ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
"भद्र अथवा उच्च श्रेणीका वर्णहरूको मनोरजञ्ञन यद्यपि लोक कलाकारले ने गशथ्यों, अतः आपसी सद्भाव रहिरहन्थ्यो।"
"भद्र अथवा उच्च श्रेणीका वर्णहरूको मनोरञ्जन यद्यपि लोक कलाकारले नै गर्थ्यो, अतः आपसी सद्भाव रहिरहन्थ्यो।"
Sanskrit2003
यी दिनमा मौसम केह्दी अनुकूल हुन्छ।
यी दिनमा मौसम केही अनुकूल हुन्छ।
Baloo2-Regular
"आँचर झीलका पूर्वमा महादीव, उत्तरमा हरमुख अनि पश्चिममा पन्तराल पहाड छन्‌।"
"आँचर झीलका पूर्वमा महादीव, उत्तरमा हरमुख अनि पश्‍चिममा पन्तराल पहाड छन्।"
Amiko-Regular
घाटीमा अशोकद्वारा बनाइएका ४ वटा स्तूप छन्‌।
घाटीमा अशोकद्वारा बनाइएका ४ वटा स्तूप छन्।
Nakula
यदि स्वयम्‌ व्यवस्थामा समर्थ नभएमा समय नगुमाएर राग्रो चिकित्सक अथवा अस्पतालमा पठाउनु विलम्ब गर्नु हुँदैन।
यदि स्वयम् व्यवस्थामा समर्थ नभएमा समय नगुमाएर राम्रो चिकित्सक अथवा अस्पतालमा पठाउनु विलम्‍ब गर्नु हुँदैन।
Sura-Regular
रामेश्वर तीर्थ लाडवा नगरको पूर्वी-दक्षिणी कुनामा स्थित छ।
रामेश्‍वर तीर्थ लाडवा नगरको पूर्वी-दक्षिणी कुनामा स्थित छ।
Sarai
प्रदर्शनमाझ कुर्नें पात्रका कलामा मुग्ध भ्रएर नुन उुपियाँ ढ्र्शकगणले ल्यस पात्रका नाममा ढ्विन्छन्‌ त्मो पूर्णतया उसको इनका
प्रदर्शनमाझ कुनै पात्रका कलामा मुग्ध भएर जुन रुपियाँ दर्शकगणले त्यस पात्रका नाममा दिन्छन् त्यो पूर्णतया उसैको हुन्छ।
Kalam-Regular
"पर्यावरणका लागि औधी सजग बस्ने निदरल्यान्ड, ब्रिटेन अनि जर्मनी ती फुलका सबैभन्दा ठुला क्रेता हुन्‌।"
"पर्यावरणका लागि औधी सजग बस्ने निदरल्यान्ड, ब्रिटेन अनि जर्मनी ती फुलका सबैभन्दा ठुला क्रेता हुन्।"
Baloo2-Regular
यसको कारण सस्पूर्ण क्षेत्र मगमगाइरहन्थ्यो।
यसको कारण सम्पूर्ण क्षेत्र मगमगाइरहन्थ्यो।
Sarala-Regular
"यस अधित्यकामा ढुज्ञा एकदमै छैन ; यात्रीलाई हिँड धेरे सुविधा हुन्छ भूमिबाट ठाऊँ-ठाउँमा पानी फुट्छ, यसैले भूमि राति धेरै चिसो हुन्छ हिमालयका हिउँका शिखरहरू पनि नजिक छन्‌।"
"यस अधित्यकामा ढुङ्गा एकदमै छैन ; यात्रीलाई हिँड्न धेरै सुविधा हुन्छ ; भूमिबाट ठाउँ-ठाउँमा पानी फुट्छ, यसैले भूमि राति धेरै चिसो हुन्छ ; हिमालयका हिउँका शिखरहरू पनि नजिक छन्।"
Kadwa-Regular
यदि यो आँखामा पस्यो भने आँखा नमाड्नुहोस्‌।
यदि यो आँखामा पस्यो भने आँखा नमाड्नुहोस्।
Sanskrit_text
द्वारदेखि केही भिन्न दुवैतिर वाघा सीमामा भारतका क्षेत्रमा सिंढी भएको स्टेडियम बनाइएको छ जुन लगभग पूर्णरुपले भरिएको हुन्छ।
द्वारदेखि केही भिन्न दुवैतिर वाघा सीमामा भारतका क्षेत्रमा सिँढी भएको स्टेडियम बनाइएको छ जुन लगभग पूर्णरूपले भरिएको हुन्छ।
Kadwa-Regular
मार्चपछ्ठिदेखि मौसम केह्ी अनुकूल हुन थाल्छा
मार्चपछिदेखि मौसम केही अनुकूल हुन थाल्छ।
Hind-Regular
सुन्तलाका फल पोषक तत्त्व विशेषगरी क्याल्सियम वा पोटासियमका घनी स्रोत हुन्‌।
सुन्तलाका फल पोषक तत्त्व विशेषगरी क्याल्सियम वा पोटासियमका धनी स्रोत हुन्।
Amiko-Regular
गाजरले शरीरलाई भरपूर जीवन शक्ति प्रदान गर्छ॑।
गाजरले शरीरलाई भरपूर जीवन शक्ति प्रदान गर्छ।
Sanskrit2003
"पत्नीले आफ्नो विचार प्रकट गर्दा, पति उसको विचार सुनेर हॉँस्छ, पत्नीलाई रिस उठूछ अनि लडाईँ सुरु हुन्छा"
"पत्‍नीले आफ्नो विचार प्रकट गर्दा, पति उसको विचार सुनेर हाँस्छ, पत्‍नीलाई रिस उठ्छ अनि लडाइँ सुरु हुन्छ।"
utsaah
"भारतवर्षमा शास्त्रीय ग्रन्थमा जसको वर्णन गरिएको छ, यस्ता घेरे वनस्पतिका समूहको सही पहिचानको महत्त्वपूर्ण कार्य कृषि विश्वविद्यालयले गर्ब आवश्यक छ।"
"भारतवर्षमा शास्त्रीय ग्रन्थमा जसको वर्णन गरिएको छ, यस्ता धेरै वनस्पतिका समूहको सही पहिचानको महत्त्वपूर्ण कार्य कृषि विश्‍वविद्यालयले गर्न आवश्यक छ।"
Laila-Regular
"विषेश त यो रद्यो, जब हामी बाटो भुल्थ्याँ अथवा कन्फ्युज हुन्थ्याँ, कोही न कोही हाम्रा सहायताका लागि नित्य तयार रहन्थ्यो।"
"विषेश त यो रह्यो, जब हामी बाटो भुल्थ्यौँ अथवा कन्फ्युज हुन्थ्यौँ, कोही न कोही हाम्रा सहायताका लागि नित्य तयार रहन्थ्यो।"
Halant-Regular
वाष्पीकरण तथा वाष्पोत्सर्जनका मात्रामा प्रायः परिवर्तन गर्न सकिंदैन किनभने यो मुख्य रूपले जलवायुमा आधारित छ।
वाष्पीकरण तथा वाष्पोत्सर्जनका मात्रामा प्रायः परिवर्तन गर्न सकिँदैन किनभने यो मुख्य रूपले जलवायुमा आधारित छ।
Cambay-Regular
"सब्जिहरूजस्तै नै शरद ऋतुमा मौसमी फुल (सिजनल फ्लावर) को ओडरो हुन्छ, तर अल्पकालिक हुनका कारण यी फुलहरूको सफलता वा असफलता यिनलाई सही समयमा रोप्र वा ड्याडमा रोपाइँ गर्नमाथि निर्भर रहन्छ।"
"सब्जिहरूजस्तै नै शरद ऋतुमा मौसमी फुल (सिजनल फ्लावर) को ओइरो हुन्छ, तर अल्पकालिक हुनका कारण यी फुलहरूको सफलता वा असफलता यिनलाई सही समयमा रोप्न वा ड्याङमा रोपाइँ गर्नमाथि निर्भर रहन्छ।"
EkMukta-Regular
"पद्म पुराण अनि स्कन्दपुराणको सुझाउ छ,दिपावलीको दोस्रो दिन बलि-प्रतिप्रदाको बिहानै, पशु-युद्धका अतिरिक्त पहलमानका कुस्तीको प्रदर्शन किन तथा विजयीलाई राजाले पुरस्कार उन्‌।"
"पद्म पुराण अनि स्कन्दपुराणको सुझाउ छ, दिपावलीको दोस्रो दिन बलि-प्रतिप्रदाको बिहानै, पशु-युद्धका अतिरिक्‍त पहलमानका कुस्तीको प्रदर्शन गरियोस् तथा विजयीलाई राजाले पुरस्कार दिउन्।"
Jaldi-Regular
भोज्य पदार्थलाई ऊर्जायुक्त बनाउनका लागि थोरै तेल (बोसो) मिसाउनु पर्छ।
भोज्‍य पदार्थलाई ऊर्जायुक्‍त बनाउनका लागि थोरै तेल (बोसो) मिसाउनु पर्छ।
Kadwa-Regular
यो शाकाहारी भोजनमा प्रोटिनको मुख्य तया सस्तो स्रोत हो।
"जन लगी बेयर्डले वाइएमसिए सँग मिलेर १८ अक्टोबर, १९३१ मा आफ्नो टेलिभिजन कम्पनी कायम गरे।"
Amiko-Regular
"सडकका किनारामा जति पनि वृक्ष लगाइएका छन्‌, सबैको कटाइल्लैंटाड़ खुबै कुशलतासँग गरिन्छ।"
"सडकका किनारामा जति पनि वृक्ष लगाइएका छन्, सबैको कटाइछँटाइ खुबै कुशलतासँग गरिन्छ।"
RhodiumLibre-Regular
यसरी नै गर्मीका दिनमा यो घेर कठोर हुन्छ |
यसरी नै गर्मीका दिनमा यो धेर कठोर हुन्छ।
Gargi
लगातार सिगरेट खाड़रहँदा मुख चिम्नी बनाड़न्छ अनि पेट त रक्‍्सीको पुद ने बनि्।
लगातार सिगरेट खाइरहँदा मुख चिम्‍नी बनाइन्छ अनि पेट त रक्सीको पुङ नै बनिन्छ।
Rajdhani-Regular
यस उमेरमा पनि उनमा युवाझ्ेँ जोस अनि ऊर्जा थियो।
यस उमेरमा पनि उनमा युवाझैँ जोस अनि ऊर्जा थियो।
Akshar Unicode
यसै प्रक्रियालाई थ्रेडलिफ्ट भनिन्‍्छ।
यसै प्रक्रियालाई थ्रेडलिफ्ट भनिन्छ।
Nakula
"कपर-टीको मियाद तीन वर्षको ह॒न्छ, तर भारतमा केही मल्टिलोड कपर-टी यस्ता आएका छन्‌, जो पाँच अनि दस वर्षका लागि उपयुक्त हुन्छन्‌।"
"कपर-टीको मियाद तीन वर्षको हुन्छ, तर भारतमा केही मल्टिलोड कपर-टी यस्ता आएका छन्, जो पाँच अनि दस वर्षका लागि उपयुक्‍त हुन्छन्।"
RhodiumLibre-Regular
मोटोपन: धरे मोटा व्यक्तिहरूमा उच्च रक्‍तचापको आशड्का रहिरहन्छ।
मोटोपन: धेरै मोटा व्यक्‍तिहरूमा उच्‍च रक्‍तचापको आशङ्का रहिरहन्छ।
Karma-Regular
"खेसारी खेसारी दाल सस्तो हुन्छ अनि मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, औडिसाका ठुला क्षेत्रमा गरिब वर्ग्वारा खाइब्छ ।"
"खेसारी दाल सस्तो हुन्छ अनि मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, ओडिसाका ठुला क्षेत्रमा गरिब वर्गद्वारा खाइन्छ।"
Laila-Regular
"पहिला तातो, अनि पछि चिसो पानीका टबमा बिहान-बेलुकी १०-१० मिनट बस्नुहोस्‌।”
"पहिला तातो, अनि पछि चिसो पानीका टबमा बिहान-बेलुकी १०-१० मिनट बस्‍नुहोस्।"
Eczar-Regular
बीजको समान वितरण हुनु आवश्यक छा
बीजको समान वितरण हुनु आवश्यक छ।
Palanquin-Regular
”प्रसार प्रबन्धनमा स्थानीय व्यक्तिको सहभागिता आवश्यक हुन्छ, यसैले उनीहरूसँंग राप्रो सम्बन्ध बनाउनुपर्छ, उनीहरूका आवश्यकता एवम्‌ समस्याको अध्ययन गर्नुपर्छ, जसद्वारा स्थनीय स्तरमा सबै व्यक्तिको प्रसार कार्यमा राग्रो सहयोग प्राप्त होस्‌।"
"प्रसार प्रबन्धनमा स्थानीय व्यक्तिको सहभागिता आवश्यक हुन्छ, यसैले उनीहरूसँग राम्रो सम्बन्ध बनाउनुपर्छ, उनीहरूका आवश्यकता एवम् समस्याको अध्ययन गर्नुपर्छ, जसद्वारा स्थनीय स्तरमा सबै व्यक्तिको प्रसार कार्यमा राम्रो सहयोग प्राप्त होस्।"
Sarai
अतिरिक्त गन्धकको आपूर्ति भूमि अथवा पर्णिम छुर्काइद्वारा गरियो भने फसलमा त्यसको प्रभाव राग्रोसँग प्रतिबिम्बित हुन्छ।
अतिरिक्त गन्धकको आपूर्ति भूमि अथवा पर्णिम छर्काइद्वारा गरियो भने फसलमा त्यसको प्रभाव राम्रोसँग प्रतिबिम्बित हुन्छ।
MartelSans-Regular
त्यहाँ सामान घेरै महँगो थिएन।
त्यहाँ सामान धेरै महँगो थिएन।
Siddhanta
"जहाँसम्म सम्भव हुन्छ, रोप्रअधि अथवा अड्डुरणपछि गोडाइ गरेर झारपात उखाल्नुपर्छ |"
"जहाँसम्म सम्भव हुन्छ, रोप्नअघि अथवा अङ्कुरणपछि गोडाइ गरेर झारपात उखाल्नुपर्छ।"
Gargi
'कन्डुवा (स्मट)-यो रोग ढुसी युरोसाइटिस सिपेलीद्वारा हुन्छ।
कन्डुवा (स्मट)-यो रोग ढुसी युरोसाइटिस सिपेलीद्वारा हुन्छ।
Nakula
"उडिसा राज्यमा, बड्भालका खाडीका तटमा स्थित पुरी हिन्दूका चारवटा प्रमुख तीर्थस्थानहरुमा एउटा हो।"
"उडिसा राज्यमा, बङ्गालका खाडीका तटमा स्थित पुरी हिन्दूका चारवटा प्रमुख तीर्थस्थानहरूमा एउटा हो।"
Sumana-Regular
वैक्यनाथ धाम बाह्ववटा ज्योतिर्लिड्डमध्ये एउटठा हो।
वैद्यनाथ धाम बाह्रवटा ज्योतिर्लिङ्गमध्ये एउटा हो।
Biryani-Regular
"खुट्टालाई हप्तामा एकपल्ट जालोले पनि माइनु पर्छ, तर तातोपानीले सेकेपछि।"
"खुट्टालाई हप्‍तामा एकपल्ट जालोले पनि माड्नु पर्छ, तर तातोपानीले सेकेपछि।"
Hind-Regular
कृषि आढान विशेषगरी उर्वरक पनि महँगो हुँढेछ जसढ्वारा कृषिढेस्वि शुद्ध आय घदीरहेको छ।
कृषि आदान विशेषगरी उर्वरक पनि महँगो हुँदैछ जसद्वारा कृषिदेखि शुद्ध आय घटीरहेको छ।
Arya-Regular
इन्डियन ब्रेस्ट क्यान्सर एसोसिएसनको एउटा विज़प्तिझनुसार पश्चिमी देशका स्रीहरूमा स्तन क्यान्सरको अनुपात साह्नै धेर छ।
इन्डियन ब्रेस्ट क्यान्सर एसोसिएसनको एउटा विज्ञप्‍तिअनुसार पश्‍चिमी देशका स्त्रीहरूमा स्तन क्यान्सरको अनुपात साह्रै धेर छ।
Sahadeva
“लक्षद्वीपमा पानीका खेलका लागि मोटरबोट, प्यारासिलिड, वाटर स्काइडिडः तथा स्कुबा ड्राइभिडको सुविधा छ।”
"लक्षद्वीपमा पानीका खेलका लागि मोटरबोट, प्यारासिलिङ, वाटर स्काइडिङ तथा स्कुबा ड्राइभिङको सुविधा छ।"
Eczar-Regular
"यहाँ अत्यन्त प्राचीन कालदेखि गज्ञका मैदानमा उखुको खेती गर्िंदैछ, अनि केही विद्वानूका विचारमा भारत नै उखुको मूल स्थान हो जहाँबाट यसको खेती संसारका अन्य भागमा फैलिएको छ।"
"यहाँ अत्यन्त प्राचीन कालदेखि गङ्गाका मैदानमा उखुको खेती गरिँदैछ, अनि केही विद्वान्‌का विचारमा भारत नै उखुको मूल स्थान हो जहाँबाट यसको खेती संसारका अन्य भागमा फैलिएको छ।"
VesperLibre-Regular
यस प्रक्रियालाई हर्दीको रज्ञाइ भनिन्‍्छ।
यस प्रक्रियालाई हर्दीको रङ्गाइ भनिन्छ।
Sarai
धान अनि गहुँसँग केराको खेती जारी राखे।
धान अनि गहुँसँग केराको खेती जारी राखे।
MartelSans-Regular
फिचर फिल्मका ११ जना सदस्यीय ज्युरीका अध्यक्ष वरिष्ठ फिल्मकार बासु चटर्जी थिए जहाँ गैर फिचर फिल्‍म ज्युरीको अध्यक्ष अरुणा राजे थिइन्‌।
फिचर फिल्मका ११ जना सदस्यीय ज्युरीका अध्यक्ष वरिष्‍ठ फिल्मकार बासु चटर्जी थिए जहाँ गैर फिचर फिल्म ज्युरीको अध्यक्ष अरुणा राजे थिइन्।
Nirmala
आजभोलि पर्वतमा दहन हु भरिया र शेर्पा पाउन कठिन हुँदे गड़रहैको छ।
आजभोलि पर्वतमा जानका लागि भरिया र शेर्पा पाउन कठिन हुँदै गइरहेको छ।
Palanquin-Regular
तर देशको मूढमति अनि फुर्मासे नोकरशाहीहरूको उद्देश्य त स्ैदेखि भिन्न रहेको छ।
तर देशको मूढमति अनि फुर्मासे नोकरशाहीहरूको उद्देश्य त सधैँदेखि भिन्न रहेको छ।
Cambay-Regular
"सुक्खा दानाको उपयोग मसला, सब्जीलाई स्वादिष्ट बनाउन, अचारमा तथा औषधिमा गरिन्छा"
"सुक्खा दानाको उपयोग मसला, सब्जीलाई स्वादिष्ट बनाउन, अचारमा तथा औषधिमा गरिन्छ।"
utsaah
सेतो झिँँगा यस कीटका शिशु पात्लो झिल्ली जस्तै हुँदछन्‌ जुन पातहरूका 'तल्ला सतहमा टाँसिइरहन्छन।
सेतो झिँगा यस कीटका शिशु पात्लो झिल्ली जस्तै हुँदछन् जुन पातहरूका तल्ला सतहमा टाँसिइरहन्छन्।
Sura-Regular
स्वाइन फ्लूबाट जोगिले उपाय -
स्वाइन फ्लूबाट जोगिने उपाय -
Khand-Regular
"दक्षिणी ढलानबाट ट्रेल्स पासतिर ज़ुन मार्गबाट हामी गयौँ, त्यसमा अक्टोबर १९७१ मा हामी नन्‍्दाखाट (६६११ मी) अभियानका बेला घेरै दिनसम्म अट्विरहाँ।"
"दक्षिणी ढलानबाट ट्रेल्स पासतिर जुन मार्गबाट हामी गयौँ, त्यसमा अक्टोबर १९७२ मा हामी नन्दाखाट (६६११ मी) अभियानका बेला धेरै दिनसम्म अड्किरह्यौँ।"
Siddhanta
"हाम्रा देशमा जति तीर्यस्थल छन्‌, ती प्राय: यस्ता स्थानमा छन्‌, जहाँ जान आफैमा एउटा अनुभव हुन्छ।"
"हाम्रा देशमा जति तीर्थस्थल छन्, ती प्रायः यस्ता स्थानमा छन्, जहाँ जान आफैमा एउटा अनुभव हुन्छ।"
Amiko-Regular
"यसमा भाग लिनेहरूका लागि सुविधामा आवास, खानापिना तथा उपकरण सामेल छन्‌।"
"यसमा भाग लिनेहरूका लागि सुविधामा आवास, खानापिना तथा उपकरण सामेल छन्।"
Hind-Regular
पं सुन्दर प्रसादका एकजना पनि सन्तान जीवित छैनन्‌।
पं सुन्दर प्रसादका एकजना पनि सन्तान जीवित छैनन्।
Amiko-Regular
अहिले रड्गिन फिल्‍म आनि रड्गिन प्रिन्टिडका विकाससर्गें रड्िगिन खोटोग्राफी का चरणको पनि थालनी अयो।
अहिले रङ्गिन फिल्म अनि रङ्गिन प्रिन्टिङका विकाससँगै रङ्गिन फोटोग्राफी का चरणको पनि थालनी भयो।
Kalam-Regular
”एचआईभी तीनवटा माध्यमबाट फैलिन्छ, आमाबाट नानीमा, जन्मिंदा अनि व्यक्तिबाट व्यक्तिमा।”
"एचआईभी तीनवटा माध्यमबाट फैलिन्छ, आमाबाट नानीमा, जन्मिदा अनि व्यक्‍तिबाट व्यक्‍तिमा।"
Eczar-Regular
कटकबाट हरि प्रसादको वास्तविक प्रगति प्रारम्भ मयो।
कटकबाट हरि प्रसादको वास्तविक प्रगति प्रारम्भ भयो।
Amiko-Regular
"यसका अतिरिक्त गुग्णुल कुण्ड, भिम गुफा तथा भिमसिला पनि दर्शनीय स्थल हन्‌।"
"यसका अतिरिक्त गुग्गुल कुण्ड, भिम गुफा तथा भिमसिला पनि दर्शनीय स्थल हुन्।"
Hind-Regular
प्रसव भएपछि पनि पुरा सावधानी अँगाल्नुहोस्‌।
प्रसव भएपछि पनि पुरा सावधानी अँगाल्नुहोस्।
Shobhika-Regular
"ती समाचार जुन राष्ट्रिय महत्त्वका हुन्छन्‌, राष्ट्रिय समाचार भनिन्छ।"
"ती समाचार जुन राष्‍ट्रिय महत्त्वका हुन्छन्, राष्‍ट्रिय समाचार भनिन्छ।"
Jaldi-Regular
पर्वतारोहणका समय सबैभन्दा प्रमुख र सबैभन्दा जटिल प्राकृतिक बाधा 'एभलान्सको हुन्छ।
पर्वतारोहणका समय सबैभन्दा प्रमुख र सबैभन्दा जटिल प्राकृतिक बाधा एभलान्सको हुन्छ।
VesperLibre-Regular
स्वस्थ नढः गुलाबी अनि चम्किला हुल्ख्न।
स्वस्थ नङ गुलाबी अनि चम्किला हुन्छन्।
YatraOne-Regular
अधिकांश यो ३०-४० वर्षका महिलाहस्मा देखन पाइनछ।
अधिकांश यो ३०-४० वर्षका महिलाहरूमा देख्‍न पाइन्छ।
Akshar Unicode
'यसअन्तर्गत नानीका असुविधाको निवारण गरिन्छ अनि बिमारीको उपचार पनि गरिन्छ।
यसअन्तर्गत नानीका असुविधाको निवारण गरिन्छ अनि बिमारीको उपचार पनि गरिन्छ।
Cambay-Regular
सँगसँगै यिनीहरूमा केहीका दानामा भुसका धेरै परत हुन्छन्‌।
सँगसँगै यिनीहरूमा केहीका दानामा भुसका धेरै परत हुन्छन्।
Gargi
बुद्धले निर्वाण प्राप्त गरेका एक सय वर्षपछि द्वितीय बौद्ध सड़गीतिको स्थान पनि वैशाली नै थियो।
बुद्धले निर्वाण प्राप्त गरेका एक सय वर्षपछि द्वितीय बौद्ध सङ्गीतिको स्थान पनि वैशाली नै थियो।
Kokila
यहाँ बास बस््ने उत्कृष्ट व्यवस्था छा
यहाँ बास बस्ने उत्कृष्‍ट व्यवस्था छ।
YatraOne-Regular
सिसी नखील्दा अँध्यारी अनि चिसी स्थानमा राखिएका सिसीमा भिठामिन एको घील प्रायः एक वर्षसम्म सुरक्षित हुन्छा
सिसी नखोल्दा अँध्यारो अनि चिसो स्थानमा राखिएका सिसीमा भिटामिन एको घोल प्रायः एक वर्षसम्म सुरक्षित हुन्छ।
Kurale-Regular
"ओम प्रकाश बताउँछन्‌, प्रधानका चुनाउमा उनलाई भरिपूर्ण समर्थन प्राप्त भयो।"
"ओम प्रकाश बताउँछन्, प्रधानका चुनाउमा उनलाई भरिपूर्ण समर्थन प्राप्त भयो।"
Shobhika-Regular
टेरेस गार्डन वनस्पति छात्रहरूको मनपर्दो ठाऊँ हो जहाँ रड़ीचड़ी मौसमी फुलहरू पर्याप्त छन्‌।
टेरेस गार्डन वनस्पति छात्रहरूको मनपर्दो ठाउँ हो जहाँ रङ्गीचङ्गी मौसमी फुलहरू पर्याप्‍त छन्।
Lohit-Devanagari
"हुन सक्‍्छ, कुनै नवयुवकका अण्डकोषमा कुनै गाँठो होसू, तर जसै डाक्टर्सले उसको अण्डकोष निकालिदि-न्छ, त्यहाँ ट्युमरको निसान मात्र पाइन्छ अथवा ट्यूमर एकदमै खुम्चेर सानो भएको हुन्छ।"
"हुन सक्छ, कुनै नवयुवकका अण्डकोषमा कुनै गाँठो होस्, तर जसै डाक्टर्सले उसको अण्डकोष निकालिदिन्छ, त्यहाँ ट्युमरको निसान मात्र पाइन्छ अथवा ट्युमर एकदमै खुम्चेर सानो भएको हुन्छ।"
Sura-Regular
स्त्री रोग (श्वेत-प्रदर ) दुई प्रकारको हुःछ।
स्‍त्री रोग (श्‍वेत-प्रदर ) दुई प्रकारको हुन्छ।
Karma-Regular
"यदि इच्छाशक्ति बल्नियो बनाइयो, आफ़ा मूत्रसंस्थानको नियन्त्रण गर्नमा सक्षम छू भन्ने पटक-पटक मनमा विचार दोहोर्‌याइयो भने नियन्त्रण प्राप्त हुनसक्छ।”
"यदि इच्‍छाशक्‍ति बलियो बनाइयो, आफ्ना मूत्रसंस्थानको नियन्त्रण गर्नमा सक्षम छु भन्ने पटक-पटक मनमा विचार दोहोर्‍याइयो भने नियन्त्रण प्राप्‍त हुनसक्छ।"
Palanquin-Regular
”हो, उपचारका तुरुन्‍्तपछि हुने असुविधाहरूमा मृगरबाट रक्तस्नाव अनि १-२ मूत््मा तीब्र पीडा केही बिमारीले अनुभव गद्दहन्‌।"
"हो, उपचारका तुरुन्तपछि हुने असुविधाहरूमा मूत्रबाट रक्‍तस्राव अनि १-२ मूत्रमा तीव्र पीडा केही बिमारीले अनुभव गर्दछन्।"
Sarai
प्रसिद्ध विचारक रामकृष्ण 'परमहंसले माता कालीका मन्दिर्मा देवीको आध्यात्मिक दृष्टि प्राप्त गरेका थिए तया उनले यसै स्थलमा बसेर घर्म-एकताका लागि प्रवचन दिएका यिए।
प्रसिद्ध विचारक रामकृष्ण परमहंसले माता कालीका मन्दिरमा देवीको आध्यात्मिक दृष्टि प्राप्त गरेका थिए तथा उनले यसै स्थलमा बसेर धर्म-एकताका लागि प्रवचन दिएका थिए।
Amiko-Regular
मधुमेहका कारण खुट्टाको सड्‌क्रमण हुनु एउटा आपात स्थिति हो।
मधुमेहका कारण खुट्टाको सङ्क्रमण हुनु एउटा आपात स्थिति हो।
NotoSans-Regular
राजनजस्ता याहा छँन कति नवयुवक यस आन्दोलनमा बलि चढे।
राजनजस्ता थाहा छैन कति नवयुवक यस आन्दोलनमा बलि चढे।
Amiko-Regular
यस मार्गमा दमदमा झिल अनि सोहनाजस्ता मिनी भ्रमणस्थल पनि छन्‌
यस मार्गमा दमदमा झिल अनि सोहनाजस्ता मिनी भ्रमणस्थल पनि छन्।
Baloo-Regular
'पहाडमाथि एउटा जड्लमा स्थित इन्चे प्राचीन मोनस्ट्रीले कञ्ननजड्जा रेन्‍्जको 'एडटा मनोहारी दृश्य प्रदान गर्छ।
पहाडमाथि एउटा जङ्गलमा स्थित इन्चे प्राचीन मोनस्ट्रीले कञ्चनजङ्गा रेन्जको एउटा मनोहारी दृश्य प्रदान गर्छ।
Eczar-Regular
ढल्कबाले छाती पोल्ने गुनासो हुनसक्छ।
ढल्कनाले छाती पोल्ने गुनासो हुनसक्छ।
Laila-Regular
पायरिया हुँदा प्रायः दाँत विशेषज्ञले दाँतलाई निकाल सल्ताह दिन्छन्‌।
पायरिया हुँदा प्रायः दाँत विशेषज्ञले दाँतलाई निकाल्ने सल्‍लाह दिन्छन्।
Asar-Regular
सरयूका तटमा भूकप्पको प्रभाव त्यस्तै थियो जस्तों मैले इलाहाबादमा भूकम्पका समय देखेको थिएँ।
सरयूका तटमा भूकम्पको प्रभाव त्यस्तै थियो जस्तो मैले इलाहाबादमा भूकम्पका समय देखेको थिएँ।
Rajdhani-Regular
यसले डायबिटिजका खतरालाई पनि घटाएँछ।
यसले डायबिटिजका खतरालाई पनि घटाउँछ।
Kurale-Regular
"उनले यस कुराको धेरै ठाउँ उल्लेख गरेका छन्‌, भारतमा धेरै प्रदेशमा महिलाहरू जीवनभरि परिश्रम गरिरहन्छन्‌, र पनि उनीहरूको जीवन असुविधा अनि असमानताहरूमा बित्छ।"
"उनले यस कुराको धेरै ठाउँ उल्लेख गरेका छन्, भारतमा धेरै प्रदेशमा महिलाहरू जीवनभरि परिश्रम गरिरहन्छन्, र पनि उनीहरूको जीवन असुविधा अनि असमानताहरूमा बित्छ।"
EkMukta-Regular
"यरद्दारा पानी पनि बाहिर निस्किने प्रयत्न गर्नेछ, किनभने तेल विरेचक वस्तु हो।"
"यसद्वारा पानी पनि बाहिर निस्‍किने प्रयत्‍न गर्नेछ, किनभने तेल विरेचक वस्‍तु हो।"
Baloo2-Regular
मोतीथाड्सँग गाँसिएको भूटान रेडियो प्रसारण केन्द्रमा गएर हामीले थिम्फू सहर हेयाँ।
मोतीथाङसँग गाँसिएको भूटान रेडियो प्रसारण केन्द्रमा गएर हामीले थिम्फू सहर हेर्यौँ।
Nakula
"नरिवलका सोझा, झुकेका अथवा लडेका वृक्षले पनि अनौठा दृश्यको रचना गर्छन्‌।"
"नरिवलका सोझा, झुकेका अथवा लडेका वृक्षले पनि अनौठा दृश्यको रचना गर्छन्।"
Sahitya-Regular
उनले आपना मनमिल्दासँग मिलेर पेटभरि वारुणीको सेवन गरे।
उनले आफ्ना मनमिल्दासँग मिलेर पेटभरि वारुणीको सेवन गरे।
Kadwa-Regular
आयरनको कमी विश्वमा आधा जनसद्यामा रहेको छ।
आयरनको कमी विश्‍वमा आधा जनसङ्ख्यामा रहेको छ।
Sanskrit_text
महिलामा स्वस्थ महिलाको सइन्ख्या पुरुषहरूका अनुपातमा कम्ती हुन्छा
महिलामा स्वस्थ महिलाको सङ्ख्या पुरुषहरूका अनुपातमा कम्ती हुन्छ।
Baloo2-Regular
खानपिनिका गलत आदत अलि मुख सफाईका कीबाद दाँत रोगका सिंकाए हुन्पत्‌।
खानपिनका गलत आदत अनि मुख सफाईका कमीबाट दाँत रोगका सिकार हुन्छन्।
Khand-Regular
दूरदर्शनका इतिहासको चौथों चरण १९९३ देखि २००० सम्मलाई भन्न सकिन्छ।
दूरदर्शनका इतिहासको चौथो चरण १९९३ देखि २००० सम्मलाई भन्न सकिन्छ।
Sanskrit2003
यदि ऊ कमजोर तथा कम जीवनी शक्ति भएको छ भने १९०-१००० पानीको एनिमा प्रयोग गर्नुपर्छ।
यदि ऊ कमजोर तथा कम जीवनी शक्‍ति भएको छ भने १९०-१००० पानीको एनिमा प्रयोग गर्नुपर्छ।
EkMukta-Regular
मोरक्‍्कोमा त घरलाई चिसो राख्रका लागि त्यहाँका निवासीहरूले घरका ढोकालाई मेहँदीद्वारा रड़ाउँछन्‌।
मोरक्कोमा त घरलाई चिसो राख्नका लागि त्यहाँका निवासीहरूले घरका ढोकालाई मेहँदीद्वारा रङ्गाउँछन्।
Baloo2-Regular
यम कृत्यमा तयारीको हुलो महत्त छ।
यस नृत्यमा तयारीको ठुलो महत्त्व छ।
Khand-Regular
एउटा सानो बालकको यस्तो प्रतिभा देखेर मानिस आश्चर्यचकित हुन्थे।
एउटा सानो बालकको यस्तो प्रतिभा देखेर मानिस आश्‍चर्यचकित हुन्थे।
YatraOne-Regular
हरेक समय क्रोधित एवम्‌ रोषमा रहनु।
हरेक समय क्रोधित एवम् रोषमा रहनु।
Gargi