ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
”यो कुरा याद राख्नयोग्य छ, सुन्तले रड॒गको सूर्य तप्त पानी धर तातो हुन्छ।"
"यो कुरा याद राख्‍नयोग्य छ, सुन्‍तले रङ्गको सूर्य तप्त पानी धेरै तातो हुन्छ।"
YatraOne-Regular
"तर पनि यो स्वीकार गरिन्छ, वन थ्युनेनले आधुनिक बजारोन्मुख कृषिका केह्दी पक्ष बुझ्ले प्रयास गरेका छन्‌।"
"तर पनि यो स्वीकार गरिन्छ, वन थ्युनेनले आधुनिक बजारोन्मुख कृषिका केही पक्ष बुझ्ने प्रयास गरेका छन्।"
Hind-Regular
यस्तै प्रकारले सप्पूर्ण क्षेत्रमा मानव आबादीमा निरन्तर बढ़ीत्तरी हुनाले पहाडबिचका जमिनमा स्थित बाक्ला ज्लल जुन आज धेरथोर मात्रामा स्थित छन्‌ माथि पनि जोखिमको बादल घुमिरहेको छ।
यस्तै प्रकारले सम्पूर्ण क्षेत्रमा मानव आबादीमा निरन्तर बढोत्तरी हुनाले पहाडबिचका जमिनमा स्थित बाक्ला जङ्गल जुन आज धेरथोर मात्रामा स्थित छन् माथि पनि जोखिमको बादल घुमिरहेको छ।
EkMukta-Regular
गैर-कृषिका लागि आवश्यक अधिकांश काँचो माल कृषि क्षेत्रबाट नै प्राप्त हुन्छा
गैर-कृषिका लागि आवश्यक अधिकांश काँचो माल कृषि क्षेत्रबाट नै प्राप्‍त हुन्छ।
Sumana-Regular
यसबाहेक अन्न राख्ते भौंडा एवम्‌ गहुँका दाना पनि प्राप्त भरका छन्‌।
यसबाहेक अन्न राख्‍ने भाँडा एवम् गहुँका दाना पनि प्राप्‍त भएका छन्।
Sarai
“रांची कोलकाता, दिल्‍ली, मुम्बई अनि पटनाबाट हवाई मार्गबाट सजिलै पुग्न सकिन्छ।"
"राँची कोलकाता, दिल्ली, मुम्बई अनि पटनाबाट हवाई मार्गबाट सजिलै पुग्न सकिन्छ।"
Sarai
सोडियमको मात्रा बढ़ने तथा घट्नाले मस्तिष्कमा अनि 'पोटासियमको मात्रा घट़ने-बढ़नाले स्नायु अनि हृदयका 'गतिविधिहरूमाथि गम्भीर प्रभाव पर्नसक्छा
सोडियमको मात्रा बढ्ने तथा घट्नाले मस्तिष्कमा अनि पोटासियमको मात्रा घट्ने-बढ्नाले स्‍नायु अनि हृदयका गतिविधिहरूमाथि गम्भीर प्रभाव पर्नसक्छ।
Kokila
"गहिरो निलो-शीतल, पित्त रोगको नाशक, ज्वरोनाशक तथा शान्ति प्रदान गर्ने हुन्छ।"
"गहिरो निलो-शीतल, पित्त रोगको नाशक, ज्वरोनाशक तथा शान्‍ति प्रदान गर्ने हुन्छ।"
Sarala-Regular
“घाम, वर्षा अनि हावाका कारण चित्र मेटिएका छन्‌ तर जब यी भिजेका लुगाले घस्न थालेपछि देखिन याल्छन्‌"
"घाम, वर्षा अनि हावाका कारण चित्र मेटिएका छन् तर जब यी भिजेका लुगाले घस्‍न थालेपछि देखिन थाल्छन्।"
Palanquin-Regular
केवल काम मात्र होइन आराम पनि गर्नुहोस।
केवल काम मात्र होइन आराम पनि गर्नुहोस्।
Siddhanta
'पेट एउटा बन्द थैली हो, जसका भित्र अमाशय, कलेजो, आन्द्रा, मिर्गौला, लिम्फ ग्रन्थीहरू, फियो आदि रहेका छन्‌।"
"पेट एउटा बन्द थैली हो, जसका भित्र अमाशय, कलेजो, आन्द्रा, मिर्गौला, लिम्फ ग्रन्थीहरू, फियो आदि रहेका छन्।"
Samanata
कहिले सिकार देखेर आनन्दको भाव प्रदर्शित गर्छ भने कहिले त्यो सिकार भाग्दा धेरे निराश हुन्छ अनि ऊ मूर्छित भएर लड्छ।
कहिले सिकार देखेर आनन्दको भाव प्रदर्शित गर्छ भने कहिले त्यो सिकार भाग्दा धेरै निराश हुन्छ अनि ऊ मूर्छित भएर लड्छ।
Nirmala
कृषिको सर्वाड्गीण विकासका लागि यो एउटा धेरै राप्रो कदम हो।
कृषिको सर्वाङ्गीण विकासका लागि यो एउटा धेरै राम्रो कदम हो।
PalanquinDark-Regular
यसैले अधिकांश मानिसहरू आफ्नो छुट्टी बिताउन झारखण्ड आउँछन्‌।
यसैले अधिकांश मानिसहरू आफ्नो छुट्टी बिताउन झारखण्ड आउँछन्।
Samanata
राज्यमा पहिलोपल्ट राजकीय बस सेवा टोन्कमा १९४२ ई मा प्रारम्भ भएको थियो।
राज्यमा पहिलोपल्ट राजकीय बस सेवा टोन्कमा १९५२ ई मा प्रारम्भ भएको थियो।
Halant-Regular
छत्रपति शाहु जी महाराज मेडिकल विविका विशेषज्ञहरूले सरवाइकल (पाठेघरको मुख) क्यान्सरको जाँच गर्ने स्वदेशी तक्निक विकसित गरेका छन्‌।
छत्रपति शाहु जी महाराज मेडिकल विविका विशेषज्ञहरूले सरवाइकल (पाठेघरको मुख) क्यान्‍सरको जाँच गर्ने स्वदेशी तक्‍निक विकसित गरेका छन्।
Yantramanav-Regular
बिढ़ेशी पर्यटकको अर्को आकर्षण हाम्रो माड़लाँ लामा तटरेखामा फँलिएका भव्य वीचहर हुन्‌।
विदेशी पर्यटकको अर्को आकर्षण हाम्रो माइलौँ लामा तटरेखामा फैलिएका भव्य वीचहरू हुन्।
Kalam-Regular
लक्षण: निमोनिया रोगको मुख्य कारण ब्रोन्‍्काइटिस रोग बढ़नुलाई भन्‍ने गरिन्छ।
लक्षण: निमोनिया रोगको मुख्य कारण ब्रोन्काइटिस रोग बढ्नुलाई भन्‍ने गरिन्छ।
Mukta-Regular
यात्रीहरले आफ्ना मनोकामनासँग यहाँ धागो बाँघ्छन्‌ अनि त्यो पुरा भएपछि आफै आए र त्यो खोल्छन्‌।
यात्रीहरूले आफ्ना मनोकामनासँग यहाँ धागो बाँध्छन् अनि त्यो पुरा भएपछि आफै आएर त्यो खोल्छन्।
Sumana-Regular
यसले गर्दा सूर्यका किरणबाट जोगिनु उत्कृष्ट हुन्छ तथा सूर्यको ३९ प्रतिशत किरणलाई अवशोषित गछी
यसले गर्दा सूर्यका किरणबाट जोगिनु उत्कृष्ट हुन्छ तथा सूर्यको ३९ प्रतिशत किरणलाई अवशोषित गर्छ।
utsaah
तर त्यस आमालाई स्वीकार गर्न मानिसलाई केही गाहो परिरहेको छ।
तर त्यस आमालाई स्वीकार गर्न मानिसलाई केही गाह्रो परिरहेको छ।
Shobhika-Regular
जवाहरलाल नेहरू सज्गहालयमा इटानगरका जनजातिसँग जोडिएका सांस्कृतिक अनि सामाजिक धरोहर हे सकिन्छ ।
जवाहरलाल नेहरू सङ्ग्रहालयमा इटानगरका जनजातिसँग जोडिएका सांस्कृतिक अनि सामाजिक धरोहर हेर्न सकिन्छ।
Sanskrit_text
पानी धेरततातो हुनुहुँदैन।
पानी धेर तातो हुनुहुँदैन।
Baloo2-Regular
“यदियो प्रकृति ईश्वरकै एउटा विस्तार हो भने फेरि त्यसको सांसारिक अस्तित्व चाहे जति पनि अमूर्त किन नहोस्‌, यी जड़लका धड्कनमा तपाईले यसलाई खुबै मूर्त अनि प्रत्यक्ष ढड़ले आपना आँखाअधि हे्न सकनुहुन्छा"
"यदि यो प्रकृति ईश्‍वरकै एउटा विस्तार हो भने फेरि त्यसको सांसारिक अस्तित्व चाहे जति पनि अमूर्त किन नहोस्, यी जङ्गलका धड्कनमा तपाईँले यसलाई खुबै मूर्त अनि प्रत्यक्ष ढङ्गले आफ्ना आँखाअघि हेर्न सक्‍नुहुन्छ।"
Baloo-Regular
यस्तै क्रम केही दिनसम्म चलिरहो।
यस्तै क्रम केही दिनसम्म चलिरह्यो।
Mukta-Regular
कुल्ला एक खेपमा दुई अथवा 'तीनपल्ट गर्नुहोस्‌।
कुल्ला एक खेपमा दुई अथवा तीनपल्ट गर्नुहोस्।
YatraOne-Regular
चित्र ती सबै भन्न सक्षम हुन्छ जसको वर्णन शब्दमा सम्भव हुन सकदैन।
चित्र ती सबै भन्न सक्षम हुन्छ जसको वर्णन शब्दमा सम्भव हुन सक्दैन।
Palanquin-Regular
व्यावहारिक कार्यका लागि भूमि सर्वेक्षणका महत्त्वमा अब कुनै पनि ऑँली उठदैन।
व्यावहारिक कार्यका लागि भूमि सर्वेक्षणका महत्त्वमा अब कुनै पनि औँली उठ्दैन।
Sahadeva
कफ धेरे आउँछ तथा कठिनसँग निस्कन्छा
कफ धेरै आउँछ तथा कठिनसँग निस्कन्छ।
Sura-Regular
गिरगाऊँ चौपाटी मा प्रायः पारिवारिक मानिसहरू वै घुम्न आउँछन्‌ यसैले यहाँ युवा जोडीहरूको त्यो दृश्य कम्ती नै देख़ पाइन्छ।
गिरगाउँ चौपाटी मा प्रायः पारिवारिक मानिसहरू नै घुम्न आउँछन् यसैले यहाँ युवा जोडीहरूको त्यो दृश्य कम्ती नै देख्न पाइन्छ।
Laila-Regular
यदि उसलाई खेलमा रुचि ने हुँदेन भने उसको रिपोर्टिड मुर्झाएको अनि निस्तेज हुन्छ।
यदि उसलाई खेलमा रुचि नै हुँदैन भने उसको रिपोर्टिङ मुर्झाएको अनि निस्तेज हुन्छ।
Sanskrit2003
धेरै ठाउँमा रोड यातायात यस ट्रेनसँगसँग हुन्छा।
धेरै ठाउँमा रोड यातायात यस ट्रेनसँगसँगै हुन्छ।
RhodiumLibre-Regular
तर प्रभाष जोशीलाई एकजना असफल सम्पादक पनि मात्र सकिन्‍्छ किनभने उनीसँग पत्रकारितामा आउने भविष्यका विपत्तिसँग लड्डे राजनीतिक ज्ञानको अभाव थियो।
तर प्रभाष जोशीलाई एकजना असफल सम्पादक पनि मान्न सकिन्छ किनभने उनीसँग पत्रकारितामा आउने भविष्यका विपत्तिसँग लड्ने राजनीतिक ज्ञानको अभाव थियो।
Jaldi-Regular
सहाद्रि आयुर्वेद केन्द्रमा विभिन्‍न रोगहरूको चिकित्साबाहेक सुख चिकित्सा अर्थात्‌ स्वास्थ्य वर्धन चिकित्साको पनि व्यवस्था गरिएको छा
सह्याद्रि आयुर्वेद केन्द्रमा विभिन्‍न रोगहरूको चिकित्साबाहेक सुख चिकित्सा अर्थात् स्वास्थ्य वर्धन चिकित्साको पनि व्यवस्था गरिएको छ।
Kadwa-Regular
”यहाँ असर, ग्रे हेरो्स, स्पटेड बिल पेलिकन्स, वाइट आइबिस, इगल्स, किडफिसर्स, फ्यालकन्स, हेरिड गुल्स, क्यास्पियन टर्स अनि ओपेन सड़्ख्यामा छन्‌।”
"यहाँ अस्प्रे, ग्रे हेरोन्स, स्पटेड बिल पेलिकन्स, वाइट आइबिस, इगल्स, किङफिसर्स, फ्यालकन्स, हेरिङ गुल्स, क्यास्पियन टर्न्स अनि ओपेन बिन हेरोन्स ठुला सङ्ख्यामा छन्।"
Sarai
अमृतसर सहरमा अप्रैल महिबामा बैशाखीको पर्व घुमधामसँग मनाइब्छ।
अमृतसर सहरमा अप्रेल महिनामा बैशाखीको पर्व धुमधामसँग मनाइन्छ।
Laila-Regular
लोले गाऊँ १६७६ मिटर उँचाइमा स्थित छ।
लोले गाउँ १६७६ मिटर उँचाइमा स्थित छ।
Gargi
"अनुमान गरिन्छ, ताल-भजिका क्रीडाका प्रसड़मा ताडका रुखमा हमला गरिग्थ्यो।"
"अनुमान गरिन्छ, ताल-भजिका क्रीडाका प्रसङ्गमा ताडका रुखमा हमला गरिन्थ्यो।"
Baloo2-Regular
सम्पूर्ण विश्वमा ऐतिहासिक जड्गली गधा नै एउटा वास्तविक प्राणी हो।
सम्पूर्ण विश्‍वमा ऐतिहासिक जङ्गली गधा नै एउटा वास्तविक प्राणी हो।
Palanquin-Regular
"यस प्याकेजमा नै स्किइड प्रशिक्षण, आवास अनि भोजनको व्यवस्था पनि सामेल छ।"
"यस प्याकेजमा नै स्किइङ प्रशिक्षण, आवास अनि भोजनको व्यवस्था पनि सामेल छ।"
Nirmala
"उपलब्ध शोध सूचनाको अध्ययन तथा परीक्षणबाट ज्ञात हन्छ, साधारण रूपमा मनसुनको वर्षा सुरु हुंदासम्म लगभग १०-१५ दिनपछि उत्तरी अनि केन्द्रीय प्रान्तमा जुलाईका दोस़ो पक्षमा रोप्ने काम सुरु गरिस्छ।"
"उपलब्ध शोध सूचनाको अध्ययन तथा परीक्षणबाट ज्ञात हुन्छ, साधारण रूपमा मनसुनको वर्षा सुरु हुँदासम्म लगभग १०-१५ दिनपछि उत्तरी अनि केन्द्रीय प्रान्तमा जुलाईका दोस्रो पक्षमा रोप्ने काम सुरु गरिन्छ।"
Sahitya-Regular
आशा के छ भने उनले यसै दिशामा प्रयास गरिरहने छन्‌।
आशा के छ भने उनले यसै दिशामा प्रयास गरिरहने छन्।
Palanquin-Regular
"गुडमा क्यालसियम, फस्फोरस र जिह्लको पर्याप्त मात्रामा उपलब्धता शरीरका लागि उपयोगी हो।"
"गुडमा क्यालसियम, फस्फोरस र जिङ्कको पर्याप्‍त मात्रामा उपलब्धता शरीरका लागि उपयोगी हो।"
Sumana-Regular
"सुक्खा अमला घिउमा तारेर, पिसेर टाउकामा लेप गर्नाले पनि नाश्री फुटेकामा लाभ पाइन्छ।"
"सुक्‍खा अमला घिउमा तारेर, पिसेर टाउकामा लेप गर्नाले पनि नाथ्री फुटेकामा लाभ पाइन्छ।"
Akshar Unicode
"डाक्टरहरूले भनेअनुसार जति प्रकारका टेस्ट उनीहरू एउटा गर्भावती महिलालाई भन्छन्‌ ती सम्पूर्ण टेस्ट उसले गराउनु पर्छ, यसले शिशु अनि आमा दुवैको स्वास्थ्य सुरक्षित हुनसक्छ।"
"डाक्टरहरूले भनेअनुसार जति प्रकारका टेस्ट उनीहरू एउटा गर्भावती महिलालाई भन्छन् ती सम्पूर्ण टेस्ट उसले गराउनु पर्छ, यसले शिशु अनि आमा दुवैको स्वास्थ्य सुरक्षित हुनसक्छ।"
Glegoo-Regular
किसानको बिग्रेंदो अवस्थाको मूल कारण कृषि उत्पादका मूल्यमा हास हो।
किसानको बिग्रँदो अवस्थाको मूल कारण कृषि उत्पादका मूल्यमा ह्रास हो।
utsaah
यहाँबाट श्रीखण्ड महादेव तथा धेरै स्थानीय शिखर अत्यन्त दर्शनीय एवम्‌ मनोरम छ जसमा ट्याकिड गर्न सकिन्छ।
यहाँबाट श्रीखण्ड महादेव तथा धेरै स्थानीय शिखर अत्यन्त दर्शनीय एवम् मनोरम छ जसमा ट्र्याकिङ गर्न सकिन्छ।
Asar-Regular
अधियाँमा खेती गर्ने किसानहरूलाई आलीबन्धनमा विशेष सहयोग गरियोस्‌॥
अधियाँमा खेती गर्ने किसानहरूलाई आलीबन्धनमा विशेष सहयोग गरियोस्।
EkMukta-Regular
यस स्थानमा नाउद्दारा सुगमतासित पुग्र सकिन्छ।
यस स्थानमा नाउद्वारा सुगमतासित पुग्न सकिन्छ।
Mukta-Regular
चन्द्रलालका दुईजना शिष्यले आफनो भिन्नाभिन्नै अखाडालाई सँगालेका छनू।
चन्द्रलालका दुईजना शिष्यले आफ्नो भिन्नाभिन्नै अखाडालाई सँगालेका छन्।
MartelSans-Regular
केही मामिलामा यो संक्रमित गर्भवती आमाबाट उसका नजन्मेको वा नवजात शिशुलाई पनि लाग्न सकक्‍्छा
केही मामिलामा यो संक्रमित गर्भवती आमाबाट उसका नजन्मेको वा नवजात शिशुलाई पनि लाग्‍न सक्छ।
Sarala-Regular
भारतमा भूमि उपयोगमा विविधता देख पाइन्छ।
भारतमा भूमि उपयोगमा विविधता देख्न पाइन्छ।
Palanquin-Regular
अपराधरसँग सम्बन्धित रिपोर्टिड गर्दा 'एकजना रिपोर्टर सबसनीपूर्ण तत्त्वबाट बाँचुपर्छ।
अपराधसँग सम्बन्धित रिपोर्टिङ गर्दा एकजना रिपोर्टर सनसनीपूर्ण तत्त्वबाट बाँच्नुपर्छ।
Laila-Regular
यसमा तिर्खा बेसी लाग्नु अनि भोक कम्ती लाग्नु।
यसमा तिर्खा बेसी लाग्‍नु अनि भोक कम्ती लाग्‍नु।
MartelSans-Regular
"यस वर्ष मेलामा सार्क देशबाहेक तजाकिस्तान, मिश्र र अफगानिस्तानले पनि आफना पसल लगाएका छन्‌।"
"यस वर्ष मेलामा सार्क देशबाहेक तजाकिस्तान, मिश्र र अफगानिस्तानले पनि आफ्ना पसल लगाएका छन्।"
Sumana-Regular
अक्षय तृतीयाको एक दिन पहिला गज्ञाको डोली मुखबाबाट गज्लेत्रीका लागि प्रस्थान गर्छ।
अक्षय तृतीयाको एक दिन पहिला गङ्गाको डोली मुखबाबाट गङ्गोत्रीका लागि प्रस्थान गर्छ।
Sanskrit_text
सैन्य अकादमी देहरादुनका घुमौरा मार्गमा बनिएको छा
सैन्य अकादमी देहरादुनका घुमौरा मार्गमा बनिएको छ।
Kokila
सहडोलदेखि अमरकन्टक मार्गतिर निक्‍्लँदे प्राकृतिक दृश्यहरू अनि हरियालीद्वारा आच्छादित वृक्षहरूको शुड्खला सुर हँदछ।
सहडोलदेखि अमरकन्टक मार्गतिर निक्लँदै प्राकृतिक दृश्यहरू अनि हरियालीद्वारा आच्छादित वृक्षहरूको शृङ्खला सुरु हुँदछ।
Akshar Unicode
प्रियता अनि अप्रियताको भाव स्वाधिष्ठान चक्रबाट प्रकट हुन्छना
प्रियता अनि अप्रियताको भाव स्वाधिष्‍ठान चक्रबाट प्रकट हुन्छन्।
Baloo-Regular
"यसको वितरण अत्यन्त असमान छ जस्तो तपाईलाई ज़ात होला, खासीका पहाड॒हरूमा लगभग ४००० पि मी वार्षिक जहाँ पश्चिमी राजस्थानमा केवल २०० पि मी मात्र वर्षा हुन्छ।"
"यसको वितरण अत्यन्त असमान छ जस्तो तपाईँलाई ज्ञात होला, खासीका पहाडहरूमा लगभग ४००० मि मी वार्षिक जहाँ पश्‍चिमी राजस्थानमा केवल २०० मि मी मात्रै वर्षा हुन्छ।"
Biryani-Regular
क्याथोलिक क्याथोड़ल को वास्तुशिल्प दर्शनीय छ।
क्याथोलिक क्याथोड्रल को वास्तुशिल्प दर्शनीय छ।
Lohit-Devanagari
कफी तथा चियाबारीका लागि प्रसिद्ध यस ठाउँनजिक शान्त पहाडी क्षेत्र कुच्चुर तथा कोटगिरी पनि दर्शनीय छन्‌।
कफी तथा चियाबारीका लागि प्रसिद्ध यस ठाउँनजिकै शान्त पहाडी क्षेत्र कुन्नुर तथा कोटगिरी पनि दर्शनीय छन्।
Eczar-Regular
पर्यटकले तामडिल लेक मा बोट राइडिडसँगै माछाका सिकारको पनि आनन्द लिन सक्छन्‌।
पर्यटकले तामडिल लेक मा बोट राइडिङसँगै माछाका सिकारको पनि आनन्द लिन सक्छन्।
YatraOne-Regular
मूर्ति अष्टभुजा छ।
मूर्ति अष्‍टभुजा छ।
Mukta-Regular
चौंथो योजना पा अनि कृषि-यस॒ पल्नुवर्षीय योजनामा कृषि उच्च प्राथमिकता द्ड़ियो।
चौथो योजना पञ्चवर्षीय अनि कृषि-यस पञ्चवर्षीय योजनामा कृषि विकासलाई उच्च प्राथमिकता दिइयो।
PragatiNarrow-Regular
लिन रोम सातवटा पहाडबिच थियो।
प्राचीन रोम सातवटा पहाडबिच स्थित थियो।
PalanquinDark-Regular
हुला ठुला बिलो वृक्षह्वारा आच्छाढित साना साना ढ्वीप तथा तैरिर्हेका बचैंचाले यस झीलका शोभालाई ढुई गुणा गरिदिन्छ।
ठुला ठुला बिलो वृक्षद्वारा आच्छादित साना साना द्वीप तथा तैरिरहेका बघैँचाले यस झीलका शोभालाई दुई गुणा गरिदिन्छ।
Arya-Regular
समाचार समितिका लक्षित वर्ग कुनै एउटा सहर हुँदैन तर सिज्जो देश अनि विश्व हुन्छा
समाचार समितिका लक्षित वर्ग कुनै एउटा सहर हुँदैन तर सिङ्गो देश अनि विश्‍व हुन्छ।
Kadwa-Regular
घेरे देशी विदेशी फिल्म फेस्टिमल्समा यो फिल्म पुरस्कृत अनि प्रशंसित भड़सकेको छा
धेरै देशी विदेशी फिल्म फेस्टिभल्समा यो फिल्म पुरस्कृत अनि प्रशंसित भइसकेको छ।
Hind-Regular
महिलाहसरूमा प्रजनन अड्गको क्यान्सर।
महिलाहरूमा प्रजनन अङ्गको क्यान्सर।
Palanquin-Regular
"निताबदेखि गर्दनसाम एकपल्ट हात माथि न सू, फेरि तल लानुहोस्‌, यस्तो घेरैंपल्ट ।
"नितम्‍बदेखि गर्दनसम्‍म एकपल्ट हात माथि लानुहोस्, फेरि तल लानुहोस्, यस्तो धेरैपल्ट गर्नुहोस्।"
Rajdhani-Regular
"यी ट्याक्सीहरू जम्मूका विमानस्थल, जम्मू रेलवे स्टेसन अनि जम्मू स्थित यात्री स्वागत केन्द्रवाट उपलब्ध रहन्छन्‌।"
"यी ट्याक्सीहरू जम्मूका विमानस्थल, जम्मू रेलवे स्टेसन अनि जम्मू स्थित यात्री स्वागत केन्द्रबाट उपलब्ध रहन्छन्।"
SakalBharati Normal
"प्राकृतिक फल तथा सब्जीहरूमा एन्टिअक्सिडेन्ट तथा खनिजहरूको मात्रा घेर हुन्छ, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ।”
"प्राकृतिक फल तथा सब्जीहरूमा एन्टिअक्सिडेन्ट तथा खनिजहरूको मात्रा धेर हुन्छ, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ।"
Eczar-Regular
यस उँचाइबाट चारैतिरको मनमोहक दृश्य देखिन्छा।
यस उँचाइबाट चारैतिरको मनमोहक दृश्य देखिन्छ।
Mukta-Regular
दीर्घ दिवसीय बिरुवा ती हुन्‌ जुन १४ घण्टाभन्दा अधिक लामो दिन हुँदा मात्र फुल्छन।
दीर्घ दिवसीय बिरुवा ती हुन् जुन १४ घण्टाभन्दा अधिक लामो दिन हुँदा मात्र फुल्छन्।
Sarala-Regular
राजस्थानमा ३२ वटा जिल्ला छ्न्‌।
राजस्थानमा ३२ वटा जिल्ला छन्।
Kurale-Regular
भारतले प्राकृतिक संसाधन विशेष गरी सिंचित भूमिका उपलब्धतालाई ध्यानमा राख्दे सतत कृषि विकास सुनिश्चित गर्न आवश्यक छ।
भारतले प्राकृतिक संसाधन विशेष गरी सिँचित भूमिका उपलब्धतालाई ध्यानमा राख्दै सतत कृषि विकास सुनिश्‍चित गर्न आवश्यक छ।
YatraOne-Regular
"खुर्पानीलाई नक्याटर, मदिरा एवम्‌ जाम बनाउनका लागि पनि उपयोगमा ल्याइन्छ।"
"खुर्पानीलाई नक्याटर, मदिरा एवम् जाम बनाउनका लागि पनि उपयोगमा ल्याइन्छ।"
EkMukta-Regular
"यो एउटा निर्विवाद तथ्य हो, इटलीको यात्रा नगरी युरोपीय सभ्यता, संस्कृतिको इतिहास जान्ु सम्मव छैन।"
"यो एउटा निर्विवाद तथ्य हो, इटलीको यात्रा नगरी युरोपीय सभ्यता, संस्कृतिको इतिहास जान्नु सम्भव छैन।"
Baloo2-Regular
"एउटा ह्वान्ड ब्याग आफूसँग अवश्य राख्नुह्ोस्‌ जसमा दैनन्दिनका चिजहरू जस्ते पेन, माचिस, टर्च, साबुन, गिलास, सेमिडः किट, मेकअप किट, नानीको सामान आदि होस्‌ू।"
"एउटा ह्यान्ड ब्याग आफूसँग अवश्य राख्‍नुहोस् जसमा दैनन्दिनका चिजहरू जस्तै पेन, माचिस, टर्च, साबुन, गिलास, सेभिङ किट, मेकअप किट, नानीको सामान आदि होस्।"
Amiko-Regular
"यसमा शड़का छैन, लगभग एउटै समय अथवा 'एकाअर्कभन्‍्दा केही अधिपछि, तर एकाअर्काबाट स्वतन्त् रूपमा अलग अलग देशका अलग अलग वैज्ञानिकहरूले आपना आपना देशमा टेलिभिजनका कुनै न कुनै पूर्व रूपको आविष्कार गरेका थिए।"
"यसमा शङ्का छैन, लगभग एउटै समय अथवा एकाअर्काभन्दा केही अघिपछि, तर एकाअर्काबाट स्वतन्त्र रूपमा अलग अलग देशका अलग अलग वैज्ञानिकहरूले आफ्ना आफ्ना देशमा टेलिभिजनका कुनै न कुनै पूर्व रूपको आविष्कार गरेका थिए।"
Kokila
"यच्चपि मनसुनका मीसममा गीवाका तठ डरलाग्दी प्रमाणित हुन सक्छनू, तर पनि गीवामा वर्षाको आनन्द तपाईंले भरिपूर्ण उठाउन सकहूहुन्छा"
"यद्यपि मनसुनका मौसममा गोवाका तट डरलाग्दो प्रमाणित हुन सक्छन्, तर पनि गोवामा वर्षाको आनन्द तपाईँले भरिपूर्ण उठाउन सक्नुहुन्छ।"
Kurale-Regular
दुवैवटा शिखर यहाँको राजधानी श्रीनगरनजिक छन्‌।
दुवैवटा शिखर यहाँको राजधानी श्रीनगरनजिक छन्।
Sahitya-Regular
आन्द्रामा रोकावट आउनका कारणले पेट फुलिन सक्‍्छ।
आन्द्रामा रोकावट आउनका कारणले पेट फुलिन सक्छ।
Sahitya-Regular
ग्रीष्मकालमा गरम रहने मैदानी अनि सुन्दर काडडा घाटी यात्राबिच हेर्न सकिन्छ।
ग्रीष्मकालमा गरम रहने मैदानी अनि सुन्दर काङडा घाटी यात्राबिच हेर्न सकिन्छ।
Sura-Regular
होली खेल्नभन्दा एक दिनअधि तपाईले राप्रा तेलले कपालमा मसाज अनि कपालमा तेल लागिरहन (विश ॥
होली खेल्‍नभन्दा एक दिनअघि तपाईँले राम्रा तेलले कपालमा मसाज गर्नुहोस् अनि कपालमा तेल लागिरहन दिनुहोस्।
Biryani-Regular
रामायण ले त्यसको लोकप्रियताका शिखरप्ता लगभग ४५ वटा विज्ञापन पाहरह्यो।
रामायण ले त्यसको लोकप्रियताका शिखरमा लगभग ४५ वटा विज्ञापन पाइरह्यो।
Biryani-Regular
योपर्वतारेहणभन्दा भिन्‍त छ।
यो पर्वतारोहणभन्दा भिन्न छ।
Khand-Regular
"थी सबे सामान्य क्रियाहरू हन, जुन हाम्रा शरीरमा नित्य प्रतिदिन भइरहन्छ | "
"यी सबै सामान्य क्रियाहरू हुन्, जुन हाम्रा शरीरमा नित्‍य प्रतिदिन भइरहन्छ।"
Samanata
डडुक्की वन्यजीव अभयारण्य ७७ वर्ग किमी क्षेत्रमा व्याप्त छ
इडुक्‍की वन्यजीव अभयारण्य ७७ वर्ग किमी क्षेत्रमा व्याप्‍त छ
Biryani-Regular
"छेठमा सरोद, हातमा एउटा घडी अनि मात्र दुई रुपियाँ धियो, तर यसकों उनलाई चिन्ता थिएन।"
"छेउमा सरोद, हातमा एउटा घडी अनि मात्र दुई रुपियाँ थियो, तर यसको उनलाई चिन्ता थिएन।"
Sanskrit2003
यात्रीले घृतगड़ाको पानी खान्छन्‌।
यात्रीले घृतगङ्गाको पानी खान्छन्।
Sahadeva
वातावरणका तापमानमा कमी आउट जाँदा आर्थराडट्सिद्वारा पीडित रोगीका लक्षणका तीव्रतामा वृद्धि हुनथाल्छा
वातावरणका तापमानमा कमी आउँदै जाँदा आर्थराइटिसद्वारा पीडित रोगीका लक्षणका तीव्रतामा वृद्धि हुनथाल्छ।
PragatiNarrow-Regular
नीलबाट माया हेमलक अएर पोर्ट ब्लेयरसम्म चार घण्टाभन्दा धेर समय लित्छा
नीलबाट भाया हेभलक भएर पोर्ट ब्लेयरसम्म चार घण्टाभन्दा धेर समय लिन्छ।
Baloo2-Regular
सिँचेत ज्वारका रोपाईँको इष्टतम समयका सम्पूर्ण कुराकानी गर्नअधि के बुइन आवश्यक छ भने इष्टतम समयमा छरिएका ज्वारले प्रायः भूमिमा आर्द्रताको अभाव झेल्नुपर्दन।
सिँचित ज्वारका रोपाइँको इष्टतम समयका सम्पूर्ण कुराकानी गर्नअघि के बुझ्न आवश्यक छ भने इष्टतम समयमा छरिएका ज्वारले प्रायः भूमिमा आर्द्रताको अभाव झेल्नुपर्दैन।
Nakula
पर्यटकहरू यहाँको आधुनिकता अनि संस्कृतिका अनौठा मेलको अविस्मरणीय सम्झना लिएर फर्किन्छन्‌।
पर्यटकहरू यहाँको आधुनिकता अनि संस्कृतिका अनौठा मेलको अविस्मरणीय सम्झना लिएर फर्किन्छन्।
Mukta-Regular
"आठ किमी लामो अनि चार किमी चौडा डल झीलको उदर-पूर्ति, झेलम एवम्‌ सतत नैसर्गिक प्रपातका पानीद्वारा भटरहन्छ।"
"आठ किमी लामो अनि चार किमी चौडा डल झीलको उदर-पूर्ति, झेलम एवम् सतत् नैसर्गिक प्रपातका पानीद्वारा भइरहन्छ।"
Akshar Unicode
चघुच्चुकका रोगी यदि उभिएको छ भने तनक्क भएर उभिनुपर्छ।
घुच्चुकका रोगी यदि उभिएको छ भने तनक्क भएर उभिनुपर्छ।
Jaldi-Regular
मूलत: यो अमेश्किको सब्जी हो।
मूलतः यो अमेरिकाको सब्जी हो।
Biryani-Regular
नोक्सान जति धेर हुन्छ शब्द चित्ने ननीको क्षमता उति ने कम्ती हुँदे जान्छ।
नोक्सान जति धेर हुन्छ शब्द चिन्ने नानीको क्षमता उति नै कम्ती हुँदै जान्छ।
Gargi