मानव
stringlengths
20
150
सहायक
stringlengths
6
1.73k
ब्यक्तिगत विवरण सिफारिस गर्न शुल्क तथा दस्तुर कति लाग्छ?
निसुल्क,सेवा शुल्क लाग्दैन
ब्यक्तिगत विवरण सिफारिस गर्न कति समय लाग्छ?
ब्यक्तिगत विवरण सिफारिस गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ३ दिन लाग्छ
ब्यक्तिगत विवरण सिफारिस गर्न जिम्मेवार व्यक्ति काे हो?
वडा अध्यक्ष
संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न आवश्यक कागजातहरु के के हुन्?
१. ब्यहोरा खु लेको निवेदन २. संरक्षक दिने र लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ३. कानुन अनुसार संरक्षकत्व लिएको प्रमाणको प्रतिलिपि
संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न कती पैसा लाग्छ?
संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न शुल्क तथा दस्तुर रु १०० लाग्छ
संरक्षक सिफारिस (ब्यक्तिगत) गरी माग्न कति समय लाग्छ?
संरक्षक सिफारिस (ब्यक्तिगत) गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ
संरक्षक सिफारिस (ब्यक्तिगत) गर्न जिम्मेवार व्यक्ति काे हो?
वडा अध्यक्ष
संरक्षक सिफारिस (संस्थागत) गर्न आवश्यक कागजातहरु के के हुन्?
१. ब्यहोरा खु लेको निवेदन २. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. संस्थाको विधानको प्रतिलिपि ४. चालु आ िक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
संरक्षक सिफारिस (संस्थागत) गर्न कती पैसा लाग्छ?
रु २००
संरक्षक सिफारिस (संस्थागत) गर्न कति समय लाग्छ?
संरक्षक सिफारिस (संस्थागत) गर्न सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ
संरक्षक सिफारिस (संस्थागत) गर्न जिम्मेवार व्यक्ति काे हो?
वडा अध्यक्ष
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न आवश्यक कागजातहरु के के हुन्?
१. ब्यहोरा खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. आयश्रोत खुल्ने कागजात ५. चालु आ थिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न पैसा लाग्छ?
निसुल्क,सेवा शुल्क लाग्दैन
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न कति समय लाग्छ?
सोहि दिन / सर्जमिन वा स्थलगत अध्ययनको हकमा बढीमा ५ दिन लाग्छ
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्न गर्न जिम्मेवार व्यक्ति काे हो?
वडा अध्यक्ष
आगालागीको सिफारिसको लागि आवश्यक कागजात के के हुन्?
आगालागीको सिफारिसको लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. व्यहोरा खुलेको निवेदन, २. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ३. नेपाल प्रहरीबाट चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का, ४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण , ६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि
आगालागीको सिफारिसको लागि कति समय लाग्छ?
आगालागीको सिफारिसकाे लागि कागजात पुरा भएपछि २४ घन्टा लाग्छ।
आगालागीको सिफारिसको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
आगालागीको सिफारिसको लागि सेवा शुल्क लाग्दैन ।
आगालागीको सिफारिसको लागि जिम्मेवार व्यक्ति को को हुन् ?
आगालागीको सिफारिसको लागि विभागीय प्रमुख जिम्मेवार हुन्छ ।
FireInspection Correction (No Objection Letter-NOC) को लागि आवश्यक कागजात के के हुन् ?
FireInspection Correction (No Objection Letter-NOC) को लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. व्यहोरा खुलेको निवेदन, २.सेवाग्राही व्यक्ति भए निजको नागरिकता प्रमाण पत्रकोप्रतिलिपि, ३. घरको नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, ४.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, ५. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण , ६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि, ७. भवनमा रहेको अग्नी निवारण तथा अन्य प्रणालीको विवरणकोसूचि
FireInspection Correction (No Objection Letter-NOC) को लागि कति समय लाग्छ?
"FireInspection Correction (No Objection Letter-NOC) काे लागि निवेदन पेश भएपछि ७ दिन लाग्छ।"
FireInspection Correction (No Objection Letter-NOC) को लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
FireInspection Correction (No Objection Letter-NOC) को लागि सेवा शुल्क रु१५,००० लाग्छ ।
FireInspection Correction (No Objection Letter-NOC) को लागि जिम्मेवार व्यक्ति को को हुन् ?
"FireInspection Correction (No Objection Letter-NOC) को लागि तोकिएको अधिकारी जिम्मेवार हुन्छ ।"
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि आवश्यक कागजात के के हुन् ?
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. शैक्षिक गुढीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि, २. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा छ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा लिने/दिने सम्बन्धमा भएको कवूलियतनामा पत्रको प्रमाणित प्रतिलिपि,आफनो घर भए जग्गाको लालपूर्जाको प्रतिलिपि, ३. सम्बन्धित वडा कार्यालयले जारी गरेको सहमति पत्रको सक्कल प्रति, ४. संस्थाको नाम, ठेगाना, सम्पर्क नं. र इमेल ठेगाना, ५.विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्कको बिवरण,६,विद्यालयको शैक्षिक नक्सा ,७.विद्यालल सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कल पत्र र विद्यालयले विद्यार्थीसँग लिने शुल्क प्रस्ताव विवरण, ८. पाढ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ (परिमार्जित समेत), ९.शिक्षक नियुक्ति पत्र र निजहरुको नागरिकता,शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि, १०. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा बायोडाटा(biodata) ,11. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण, १२. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, १३.आयकर दर्ता (स्थायी लेखा नं), १४. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को अनूसुची २ एवं कानुन बमोजिम पुर्वाधार पुगेको देखिने कागजातहरु, १५. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय निरीक्षकको निरीक्षण प्रतिवेदन ।
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि कति समय लाग्छ?
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिकाे लागि शिक्षा समितिबाट निर्णय भएको मितिले ३ दिन समय लाग्छ।
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि आधारभूत तहको हकमा रु.५,०००/- ,माध्यामिक तहको हकमा रु.१०,०००।,र विषय थपको हकमा रु.१०,००० लाग्छ ।
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि जिम्मेवार व्यक्ति को को हुन्?
संस्थागत विद्यालय कक्षा थप/कक्षा ११/१२ विषय थप अनुमतिको लागि तोकिएको अधिकारी जिम्मेवार हुन्छ ।
IEMIS Excel फाइल अपलोडको लागि आवश्यक कागजात के के हुन् ?
IEMIS Excel फाइल अपलोडको लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. विद्यालयको नाम अग्रेजीमा, २. विद्यालल रहेको स्थानीय तहको नाम ठेगाना, ३. सम्पर्क व्यक्तिको नाम सम्पर्क नं र इमेल ठेगाना
IEMIS Excel फाइल अपलोडको लागि कति समय लाग्छ?
IEMIS Excel फाइल अपलोडकाे लागि फाइल अपलोड सेवा प्रदान गर्ने केन्द्रबाट प्राप्त भएपछि तुरुन्तै हुन्छ।
IEMIS Excel फाइल अपलोडको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ?
IEMIS Excel फाइल अपलोडको लागि सेवा शुल्क लाग्दैन ।
IEMIS Excel फाइल अपलोडको लागि जिम्मेवार व्यक्ति को को हुन् ?
"IEMIS Excel फाइल अपलोडको लागि तोकिएको अधिकारी जिम्मेवार हुन्छ ।"
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि आवश्यक कागजात के के हुन्?
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि आवश्यक कागजातहरु यस प्रकार छन् ः १. सम्बन्धित विद्यालयको निवेदन, २.विद्यालयको अद्यावधिक IEMIS , ३. विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको खुल्ने सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक सहितको माइन्युट एवं विद्यार्थीहरुको नामावलीको प्रमाणित प्रतिलिपि
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि कति समय लाग्छ?
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणकाे लागि १ घण्टा लाग्छ।
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ?
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि सेवा शुल्क लाग्दैन ।
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि जिम्मेवार व्यक्ति को को हुन् ?
कक्षा ११/१२ मा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विषय प्रमाणीकरणको लागि तोकिएको अधिकारी जिम्मेवार हुन्छ ।
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि आवश्यक कागजात के के हुन् ?
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. विद्यालयले IEMIS मा अद्यावधिक गरेको विवरण, २. गत आर्थिक वर्षको निकासाको लेखापरीक्षण प्रतिवेदन, ३. छात्रवृत्तिको हकमा विद्याथीहरुले रकम बुझेको भर्पाइको प्रतिलिपि
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि कति समय लाग्छ ?
नेपाल सरकारबाट सशर्त अनुदान निकासा काे लागि तोकिएको चौमासिक समय लाग्छ।
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ?
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि सेवा शुल्क लाग्दैन ।
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि जिम्मेवार व्यक्ति को को हुन् ?
नेपाल सरकारबाट सशर्त अनुदान निकासा को लागि तोकिएको अधिकारी जिम्मेवार हुन्छ ।
ग्रेडसिट सच्याउनको लागि आवश्यक कागजात के के हुन् ?
ग्रेडसिट सच्याउनको लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. व्यहोरा खुलेको निवेदन, २. विद्यार्थीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि, ३. विद्यालयको सिफारिस
ग्रेडसिट सच्याउनको लागि कति समय लाग्छ ?
"ग्रेडसिट सच्याउनकाे लागि १ घण्टा लाग्छ।"
ग्रेडसिट सच्याउनको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ?
ग्रेडसिट सच्याउनको लागि सेवा शुल्क रु.२०० लाग्छ ।
ग्रेडसिट सच्याउनको लागि जिम्मेवार व्यक्ति को को हुन् ?
ग्रेडसिट सच्याउनको लागि शिक्षा अधिकारी जिम्मेवार हुन्छ ।
प्रमाणपत्र प्रमाणीकरणको लागि आवश्यक कागजात के के हुन् ?
प्रमाणपत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरु यस प्रकार छन्, १. व्यहोरा खुलेको निवेदन, २. सम्बन्धित प्रमाणपत्र
प्रमाणपत्र प्रमाणीकरणको लागि कति समय लाग्छ ?
प्रमाणपत्र प्रमाणीकरणकाे लागि १ घण्टा लाग्छ।
प्रमाणपत्र प्रमाणीकरणको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ?
प्रमाणपत्र प्रमाणीकरणको लागि सेवा शुल्क रु.५०० लाग्छ ।
प्रमाणपत्र प्रमाणीकरणको लागि जिम्मेवार व्यक्ति को को हुन्?
प्रमाणपत्र प्रमाणीकरणको लागि शिक्षा अधिकारी जिम्मेवार हुन्छ ।
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि आवश्यक कागजात के के हुन् ?
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि आवश्यक कागजातहरु यस प्रकार छन् , १. विद्यालयको अनलाइन फारम २. विद्यार्थीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि ३. विद्यालयको सिफारिस
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि कति समय लाग्छ ?
"कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाकाे लागि परीक्षा समितिको निर्णय अनुसारकाे समय लाग्छ।"
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि सेवा शुल्क तथा दस्तुर (रुपैयामा) कती लाग्छ ?
"कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि सेवा शुल्क परीक्षा समितिले निर्णय गरी तोके अनुसार लाग्छ ।"
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि जिम्मेवार व्यक्ति को को हुन् ?
कक्षा ८ काे बार्षिक परीक्षा सञ्चालन परीक्षाको लागि शिक्षा अधिकारी जिम्मेवार हुन्छ ।
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन आवश्यक कागजातहरू के के हुन्?
१. निवेदकको ब्यहोरा खुलेको निवेदन, २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन कुनै पैसा लाग्दैन
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन लाग्ने समय कति हो?
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन सामान्य भए सोही दिन र अन्यका हकमा सात दिनभित्र हुन्छ
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन जिम्मेवार व्यक्ति को हो?
स्वास्थ्य सम्बन्धी गतिविधिहरू बारे सूचना उपलब्ध गराउन जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
स्वास्थ्य संस्था दर्ता गर्न आवश्यक कागजातहरू के के हुन्?
१. तोकिएको ढाँचाको निवेदन फारम, २. कम्पनी वा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. कम्पनी तथा संस्थाको विधान/प्रबन्धपत्र नियमावलीको प्रतिलिपि, ४. स्थायी लेखा दर्ता प्रमाणपत्र (PAN) को प्रतिलिपि, ५. स्थापना गर्न लागिएको ठाउँमा स्वास्थ्य संस्था आवश्यक छ भन्ने सम्बन्धित वडाको सिफारिस पत्र, ६. स्वास्थ्य संस्थामा काम गर्ने जनशक्ति सम्बन्धी विवरण क) बायोडाटा ख) शैक्षिक योग्यता र कर्मचारीले लिएका तालिम प्रमाणपत्रको प्रतिलिपि ग) प्राविधिक कर्मचारीहरूको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ङ) जनशक्तिहरूको काम गर्ने समय (पार्ट टाइम फुल टाइम किटान गर्नु पर्नेछ) च) स्वास्थ्य संस्थामा काम गर्ने मञ्जुरीनामा, ७. स्वास्थ्य उपचारमा प्रयोग हुने औजार तथा उपकरणको विवरण, ८. स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा शुल्कहरूको विवरण र गरिब तथा असहायलाई छुट दिने नीति, ९.भौतिक सामग्रीको विवरण, १०. अस्पतालको हकमा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिपत्रको प्रतिलिपि, ११. अस्पतालको विस्तृत सर्वेक्षण सहितको प्रस्ताव, १२. अस्पतालको आर्थिक नियमावली, १३. स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरूको विवरण, १४. आफ्नै भए जग्गा/घरको स्वामित्वको प्रमाणपत्र, १५. घर/कोठा बहालमा लि संचालन गर्ने भए घर बहाल सम्झौता पत्र र प्रयोगमा ल्याइने भवन स्वास्थ्य संस्था सञ्चालन गर्न राष्ट्रिय भवन संहिता बमोजिम उपयुक्त छ भन्ने सम्बन्धी सिफारिस पत्र, १६. भवनको स्वीकृत नक्सा, १७. संस्थाको चल अचल सम्पत्ति विवरण तथा वित्तीय स्रोत, १८. संस्थाको कार्य योजना, १९. बिरामी वडापत्रको नमुना, २०. सम्बन्धित निकायको भवन समिता सम्बन्धी संहिता सम्बन्धी स्वीकृति पत्र, २१. रु १० को हुलाक टिकट, २२. मूल्य अभिवृद्धि कर वा आयकरमा दर्ता भएको प्रमाणपत्र, २३. भवन निर्माण सम्पन्न प्रमाणपत्र, २४. अस्पतालजन्य रासायनिक तथा घरेलु फोहोरमैला व्यवस्थापन सम्बन्धी योजना, २५. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
स्वास्थ्य संस्था दर्ता गर्न लाग्ने सेवा शुल्क कति हो?
१. अस्पताल तथा नर्सिङ होममा होमका हकमा प्रति शैया रु ४०००, २. डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु १००००, ३. पोलिक्लिनिक तथा क्लिनिकका हकमा प्रति सेवा रु १००००, ४. आयुर्वेद अस्पताल तथा वैकल्पिक चिकित्सकका हकमा प्रति शैया रु ५०००, ५. आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु ५०००
स्वास्थ्य संस्था दर्ता गर्न लाग्ने समय कति हो?
स्वास्थ्य संस्था दर्ता गर्न अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिनभित्र हुन्छ
स्वास्थ्य संस्था दर्ता गर्न जिम्मेवार व्यक्ति को हो?
स्वास्थ्य संस्था दर्ता गर्न जिम्मेवार व्यक्ति जन स्वास्थ्य महाशाखा प्रमुख हो
स्वास्थ्य संस्था नवीकरण गर्न आवश्यक कागजातहरू के के हुन्?
१. तोकिएको ढाँचाको निवेदन फारम, २. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ३. गत आर्थिक वर्षको लेखा परीक्षणको प्रतिवेदन
स्वास्थ्य संस्था नवीकरण गर्नलाग्ने सेवा शुल्क कति हो?
१. अस्पताल तथा नर्सिङ होमका हकमा प्रति शैया रु ५००, २. डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु १०००, ३. पोलिक्लिनिक तथा क्लिनिकका हकमा प्रति सेवा रु १०००, ४. आयुर्वेद अस्पताल तथा वैकल्पिक चिकित्सकका हकमा प्रति शैया ५००, ५. आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु ५००
स्वास्थ्य संस्था नवीकरण गर्न लाग्ने समय कति हो?
स्वास्थ्य संस्था नवीकरण गर्न अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिनभित्र हुन्छ
स्वास्थ्य संस्था नवीकरण गर्न जिम्मेवार व्यक्ति को हो?
स्वास्थ्य संस्था दर्ता गर्न जिम्मेवार व्यक्ति जन स्वास्थ्य महाशाखा प्रमुख हो
स्वास्थ्य संस्था स्तरोन्नति गर्न आवश्यक कागजातहरू के के हुन्?
१. तोकिएको ढाँचाको निवेदन फारम, २. स्वास्थ्य संस्था दर्ता प्रयोजनका लागि पेश गर्नुपर्ने भनी खुलाइएका कागजातहरु, ३. स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी योजना र योजना कार्यान्वयनका लागि आवश्यक पर्ने साधन तथा स्रोत खुलेको विवरण
स्वास्थ्य संस्था स्तरोन्नति गर्न लाग्ने सेवा शुल्क कति हो?
१. अस्पताल तथा नर्सिङ होम स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु ४००००, २. डायग्नोस्टिक सेन्टर स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १००००, ३. पोलिक्लिनिक तथा क्लिनिक स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १००००, ४. आयुर्वेद अस्पताल तथा वैकल्पिक चिकित्सा स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया ५०००, ५. आयुर्वेद क्लिनिक सेवा स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु ५०००
स्वास्थ्य संस्था स्तरोन्नति गर्न लाग्ने समय कति हो?
स्वास्थ्य संस्था स्तरोन्नति गर्न अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिनभित्र हुन्छ
स्वास्थ्य संस्था नवीकरण गर्न जिम्मेवार व्यक्ति को हो?
स्वास्थ्य संस्था स्तरोन्नति गर्न जिम्मेवार व्यक्ति जन स्वास्थ्य महाशाखा प्रमुख हो
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान गर्न आवश्यक कागजातहरू के के हुन्?
१. निवेदकको व्यहोरा खुलेको निवेदन, २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान गर्न लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदानको कुनै पैसा लाग्दैन
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान गर्न लाग्ने समय कति हो?
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदानको काम सोही दिन हुन्छ
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान गर्न जिम्मेवार व्यक्ति को हो?
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान गर्न जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान गर्न आवश्यक कागजातहरू के के हुन्?
१. निवेदकको व्यहोरा खुलेको निवेदन, २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान गर्न लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदानको कुनै पैसा लाग्दैन
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान गर्न लाग्ने समय कति हो?
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदानको काम सोही दिन हुन्छ
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान गर्न जिम्मेवार व्यक्ति को हो?
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान गर्न जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
विपन्न नागरिक औषधि उपचार सिफारिस गर्न आवश्यक कागजातहरू के के हुन्?
१. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, २. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिस पत्र, ४. सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिस पत्र, ५. सम्बन्धित अस्पताल तथा चिकित्सकबाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि- क) प्रिस्क्रिप्सन ख) भर्ना फारम ग) डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात घ) रोग पत्ता लागेको कागजातको प्रतिलिपि, ६. पासपोर्ट साइजको फोटो दुईवटा, ७. रु १० को टिकट
विपन्न नागरिक औषधि उपचार सिफारिस गर्न लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, विपन्न नागरिक औषधि उपचार सिफारिस गर्नका लागि कुनै पैसा लाग्दैन
विपन्न नागरिक औषधि उपचार सिफारिस गर्न लाग्ने समय कति हो?
"विपन्न नागरिक औषधि उपचार सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार हुन्छ "
विपन्न नागरिक औषधि उपचार सिफारिस गर्न जिम्मेवार व्यक्ति को हो?
विपन्न नागरिक औषधि उपचार सिफारिस गर्न जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
मृगौला प्रत्यारोपण गरेका डायलेसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउन आवश्यक कागजातहरू के के हुन्?
१. तोकिएको ढाँचाको निवेदन, २. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, २. अन्यन्त्रबाट बसाईसराई गरी आएकाको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ४. चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधि अनुसूची ११ बमोजिमको फारम, ५. बिरामी उपचाररत अस्पतालको सम्बन्धित चिकित्सकबाट प्रमाणित गरिएको कागजातहरू, ६. मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूका हकमा अपाङ्गता परिचय पत्रको (रातो वा निलो) प्रतिलिपि
मृगौला प्रत्यारोपण गरेको डायलेसिस गरिरहेको क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउन लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, मृगौला प्रत्यारोपण गरेको, डायलेसिस गरिरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउनको कुनै पैसा लाग्दैन
मृगौला प्रत्यारोपण गरेको डायलेसिस गरिरहेको क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउन लाग्ने समय कति हो?
मृगौला प्रत्यारोपण गरेको, डायलेसिस गरिरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध चौमासिक रुपमा हुन्छ
मृगौला प्रत्यारोपण गरेको डायलेसिस गरिरहेको क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउन जिम्मेवार व्यक्ति को हो?
मृगौला प्रत्यारोपण गरेको, डायलेसिस गरिरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउन जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
QR code प्रमाणीकरण गर्न आवश्यक कागजातहरू के के हुन्?
१. अनलाइन फारम भर्दा अपलोड गर्नुपर्ने कागजातहरू: निवेदकको नागरिकताको प्रमाणपत्र वा राहधानी, सक्कल खोप कार्ड ,पासपोर्ट साइजको फोटो दुईवटा
QR code प्रमाणीकरण लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, QR code प्रमाणीकरण गरेको कुनै पैसा लाग्दैन
QR code प्रमाणीकरण गर्न लाग्ने समय कति हो?
QR code गर्न प्रमाणीकरण तीन दिन लाग्छ
QR code प्रमाणीकरण गर्न जिम्मेवार व्यक्ति को हो?
QR code प्रमाणीकरण गर्न जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउन आवश्यक कागजातहरू के के हुन्?
१. व्यहोरा खुलेको निवेदन, २. पूर्व स्वीकृति लिएको पत्र, ३. रक्तदान कार्यक्रम गर्ने संस्थाको दर्ता प्रमाणपत्र, ४. का.म.पा. सँगको सहकार्यमा उल्लेख भएको ब्यानर, ५. रक्तदाताहरूको विवरण, ६. रगत भण्डारण गरेबापत नेपाल रेडक्रस सोसाइटीबाट प्रदान गरिने प्रशंसा पत्र वा सिफारिस, ७. वडा कार्यालयको सिफारिस पत्र, ८. रक्तदान कार्यक्रममा हुने खर्चको विवरण, ९. अन्य संस्थाबाट कुनै आर्थिक सहयोग नलिएको प्रतिबद्धता पत्र, १०. कार्यक्रमको फोटोहरू
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउन लाग्ने सेवा शुल्क कति हो?
निःशुल्क, रक्तदातामा आधारित अनुदान उपलब्ध गराएको कुनै पैसा लाग्दैन
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउन लाग्ने समय कति हो?
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउने काम सोही दिन हुन्छ
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउन जिम्मेवार व्यक्ति को हो?
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउन जिम्मेवार व्यक्ति तोकिएको अधिकृत कर्मचारी हो
शैक्षिक सुचना उपलब्ध गराउनको लागी आवश्यक कागजातहरु के के चाहिन्छ?
शैक्षिक सुचना उपलब्ध गराउनको लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.IEMIS Excel Sheet र विद्यालयको अद्यावधिक प्रोफाइल
शैक्षिक सुचना उपलब्ध गराउनको लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
शैक्षिक सुचना उपलब्ध गराउनको लागी कुनै शुल्कको लाग्दैन|,
शैक्षिक सुचना उपलब्ध गराउन कति समय लाग्छ?
शैक्षिक सुचना उपलब्ध गराउनको लागी विभागीय समयमा हुन्छ|,
संस्थागत विद्यालय र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न आवश्यक कागजातहरु के के चाहिन्छ?
संस्थागत विद्यालय एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.विद्यालयको निवेदन पत्र, २.विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, ३.व्यवस्थापत समितिले सिफारिस गरेको व्यवस्थापन व्यक्तिको व्यक्तिगत विवरण (Bio-Data), ४.विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको शैक्षिक योग्यताको प्रमाणत्र, ५.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण,
संस्थागत विद्यालय र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
संस्थागत विद्यालय एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न लागी रू १००० शुल्क मात्र लाग्छ|,
संस्थागत विद्यालय एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न कति समय लाग्छ?
संस्थागत विद्यालय एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन गर्न लागी निर्णयको भएको मितिले १ दिन मात्र लाग्छ|,
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण गर्न आवश्यक कागजातहरु के के चाहिन्छ?
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण गर्न लागी आवश्यक कागजपत्रहरु यस प्रकारका छन्, १.विद्यालयको निवेदन पत्र, २.विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, ३.तोकिएको बैंकमा रकम जम्मा गरेको निस्सा, ५.चालु आथिंक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण पनि देखाउनु पर्छ|,
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण गर्न लागी सेवा शुल्क तथा दस्तुर रकम के कति लाग्छ?
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण लागी रू १००० शुल्क मात्र लाग्छ|,
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण गर्न कति समय लाग्छ?
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा प्रमाणित मुदद्ती खाता नवीकरण सोहि दिनमा हुन्छ|,