फूल हेर्न आउने जोकोहीले पनि आपसमा भलाकुसारी गरिरहेका छन्।,यतिमात्र होइन यहाँ मेला भर्न आउनेहरु अधि... | सहदेव चौधरी |
‘हुरीले एकै घरका सासु-बुहारी लग्यो, सन्तानको विचल्ली भयो’ | फेटा, बारा-आँखैअगाडि हुरीले भत्काएको घरको खण्डहरको थुप्रो छ, त्यही खण्डहरको थुप्रो छेउमा गुन्द्रीमाथि राखिएको छ अन्दाजी ५० वर्षीया महिलाको लास। किनकी आइतबारको हुरीले घरमा सासु-बुहारी ज्यान लिएको छ। सासु र बुहारीको मृत्यु भएपछि परिवारमा कलिला एक छोरी र एक छोराको बिचल्ली भएको छ।,३० बर्षीया बुहारी रिनाको लास वीरगञ्ज अ... | बर्षा शाह |
पुडासैनी प्रकरणको अनुसन्धानमा अदालतको प्रश्नै-प्रश्न: आत्महत्याअघिको भिडियो अरुले खिचेको हो (आदेशको पूर्ण पाठसहित) | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ।,मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ।,यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको... | सञ्चार संवाददाता |
आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरु सडकमा (फोटो फिचर) | संविधानले प्रदान गरेको राज्यको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरुले सडकमा २५ औँ विश्व आदिवासी दिवस मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा उनीहरुले आफ्नो भेषभूषा, पहिचान झल्कने बाजागाजा, झाँकी प्रदर्शन गर्दै आन्दोलन स्वरुप आदिवासी दिवस मनाएका हुन... | सञ्चार संवाददाता |
अब जेलभित्र परिवारसँगै बस्नेछन् कैदी | कारागार ऐन, २०१९ ल्याइएको ४२ वर्षपछि ‘खुला कारागार’को अवधारण अघि सारिएको थियो कानुनी रुपमै। २०६१ सालमा गरिएको कारागार नियमावलीको १० औं संसोधनमा खुला कारागारको अवधारणा समेटिएको थियो।,यातना गृहका रुपमा चित्रित हुँदै आएको कारागारलाई सुधार गृहका रुपमा बुझ्ने र बुझाउने प्रयासमा यो अर्को कदम थियो। तर यो व्यवस्था १५ वर्ष वित... | लोकेन्द्र प्रसाई |
अस्ताउँदो सूर्यलाई अर्घ्य , निराहर, निर्जल व्रतालुहरु (फोटो फिचर) | महानगरपालिका लगायत आसपासका क्षेत्रमा छठ पावैनको तेश्रो दिन मंगलबार श्रद्धालुहरुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएका छन्।,मूख्यतः महानगरपालिका पूर्वमा अवस्थित सिंघिया खोला, पश्चिमतर्फ केशलिया खोला र मध्यभागमा पर्ने सिचाइ नहरमा छठको रौनक रहेको थियो।,छठका अवसरमा पुजाक लागि खोला, नहर तथा पोखरीको सरसफाइ गरि सिंगारिएको थियो। य... | अभयकुमार राई |
‘दीयावाती’ र ‘लक्ष्मी पूजा’ले मिथिलाञ्चल झलमल्ल | हिन्दू धर्मावलम्बीको प्रमुख पर्वहरुमध्ये एक दीपावली अर्थात् लक्ष्मी पूजा मिथिलाञ्चलमा बुधबार धुमधामका साथ मनाइएको छ।,आध्यात्मिक दृष्टिले अँध्यारोबाट उज्यालोतर्फ जाने पर्वको रुपमा चिनिने दीपावलीलाई दीपोत्सव समेत भन्ने गरिन्छ। जसले गर्दा हिन्दु धर्मालम्वी मात्र नभई शिख, बौद्ध, तथा जैन धर्मालम्वीहरुले पनि यो पर्व मनाउँदै... | प्रतिभा झा |
‘दुई तिहाइको सरकार चाहिँदैन, सांस्कृतिक सम्पदा मास्न पाइदैन’ | काठमाडौं-सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै बुधबार पनि गुठियारहरुले प्रदर्शन गरेका छन्।,उनीहरुले वसन्तपुरमा कालो ब्यानर, सिट्ठी जुलुस, मैनबत्ती, टर्चलाइट र नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन।, ,यतिमात्रै नभएर उनीहरुले बोकेको गुठी विधेयक खारेज गर, यसपालीको हैजा, ओलीलाई लैजा, एक... | सुलभ श्रेष्ठ |
‘ज्वाईँलाई नागरिकता हुँदैन, अन्य अधिकार मात्र’ | संसदमा आठ महिनादेखि छलफलमा रहेको नागरिकता संशोधन विधेयक यतिबेला चर्चामा छ । राष्ट्रियता, महिला र पुरुषबिचको समान अधिकार जस्ता विषयसँग जोडिँदा नागरिकता विधेयक विवादित र चर्चाको विषय बनिरहेको छ ।,राज्य व्यवस्था समितिले सात महिनासम्म छलफल गर्दा पनि नागरिकता सम्बन्धी केही विषयलाई टुंग्याउन सकेको छैन । नागरिकता विधेयकमा सबै... | प्रकाश ढकाल |
विपक्षी नेतालाई सैन्य अधिकारले ‘धोका’ दिए, मादुरो–अमेरिकी कठपुतली पराजित | भेनेजुएलाका जारी राजनीतिक संकट समाधान हुने सम्भावना देखिएको छैन । राष्ट्रपति निकोलश मादुरोले विपक्षी नेता क्आन गुएडोमाथि सैन्य कू को प्रयास गरेको आरोप लगाएका छन् ।,गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको छ ।,अमेरिकी अधिकार... | null |
अमेरिकाका ‘जोकर र कठपुतली’ को सत्ता कू प्रयास विफल : राष्ट्रपति | राजनीतिक संकट गहिरिँदै गएको भेनेजुएलामा सत्तापक्ष र विपक्षका प्रदर्शन भइरहेका छन् ।,देशमा विद्युत आपूर्ति बन्द भएपछि विभिन्न सेवामा असर परेपछिको अवस्थामा एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएलाभर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलश मादुरो र विपक्षी न... | null |
‘नागरिकताका लागि आमाकै घोषणा काफी’ | संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सात महिनादेखि छलफल चलिरहेको छ । एउटै विधेयकमाथि यति लामो समयसम्म छलफल भएको संभवत पहिलोपटक हो । लामो छलफलबाट पनि समितिले विधेयकका कतिपय महत्वपूर्ण विषयमा अझै सहमति जुटाउन सकेको छैन ।,आमाको नामबाट नागरिकता दिँदा बाबुको पहिचान नभएको पुष्ट्याईँ... | प्रकाश ढकाल |
विपक्षी नेता देश फर्किँदै, पक्राउ पर्ने सम्भावना | भेनेजुएलाका विपक्षी नेता क्आन गुएडो इक्वेडरको तटीय शहर सालिनासबाट स्वदेशका लागि प्रस्थान गरेका छन् ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध जारी प्रदर्शनलाई नयाँ उचाई दिन र त्यसको नेतृत्व गर्नका लागि आफू स्वदेश फर्किन लागेको घोषणा नेता गुएडोले गरेका हुन् । गुएडो इक्वेडरका लागि प्रस्थान गरे पनि मार्ग भने गोप्य राखिएको समाचार स... | सञ्चार संवाददाता |
दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री ओलीको मुखबाट फुत्त निस्कियो, ‘ओभरलोड !’ | ओभरलोड’- प्रधानमन्त्री केपी ओलीको मुखबाट तत्काल निस्किएको प्रतिक्रिया थियो जब उनले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे पहिलो पटक समाचार सुने।,बुधबार आफ्ना प्रमुख परराष्ट्र सल्लाहाकार राजन भट्टराईले संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनाए पछि प्रधा... | दिपा दाहाल |
‘राष्ट्रपति मादुरो हाम्रो परिवारमाथि खनिन सक्छन्, तर पछुतो छैन’ | भेनेजुएलाको राजनीतिक संकटले गम्भीर रुप लिँदै गएको छ । विपक्षीले विदेशबाट आएको मानवीय सहायता सामग्री देश भित्र्याउन गरेको प्रयास र सरकारको त्यसलाई रोक्ने प्रयासका बिच सीमा क्षेत्रमा झडप भए ।,राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा आंशिक रुपमा बन्द गरे भने कोलम्बियासँगको कूटनीतिक सम्बन्ध नै तोडे ।,कोलम्बिया र ब्राजि... | null |
सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप, विपक्षीलाई केही सुरक्षाकर्मीको साथ | भेनेजुएलाका सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप भएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसा सुरु भएको हो । देशभरका सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबिच झडप भएको अन्तर्राष्... | null |
ब्राजिलसँगको सीमा बन्द गर्ने मादुरोको घोषणा, सहायता सामग्री भित्रन नदिने रणनीति | भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा गरेका हुन् ।,स्थानीय समय अनुसार बिहीबार रातिदेखि सीमा बन्द गर्ने बताएका हुन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मादुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।,यस्तै... | null |
सेनाले गोली चलाउँदा सर्वसाधारणको मृत्यु, कोलम्बिया प्रवेशमा विपक्षी नेतालाई सुरक्षाकर्मीले सघाए | भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै जाँदा त्यसले हिंसात्मक रुप लिन थालेको छ । ब्राजिलसँगको सीमा क्षेत्रमा शुक्रबार भेनेजुएलाका आर्मीले आदिवासी मानिसमाथि गोली प्रहार गरेका छन् ।,यस क्रममा कम्तिमा दुईजनाको ज्यान गएको छ । अन्य केही घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन हुँदै... | null |
ट्रम्पले दिए भेनेजुएलाको सेनालाई चेतावनी, राष्ट्रपतिको समर्थन छोड्न अपिल | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलश मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् ।,ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।,मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गएको जनवरी २३ मा आफूलाई देशक... | null |
सीमावर्ती कुकुतामा सहायता सामग्रीसहितका अमेरिकी सैन्य विमान, सीमाको अवरोध तोड्ने तयारीमा गुएडो | भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् ।,भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो । भेनेजुएलासँगको सीमा क्षेत्रमा रहेको कोलम्... | null |
‘म सहित कविताका तीन छोराछोरी छन्’ | प्रेमलाई जीवन जिउने आधार मानिन्छ। भनिन्छ, कुनै पनि मानिस प्रेममा पर्दा त्यसको वास्तविक प्रभाव वा जादु उसको मुटुमा मात्र नभई मष्तिस्कमा समेत पर्छ ।,र, व्यवहारिक हिसाबकिताब पनि सँगसँगै खोज्छ, त्यसले । अनि दीगोपनको आस पनि बढ्छ । प्रेमबाट प्राप्त आर्जित शक्तिले नै असिम खुशी, सन्तुष्टीसँगै सफलतासमेत दिलाउँछ । अझ प्रेमलाई गृ... | दीपा दाहाल/ उमाकान्त खनाल |
सीमामा कडा पहरा, अवरोध तोडेर सहायता सामग्री भित्र्याउने विपक्षीको प्रतिज्ञा | राजनीतिक संकट उत्कर्षमा पुगेको दक्षिण अमेरिकी देश भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा ... | सञ्चार संवाददाता |
योजनावद्ध हत्याको प्रमाण भेटियो, सरकारी अधिकारीको संलग्नता पुष्टि : संयुक्त राष्ट्रसंघ | पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक... | सञ्चार संवाददाता |
स्वघोषित अन्तरिम राष्ट्रपतिको प्रतिक्रिया–गृह युद्धको सम्भावना छैन | भेनेजुएलाका विपक्षी नेता तथा आफैलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोले अहिलेको राजनीतिक संकटले गृह युद्धको रुप लिने सम्भावना नरहेको बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले दबाब कायम रहे अहिलेको राजनीतिक अस्थिरताले गृह युद्धको रुप लिने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए ।,राष्ट्र... | null |
स्वघोषित अन्तरिम राष्ट्रपतिको आग्रहमा अमेरिकाले सहायता पठाउने, सैन्य हस्तक्षेप गर्न चाहेको मादुरोको आरोप | भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएका बेला अमेरिकाले सहायता सामग्री पठाउने भएको छ । विपक्षी नेता तथा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोको आग्रहमा भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी भएको अमेरिकाले जनाएको छ ।,गुएडोलाई अमेरिकासहित ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशले पनि साथ... | null |
स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन | भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ । राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका हुन् ।,विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित ग... | null |
जम्मू–कश्मीरमा खासमा भएको के हो र यसको अर्थ के रहन्छ? | भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ परेका छन् ।,केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ... | null |
भारतमा आशंका, पाकिस्तानमा आक्रोश | भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् ।,
केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ ।,कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वर... | null |
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात चिल्ला पारिँदै काठमाडौँका सडक | काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।,चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको छ तर उनको भ्रमणतालि... | बर्षा शाह |
‘प्रधानमन्त्रीले पदीय गरिमा र मर्यादा राख्नै सक्नु भएन’ | null | प्रकाश ढकाल |
खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको एसिडको नमुना भेटियो | हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको पार्थिव शरीरको वास्तविक अवस्था अझैसम्म थाहा भएको छैन ।,गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पशेदेखि बेपत्ता भएका पत्रकार खाशोग्गीको हत्या भएको बताइए पनि साउदी अरेबियाले लामो समयसम्म जानकारी नै नरहेको बताएको थियो ।,तर झण्डै तीन हप्तापछि उनको ... | null |
‘ट्रम्पले हत्याको कभर–अपका लागि मार्ग प्रसस्त गर्नु हुँदैन’ | हत्या गरिएका पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिजले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग बाहिर ल्याउन आग्रह गरेकी छन् । साउदी अरेबियाका पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेपछि हत्या भएको हो ।,अक्टोबर २ मा फियोन्सी हटिचेसँग विवाहका लागि कागजी प्रक्रिया मिलाउन भन्दै गएका खाशोग्ग... | null |
हुलाकबाट बमसहितको पार्सल, एकजना पक्राउ | अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल हुलाक मार्फत पठाएको घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ गरेका छन् ।,पछिल्लो केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकहरुका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल ... | null |
बाराक ओबामा र हिलारी क्लिन्टनसहितका ट्रम्प आलोचकलाई पाइप बमसहितको पार्सल | अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल अज्ञात समूहले पठाएको सरकारी अधिकारीले बताएका छन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकसहितका विविध व्यक्तिका घरमा पाइप बमसहितको पार्सल पठाइएको पाइएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् । मध्यावध... | null |
मोदीको विकल्पमा धर्मनिरपेक्ष सत्ता स्थापनाको प्रयासमा छौँ-सीताराम यचुरी | भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीले भारतका वामपन्थी शक्तिहरु आउँदो चुनावमा वाम सुदृढीकरण र सहकार्यसँगै केन्द्रमा नरेन्द्र मोदीको विकल्पका रुपमा धर्मनिरपेक्ष सरकार निर्माणका लागि एक ठाउँमा उभिने निर्णय गरेको बताएका छन्।,प्रत्यक्ष रुपमा खुलासा नगरे पनि यचुरीले भारतीय कांग्रेस पार्टी लगायत भारती... | दिपा दाहाल |
रुस र चीनलाई ट्रम्पको ठाडो चेतावनी | अमेरिकाले परमाणु क्षमता बिस्तार गर्ने चेतावनी दिएको छ । रुस तथा चीनमाथि दबाब बढाउनका लागि आफ्नो देशको परमाणु क्षमता बिस्तार गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।,पत्रकारसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले सन् १९८७ मा भएको मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि रुसले उल्लंघन गरेको दोहो... | null |
पत्रकार खाशोग्गी घटनामा नयाँ मोड, अमेरिकाले टर्कीसँग माग्यो सम्भावित हत्याको प्रमाण | साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खाशोग्गीको हत्या भएको दाबी गरेको टर्कीसँग अमेरिकाले त्यस सम्बन्धी प्रमाण मागेको छ ।,यहि अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता भएको पत्रकार खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको टर्कीले दाबी गर्दै आएको छ ।,साउदी अरेबियाले भने पत्रकार खा... | null |
‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा | धनगढी— गरिबी, अशिक्षा र परम्पराका नाममा लादिएको यौन पेशाबाट ग्रस्त समुदायका कुनै सदस्यलाई माथि उठ्न र मुक्तिका कुरा गर्न त्यति सहज थिएन।,ती रोगहरुले वास्तवमा समुदायलाई मूल्य, मान्यता र परम्पराका रुपमा जगडेका थिए। त्यसैले त्यसविरुद्ध आवाज उठाउन असहज र जोखिमपूर्ण दुवै थिए। र त्यो चुनौति थियो। तर उनको बालमस्तिष्कमा भरिएक... | दिनेश ठकुल्ला |
‘मन्त्रीबाट संसदीय समिति प्रभावित हुँदैन’ | काठमाडौँ – सञ्चार मन्त्री गोकुल बाँस्कोटाको विकास तथा प्रविधि समिति समक्षको प्रस्तुति शैलीलाई कुनै विवाद नबनाउने तर त्यसबाट उसको दायित्व निर्वाह कुनैपनि रुपमा प्रभावित नहुने समितिले जनाएको छ।,आफैले अयोग्य रुपमा प्रस्तुत गर्दै सेवामुक्त नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा विवादास्पद दीगम्बर झाको पुनर्नियुक्तिलाई लि... | टंक ढकाल |
नेपालमा ज्वाईँ बनेका यी रोहिंग्या शरणार्थी | नामै नसुकेको देशसम्म त्यो पनि एक्लै गरेको स्वैच्छिक यात्रा अनुकुल परिस्थितिमा बहादुरीको गाथा बन्छ । तर बाध्यता र प्रतिकुल परिस्थितिको त्यस्तो यात्रा अनिश्चित भविष्य तर्फको फड्को बन्न पनि सक्छ । त्यस्तै फड्को मान विवश पात्रा हुन् नूर मोहम्मद ।,नूर २५ वर्षका भए । उनी नेपाली होइन्, म्यानमारमा भड्किएको हिंसाबाट ज्यान जोगाउ... | टंक ढकाल |
रोहिंग्या शरणार्थीलाई म्यानमारका राष्ट्रपतिसँग भेट्न दिएन ‘झस्किए’को नेपाल सरकारले | देशबाट विस्थापित भएका शरणार्थीहरुको पहिलो अधिकार भनेको उनीको सम्मान तथा समान हैसियतमा स्वदेश फिर्ती मानिन्छ ।,
उनीहरुको स्वदेश फर्किन पाउने अधिकारका लागि मानवअधिकार वादी संस्थाहरुसँगै संयुक्त राष्ट्रसंघीय निकायहरु सक्रिय हुने अपेक्षा गरिन्छ।,नेपालमा अहिले शरणार्थीको सूचिमा म्यानमारबाट त्यहाँ बस्न सक्ने अवस्था नभएपछि आइ... | टंक ढकाल |
जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे | सामान्यतया: प्रतिकूल परिस्थितिमा देश छाडी अन्यत्र शरण लिन बाध्य हुनेहरु सीमावर्ती मुलुकमा प्रवेश गर्छन्। त्यहाँ अनुकूल आतिथ्य नभेटिए मात्र उनीहरु टाढाका मुलुकतिर लाग्छन् अनिश्चितता झेल्दै।,अहिले त्यही भोगाइका उदाहरण बनेका छन् केही सय रोहिंग्या, बंगलादेश र अर्को सीमा जोडिएको मुलुक भारतमा ठूलो संख्यामा पुगेका रोहिंग्याको... | टंक ढकाल |
‘डम्पिङ साइट’मा परिणत हुँदै जनकपुरधामका ऐतिहासिक पोखरीहरु | जनकपुरधाम-धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले जनकपुरधाम प्रसिद्ध छ।,प्राचीन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको छ।,जनकपुरका विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेको भएता पनि धेरै पोखरीको अस्तित्व समाप्त भइ सकेको छ भने ... | राजा झा |
तोडियो डा. केसीको २७ दिने अनशन, पूरा भए सबै माग (पूर्ण पाठसहित) | अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच बिहीबार राति साढे दस बजे हस्ताक्षर भएपछि डा. केसीको २७ दिने अनशन तोडिएको छ।,चिकित्शा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका थिए।,सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज... | दिपा दाहाल |
‘मुनामदन’ सधैं अजर-अमर रहिरहोस् | महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रकाशित गरेको पहिलो किताब हो मुनामदन। यसलाई केही समालोचकहरुले नेपाली साहित्यकै सर्वश्रेष्ठ कृति भनेका छन् भने केहीले देवकोटाको सर्वश्रेष्ठ कृति मानेका छन्। स्वयम देवकोटाले पनि आफ्ना कृतिहरुमा ‘मुनामदन’ लाई विशेष मान पराएका थिए। देवकोटा आफैले यसका अनेकन संस्करणहरु देखेका थिए र पाँचौ प... | सहदेव चौधरी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.