article stringlengths 3 1.8k | summary stringlengths 2 141 |
|---|---|
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा . राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्... | राष्ट्र बैंकको एक सञ्चालक पद रिक्त हुँदै , खनालको औपचारिक बिदाइ आज |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता सुरू भएको छ । अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । पार्टी एकता र सरकार गठनबीच ओली र प्रचण्डबीच केही दिनयता संवादहीनताको अवस्था देखा परेको थियो । | बालकोटमा ओली - प्रचण्ड भेटवार्ता सुरू |
नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई #–# गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो । पुलिसका सौजन्य याक्खा राईले खेल सुरु हुनेबित्तिकै विपक्षी दार्जिलिङमाथि गो... | दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा |
काठमाडौँ – नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन् । थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो # बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थालेका अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी... | उपचारका लागि ओली शुक्रबार थाइल्याण्ड जाँदै |
नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर # को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले # हजार ### मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले #### मत पाएका छन् । | अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित |
चलचित्र ' आभाष ' को ट्रेलर सार्वजनिक भएको छ । पौष ## गतेबाट चल्ने यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । | निशाप्रति संयमको आकर्षण , सलोन र आश्माको कस्तो जोडी ? ( भिडियो ) |
नेपालले विश्वकप छनोटको सातौ स्थानका लागि नेदरल्याण्डसँग ### रनको लक्ष्य पाएको छ । जिम्बावेको क्वे क्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ## ओभरमा # विकेट गुमाएर ### रन बनाएको हो । उसका लागि बस दे लेदेले सर्वाधिक ## रन बनाए । | नेपाललाई नेदरल्याण्डद्वारा ### रनको लक्ष्य , सोमपालले # विकेट लिए |
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ## स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल , झलनाथ खानाल , विष्णु पौडेल , रामबहाद... | पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड |
काठमाडौं–चालू आर्थिक वर्षको ## महिनामा कूल ## अर्ब ## करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ' देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ## महिनामा ## अर्ब ## करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएको छ । यस्तै # अर्ब ## करोड बराबरको हकप्रद शेयर , ## अर्ब ## करोड रुपैयाँ... | ## अर्बको शेयर सूचीकृत |
गृहमन्त्रालयले # जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई , नारायण प्रसाद भट्ट , जितेन्द्र बस्नेत , हुमकला पाण्डे , डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ । | # जना सिडिओको सरूवा |
काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु ## हजार घुस लिएको अभियोग लागेको छ । यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नाप... | घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा |
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की , भारत , श्रीलंका , केन्या , तान्जानिया जिम्बाबे , अजरबैजान , इराक , कोसोभो , म्यासेडोनिया , बंगलादे... | विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ चुनिए |
धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शनिबार धनौजी गाउँपालिका वडा नम्बर # भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ## वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर # र देवडिह... | सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ |
धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय , धादिङका प्रहरी नायब उपरीक्षक रामबहा... | सालकको खपटासहित तीनजना पक्राउ |
प्रतिनिधिसभा सदस्य सांसद रेशम चौधरीलाई सपथ खुवाइएको खुसीयालीमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन गरिएको छ । राजपा नेपाल नवलपरासी तथा थारु थरुवान संघर्ष समिति नवलपरासीको संयुक्त आयोजनामा सांसद चौधरीलाई सपथ तथा गोपनियताको सपथ खुवाइएको खुसीयालीमा हर्षित हुँदै जिल्लाको सदरमुकाम परासी बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् । कैलाल... | रेशम चौधरीलाई सपथ खुवाइएको खुसीमा नवलपरासीमा दिप प्रज्वलन |
दशैमा प्रदर्शनमा आउने चलचित्र ' साइकल ' लाई सेन्सर बोर्डले ' यू ' सर्टिफिकेट दिएको छ । इच्छा र गन्तव्यको बिषय बोल्ने सिनेमालाई राजेन्द्र श्रेष्ठले बनाएका हुन् । चलचित्रमा श्रेष्ठकै संंगीत छ । | विक्की र हर्षिकाको ' साइकल ' यात्रा सबैले हेर्न पाउने |
आफूखुसी कर्मचारी सरुवा गरिदिएपछि लोकसेवा आयोग सरकारप्रति रुष्ट भएको छ । आफ्नो सहमति वेगर सचिव श्रीधर सापकोटालाई ## दिनमै र सहसचिव शर्मालाई करिब एक बर्षमै सरुवा गरिएपछि लोकसेवा आयोगले पत्रकार सम्मेलनै गरी असन्तुष्टि सार्बजनिक गरेको हो । बिहीबार पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारको कदमप्रति आपत्ति... | सहमतिविना आफ्ना कर्मचारी सरुवा गरिएको भन्दै लोकसेवा रुष्ट |
इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सी सिजनको पहिलो खेलमै बर्नलेसँग आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा #–# गोलले पराजित भएको छ । शनिवार राती सिजनको पहिलो खेल खेल्न उत्रिँएको चेल्सीका लागि त्यतिबेला सबैभन्दा ठूलो दुःखको क्षण भयो , जब उसका दुई खेलाडी रातो कार्ड खाएर मैदान बाहिरिन बाध्य भए । # खेलाडीमा सिमित प्रिमियर लिग... | लिग च्याम्पियन चेल्सी स्तब्ध , पहिलो खेलमै पराजित |
अमेरिकी शोधकर्ता एमिली नागोस्की अन्तिम परीक्षाको उत्तरपुस्तिका जाँच गरिरहेकी थिइन् । उत्तर पुस्तिकामा उनले यस्तो पाइन् की जसका कारण उनी भक्कानो छाड्न पुगिन् । नागोस्कीले आफ्नो कलेजका विद्यार्थीहरुलाई यौनिकताको विषयमा केही मौलिक कुराहरु लेख्ने प्रश्न दिएकी्र थिइन् । | # प्लेटर्फम , जहाँ पाइन्छ यौनिकताको शिक्षा |
पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका - # का ## वर्षीय ईन्द्रबहादुर तामाङ , सोही नगरपालिका - ## का ## वर्षीय पदम तामाङ र सोही ठाउँका ## वर्षीय रोशन तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा तीनै जनालाई वीरगञ्ज महानगरपालिका - ## स्थित परवानीपुरबाट आइतबार नियन्त्रणमा लि... | वीरगञ्जबाट लागूऔषधसहित तीन जना पक्राउ |
जिम्बाब्बेमा सम्पन्न राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनमा # जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दल एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा # जनाको ज्यान गएको हो । राष्ट्रपति इमरन मनंगाग्वाले हिंसाकाे जिम्मेवार विपक्षी भएकाे बताएका छन् । | जिम्बाब्बेमा भएको प्रदर्शनमा # जनाको मृत्यु |
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–# नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । लु # ख #### नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन् । दुर्घटनामा परि विनय गाउँपालिका–# चिसापानी नवलपरासीका ## वर्षीय सहचालक विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकुमार थाप... | टिपर दुर्घटनामा सहचालकको मृत्यु |
आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार ## गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । | कोटेश्वर - कलंकी खण्डमा वृक्षारोपण : कसको सहभागीता कहाँ ? |
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि सरकारी निवास बालुवाटारमा बसेका छैनन् । उनी राजधानीबाहिर गएका भने होइनन् । शनिबार सुरू एसिया प्यासेफिक समिटका पाहुनासँगै प्रधानमन्त्री ओली पनि पाहुनाजस्तै होटलमा बसेका हुन् । | तीन दिनदेखि प्रधानमन्त्री सोल्टीको प्रेसिडेन्सियल सुइटमा , आगन्तुकको आउजाउ बेला हिँडनधरि रोक |
नेकपा एमालेका नेता माधवकुमार नेपालले एनेकपा माओवादीका कारण संविधान निर्माण प्रक्रियामा ढिलाइ भएको बताएका छन् । संविधान निर्माणमा माओवादी संवेदनशील नबनेको उनको आरोप छ । प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा आयोजना गरेको जर्नादन मैनाली स्मृती पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता नेपालले एमाओवादीले बढी जालसाजी गर्ने... | एमाओवादीले जालसाजी गर्छ : नेपाल |
लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भइसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर , उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् । | रणवीर कपुरको जोडी जान्वी |
चलचित्र ' नाई नभन्नु ल ' रिलिजको समयमा नायिका ऋचा सिंह ठकुरीको निकै चर्चा थियो । यो चलचित्रपछि उनले केही हिट चलचित्रमा काम गरिन् । तर , ऋचा विस्तारै चलचित्र यात्राबाट सुस्ताइन् । | ' सुपर गोर्खे ' मा ऋचा र सुरजको रोमान्टिक अवतार |
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली , पूर्ण समानुपातिक संसद् र ## प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच सोमबार एकीकरण भएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता घोषणा गर्न राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेताहरू । | फोरम - नयाँ शक्ति एकीकरण : ## प्रदेशको माग ब्युँताउने |
काठमाडौंको सरस्वति क्लवलाई फराकिलो अन्तरले पाखा लगाउँदै मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा अर्को ए डिभिजन टोली सरस्वती युथ क्लबलाई सोमबार #–# ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । उसका लागि सुजल श्रेष्ठले... | सरस्वतिमाथि सहजै हराउँदै मनाङ दमक गोल्कपको सेमिफाइनलमा |
भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमी # बोडेका ## वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि #### देखि ### सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका उनले #### सालमा पनि जिब्रो छेडाएका थिए । | बुद्धकृष्णले छैठौं पटक छेडाए जिब्रो |
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–# मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर... | बलात्कारको दोषीलाई कारवाही गर्न माग |
काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषणलाई व्यवस्थापन गर्न बनेको कार्य–योजना #### मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले सो कार्य–योजना बनाई तीन महिनाअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो । दुई वर्षअघि वातावरण विभागले वायुको गुणस्तर व्यवस्थापनसम्बन्धी कार्य–योजनाको मस्यौदा तयार पारेको थियो । | वायु प्रदूषण व्यवस्थापन कार्य–योजना स्वीकृत |
विशेष अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्नपत्रको गोपनीयता भंग गर्ने # जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी , न्यायाधीशहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले # जनालाई दोषी ठहर गर्दै बुधबार कैद र जरिवाना सुनाएको हो । तीन वर्षअघि शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परीक... | प्रश्नपत्र बेच्नेलाई जेल सजाय |
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राष्ट्रिय सुरक्षा नीति #### सालको विधेयकमा नै आधारित भएर ल्याइएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्र्तगत रक्षा मन्त्रालय शिर्षकमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिदैं मन्त्री पोखरेलले सरकारले तत्काल बनाएको भन्दा पनि #### र #### सालको वि... | राष्ट्रिय सुरक्षा नीति #### कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल |
सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐन चाडै ल्याउने तयारी भइरहेको बताएका छन् । जिल्ला सहकारी संघ बाँकेको ## औं साधारण सभाको शुक्रबार उदघाटन गर्दै उनले सहकारीको सिद्धान्त अनुसार उक्त ऐन बन्न लागेको स्पष्ट पारे । परिमार्जित ऐन आएपछि सहकारी क्षेत्रमा देखा परेका गलत क्रियाकलाप अन्त्य हुने दाबी गरे । | नयाँ सहकारी ऐन चाडै : मन्त्री थानी |
एउटा ठट्यौली छ , ' गाडी नहुँदो हो त रोहित सेट्टीले चलचित्र बनाउने थिएनन् । ' हुनपनि उनको चलचित्रमा गाडीकै खेल हुन्छ । गाडी उडाएको , गाडी जुधाएको । | फराह खानले किन फुक्र्याए रोहित सेट्टीलाई ? |
## वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । जोरायल गाउँपालिका - # का ## वर्षीय खडकबहादुर मगरलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) लालबहादुर धामीले जानकारी दिए । घरमा एक्लै भएको मौका छोपी सोमबार र... | किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ |
#### साउन अन्तिममा बबईमा आएको बाढी बस्तीमा पस्दा # गाविसका र गुलरिया नगरपालिकाका # लाख घर धुरी पूर्ण रूपमा प्रभावित भए । ## जनाको बाढीबाट मृत्यु भयो । # जनाको अवस्था अझै अज्ञात छ । | ' सिद्धान्तभन्दा तटबन्धन प्यारो ' |
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' मंगलबार संयुक्त अरब इमिरेट्स ( युएई ) गएका छन् । बिहान #ः## बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ' जुगल ' ले जानकारी दिएका छन् । प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पन... | श्रीमती , छोरीहरु र नातिनातिनासहित युएई उडे प्रचण्ड |
सिजी इलेक्ट्रोनिक्सले पुराना टिभीसँग नयाँ साट्ने पाउने अफर ल्याएको छ । बुधबारदेखि सिमित अवधिका लागि कम्पनीले यस्तो अफर ल्याएको जनाएको छ । नेपाल अधिराज्यभरका डिलरमार्फत यो सुविधा दिइएको सिजीले जनाएको छ । | पुरानासँग नयाँ एलजी टिभी साट्न पाइने |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन् । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि उनले आह्वान गरेका छन् । झण्डै ## किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको एक समारोहमा प्रधानमन्त्री मोदीले सार्व... | सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान |
लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट ### किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो । सवारी तथा याताया... | लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने |
पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् । पुस्तक आयातमा सरकारले ## प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् । | पुस्तक आयातमा कर लगाएको भन्दै विद्यार्थीको प्रदर्शन |
नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन् । करिब डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकाम नजिकै रहेको थामडाँडास्थित सहिद पार्क... | अधुरै पर्यटकीय गन्तव्य |
सप्तरी प्रहरीले किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई पक्राउ गरेको छ । आर्थिक चलखेल गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने सरकारी कर्मचारी , सहयोगीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा सचिव , प्रशासन कार्यालयका कार्यालय सहयोगी समेत छन् । | किर्ते गरी भारतीयलाई नेपाली नागरिकता ! वडासचिवसहित # जना पक्राउ |
फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि # - # को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् । लिभरपुलका ## वर्षे मिडफिल्डर कौटिन्हो ढाडको समस्याका कारण पछिल्लो केही खेलमा अनुपस्थित रहँदै आएका थिए । ##औं मिनेटमा पाउलिन्होको गोलम... | ब्राजिल शीर्ष स्थानमा |
हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरेका छन् । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शन गरिरहेकाहरू शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गएका हुन् । उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी , अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्डहरू आगन्तुकलाई दिएका छन् । | अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसे हङकङका प्रदर्शनकारी |
सोमर्स्वी एप्पल साइडरले गायक सुशान्त केसीलाई ब्रान्ड एम्बेष्डर बनाएको छ । उनलाई आजबाट लागु हुने गरी # वर्षका लागि ब्रान्ड एम्बेष्डर बनाइएको गोर्खा ब्रुअरीले जनाएको छ । गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले ' हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ । | गायक सुशान्त केसी सोमर्स्वीको ब्रान्ड एम्बेष्डर |
फाइल फोटो# साउन , काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय , रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर , महानगरीय अपराध अनुसन्धान महाशाखा , ट्राफिक प्रहर... | उपत्यकाका प्रहरी अधिकारीलाई आईजीपीको निर्देशन : कुरा धेरै भए , अब काम गरौं |
राष्ट्रपति ट्रंपका अर्का सहयोगी रजर स्टोनमाथि # वटा आरोपमा मुद्दा दायर : #### चुनावमा विदेशी विशेष गरी रसियाद्वारा हस्तक्षेप गरिएको भन्ने विषयमा अध्ययन एवम् अनुसन्धान गर्न गठित स्पेसल काउन्सिलले जनवरी ## गते रजर स्टोनमाथि मुद्दा दायर गरेको छ । शुक्रवार एकाबिहानै फ्लोरिडा स्थित रजरको निवासमा एफबीआइ प्रवेश गरी उनलाई नियन... | ' राष्ट्रपति ट्रंपका अर्का सहयोगी रजर स्टोनमाथि # वटा आरोपमा मुद्दा दायर ' |
बेनी नगरपालिका–# गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि # जनाको ज्यान गएको छ । गलेश्वरदेखि बेनी आउँदै गरेको ग # त #### नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो । दुर्घटनामा गम्भिर घाइते ट्याक्टर चालक रघुगंगा गाउँपालिका - # का राम विक र सहचालक बेनी नगरपालिका–# गलेश... | ट्याक्टर दुर्घटनामा दुईको मृत्यु |
अभिनेता आर्यन सिग्देलसँग सबैभन्दा धेरै हिट फिल्म दिएकी रेखा थापा र सिग्देलबीच पानी बाराबार छ । दुवैले सँगै फिल्म खेल्नु त परको कुरा , एकले अर्काको नामसम्म सुन्न चाहँदैनन् । पुराना आर्यनसँग मनमुटाव रहे पनि रेखा नयाँ आर्यनसँग भने फिल्म खेल्न राजी भएकी छन् । | नयाँ आर्यनसँग रेखा |
भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन् । धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गरेका सुरक्षा स्रोतबाट थाहा भएको छ । काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीक... | मानसरोवर जान आएका राहुल गान्धी किन गए ल्हासा ? |
फोक्सोमा क्यान्सर देखिएका प्रधानमन्त्री सुशील कोइरालाको रेडिएशन थेरापी बुधवारदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री कोइराला डा . मंजित सिंहसँग । तस्वीर : मृदुला कोइरालादुई पटक बायोप्सी गर्दा क्यान्सर पुष्टि भएपछि आगामी बुधवारदेखि रेडियसन थेरापी शुरु हने अमेरिकाबाट प्रधानमन्त्रीकी निकट सहयोगी मृदुला कोइरालाले जानकारी दिए... | प्रधानमन्त्रीको रेडिएशन थेरापी बुधवारदेखि हुने |
मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ । दुर्घटनामा ## जना घाईते भएका छन् । विपरित दिशाबाट आईरहेको ना . ## प #### नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको ना . # ख #### नम्बरको यात्रुबस मंगलबार बिहान ## बजे पल्टिएको हो । | मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो |
एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचना भएका ## थान रोड ब्यारीकेड र ## थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको सुरक्षामा सहयोग गर्न बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बैंकका उप प्रार्देशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले सामग्री हस्तान्तरण गरे । | एनआईसी एशियाको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सहयोग |
ईश्वरपुर नगरपालिका–# राइटरखोरस्थित मुसहर टोल अचेल सुनसान छ । विपन्न बस्तीका धेरै छाप्रामा शोकमा डुबेका मानिस भेटिन्छन् । परिवारका सदस्य कालाजार लागेर उपचार अभावमा गुमाएपछि बस्तीमा सन्नाटा छाएको हो । | मुसहर बस्तीमा कालाजारको महामारी |
तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई #–# सेटले पराजित गरेको हो । एफिएफले ##–## , ##–## र ##–## अङ्कले हराएको हो । | आर्मीलाई हराउँदै एपिएफले जित्यो तेश्रो दिदीबहिनी भलिबलको उपाधि |
जीतपुर सिमरा नगरपालिकामा पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेका कृष्णप्रसाद पौडेल #### मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानको नेपाली कांग्रेसका कृष्णवर्त सिंहले #### मत ल्याएका छन् भने माओवादी केन्द्रका राजन पौडेल #### मतका साथ तेस्रो स्थानमा छन् । | जीतपुर सिमरामा एमाले लगभग ### मतले अगाडि |
शुक्रबार सुनको मूल्य प्रतितोला ## हजार # सय पुगेको छ । तेजाबी सुनको मूल्य ## हजार # सय रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आजका लागि चाँदीको मूल्य # सय ## पुगेको छ । | सुनको मूल्य कति ? |
कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने । ' चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड–## ) बाट फ्रान्समा एक ## वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । | कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु |
राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक #### सिआइए र रअका एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन् । राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेत्र गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएको बताएका हुन् । ' इन... | विशेष सेवा विधेयकले रअको भत्ता खानेलाई कारबाही गर्छ , प्रेमी–प्रेमिकालाई हैनः विडारी |
तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो । तर त्यसको ठीकविपरीत भ्युटावर , संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेको छ । केही नयाँ काम गरेको देखाउने चाहना र कार्यकर्तालाई आर्थिक फाइदा दिलाउन सकिने स्वार्थका कारण ठाउँ न कुठाउँ भ... | जनअपेक्षा एकातिर , सरकारको ध्यान भ्युटावरतिर |
नेताहरु हुन्न भन्न जाँदै जान्दैनन् । यो पनि गर्छु , त्यो पनि गर्छु भन्छन् । तर , काम समयमा कहिल्यै हुँदैन । | जहिल्यै ठूला कुरा , काम थोरै ! |
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ' कू ' लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ । शनिबार सरकार पक्षीय र्यालीमा सम्बोधन गर्दै राष्ट्रपति मादुरोले सुरक्षा फ... | भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा |
देशको प्रमुख भन्सार नाका कस्तो हुनुपर्छ ? पक्कै पनि आकर्षक मनमोहक हुनुपर्छ होला । कुनै विदेशी पाहुना वा सवारी चालक नेपाल प्रवेश गर्नेवित्तिकै भनुन् ' आहा ! कति राम्रो देश ! ' तर , प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण नेपाल प्रवेश गर्ने देशको प्रमुख नाका वीरगञ्जको अवस्था ठीक विपरीत छ । वीरगञ्ज भन्सार नाकाले द... | भ्रमण वर्षलाई गिज्याउने ' गेटवे अफ नेपाल ' |
धनुषाको मिथिला नगरपालिका–# श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खननको विरोध गर्दै आएका स्थानीय ## वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ । औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ । ओमप्रकाशको खेत पनि त्यही छ । | विरोध गर्दा टिपरले किचेर हत्या |
इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउने पहिलो प्रयास अबुधाबीबाट सुरु भएको छ । ' सोलार इम्पल्स - # ' नाम दिइएको सो विमान सफलतापूर्वक उडान गर्दै ओमान हुँदै भारतको अहमदावाद पुगेको छ । एक थोपा पनि तेल प्रयोग नगरी विश्वभर उडाउने योजना छ । | सोलार हवाइजहाज विश्व यात्रामा |
राष्ट्रिय सभाका सांसदहरूले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी हुन् । बकर ईद पर्व भोलि बुधबार मनाइदै छ । | बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग |
चैत्रको # गतेबाट रिलिज हुन लागेको चलचित्र ' कागजपत्र ' को ओएसटी सार्वजनिक गरिएको छ । ' माया संसार ' बोलको गीतको भिडियोले चलचित्रको भाव बोकेको छ । हर्कुलस बस्नेतको शब्द , संगीत तथा स्वर रहेको यो गीतमा चलचित्रका मुख्य कलाकारलाई देखाइएको छ । | नाजिर र शिल्पाको ' माया संसार ' |
भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा बुधबारबाट श्रावणी मेला सुरु भएको छ । यस क्रममा विहान स्थानीय पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ । कलशयात्रापछि मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे । | भक्तपुरको डोलेश्वरमा श्रावणी मेला शुरु |
विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । एमाले अध... | प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट |
सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उदघाटन गरे । उदघाटन कार्यक्रममा महराले हरेक नागरिक , टोल , इकाई , जिल्लाहुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए । | एक बर्ष चल्ने भयो सरसफाई महाअभियान |
नेपाल आयल निगमको नाफा बढ्दै गएको छ । केही वर्ष निरन्तर घाटामा गएको निगम अहिले भने नाफामा गएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा निगम नाफामा गएको हो । | आयल निगमको नाफा # सय # प्रतिशतले बढ्यो |
चट्याङले लागेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर # साँवामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला # साँवा निवासी ## बर्षिय दावाफुटी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक काँशीनाथ रेग्मीले जानकारी दिए । उनका अनुसार आफ्नै घरमा खाना खाइरहेको अवस्थामा बर्षासँगै... | ताप्लेजुङमा चट्याङले लागेर एकको मृत्यु |
हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ## वडा कार्यलयमध्ये ## वडाहरू सचिवविहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवविहीन भएका हुन् । # वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा... | हुम्लाका ## मध्ये ## वडा सचिवविहीन |
मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याउन लागिएको विवादित विधेयक ' मृत भएको ' हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन् । मंगलबार हङकङमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी लामले विधेयकलाई लिएर सरकारले गरिरहेको कार्य ' पूर्ण रूपमा असफल भएको ' बताएकी छन् । यद्यपि उनले विधेयक पूर्ण रूपमा फिर्ता लिइएको घोषणा भने... | सुपुर्दगी विधेयक ' मृत भयो ' |
रोल्पा नगरपालिका वडा नम्बर ## दबाङस्थित भनभने मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतपेटिकामा प्रज्वलनशील पदार्थ खसाल्दा एउटा मतपेटिका जलेको छ । त्यहाँ एसिड खसालिएको थियो । प्रहरीले कसले यस्तो गर्यो भन्ने खुल्न नसकेको बताएको छ । | मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान रोकियो |
खोटाङमा भएको बस दुर्घटनामा घाइते भएका ## जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । फाइल तस्वीरनेपाली कांग्रेसका खोटाङ सभापति नरेश श्रेष्ठ र एमाओवादी जिल्ला अध्यक्ष देवान किराँतीको पहलमा नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थलमा पुगेको थियो । त्यहाँबाट गम्भीर घाइते ## जनालाई हेलिकप्टरले उद्धार गरेर राजध... | खोटाङ बस दुर्घटनाका ## घाइतेलाई काठमाडौं ल्याइयो |
स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन । घरको चार दिवारभन्दा बाहिर निस्केर जनसेवाको हाँक स्वीकार गरेका सयौं महिला यसबीचमा ' अवसरको नाकाबन्दी ' मा परे । स्थानीय चुनाव नियमित नहुँदाको मा... | ' अवसरको नाकाबन्दी ' तोड्ने मौका |
हालै मात्र मुम्बई प्रहरीले एक ' स्पा ' मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेको छ । बलिउड नायिका प्रियंका चोपडा उक्त घरकी मालिक्नी रहेको खुल्न आएको छ । भारतको चर्चित पत्रिका ' मिड डे ' ले यो कुराको खुलासा गरेको छ । | प्रियंका चोपडाको घरमा देह व्यापार |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् । बुधबार बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले भने , ' ' हाम्रो मुख्य ध्य... | सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड |
गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ' होस्टेल ' को सिक्वेल बन्ने भएको छ । ' होस्टेल रिटन्स ' नाम दिइएको चलचित्रको छायांकन असोज ## गतेबाट सुरु हुनेछ । यो सिनेमालाई ' मौन ' चलचित्रका निर्देशक सुरज भुषालले निर्देशन गर्नेछन् । | बन्ने भो ' होस्टेल रिटन्स ' , छैनन् अनमोल र सलोन |
सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका # रोक्तीका ## वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो । उनी मंगलबार दिउँसो # बजेतिर रोक्ती बजार जान भनी घरबाट निस्किएका थिए । | खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु |
मकवानपुरमा बाढी र पहिरोको कारण मृतकको संख्या # जना पुगेको छ भने घाइतेको संख्या # पुगेको छ । आइतबार राती ईन्द्रसरोवर गाउँपालिका # , मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ । स्थानीय करिब ## बर्षीया कान्छीमायाँ बलामी र उनकी छोरी ## बर्षीया बबिता बलामीको मृत्यु भएको हो भने ## बर्षीया बुहारी ब... | बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो |
यही वैशाख ## को विनाशकारी भूकम्पबाट हिमालपारीको जिल्ला मुस्ताङ पनि अछुतो रहेन । पर्यटकीय जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा जमिन भासिएर भौतिक संरचना भत्किएका छन् । गृहमन्त्रालयको तथ्यांक अनुसार मुस्ताङमा भूकम्पबाट मानवीय क्षति भएको छैन तर एक जना घाइते भएका छन् । | भूकम्पपछि जोमसोममा जे देखियो ( फोटो फिचर ) |
भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ । नेपाल र चीनबीच सन ####मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो । बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आप... | नेपालले अब चिनियाँ बन्दरगाह प्रयाेग गर्न पाउने , ताेडियाे भारतमाथिकाे निर्भरता |
भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय ( साउ ) को पठनपाठन विद्यार्थी आन्दोलनका कारण ठप्प भएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय । तस्बिर : कान्तिपुरविद्यार्थीहरूले आफ्ना मागप्रति प्रशासन गम्भीर नबनेको भन्दै आन्दोलनलाई थप चर्काउने बताएका छन् । | दक्षिण एसियाली विश्वविद्यालय : विद्यार्थी आन्दोलनले पढाइ ठप्प |
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडादशैंबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकता , अखण्डता , राष्ट्रिय स्वाभिमान कायम रहोस् भन्ने कामना पनि गरेका छन् । अध्... | दशैंमा राष्ट्रिय एकता र स्वाभिमान कायम रहोस्ः केपी ओली |
काभ्रेपलाञ्चोकको टुकुचानाला–# मा अविरल वर्षाका कारण बिहीबारराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ## वर्षीय लक्ष्मण केसी र ## वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदी... | घरको गारो भत्किएर दुईजनाको मृत्यु |
प्युठान नगरपालिका जिल्लाको सबैभन्दा जेठो र सम्पन्न नगरपालिका हो । सम्पन्न नगरपालिकामा पनि यस्ता गाउँ छन् जहाँ अझैसम्म सडक सञ्जालको राम्रो व्यवस्था पुग्न सकेको छैन । भएका सडक पनि भत्किएर हिँड्नै नमिल्ने भएका छन् । | साना आयोजनामा जुट्नै स्थानीय |
बंगलादेशमा जारी आइसीसी यू - ## विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ## औं ओभरको अन्तिम # बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू - ##... | सन्दिप लामिछानेः यू - ## विश्वकपमा ह्याट्रिक लिने पहिलो नेपाली बलर |
नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्याई घरेलु कामदारको रुपमा बेच्न एक सय ## भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ । घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन् । पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत , साउदी अरब , युनाइटेड ... | मानव तस्कर ### को पहिचान |
भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–## स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो । काठमाडौँबाट भारत जाँदै गरेको डव्लु . बी . ## / #### नम्बरको भारतीय बसमा यात्रा गरिरहेका कलकत्ता पश्चिम बेदनापुर थाना घाटल ... | अवैध सुन सहित भारतीय युवती पक्राउ |
सरकारले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन गर्ने भएको छ । यसका लागि संसदमा ' काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक दर्ता भएको छ । काठमाडौं उपत्यकाभित्र एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धमा नीति , अल्पकालीन तथा दीर्घकालीन योजनामा र रणनीति तयार गर्ने , सञ्चा... | उपत्यकाको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण ! |
सांसदहरुले मौलिक हक अन्तर्गत राखिएको नागरिकको आवासको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक #### माथि पर्याप्त छलफलको आवश्यकता रहेको बताएका छन् । विकास तथा प्रविधि समितिको सिंहदरवारमा बिहीबारको वैठकमा सांसदहरुले नेपालमा पहिलोपटक अभ्यास गर्न लागिएको भएकाले पनि आवासको अधिकारका सन्र्दभमा पर्याप्त र गम्भीर छलफलको आव... | आवासको अधिकारबारे छलफल गर्न उपसमिति गठन |
नेपालमा हुने ## औं दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले ## औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर ## देखि अक्टोबर # तारिखसम्म हुने छ । टोली आइतबार बैंगलारु प्रस्थान गरेको छ । | एसियाली उमेर समूह पौडी प्रतियोगितामा नेपालका ## खेलाडी |
इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेकफ म्यानचेस्टर सिटीले आग्रता अझै बढाएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई # – # ले हराउँदै ## अंकको अग्रता बनाएको हो । घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । | शीर्ष स्थानको सिटीले बनायो ## अंकको अग्रता |
चलचित्र ' साङ्लो ' मा नायक विराज भट्टको जोडी बन्न लागेकी नायिका तथा पूर्व मिस नेपाल निकिता चण्डक भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ' द कपिल शर्मा शो ' का कलाकार किकु शारदासँग देखिएकी छिन् । किकु शारदाको भ्यानेटी भ्यानमा खिचिएको तस्बिरमा उनीहरु दुबै निकै खुशी देखिएका छन् । यो शो मा निकिता अतिथी बनेर पुगेकी हुन् या कि... | ' द कपिल शर्मा शो ' का ' लच्छा यादव ' सँग निकिता चण्डक |
ओप्पोको एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ' ओप्पो एफ## प्रो ' मा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको फुल स्क्रिन हुने कम्पनीले जानकारी दिएको छ । फोनमा एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फँसनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र विभिन्न नयाँ प्रविधि उपलब्ध गराइने भएको छ । ... | ओप्पो एफ## प्रोमा पानारोमिक स्क्रिनको प्रयोग |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.