ocr stringlengths 2 561 ⌀ | correct stringlengths 8 541 | font stringclasses 49
values |
|---|---|---|
"३५० वटाभन्दा पनि धेर समुद्री जीवका प्रजातिहरू देखाउने फिसरिज म्युजियम, सामुद्रिक म्युजियम, फोरेस्ट म्युजियम तथा चिडिया टापु एउटा सुन्दर समुद्री तट हो, जसलाई हेर्न पर्यटकहरू अवश्य जान्छन्।" | "३५० वटाभन्दा पनि धेर समुद्री जीवका प्रजातिहरू देखाउने फिसरिज म्युजियम, सामुद्रिक म्युजियम, फोरेस्ट म्युजियम तथा चिडिया टापु एउटा सुन्दर समुद्री तट हो, जसलाई हेर्न पर्यटकहरू अवश्य जान्छन्।" | Sahadeva |
मरुस्थल राष्ट्रिय उद्यानको तापमान ५०० से सम्म पुग्छ। | मरुस्थल राष्ट्रिय उद्यानको तापमान ५०० से सम्म पुग्छ। | Shobhika-Regular |
"मानिसले गरिरहैको छ, पहाडमा विनाश!" | "मानिसले गरिरहेको छ, पहाडमा विनाश।" | PragatiNarrow-Regular |
"यस्ता आभास ह॒न्छ, जस्त गरुडताल बाक्ला बनद्वारा घरिएका एउटा गहिरा, टल्किरहंका हरियो रब्नका प्याला हो।" | "यस्तो आभास हुन्छ, जस्तै गरुडताल बाक्लो वनद्वारा घेरिएका एउटा गहिरो, टल्किरहेको हरियो रङ्गको प्याला हो।" | Sanskrit2003 |
यदि हामीले कुनै मानिसलाई अपरेसन टेबलमा अचेत पारेर एउटा आरीले बिस्तारै उसको खोपडीका माथिल्ला भागलाई काटेर अलग गयाँ भने हामीले भित्र चियाएर हेनें हो भने स्वयम् आफ्रा आँखाले जीवित मस्तिष्कलाई देख्न सक्छाँ। | यदि हामीले कुनै मानिसलाई अपरेसन टेबलमा अचेत पारेर एउटा आरीले बिस्तारै उसको खोपडीका माथिल्ला भागलाई काटेर अलग गर्यौँ भने हामीले भित्र चियाएर हेर्ने हो भने स्वयम् आफ्ना आँखाले जीवित मस्तिष्कलाई देख्न सक्छौँ। | Karma-Regular |
शिशुलाई मालिस गर्दा शिशुका पेटका गडबडी अनि थकाड हराउँछ। | शिशुलाई मालिस गर्दा शिशुका पेटका गडबडी अनि थकाइ हराउँछ। | Baloo2-Regular |
उनैको सन्तान यस क्षेत्रमा रहन्छा | उनैको सन्तान यस क्षेत्रमा रहन्छ। | utsaah |
'यस यन्त्रका सहायताबाट विशेष अवस्थामा रोगी स्त्रीलाई निरीक्षण हेतु टेबलमा सुताएर योनी अनि उसका सम्बन्धित अड़को जाँच गरिन्छ। | यस यन्त्रका सहायताबाट विशेष अवस्थामा रोगी स्त्रीलाई निरीक्षण हेतु टेबलमा सुताएर योनी अनि उसका सम्बन्धित अङ्गको जाँच गरिन्छ। | Baloo2-Regular |
"बुटका ठोकाइले बनिएका यी बाटाहरू पनि एकहोरो, दोहोरो र बाड़गा-टेडा हुन सक्छन्|" | "बुटका ठोकाइले बनिएका यी बाटाहरू पनि एकहोरो, दोहोरो र बाङ्गा-टेडा हुन सक्छन्।" | Kokila |
सड़क्रमणका कारणबाठ रोगीहरूमा विभिन्न विकृति एवम् मृत्युदर बढ़न सक्छा | सङ्क्रमणका कारणबाट रोगीहरूमा विभिन्न विकृति एवम् मृत्युदर बढ्न सक्छ। | Biryani-Regular |
"यी साक्षीले आउने अतिथिलाई आपको गौरवशाली अतीत, मौन स्वस््ता तै सही, भलेर यही चतत्तृत-सम्मोहित पान, यहाँ एकपल्ट आउते घ॒रिधएि आउनका लागि विवशजस्तै हुन।" | "यी साक्षीले आउने अतिथिलाई आफ्नो गौरवशाली अतीत, मौन स्वरमा नै सही, भनेर यसरी चमत्कृत-सम्मोहित पार्छन्, यहाँ एकपल्ट आउने घरिघरि आउनका लागि विवशजस्तै हुन्छ।" | Khand-Regular |
विशाल ज्लर्नले बनिएको झिलनजिक शिविर व्यवस्थाबाहेक पूर्णतः प्रकृतिको राज थियो। | विशाल झर्नाले बनिएको झिलनजिक शिविर व्यवस्थाबाहेक पूर्णतः प्रकृतिको राज थियो। | Glegoo-Regular |
यहाँ समुद्रका मुहाननजिकै सोमेश्वरको मच्दिर छ। | यहाँ समुद्रका मुहाननजिकै सोमेश्वरको मन्दिर छ। | Sahitya-Regular |
एउटा सामान्य व्यक्तिको ब्लड प्रेसर १४०/९० भन्दा कम हुनुपर्छ। | एउटा सामान्य व्यक्तिको ब्लड प्रेसर १४०/९० भन्दा कम हुनुपर्छ। | EkMukta-Regular |
"विश्वविद्यालय परिसरको जलनिकासी व्यवस्था अव्वल दर्जाको थियो, आज पनि भवनका भग्नावशेषहरूमा वर्षाको पानी जमिंदेन|" | "विश्वविद्यालय परिसरको जलनिकासी व्यवस्था अव्वल दर्जाको थियो, आज पनि भवनका भग्नावशेषहरूमा वर्षाको पानी जमिँदैन।" | Asar-Regular |
यदि त्वचाका गाँठामा व्यथा हनथाल्यो भने सावधान हनुहोस् तथा क्यान्सरको परीक्षण अवश्य गराउनुहोस। | यदि त्वचाका गाँठामा व्यथा हुनथाल्यो भने सावधान हुनुहोस् तथा क्यान्सरको परीक्षण अवश्य गराउनुहोस्। | Akshar Unicode |
”अभिलेखीय प्रमाणका आधारमा कालिका माता मन्दिरलाई ८औं शताब्दीका प्रारम्भिक कालको निश्चित गर्न सकिन्छ ," | "अभिलेखीय प्रमाणका आधारमा कालिका माता मन्दिरलाई ८औँ शताब्दीका प्रारम्भिक कालको निश्चित गर्न सकिन्छ ," | Eczar-Regular |
उलीहछका यो ज़ान स्वीकार गर्लुपर्श अनि कृषि अलुस्न्धानमा त्यत्मको प्रयोग पति हुलुपर्। | उनीहरूका यो ज्ञान स्वीकार गर्नुपर्छ अनि कृषि अनुसन्धानमा त्यसको प्रयोग पनि हुनुपर्छ। | Khand-Regular |
एउटा ग्याइस हो फौजी अनि अर्को मास्टर अथवा सतबीर गुज्जरको। | एउटा ग्याङ्स हो फौजी अनि अर्को मास्टर अथवा सतबीर गुज्जरको। | Kadwa-Regular |
“ब्रिटेन अनि युरोपबाट १६ हजारभन्दा घेरे मानिसहरूका जिनका अध्ययनमा वैज्ञानिकहरूले पाए, अन्य कुनै चिजभन्दा कोलस्ट्रोलको स्तर हाम्रा जिनमा निर्भर ग्छ।” | "ब्रिटेन अनि युरोपबाट १६ हजारभन्दा धेरै मानिसहरूका जिनका अध्ययनमा वैज्ञानिकहरूले पाए, अन्य कुनै चिजभन्दा कोलस्ट्रोलको स्तर हाम्रा जिनमा निर्भर गर्छ।" | Sarai |
सिमलिपालमा उष्णकटिबन्धीय जलवायु छा | सिमलिपालमा उष्णकटिबन्धीय जलवायु छ। | Hind-Regular |
"यदि शिशुलाई वान्ता, ज्वरो अथवा भोक नलाग्ने समस्या पनि छ, भने यसबाट शरीरको पानी समाप्त हनथाल्छ, जुन प्राणघातक पनि हुनसक्छ।" | "यदि शिशुलाई वान्ता, ज्वरो अथवा भोक नलाग्ने समस्या पनि छ, भने यसबाट शरीरको पानी समाप्त हुनथाल्छ, जुन प्राणघातक पनि हुनसक्छ।" | Sahitya-Regular |
स्याउलाई घेरे समयस्मम्म सुरक्षित रूपमा रास्त सकिन्छा | स्याउलाई धेरै समयसम्म सुरक्षित रूपमा राख्न सकिन्छ। | Biryani-Regular |
अर एडदा 'म्याटरियलमा विचारलाई गनु | कुनै एउटा म्याटरियलमा विचारलाई सीमित गर्नु। | Baloo-Regular |
यहाँका सौन्दर्यको पूर्ण आनन्द लिनका लागि ९ रात बसेर अर्को दिन घुम्नु घेरै आनन्ददायक छा | यहाँका सौन्दर्यको पूर्ण आनन्द लिनका लागि १ रात बसेर अर्को दिन घुम्नु धेरै आनन्ददायक छ। | MartelSans-Regular |
"अनिश्चित मौसम, वैश्विक असन्तुलन एवम् निरन्तर बढ़दो माग वस्तुका मूल्यमा तीव्र उतारचढाउका लागि जिम्मेवार छ एवम् जोखिम प्रबन्धनका आवश्यकालाई जन्म दिन्छ।" | "अनिश्चित मौसम, वैश्विक असन्तुलन एवम् निरन्तर बढ्दो माग वस्तुका मूल्यमा तीव्र उतारचढाउका लागि जिम्मेवार छ एवम् जोखिम प्रबन्धनका आवश्यकालाई जन्म दिन्छ।" | Amiko-Regular |
उचित दाममा राम्रा सत्कार गणगार प्यालेसका विशिष्टता हो। | उचित दाममा राम्रो सत्कार गणगौर प्यालेसको विशिष्टता हो। | Sanskrit2003 |
"हार्ट अटेक्सैंग वाकवाकी, बान्ता अथवा अधिक अपचको गुनासो हुन्छ ।" | "हार्ट अटेकसँग वाकवाकी, बान्ता अथवा अधिक अपचको गुनासो हुन्छ।" | Sanskrit_text |
यदि हामीले पूर्वानुमानद्वारा कृषि कार्यको योजना बनाएर कार्य गयाँ भने लाभदायक हुन्छ। | यदि हामीले पूर्वानुमानद्वारा कृषि कार्यको योजना बनाएर कार्य गर्यौँ भने लाभदायक हुन्छ। | NotoSans-Regular |
पुरौलादेखि अधि छ सौँखरी जुन हरको दूनको बेस क्याम्प हो। | पुरौलादेखि अघि छ साँखरी जुन हरको दूनको बेस क्याम्प हो। | Baloo-Regular |
अब्डमानको क्षेत्रफल ८२४९ वर्ग किलोमिटर छ। | अन्डमानको क्षेत्रफल ८२४९ वर्ग किलोमिटर छ। | Laila-Regular |
त्यहीं सलिम अली बर्ड सेड्ड्चुरीलाई भने सारा संसारमा चिनिन्छ। | त्यहीँ सलिम अली बर्ड सेङ्कचुरीलाई भने सारा संसारमा चिनिन्छ। | Eczar-Regular |
भूमिगत जल नवजात िशुल्लवा लागि खतरनाक छ अनि नाइट्रेड मिसिएको पानीका सेवनबाट ती ब्लू बेबी सिन्ड्रोमका सिकार हुन्छना | भूमिगत जल नवजात शिशुहरूका लागि खतरनाक छ अनि नाइट्रेड मिसिएको दूषित पानीका सेवनबाट ती ब्लू बेबी सिन्ड्रोमका सिकार हुन्छन्। | utsaah |
"नियमित रूपबाट यसका सेवनले केविटी, मुखबाट दुर्गन््ध आउनु अनि दाँत दुखेकामा आराम दिन्छ।" | "नियमित रूपबाट यसका सेवनले केविटी, मुखबाट दुर्गन्ध आउनु अनि दाँत दुखेकामा आराम दिन्छ।" | Sahadeva |
"कर्नाटकका हवाइअट्टा हुन्ू-बडलोर, बेलगाम, मडढलौरा” | "कर्नाटकका हवाइअड्डा हुन्-बङ्लोर, बेलगाम, मङलौर।" | Halant-Regular |
५ मिनट यसलाई यस्तै छोडनुहोस्। | ५ मिनट यसलाई यस्तै छोड्नुहोस्। | Nakula |
"निलगिरीमा सबैभन्दा अग्लो झरना 'कोलाकम्बई हो, जुन कोलाकम्बई पहाडका उत्तरमा छा" | "निलगिरीमा सबैभन्दा अग्लो झरना कोलाकम्बई हो, जुन कोलाकम्बई पहाडका उत्तरमा छ।" | Cambay-Regular |
यहाँ सिखहरूको धर्मग्रन्थ एवम् गुरु गोविन्द सिंहको निजी सम्पत्ति सुरक्षित राखिएको छ। | यहाँ सिखहरूको धर्मग्रन्थ एवम् गुरु गोविन्द सिंहको निजी सम्पत्ति सुरक्षित राखिएको छ। | Palanquin-Regular |
इष्ट स्तुतिपश्चात उसले आफ़ो गुरुको स्मरण गछठी | इष्ट स्तुतिपश्चात उसले आफ्नो गुरुको स्मरण गर्छ। | Hind-Regular |
"तातो पानीने नुहाऊँदा अथवा त्यसपछि, जब अण्डकोष शिथिल हुन्छ, यसका जाँचको सबैभन्दा राग्रो समय हुन्छ, किनभने यस स्थितिमा कुनै पनि परिवर्तनलाई सहज ढड़मा पत्तो लगाउन सकिन्छ।" | "तातो पानीने नुहाउँदा अथवा त्यसपछि, जब अण्डकोष शिथिल हुन्छ, यसका जाँचको सबैभन्दा राम्रो समय हुन्छ, किनभने यस स्थितिमा कुनै पनि परिवर्तनलाई सहज ढङ्गमा पत्तो लगाउन सकिन्छ।" | Glegoo-Regular |
बीजको काढा मधुमेह कम्ती गर्नका लागि उपयुक्त हुन्छ। | बीजको काढा मधुमेह कम्ती गर्नका लागि उपयुक्त हुन्छ। | Palanquin-Regular |
“बुल्ले शाहदेखिं बल्ले-बल्लेसम्म बिचमा एउटा चरण आएको थियो, जब माही शब्दको चलन तीव्र भएको थियो।” | "बुल्ले शाहदेखि बल्ले-बल्लेसम्म बिचमा एउटा चरण आएको थियो, जब माही शब्दको चलन तीव्र भएको थियो।" | PalanquinDark-Regular |
गड्जा स्नानका लागि विभिन्न घाटहरू पनि बनाइएका छन्। | गङ्गा स्नानका लागि विभिन्न घाटहरू पनि बनाइएका छन्। | Jaldi-Regular |
अत्पधिक रकक््तस्रावसँग तीव्र पीडा (कटक्क दुखेको जस्तो) अनि पोल्छ भने यसले धेरै लाभ पुरयाउँछ। | अत्यधिक रक्तस्रावसँगै तीव्र पीडा (कटक्क दुखेको जस्तो) अनि पोल्छ भने यसले धेरै लाभ पुर्याउँछ। | PalanquinDark-Regular |
श्यस प्रश्नको उत्तर दिंदै डा. कन्चन भन्छन्, फिजियोथेरापीको मुख्य उद्देश्य मांसपेशीका शक्ति बढाएर हड्टीलाई सहारा दिनु हो।” | "यस प्रश्नको उत्तर दिँदै डा. कन्चन भन्छन्, फिजियोथेरापीको मुख्य उद्देश्य मांसपेशीका शक्ति बढाएर हड्डीलाई सहारा दिनु हो।" | PalanquinDark-Regular |
"उनी भोपालकी हुन्, यसकारण त्यहॉँका सरकारले के चाहँदेछ भने अभिषेक बच्चन त्यहाँका ब्रान्ड एम्बासेडर बनुन् जरुद्वारा पर्यटनको वृद्धि होस।" | "उनी भोपालकी हुन्, यसकारण त्यहाँका सरकारले के चाहँदैछ भने अभिषेक बच्चन त्यहाँका ब्रान्ड एम्बासेडर बनुन् जसद्वारा पर्यटनको वृद्धि होस्।" | Siddhanta |
वैश्विक मन््दी अनि दक्षिण एसियामा बड्ढो आतड्ली खतराका कारण पर्यटन व्यवसायलाई गहिरो धक्का लागेको छा | वैश्विक मन्दी अनि दक्षिण एसियामा बढ्दो आतङ्की खतराका कारण पर्यटन व्यवसायलाई गहिरो धक्का लागेको छ। | Siddhanta |
'छ किमी दूरीसम्मको यो यात्रा काठमार्डॉंदेखि लगभग १४५ किमी दक्षिणमा नदी किनारको रिसोर्ट थिमुरा, रामनगर, चितवनदेखि सुरू हुन्छ।" | "छ किमी दूरीसम्मको यो यात्रा काठमाडौँदेखि लगभग १४५ किमी दक्षिणमा नदी किनारको रिसोर्ट थिमुरा, रामनगर, चितवनदेखि सुरू हुन्छ।" | Sahitya-Regular |
आयोगले अनुमोदन के गरेको छ भने किसानले ऋण ४ प्रतिशत ब्याज दरमा पाउनुपर्छी | आयोगले अनुमोदन के गरेको छ भने किसानले ऋण ४ प्रतिशत ब्याज दरमा पाउनुपर्छ। | PalanquinDark-Regular |
यसलाई निरोधका नामले चिनिन््छ। | यसलाई निरोधका नामले चिनिन्छ। | NotoSans-Regular |
"मधुमेह रोग वेशानुगत, धेरै मोटोपन, सर्च बसिरहँदा, कलेजोको खराबी आदिका कारण हुन्छ।" | "मधुमेह रोग वंशानुगत, धेरै मोटोपन, सधैँ बसिरहँदा, कलेजोको खराबी आदिका कारण हुन्छ।" | VesperLibre-Regular |
*जहाजका लागि घाटका निर्माणबाट नट, पशुधन तथा धानका निर्यातमा सुविधा हुनेछ।" | "जहाजका लागि घाटका निर्माणबाट नट, पशुधन तथा धानका निर्यातमा सुविधा हुनेछ।" | Karma-Regular |
"एकातिर त मेला हेर्नका लागि विदेशी पर्यटकहरू धेरै सड्ख्यामा पुग्छन्, भने अर्कातिर राजस्थान तथा छेउछाउका सम्पूर्ण क्षेत्रवाट आदिवासी अनि ग्रामीण मान्छेहरू आओआपना पशुसँग मेलामा सम्मिलित हुन आउँछन्।" | "एकातिर त मेला हेर्नका लागि विदेशी पर्यटकहरू धेरै सङ्ख्यामा पुग्छन्, भने अर्कातिर राजस्थान तथा छेउछाउका सम्पूर्ण क्षेत्रबाट आदिवासी अनि ग्रामीण मान्छेहरू आआफ्ना पशुसँग मेलामा सम्मिलित हुन आउँछन्।" | SakalBharati Normal |
हृदय विस्तारित हुँदा एवम् खुम्चिंदा पीडा हुन्छ। | हृदय विस्तारित हुँदा एवम् खुम्चिँदा पीडा हुन्छ। | Lohit-Devanagari |
यारको मसरुभूमि यात्राको उपयुक्त वातावरण बनाउँछ एउटा रक्लीचड्री आयोजनाले। | थारको मरुभूमि यात्राको उपयुक्त वातावरण बनाउँछ एउटा रङ्गीचङ्गी आयोजनाले। | Amiko-Regular |
एक्सप्रेस हाइवेका अनौठो ड्राइभपछि तपाईं वडोदरा पुग्न सक्नुहुन्छ॒ जसलाई बडौदा पनि भनिन्छ जुन समृद्ध परम्पराले युक्त एउटा कस्मोपोलिटन सहर हो। | एक्सप्रेस हाइवेका अनौठो ड्राइभपछि तपाईँ वडोदरा पुग्न सक्नुहुन्छ जसलाई बडौदा पनि भनिन्छ जुन समृद्ध परम्पराले युक्त एउटा कस्मोपोलिटन सहर हो। | Nirmala |
केही मानिसहर पैंदल त केही मानिसहरू वाहनद्वारा यहाँ पुग्छन्। | केही मानिसहरू पैदल त केही मानिसहरू वाहनद्वारा यहाँ पुग्छन्। | PragatiNarrow-Regular |
नोंटइकीमा नगरा बज्नेबित्तिकँ दर्शक टाढा-टाढाबाट दोंडेर आउँछन। | नौटङ्कीमा नगरा बज्नेबित्तिकै दर्शक टाढा-टाढाबाट दौडेर आउँछन्। | Rajdhani-Regular |
प्रारम्भका स्थितिमा घरेलु उपचारद्वारा तथा गम्भीरताका स्थितिमा सही ठाउँमा रिफर गरेर पनि धेरे शिशुहरूको रक्षा गर्न सकिन्छ। | प्रारम्भका स्थितिमा घरेलु उपचारद्वारा तथा गम्भीरताका स्थितिमा सही ठाउँमा रिफर गरेर पनि धेरै शिशुहरूको रक्षा गर्न सकिन्छ। | Nirmala |
”मुसुरीको खेती मुख्य रूपले उत्तर भारत, मध्य प्रदेश, महाराष्ट्रमा हुन्छ।" | "मुसुरीको खेती मुख्य रूपले उत्तर भारत, मध्य प्रदेश, महाराष्ट्रमा हुन्छ।" | Sarai |
सरोगेट क्रियाभन््दा पहिला केही कानुनी कुरा पनि ध्यान राख्नयोग्य हुन्छ। | सरोगेट क्रियाभन्दा पहिला केही कानुनी कुरा पनि ध्यान राख्नयोग्य हुन्छ। | YatraOne-Regular |
लाल किल्लास्थित आर्कियोलजिकल म्युजियममा मुगलकालका विभिन्न वस्तुहरू राखिएका छन्। | लाल किल्लास्थित आर्कियोलजिकल म्युजियममा मुगलकालका विभिन्न वस्तुहरू राखिएका छन्। | Mukta-Regular |
आफ्नो फैमिली हिस्त्री पनि चेक गर्नुपर्ठी | आफ्नो फेमिली हिस्ट्री पनि चेक गर्नुपर्छ। | PragatiNarrow-Regular |
"ग्र्यान्ड केनयानलाई चित्र अथवा शब्दका परिधिमा सीमित गर्न दुरुह मात्र होइन, इुस्साहस पनि हुन्छ |" | "ग्र्यान्ड केनयानलाई चित्र अथवा शब्दका परिधिमा सीमित गर्न दुरुह मात्र होइन, दुस्साहस पनि हुन्छ।" | Sanskrit2003 |
"यदि यसले ग्रोथ बढेको पाइयो भने एफ सी, अथवा बायोप्सीद्वारा यसबाट निकालिएका नमुनाको जाँच गरिन्छ जसबाट यस कुराको पुष्टी हुन्छ क्यान्सर छ वा छैन अनि यदि छ भने कुन अवस्थाको छा" | "यदि यसले ग्रोथ बढेको पाइयो भने एफ सी, अथवा बायोप्सीद्वारा यसबाट निकालिएका नमुनाको जाँच गरिन्छ जसबाट यस कुराको पुष्टी हुन्छ क्यान्सर छ वा छैन अनि यदि छ भने कुन अवस्थाको छ।" | Siddhanta |
बिटलाई सलादका रूपमा खानुहोस्। | बिटलाई सलादका रूपमा खानुहोस्। | SakalBharati Normal |
"तपाईलाई भनिदिऊ, अधिकांश मानिसलाई प्रभावित पानें क्यान्डिदा फज्डसले मुख, गला, ओठछेउछाउ अनि नो्नीभित्रका अंशलाई प्रभावित पाठ" | "तपाईँलाई भनिदिऊँ, अधिकांश मानिसलाई प्रभावित पार्ने क्यान्डिदा फङ्गसले मुख, गला, ओठछेउछाउ अनि जोर्नीभित्रका अंशलाई प्रभावित पार्छ।" | PragatiNarrow-Regular |
”नारू रोगका रोकथामका लागि कुवा, तलाउ एवम् झिल आदिको पानी छानेर मात्रै प्रयोग गर्नुपर्छ।” | "नारू रोगका रोकथामका लागि कुवा, तलाउ एवम् झिल आदिको पानी छानेर मात्रै प्रयोग गर्नुपर्छ।" | YatraOne-Regular |
ओननलाई पनि काठका तख्तामा राख्जुहोया | भोजनलाई पनि काठका तख्तामा राख्नुहोस्। | Kalam-Regular |
यदि हेपाटाइटिस-बी भाइरसले जवान मान्छेहरूलाई सइन््क्रमित गनयो भने ९५ प्रतिशत ६ महिनामा नै रोगबाट मुक्ति पाइहाल्छन् रहल ५ प्रतिशत मान्छेहरू मात्र रोगद्वारा सइडन्क्रमित रहन्छना | यदि हेपाटाइटिस-बी भाइरसले जवान मान्छेहरूलाई सङ्क्रमित गर्यो भने ९५ प्रतिशत ६ महिनामा नै रोगबाट मुक्ति पाइहाल्छन् रहल ५ प्रतिशत मान्छेहरू मात्र रोगद्वारा सङ्क्रमित रहन्छन्। | Baloo-Regular |
दाहिने हात पिठ्वूतर्फ पिल्यूपछिल्तिर भुईमा राख्ुहोस्। | दाहिने हात पिठ्यूँतर्फ पिठ्यूँपछिल्तिर भुइँमा राख्नुहोस्। | Palanquin-Regular |
"ज्वरोमा साधारण पस्िना काड्ढे ऑषधी-जस्तै पोठास साइ़ब्रेद, स्पिरिद ईथर नाइ्त्रोली, आदि धेर हुन्छा" | "ज्वरोमा साधारण पसिना काढ्ने औषधी-जस्तै पोटास साइट्रेट, स्पिरिट ईथर नाइट्रोली, आदि धेर हुन्छ।" | PragatiNarrow-Regular |
ठुला जिल्लामा दुईवटा कृषि विज्ञान केन्द्र खोल्न सकि-्छ। | ठुला जिल्लामा दुईवटा कृषि विज्ञान केन्द्र खोल्न सकिन्छ। | Karma-Regular |
यही कोरोनरी धमनीहरू अवरुद्ध हुँदा हार्ट अट्यावट हुन्छ। | यही कोरोनरी धमनीहरू अवरुद्ध हुँदा हार्ट अट्याक्ट हुन्छ। | Sarai |
निमोनिया रोग प्राय: एकपाखे फोक्सोमा हुन्ठा | निमोनिया रोग प्रायः एकपाखे फोक्सोमा हुन्छ। | Kokila |
तर मैले जे देख्देछ त्यो साँचो हो। | तर मैले जे देख्दैछु त्यो साँचो हो। | Hind-Regular |
पुरुषहरूका शुक्राशय नष्ट हुनसक्छ। | पुरुषहरूका शुक्राशय नष्ट हुनसक्छ। | Sura-Regular |
null | दिल्लीबाट कलसीका लागि बस पनि लिन सकिन्छ। | PalanquinDark-Regular |
"खाना निल्न वा शौचमा कष्ट ह॒नु, निरन्तर अपच अथवा कब्जियत हुनु।" | "खाना निल्न वा शौचमा कष्ट हुनु, निरन्तर अपच अथवा कब्जियत हुनु।" | Biryani-Regular |
कराइकुडीमा द बड़लामा बस्ने उत्तम व्यवस्था छ। | कराइकुडीमा द बङ्गलामा बस्ने उत्तम व्यवस्था छ। | EkMukta-Regular |
अदवानीमा चारैतिर हरियाली छा | अदवानीमा चारैतिर हरियाली छ। | utsaah |
"आउँदा वर्षपा प्रत्येक एक्टर यस्तो टिभी सोको अंश बन्न चाहन्छन्, जसको थालनी सबैभन्दा घेर टिआरपीसँग छ।" | "आउँदा वर्षमा प्रत्येक एक्टर यस्तो टिभी सोको अंश बन्न चाहन्छन्, जसको थालनी सबैभन्दा धेर टिआरपीसँग छ।" | Biryani-Regular |
आज सभ्य एवम् सुसंस्कृत मानिने नाटककार धुलो-फुस्रो ग्रामीण जीवनसँग एकरस हुनसक्दैनन। | आज सभ्य एवम् सुसंस्कृत मानिने नाटककार धुलो-फुस्रो ग्रामीण जीवनसँग एकरस हुनसक्दैनन्। | Sarala-Regular |
वर्तमानमा कृषिसँग सम्बन्धित अध्ययनका लागि समस्त स्तरमा औकडाको उपलब्ध नह॒नु अध्ययनमा सबैभन्दा ठुलो समस्या अनि अवरोध हो। | वर्तमानमा कृषिसँग सम्बन्धित अध्ययनका लागि समस्त स्तरमा आँकडाको उपलब्ध नहुनु अध्ययनमा सबैभन्दा ठुलो समस्या अनि अवरोध हो। | PalanquinDark-Regular |
जाडाको मौसमले पक्षीलाई सबैभन्दा घेर आकर्षित गछी | जाडाको मौसमले पक्षीलाई सबैभन्दा धेर आकर्षित गर्छ। | Baloo-Regular |
कुनै अपराधीले यदि सूत्रका रूपमा महत्त्वपूर्ण सुरुग अथवा सूचना दिंदेछ भने त्यसको गोपनीयता राख्मुपर्छ अनि उसको नाम कुनै पनि परिस्थितिमा सार्वजनिक गर्नु हुँदैना। | कुनै अपराधीले यदि सूत्रका रूपमा महत्त्वपूर्ण सुराग अथवा सूचना दिँदैछ भने त्यसको गोपनीयता राख्नुपर्छ अनि उसको नाम कुनै पनि परिस्थितिमा सार्वजनिक गर्नु हुँदैन। | Kadwa-Regular |
"बायोप्सी टेस्ट गर्न त्यसै त तपाईका नियमित जाँचको एउटा अड्ग नै हो, तर फेरि पनि हमनित्त परिवर्तनका कारण हुने अतिरिक्त अवयव अथवा ग्रन्थी, पेटका तत्त्ता भागमा व्यथा, अनुहारमा अचानक रौँ उम्रिनु, ओजन बढ़नु अनि मासिकधर्म अनियमित भएमा यो अवश्य गर्नुहोस्|" | "बायोप्सी टेस्ट गर्नु त्यसै त तपाईँका नियमित जाँचको एउटा अङ्ग नै हो, तर फेरि पनि हर्मोनल परिवर्तनका कारण हुने अतिरिक्त अवयव अथवा ग्रन्थी, पेटका तल्ला भागमा व्यथा, अनुहारमा अचानक रौँ उम्रिनु, ओजन बढ्नु अनि मासिकधर्म अनियमित भएमा यो अवश्य गर्नुहोस्।" | Asar-Regular |
मणिपुस्मा बोलिने भाषा हो-मणिपुरी। | मणिपुरमा बोलिने भाषा हो-मणिपुरी। | Karma-Regular |
यदि स्वयम् व्यवस्थामा समर्थ नभएमा समय नगुमाएर राप्रो चिकित्सक अथवा अस्पतालमा पठाउनु विलम्ब गर्नु हुँदैना। | यदि स्वयम् व्यवस्थामा समर्थ नभएमा समय नगुमाएर राम्रो चिकित्सक अथवा अस्पतालमा पठाउनु विलम्ब गर्नु हुँदैन। | Kadwa-Regular |
यसपछि त्यस समयमा अद्भेजका ग्रीष्मकालीन राजधानी सिमला सम्पूर्ण भारतसँग रेल लाइनद्वारा जोडियो। | यसपछि त्यस समयमा अङ्ग्रेजका ग्रीष्मकालीन राजधानी सिमला सम्पूर्ण भारतसँग रेल लाइनद्वारा जोडियो। | Gargi |
के यस सम्बन्धमा हामी आफ़ै लागि अथवा आफ़ा परिवारका लागि केही सोच्च सक्छां? | के यस सम्बन्धमा हामी आफ्नै लागि अथवा आफ्ना परिवारका लागि केही सोच्न सक्छौँ? | Karma-Regular |
डँट उत्सव मेला पहिलोपल्ट आयोजित हुँदा प्रसिद्धि पायो अनि अघिल्लो वर्ष ढोला मारूसमेत बिकानेरका होटलहरूमा ठाऊँ पाइएन। | उँट उत्सव मेला पहिलोपल्ट आयोजित हुँदा प्रसिद्धि पायो अनि अघिल्लो वर्ष ढोला मारूसमेत बिकानेरका होटलहरूमा ठाउँ पाइएन। | Nakula |
हरिया-परिया रुखपात अनि शीतल बतासबिच बेलुकाको समय बिताउनु छ भने शासकीय अलडूकृत उद्यानमा आउनुहोस्। | हरिया-परिया रुखपात अनि शीतल बतासबिच बेलुकाको समय बिताउनु छ भने शासकीय अलङ्कृत उद्यानमा आउनुहोस्। | NotoSans-Regular |
यसका ल्ागि इलेक्ट्रोनिक कोडरको प्रयोग गरिन्छ। | यसका लागि इलेक्ट्रोनिक कोडरको प्रयोग गरिन्छ। | PalanquinDark-Regular |
(लगभग ११० अआर्किड तथा हाइब्रिडका किसिमहरू यहां उत्पत्ति हुन्छन। | लगभग ११० अर्किड तथा हाइब्रिडका किसिमहरू यहाँ उत्पत्ति हुन्छन्। | Sanskrit2003 |
दीप वात झ़ाडमा शक्तिर शौर्यको | वीर रस प्रधान स्वाङमा शक्ति र शौर्यको वर्णन गरिएको छ। | Hind-Regular |
रायसेन जिल्लाका औबेदुल्लागञ्ज विकास खण्डअन्तर्गत पर्ने भोजपुर शिव मन्दिर अनि जैन मन्दिरका लागि विख्यात छा | रायसेन जिल्लाका औबेदुल्लागञ्ज विकास खण्डअन्तर्गत पर्ने भोजपुर शिव मन्दिर अनि जैन मन्दिरका लागि विख्यात छ। | Sumana-Regular |
"सोनमले भनिनू, मलाई लाग्छ, हाम्रा फिल्ममा परम्परागत भारतीय डान्स देखाईदैननू।" | "सोनमले भनिन्, मलाई लाग्छ, हाम्रा फिल्ममा परम्परागत भारतीय डान्स देखाइँदैनन्।" | MartelSans-Regular |
पटनामा एउटापछि अर्कों प्रतापी राजाहरूको शासन रह्यो जसले आपना राजवंशको प्रतिष्ठा बढाउँदे आफ्ना राजधानीलाई प्रत्येकपल्ट एउटा नयाँ नाम दिएर सम्बोधित गरे। | पटनामा एउटापछि अर्को प्रतापी राजाहरूको शासन रह्यो जसले आफ्ना राजवंशको प्रतिष्ठा बढाउँदै आफ्ना राजधानीलाई प्रत्येकपल्ट एउटा नयाँ नाम दिएर सम्बोधित गरे। | Nirmala |
कैही असल स्वभाव भरेर पनि दिमागलाई तीक्षण राख्न सकिन्छा | केही असल स्वभाव भरेर पनि दिमागलाई तीक्ष्ण राख्न सकिन्छ। | utsaah |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.