title stringlengths 14 116 | content stringlengths 513 23.1k |
|---|---|
दिपावलीमा दियोको प्रयोग: आधुनिकता आउँदै, मौलिकता हराउँदै | उज्यालोको पर्व भनेर चिनिएको तिहार/दिपावली नजिकिएसँगै वीरगञ्जमा माटोको मात्रै होइन मेसिनले बनाएको दियो ,ढकना,कलश,हाती लगायतका सामानहरु बेच्न भारतसम्मका व्यापारीहरुको चहलपहल सुरु भएको छ।,दीपावलीमा माटोको दियो लगायतका सामानहरु खरिदविक्री धेरै हुने भएकाले भारतको बिहार राज्यका व्यापारीहरु माटोको दियो,कलश,हाति,ढकना लगायत... |
‘म बाँचेको केही गर्नकै लागि हो’ | कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’,किनकी त्यो वर्ष अनपेक्षित रुपमा उनी ... |
पुस्तकसहितको क्याफे | वित्तीय संस्थाको जागिर, मिडिया व्यवस्थापक, लघुवित्तको सिइओ, कलेजको लेक्चर । त्यसपछि वैकल्पिक अर्थतन्त्र पुस्तकको लेखक हुँदै वैकल्पिक राजनीतिको यात्रा । राष्ट्रिय पत्रपत्रिकामा लेखक तथा स्तम्भकार ।,यी केही परिचयसहित वैकल्पिक राजनीति र अर्थतन्त्रका साथसाथै चिया र पुस्तकका विषयमा बहस गरिरहने यी युवा हुन् मनिकर कार्की ।,३३... |
घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर एकै ठाउँमा | के तपाई घरको लागि आर्कषक र बजेट अनुसारका ढोका र काठबाट बनेका फनिर्चरको खोजीमा हुनुहन्छ? यदि हुनुहुन्छ भने प्रर्दशनीमार्गस्थित भृकृटीमण्डपमा नेपाल उड .इन्टरनेशनल एक्सपो उपयुक्त गन्तव्य हुनसक्छ। जहाँ शुक्रबारदेखि सुरु भएको उड इन्टरनेशनल एक्सपोमा घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन्।... |
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: २४ वर्षपछि सपना साकार | दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अर्थात बहुप्रतिक्षित परियोजना मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सपना २४ वर्षपछि साकार भएको छ।,नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले एकै साथै पेट्रोलियम पाइपलाइनको स्विच अन गरेपछि भारतबाट नेपालमा इन्धन भित्र्याउने कामको सुरुवात ... |
रेखा थापा भर्सन- २ | रेखा थापासँग बालुवाटारको नेपाल हाउसमा भेट भयो, चलचित्र मालिका प्रदर्शन हुनुभन्दा अगाडि उनी त्यहीँ भेटिएकी थिइन्। हामीले गरेको आग्रहलाई कोरोना महामारीको बीचमा पनि उनले स्वीकार गरेकी थिइन्। नत्र त महामारीले अत्याइरहेको यो समयमा उनी आफूलाई ध्यानमा राखेर ‘फिट’ रेखा बनाउँदैमा मस्त थिइन्।,लकडाउन भएदेखि चलचित्र क्षेत्रका सबै ... |
‘एक समय मलाई इन्डस्ट्रीमा किन आएछु भनेर ग्लानि भो !’ (भिडियोसहित) | ‘मलाई त दिक्क लागिसक्यो ! के–के भएको यो ?’ अन्तर्वार्ताको लागि माइक मिलाउँदै गर्दा अनायासै बोलिन् वरिष्ठ कलाकार भुवन चन्द।,उनको दिक्दारी दुईतर्फ लक्षित थियो, ‘कोरोना भाइरस महामारीपछि बन्द चलचित्र नगरी र चलचित्र क्षेत्रसँग सम्बन्धित आइरहेका एकपछि अर्को विवादहरु।’ किनकी उनले सुरु गर्दा कलाकारिता क्षेत्र असाध्यै ‘सफा’ थिय... |
बम्बै जाने रेलगाडीका ‘पैया’ | शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ। र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त ।,वि.स.२०५० को दशक, सुदूरपश्चिम।,हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै डाँडापाखा झरिरहेका मानिसहरुको ताँती देखिन्थ्यो । ‘देश जाने’ भन्दैओरालो झर्नेहरु धनगढीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकीनाका पारीबाट रेल... |
‘यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्’ | सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चण्डकले सामाजिक सञ्जालमा व्यक्तिको रुप रंगलाई लिएर गरिने टिप्पणीको बारेमा कुराकानी गरेकी छन्।,देश सञ्चारसँगको कुराकानीमा चण्डकले मिस नेपाल भईसकेपछि आफ्नो रुपरंगलाई लिएर गरिएका टिप्पणी, प्रतिक्रिया र मिम्सहरुले पार्ने प्रभावको बारेमा बताएकी छन्।,पूर्व मिस नेपाल चाण्डकलाई प्रतियोगिता स... |
रवि भन्छन्,‘आमाले गाएको गीत कतै बज्याे भने नसकिउञ्जेल टक्क अडिएर सुन्छु’ | राष्ट्रिय सभागृहको हलमा आवाज गुञ्जिरहेको छ,,
,
,स्टेजमा कार्यक्रम सञ्चालक दीपक समीर यता र उता गरिरहेका छन्। केही मानिस भ्वाइलिन, गीतार, तबला लगायत ‘इन्स्टुमेन्ट्स’को तार मिलाउँदै थिए। स्टेजको भित्तामा ठूलो पोस्टर छ। पोस्टरमा मन्द मुस्कानमा तारादेवी श्यामश्वेत देखिएकी थिइन्। आडैमा लेखिएको थियो, ‘सम्झनामा तारादेवी’,सभाहल... |
End of preview. Expand in Data Studio
No dataset card yet
- Downloads last month
- 9