ocr stringlengths 2 561 ⌀ | correct stringlengths 8 541 | font stringclasses 49 values |
|---|---|---|
"नाटकमा अड्डू विभाजन हुन्छ, स्वाडमा यस्तो केही हुँदैन।" | "नाटकमा अङ्क विभाजन हुन्छ, स्वाङमा यस्तो केही हुँदैन।" | EkMukta-Regular |
सामान्यत् ड्ाक्टरले 40 वर्षकी महिलालाई हाइपर प्लेसिया प्याप इन्फेक्सन टेस्टको सल्लाह दिंदछ। | सामान्यतः डाक्टरले ४० वर्षकी महिलालाई हाइपर प्लेसिया प्याप इन्फेक्सन टेस्टको सल्लाह दिँदछ। | Rajdhani-Regular |
श्री गड़्गोत्रीको द्वार वैशाख शुक्ल अक्षय तृतीयमा खुल्छ। | श्री गङ्गोत्रीको द्वार वैशाख शुक्ल अक्षय तृतीयमा खुल्छ। | NotoSans-Regular |
"उनका घरमा अलाबन्न्दे जाफरूददीन खाँ, बिन्दू खाँ, मुराद खाँ आदि यस्ता सन्जीतज्ञ प्रायः आउने गर्थ र सब्बीतको चर्चा हुने गर्थ्यों।" | "उनका घरमा अलाबन्दे जाफरूद्दीन खाँ, बिन्दू खाँ, मुराद खाँ आदि यस्ता सङ्गीतज्ञ प्रायः आउने गर्थे र सङ्गीतको चर्चा हुने गर्थ्यो।" | Samanata |
त्यहाँबाट नजिक दार्जिलिड अद्भेजहरूलाई धेरै मन पर्थ्यो। | त्यहाँबाट नजिक दार्जिलिङ अङ्ग्रेजहरूलाई धेरै मन पर्थ्यो। | Gargi |
बिस्तारै-बिस्तारै ब्लड प्रेसर गडबड भएपछि हृदयसम्बन्धी बिमारहरू जन्म लिन्छन् अनि थाहा पनि पाईदैन । | बिस्तारै-बिस्तारै ब्लड प्रेसर गडबड भएपछि हृदयसम्बन्धी बिमारहरू जन्म लिन्छन् अनि थाहा पनि पाइँदैन। | Sanskrit_text |
भोजपुरसम्मको भारा ७ रुपियाँ प्रति व्यक्ति छ। | भोजपुरसम्मको भारा ७ रुपियाँ प्रति व्यक्ति छ। | Shobhika-Regular |
"डिप्रेसनबाट बाँन्का लागि केही यस्ता पनि साथी बनाउनुहोस्ू, जसबाट तपाईँ आफूृमित्र अनुभव गरिरहनु मएको निराशावादी विचारहरूलाई बाँडू सकनुहुन्छ।" | "डिप्रेसनबाट बाँच्नका लागि केही यस्ता पनि साथी बनाउनुहोस्, जसबाट तपाईँ आफूभित्र अनुभव गरिरहनु भएको निराशावादी विचारहरूलाई बाँड्न सक्नुहुन्छ।" | Halant-Regular |
अन्तमा अस्सीका दशकमा यो व्यापार बुद्धि सम्पूर्ण रूपले विकसित मात्र नभएर भृमण्डलीकरणा बजारवादी नयाँ आर्थिक नीतिद्वारा जन्मिने नयाँ राजनीतिको नयाँ रणनीति पनि तदनुरूप विकसित भयो। | अन्तमा अस्सीका दशकमा यो व्यापार बुद्धि सम्पूर्ण रूपले विकसित मात्र नभएर भूमण्डलीकरणा बजारवादी नयाँ आर्थिक नीतिद्वारा जन्मिने नयाँ राजनीतिको नयाँ रणनीति पनि तदनुरूप विकसित भयो। | Sarala-Regular |
यसो त एउटा अर्को चिज मेरो सपिडः एजेज्डामा सामेल रहन्छा। | यसो त एउटा अर्को चिज मेरो सपिङ एजेन्डामा सामेल रहन्छ। | Mukta-Regular |
"केही दिनपछि जब त्यो बरको रूखमा प्रहार भइरहेको थियो, ती मन्त्री महोदयलाई आफ्मो क्षमता सम्झाइरहेको थियो।" | "केही दिनपछि जब त्यो बरको रूखमा प्रहार भइरहेको थियो, ती मन्त्री महोदयलाई आफ्नो क्षमता सम्झाइरहेको थियो।" | Sarala-Regular |
यहाँ हरियोभरियो लन अनि फुहारा छ्न्। | यहाँ हरियोभरियो लन अनि फुहारा छन्। | Nakula |
स्थानीय मानिस यसलाई सूरज गुफा भन्छन्। | स्थानीय मानिस यसलाई सूरज गुफा भन्छन्। | Mukta-Regular |
शताब्दीअधि मगध राज्यका राजधानीमा भयड्डूर आँधीबेहरी आयो। | शताब्दीअघि मगध राज्यका राजधानीमा भयङ्कर आँधीबेहरी आयो। | Eczar-Regular |
"शोघकर्ताहरूले प्रयोगका बेला थाहा पाए, अस्ता ब्याक्टेरियाका सम्पर्कमा आउने मुसाले कम मात्रामा कोकिनको सेवन गन्यो।" | "शोधकर्ताहरूले प्रयोगका बेला थाहा पाए, यस्ता ब्याक्टेरियाका सम्पर्कमा आउने मुसाले कम मात्रामा कोकिनको सेवन गर्यो।" | Sanskrit2003 |
यस प्रकारका सम्भौताकों आधार यही हो। | यस प्रकारका सम्झौताको आधार यही हो। | Sahadeva |
"विभिन्न प्रयोगद्वारा थाहा लागेको छ, अतिरिक्त लाभका लागि बीज उत्पादनहेतु बिरुवालाई बढ़न दिनुअधि कसुरी मेथीबाट दुई अनि सामान्य मेथीबाट तीन कटनी सब्जीहेतु गर्न सकिन्छा" | "विभिन्न प्रयोगद्वारा थाहा लागेको छ, अतिरिक्त लाभका लागि बीज उत्पादनहेतु बिरुवालाई बढ्न दिनुअघि कसुरी मेथीबाट दुई अनि सामान्य मेथीबाट तीन कटनी सब्जीहेतु गर्न सकिन्छ।" | utsaah |
यसबाद प्राप्त कुल लाभका राशिमा १0५5० को कमी हुन्छा | यसबाट प्राप्त कुल लाभका राशिमा १२५ रु० को कमी हुन्छ। | PragatiNarrow-Regular |
पारस्परिक सम्पर्कका माध्यमबाद ननमतको विकास हुन्छ तथा संस्कारों जन्म हुन्ठ जसले एउटा व्यवस्थित समाजको रचनालाई सम्भव बनाउछा | पारस्परिक सम्पर्कका माध्यमबाट जनमतको विकास हुन्छ तथा संस्कारको जन्म हुन्छ जसले एउटा व्यवस्थित समाजको रचनालाई सम्भव बनाउँछ। | PragatiNarrow-Regular |
मन्दिरको प्रवेशद्वार पूर्व दिशामा छ| | मन्दिरको प्रवेशद्वार पूर्व दिशामा छ। | Yantramanav-Regular |
"प्रत्येक स्कुलमा योगा, व्यायाम अनि पिटीको पिरियड आवश्यक गर्नुपर्छ जसद्वारा उनीहरूका आउटडोर एक्टिभिटी बढ़न। | "प्रत्येक स्कुलमा योगा, व्यायाम अनि पिटीको पिरियड आवश्यक गर्नुपर्छ जसद्वारा उनीहरूका आउटडोर एक्टिभिटी बढुन्।" | Sura-Regular |
चियाको खेती ठ्रलाठुला बगानमा हुन्छ जसको आकार १० हेक्टरदेखि ३०० हेक्टरसम्म हुन्छा | चियाको खेती ठुलाठुला बगानमा हुन्छ जसको आकार १० हेक्टरदेखि ४०० हेक्टरसम्म हुन्छ। | YatraOne-Regular |
यदि तपाईँका डाक्टरले इन्सुलिन निर्देशित गरे भने यसलाई अवश्य लिनुहोस| | यदि तपाईँका डाक्टरले इन्सुलिन निर्देशित गरे भने यसलाई अवश्य लिनुहोस्। | Sura-Regular |
तेनुघाट ड्यामको उँचाड़ १६६ फिट छ तथा ३० वर्ग कि मीमा विस्तृत बाँधको जलराशि गहिरो प्रतीत हुन्छ। | तेनुघाट ड्यामको उँचाइ १६६ फिट छ तथा ३० वर्ग कि मीमा विस्तृत बाँधको जलराशि गहिरो प्रतीत हुन्छ। | Cambay-Regular |
उर्वर्कलाई रासायनिक उर्वरकसँग सजिलै प्रयोग गर्न सकिन्छ। | जैविक उर्वरकलाई रासायनिक उर्वरकसँग सजिलै प्रयोग गर्न सकिन्छ। | Arya-Regular |
समुद्रतलबाट ३४०० फिट उँचाइमा भिमशडूकर ज्योतिर्लिड्ग स्थापित छ। | समुद्रतलबाट ३४०० फिट उँचाइमा भिमशङ्कर ज्योतिर्लिङ्ग स्थापित छ। | NotoSans-Regular |
यसबाहेक महिला अनि पुरुषहरू नुहाउनका ल्ागि बेग्लाबेग्लें ठाउँको व्यवस्था गरिएको छ। | यसबाहेक महिला अनि पुरुषहरू नुहाउनका लागि बेग्लाबेग्लै ठाउँको व्यवस्था गरिएको छ। | Amiko-Regular |
अज्जीस्सैंग पुदिनाको पात खानात्ने बाडुली बन्द हुन्छ अनि छातीमा जम्मा भएको कफ सफा हुन्छ। | अञ्जीरसँग पुदिनाको पात खानाले बाडुली बन्द हुन्छ अनि छातीमा जम्मा भएको कफ सफा हुन्छ। | Asar-Regular |
"भिटामिन ए, बी, सी, ई लिनुहोस्।" | "भिटामिन ए, बी, सी, ई लिनुहोस्।" | NotoSans-Regular |
"सट्रोबेरी फलका रूपमा काँचै खानका अतिरिक्त स्क्वास, जाम अनि कतिपय फुड्समा टेस्टका लागि प्रयोग गरिन्छ |" | "स्ट्रोबेरी फलका रूपमा काँचै खानका अतिरिक्त स्क्वास, जाम अनि कतिपय फुड्समा टेस्टका लागि प्रयोग गरिन्छ।" | Biryani-Regular |
ज्वरोमा यदि हृदयको धड़कन बढ्यो भने हृदयमा सूर्य किरण अनि रड्ड चिकिंत्साका माध्यमद्वारा तयार सूय चार्ज तिलका रातो तेलले दिनमा एक्ट 'मालिस गर्नुहोस अथवा |] | ज्वरोमा यदि हृदयको धड्कन बढ्यो भने हृदयमा सूर्य किरण अनि रङ्ग चिकित्साका माध्यमद्वारा तयार सूर्य चार्ज तिलका रातो तेलले दिनमा एक-दुईपल्ट मालिस गर्नुहोस् अथवा दल्नुहोस्। | Baloo-Regular |
यदि तपाईँ सडक मार्गबाट जाबुभयो भबे यहाँ दिल्ली-हापुड बाइपास अनि गजरौला मुरादाबाद बाइपासदेखि हिडेर रामपुर-काशीपुर हुँदै यहाँ पुत्र सक़ुहुच्छ। | यदि तपाईँ सडक मार्गबाट जानुभयो भने यहाँ दिल्ली-हापुड बाइपास अनि गजरौला मुरादाबाद बाइपासदेखि हिँडेर रामपुर-काशीपुर हुँदै यहाँ पुग्न सक्नुहुन्छ। | Laila-Regular |
सिमीमा फाइबर तथा पानीको मात्रा निके 'चैर हुन्फ न््छ अनि क्यालोरीको मात्रा साहै ॥ | सिमीमा फाइबर तथा पानीको मात्रा निकै धेर हुन्छ अनि क्यालोरीको मात्रा साह्रै कम्ती। | Baloo-Regular |
दादुरा तथा कर्णशूल प्रदाहपछि कान बगेमा पल्सेटिला औषधीले निकै लाभ गछ। | दादुरा तथा कर्णशूल प्रदाहपछि कान बगेमा पल्सेटिला औषधीले निकै लाभ गर्छ। | Palanquin-Regular |
'तर यदि आकर्षक तरिकाबाट सामग्री छापियो भने त्यो चर्चाको कारण बन्नेछा | तर यदि आकर्षक तरिकाबाट सामग्री छापियो भने त्यो चर्चाको कारण बन्नेछ। | utsaah |
बैजनाथ पुरातात्त्विक महत्त्वका मन्दिरको निर्माण १२औ अनि १३ऑँ शताब्दीमा कत्युरी वंशका राजाहरूद्दारा गरियो। | बैजनाथ पुरातात्त्विक महत्त्वका मन्दिरको निर्माण १२औँ अनि १३औँ शताब्दीमा कत्युरी वंशका राजाहरूद्वारा गरियो। | Nakula |
"ग्वालियरका उस्ताद हाफिज अली खाँ जब धेरै वृदूध भइसकेका थिए तब उनले कुनै पनि सज्जीत सभा आदिमा सरोद बजाउन बन्द गरिदिए, तर जो व्यक्तिहरूले उनका मधुर स्वर एकपल्ट पनि सुनेका छनू, तिनीहरूले उनलाई कहिले पनि बिर्सन सक्दैननू।" | "ग्वालियरका उस्ताद हाफिज अली खाँ जब धेरै वृद्ध भइसकेका थिए तब उनले कुनै पनि सङ्गीत सभा आदिमा सरोद बजाउन बन्द गरिदिए, तर जो व्यक्तिहरूले उनका मधुर स्वर एकपल्ट पनि सुनेका छन्, तिनीहरूले उनलाई कहिले पनि बिर्सन सक्दैनन्।" | MartelSans-Regular |
त्यसको प्राप्ति भूमिमाथि दुर्लभ छ। | त्यसको प्राप्ति भूमिमाथि दुर्लभ छ। | Sahadeva |
स्याडलपिक राष्ट्रिय उद्यानका पक्षीमा अन्दमान हिल मैना र साही परेवा प्रमुख हुन्। | स्याडलपिक राष्ट्रिय उद्यानका पक्षीमा अन्दमान हिल मैना र साही परेवा प्रमुख हुन्। | Samanata |
सर्कस पहापरामा पनि तलश्शेरीको महत्त्वपूर्ण योगदान छ। | सर्कस परम्परामा पनि तलश्शेरीको महत्त्वपूर्ण योगदान छ। | Biryani-Regular |
बहरोडदेखि दे दाहिनेतिर 'एउटा मार्ग अलवरका मोडिन्छ। | बहरोडदेखि दाहिनेतिर एउटा मार्ग अलवरका लागि मोडिन्छ। | Eczar-Regular |
”चारेतिर सुगःध फैलाइर्हेका फुल, फुलेको कमल, औषधि वनस्पति सबैको मिलीजुली प्रभावले पागल बनाउँछ।” | "चारैतिर सुगन्ध फैलाइरहेका फुल, फुलेको कमल, औषधि वनस्पति सबैको मिलीजुली प्रभावले पागल बनाउँछ।" | Sarai |
कडा हिउँ र आइसमा प्रातःकालका समय कहिले ग्लिसाइडिडः गर्नु हुँदैन। | कडा हिउँ र आइसमा प्रातःकालका समय कहिले ग्लिसाइडिङ गर्नु हुँदैन। | Gargi |
अब यसलाई राष्ट्रिय सड्गहालयमा परिवर्तित गरेर जनसामान्यका लागि खोलिदिएको छा | अब यसलाई राष्ट्रिय सङ्ग्रहालयमा परिवर्तित गरेर जनसामान्यका लागि खोलिदिएको छ। | Siddhanta |
उनीसँग अपना राजमहलबाहेक आवासको केही पनि बॉँचेको छैना | उनीसँग आफ्ना राजमहलबाहेक आवासको केही पनि बाँचेको छैन। | EkMukta-Regular |
अमिलो अनार रक्तपित्तकारक तथा वातकफनाशक हुन्छ | अमिलो अनार रक्तपित्तकारक तथा वातकफनाशक हुन्छ। | YatraOne-Regular |
यदि पेटमा ग्यासको रोग पुरानो हुन्छ भने सूर्य तप्त हरियो पानी अनि सूर्य तप्त सुन्तले पानी दिनमा तीनपल््ट समान मात्रामा मिसाए? सयदेखि एक सय बीस ग्रामसम्म खानुहोस्। | यदि पेटमा ग्यासको रोग पुरानो हुन्छ भने सूर्य तप्त हरियो पानी अनि सूर्य तप्त सुन्तले पानी दिनमा तीनपल्ट समान मात्रामा मिसाएर सयदेखि एक सय बीस ग्रामसम्म खानुहोस्। | Gargi |
"मलाई लागिरह्यो, यस माध्यमको सम्पूर्ण उपयोग अनि प्रयोग भड़रहेको छैन।" | "मलाई लागिरह्यो, यस माध्यमको सम्पूर्ण उपयोग अनि प्रयोग भइरहेको छैन।" | EkMukta-Regular |
उनी भोजनमा पुदिना लिन्छन्। | उनी भोजनमा पुदिना लिन्छन्। | Sumana-Regular |
"यसबाहेक कम्ती उर्वर भूमिलाई उत्पादक बनाउन सकिन्छ, जसबाट अधिक आर्थिक लाभ प्राप्त हुन्छ।" | "यसबाहेक कम्ती उर्वर भूमिलाई उत्पादक बनाउन सकिन्छ, जसबाट अधिक आर्थिक लाभ प्राप्त हुन्छ।" | Shobhika-Regular |
"अथवा यसरी भनीं, सुषुम्ना मस्तिष्कमा परिवर्तन हुँदछ।" | "अथवा यसरी भनौँ, सुषुम्ना मस्तिष्कमा परिवर्तन हुँदछ।" | Mukta-Regular |
वर्तमान समयमा सामाजिक तथा रहनसहनका आदत आदिमा परिवर्तनद्वारा स्तन क्यान्सरको प्रसार खुबै तीव्र रूपले भडरहैको छ। | वर्तमान समयमा सामाजिक तथा रहनसहनका आदत आदिमा परिवर्तनद्वारा स्तन क्यान्सरको प्रसार खुबै तीव्र रूपले भइरहेको छ। | Palanquin-Regular |
बीजका लागि उत्पादन गरिने सामान्य तथा कसुरी मेथी क्रमशः १५५ अनि 9६५ दिनमा तयार हुन्छ। | बीजका लागि उत्पादन गरिने सामान्य तथा कसुरी मेथी क्रमशः १५५ अनि १६५ दिनमा तयार हुन्छ। | Sahadeva |
"धर्मशालाका लाहुल क्षेत्रमा पोज झील छ, यसमा ट्राउट अनि महासिर माछाहरू विशेष रूपले पाइन्छन्।" | "धर्मशालाका लाहुल क्षेत्रमा पोङ्ग झील छ, यसमा ट्राउट अनि महासिर माछाहरू विशेष रूपले पाइन्छन्।" | Sarala-Regular |
किसानले गैरयुरिया उर्वरकको उच्च मूल्यमा चौंडै छुट पाउन सक््छन्ू। | किसानले गैरयुरिया उर्वरकको उच्च मूल्यमा चाँडै छुट पाउन सक्छन्। | Sanskrit_text |
'यस भवनको उँचाइ लगभग ४१६ मिटर छ। | यस भवनको उँचाइ लगभग ४१६ मिटर छ। | Shobhika-Regular |
ड्याडलार्ड पुनः सिँचाड़ गरिन्छा | ड्याङलाई पुनः सिँचाइ गरिन्छ। | Kalam-Regular |
यसको निर्माण उन्नाइसाँ बीसमा भएको थियो। | यसको निर्माण उन्नाइसौँ बीसमा भएको थियो। | Palanquin-Regular |
निकलका कमीबाट भटमासका पातका अधिल्ला भागका उत्तकहरू मर्छन। | निकलका कमीबाट भटमासका पातका अघिल्ला भागका उत्तकहरू मर्छन्। | Samanata |
त्यहाँ जानका लागि इन्डियाबाट भाया हेलसिकीदेखि लन््डन र ग्लासगोको धेरै लामो यात्रा गर्नुपर्छ। | त्यहाँ जानका लागि इन्डियाबाट भाया हेलसिकीदेखि लन्डन र ग्लासगोको धेरै लामो यात्रा गर्नुपर्छ। | VesperLibre-Regular |
रेखा केच्द्रिय भूमिकामा छिनू अनि उनका पुराना सह अभिनेता रणघीर कपुर उनका पतिका भूमिकामा छनू। | रेखा केन्द्रिय भूमिकामा छिन् अनि उनका पुराना सह अभिनेता रणधीर कपुर उनका पतिका भूमिकामा छन्। | MartelSans-Regular |
यसले पुष्पहरूका गुणवत्ता अनि उपजमा वृद्धि हुन्छा | यसले पुष्पहरूका गुणवत्ता अनि उपजमा वृद्धि हुन्छ। | Baloo-Regular |
"उल्लेखनीय छ, हाम्रा देशमा मोठ जनसड्ख्याको लगभग दस प्रतिशत अंश आफ्ना जीवनकालमा हर्नियाको सिकार अवश्य हुन्छा" | "उल्लेखनीय छ, हाम्रा देशमा मोठ जनसङ्ख्याको लगभग दस प्रतिशत अंश आफ्ना जीवनकालमा हर्नियाको सिकार अवश्य हुन्छ।" | utsaah |
"जसै भोजन उदरमा तरल पदार्थका रूपमा परिवर्तन हुन्छ, यो अगाडिको प्रसंस्करण प्रक्रियाका लागि सानो आन्द्रामा प्रवेश गर्छी" | "जसै भोजन उदरमा तरल पदार्थका रूपमा परिवर्तन हुन्छ, यो अगाडिको प्रसंस्करण प्रक्रियाका लागि सानो आन्द्रामा प्रवेश गर्छ।" | utsaah |
कर्न प्लास्टर अनि नड्»ो सड्क्रमण। | कर्न प्लास्टर अनि नङ्को सङ्क्रमण। | Sarala-Regular |
पिसाप धेरे लाग्छ। | पिसाप धेरै लाग्छ। | RhodiumLibre-Regular |
ढाचीगाममा तपाईले केवल सकलजूहुन्छ तथा यहाँ पून्नका लागि तपाईले ढुई ढिनको कठिन ट्रेकिछ गर्लु आवश्यक छ। | माथिल्ला दाचीगाममा तपाईँले केवल ग्रीष्म ऋतुमा मात्र प्रवेश गर्न सक्नुहुन्छ तथा यहाँ पुग्नका लागि तपाईँले दुई दिनको कठिन ट्रेकिङ गर्नु आवश्यक छ। | Arya-Regular |
यो ठाउँ गड़गेटी नामले प्रसिद्ध थियो। | यो ठाउँ गङ्गोटी नामले प्रसिद्ध थियो। | Glegoo-Regular |
पिपलाई राग्रोसँग थिचेर निकाल्लुपर्क। | पिपलाई राम्रोसँग थिचेर निकाल्नुपर्छ। | Arya-Regular |
"स्वाडका कथाका आरम्भमा एउटा कुरा यो पनि उल्लेखनीय छ, यी कथाको आरम्भ दोहा छन्दबाट नै हुन्छ।" | "स्वाङका कथाका आरम्भमा एउटा कुरा यो पनि उल्लेखनीय छ, यी कथाको आरम्भ दोहा छन्दबाट नै हुन्छ।" | Yantramanav-Regular |
कम्ती उमेरमा उनीहरू यति धेरै परिपक्व हुँदैनन् जहाँ आमाका सबै जिम्मेवारी सम्हाल्न सकुन। | कम्ती उमेरमा उनीहरू यति धेरै परिपक्व हुँदैनन् जहाँ आमाका सबै जिम्मेवारी सम्हाल्न सकुन्। | NotoSans-Regular |
उत्खनन स्थलछेउ नै भारतीय पुरातत्व सर्वेक्षणका सड़ग्रालयमा विभिन्न काल-खण्डका पुरातात्विक महत्तका धेरै वस्तुहरू संरक्षित छना। | उत्खनन स्थलछेउ नै भारतीय पुरातत्त्व सर्वेक्षणका सङ्ग्रालयमा विभिन्न काल-खण्डका पुरातात्त्विक महत्त्वका धेरै वस्तुहरू संरक्षित छन्। | utsaah |
बिचबिचमा आँलाले गिजाको मालिस पनि गरिरहनुहोस्। | बिचबिचमा औँलाले गिजाको मालिस पनि गरिरहनुहोस्। | Lohit-Devanagari |
यहाँका जलवायु झेल्ने रुखका डाँख्लाहरू अझ पनि ठडिएका छन् जुन यहाँ एउटा सघन्य जड्नल थियो भत्ने कुराको प्रमाण हो। | यहाँका जलवायु झेल्ने रुखका डाँख्लाहरू अझ पनि ठडिएका छन् जुन यहाँ एउटा सघन्य जङ्गल थियो भन्ने कुराको प्रमाण हो। | Karma-Regular |
महिला अपरेसनका समयमा पूर्ण होसमा हुज्छे। | महिला अपरेसनका समयमा पूर्ण होसमा हुन्छे। | Karma-Regular |
"लक्स वोमिका-30: भोजलका केह्दी समयपष्ठि पेत्मा वायु हुलु पेट दुस्क्ु, पेटमा भारी एवम् छातीमा जलन अल्षुभव हलु।" | "नक्स वोमिका-३०: भोजनका केही समयपछि पेटमा वायु हुनु, पेट दुख्नु, पेटमा भारी एवम् छातीमा जलन अनुभव हुनु।" | Khand-Regular |
त्यसपछ्ि दवानालाई स्थानान्त्रणका लागि 3 मिटर लामो अनि एक पिटर चौडा डदयाड बनाइस्। | त्यसपछि दवानालाई स्थानान्तरणका लागि ३ मिटर लामो अनि एक मिटर चौडा ड्याङ बनाइन्छ। | Rajdhani-Regular |
यसै कारण यसललाई चतुर्मुख मन्दिर भनिन्छा | यसै कारण यसलाई चतुर्मुख मन्दिर भनिन्छ। | Kurale-Regular |
सततालमा तपाईले च्यापलिढः र पर्वतारोहणको मज्ञा लिन सक्कुहुन्छ। | सततालमा तपाईँले र्यापलिङ र पर्वतारोहणको मज्जा लिन सक्नुहुन्छ। | Shobhika-Regular |
चेट्टिनाड (चेट्टियार समुदायको अनौठो स्थल) | चेट्टिनाड (चेट्टियार समुदायको अनौठो स्थल) | Karma-Regular |
यम कमीका पूर्तिका लागि पात्र-पात्रा वार्तालाप अलि सुछु वर्णनद्वार दर्शकका म॒त्रमा त्यही भाव जागृत गे प्रयत्न गर्थे। | यस कमीका पूर्तिका लागि पात्र-पात्रा वार्तालाप अनि सुष्ठु वर्णनद्वारा दर्शकका मनमा त्यही भाव जागृत गर्ने प्रयत्न गर्थे। | Khand-Regular |
"प्राय: महिलाहरूमा समुचित डाइट प्रयोग नगर्दा एनिमिया, अनियमित मासिक धर्म, 'कपाल, नड अनि त्वचासम्बन्धी गुनासो देख्न पाइन्छ।" | "प्रायः महिलाहरूमा समुचित डाइट प्रयोग नगर्दा एनिमिया, अनियमित मासिक धर्म, कपाल, नङ अनि त्वचासम्बन्धी गुनासो देख्न पाइन्छ।" | Cambay-Regular |
अध्ययनअनुसार २०१० का दशकमा प्रतिवर्ष धूम्रपान गर्ने ० लाख मानिसको मृत्यु हुनेछ। | अध्ययनअनुसार २०१० का दशकमा प्रतिवर्ष धूम्रपान गर्ने १० लाख मानिसको मृत्यु हुनेछ। | Cambay-Regular |
कौसानीको प्राकृतिक सीन्दर्य अनि शान्त मनीरम वातावरणबाट अभिभूत भएर महात्मा गान्धीले १२ दिन कौसानीमा बिताएका थिए अनि अनासक्ति यौग नामक पुस्तककी रचना गरेका थिए। | कौसानीको प्राकृतिक सौन्दर्य अनि शान्त मनोरम वातावरणबाट अभिभूत भएर महात्मा गान्धीले १२ दिन कौसानीमा बिताएका थिए अनि अनासक्ति योग नामक पुस्तकको रचना गरेका थिए। | Kurale-Regular |
लाते दोके टड्टेले लक्षण टोकेको १०-१४ दिनपछि मलेर्याका न् अनि मानिस बिरामी हुन्छा | लामखुट्टेले टोकेको १०-१४ दिनपछि मलेरियाका लक्षण देखिन्छन् अनि मानिस बिरामी हुन्छ। | utsaah |
दिनहुँ घेरभन्दा घेर पानी खानुहीया। | दिनहुँ धेरभन्दा धेर पानी खानुहोस्। | Kurale-Regular |
१८३६ मा एकजना अड्ग्रेज अधिकारीका आदेशमा बेलगाम जिल्ला अस्तित्वमा आयो। | १८३६ मा एकजना अङ्ग्रेज अधिकारीका आदेशमा बेलगाम जिल्ला अस्तित्वमा आयो। | Halant-Regular |
"अनुसन्धानकर्ताहस्ले पाएका छन, मुसा पर्यावरणीय ब्याक्टेरियाको सम्पर्कमा रहँदा उनीहरूका जन्मने नानी एलर्जी का लागि प्रतिरोधी हन्ठन।" | "अनुसन्धानकर्ताहरूले पाएका छन्, मुसा पर्यावरणीय ब्याक्टेरियाको सम्पर्कमा रहँदा उनीहरूका जन्मने नानी एलर्जीका लागि प्रतिरोधी हुन्छन्।" | Akshar Unicode |
वैद्वनाथ धाम बाह्ववटा ज्योतिलिंड्रमध्ये एउठा ही। | वैद्यनाथ धाम बाह्रवटा ज्योतिर्लिङ्गमध्ये एउटा हो। | Kurale-Regular |
नानीलार्ड कात्तीमा पति एक हप्तामा तीन अथवा चारपल्ट भिटामिन ए युक्त फल दिनुपर्छ। | नानीलाई कम्तीमा पनि एक हप्तामा तीन अथवा चारपल्ट भिटामिन ए युक्त फल दिनुपर्छ। | Rajdhani-Regular |
५ विष अधिकांश रोगको जनक ॥ | यही विष अधिकांश रोगको जनक हो। | PalanquinDark-Regular |
वर्ष १९८७ मा दमन अनि दीवलाई 'एउटा अलग केन्द्रशासित प्रदेशको दर्जा दिइयो। | वर्ष १९८७ मा दमन अनि दीवलाई एउटा अलग केन्द्रशासित प्रदेशको दर्जा दिइयो। | Amiko-Regular |
यसको पुरानो पर्खाल ती दिनको साक्षी हो | यसको पुरानो पर्खाल ती दिनको साक्षी हो। | Shobhika-Regular |
"आइजलका पश्चिममा त्लोडः नदी उपत्यका, पूर्वमा तुरियल नदी उपत्यका अनि पहाड छन्।" | "आइजलका पश्चिममा त्लोङ नदी उपत्यका, पूर्वमा तुरियल नदी उपत्यका अनि पहाड छन्।" | VesperLibre-Regular |
यढ़ि प्रसवका समय कुनै खतरा उत्पन्न भयो भने सुत्केरीका शरीरबाठ रगत अधिक मात्रामा बन्न सक्छ। | यदि प्रसवका समय कुनै खतरा उत्पन्न भयो भने सुत्केरीका शरीरबाट रगत अधिक मात्रामा बग्न सक्छ। | Arya-Regular |
सिंढी चढ़न-ओलिंनमा प्रतिदिन २० मिनट लगाउनुहोस्। | सिँढी चढ्न-ओर्लिनमा प्रतिदिन २० मिनट लगाउनुहोस्। | Baloo-Regular |
" तनु वेड्स मनु बाट चर्चित भएका निर्देशकले भने, उनी फफिल्मका लागि यस्ता कलाकार चाहन्थे जसले पर्दामा साधारण मानिसका चरित्रलाई जीवन्त पारिदियोस् अनि यसका लागि मलाई सोनम र धनुष सही लाग्यो।" | " तनु वेड्स मनु बाट चर्चित भएका निर्देशकले भने, उनी फिल्मका लागि यस्ता कलाकार चाहन्थे जसले पर्दामा साधारण मानिसका चरित्रलाई जीवन्त पारिदियोस् अनि यसका लागि मलाई सोनम र धनुष सही लाग्यो।" | utsaah |
"अन्दमान द्वीप समूहको राजधानी पोर्टब्लैयर घुन विमानस्थल पनि हा अनि नहाँ बन्दरगाह पनि छ, उद्यानदेखि 2० किलामिदर टाढा छ" | "अन्दमान द्वीप समूहको राजधानी पोर्टब्लेयर जुन विमानस्थल पनि हो अनि जहाँ बन्दरगाह पनि छ, उद्यानदेखि २० किलोमिटर टाढा छ।" | PragatiNarrow-Regular |
द्िचक्रिकासन मोटापा घटाउनका लागि सर्वोत्तम आसन हो। | द्विचक्रिकासन मोटापा घटाउनका लागि सर्वोत्तम आसन हो। | Samanata |
प्राचीन कालमा कथावाचकद्दारा मन्दिरमा पौराणिक कथाहरू सुनाइन्ये। | प्राचीन कालमा कथावाचकद्वारा मन्दिरमा पौराणिक कथाहरू सुनाइन्थे। | PragatiNarrow-Regular |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.