text
stringlengths 2
914
|
|---|
न्यायिक सुधार गर्नैपर्ने भएको छ : प्रधानन्यायाधीश राउत
|
संग्रह
|
सेयर
|
नेकपा एसका नेता अशोक कोइरालाको निधन
|
रुपा गहतराज
|
नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालाको निधन भएको छ । बाँकेको कोहलपुर निवासी समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका कोइरालाले जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि थिए ।
|
नेकपा एसका नेता अशोक कोइरालाको निधन
|
संग्रह
|
सेयर
|
कुलमानलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिनै हुन्न : नेता कोइराला
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताएका छन् ।
|
कुलमानलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिनै हुन्न : नेता कोइराला
|
संग्रह
|
सेयर
|
सिरहामा दलितमाथि ज्यादती घटना : सुरक्षा र घर माग्दै मुख्यमन्त्रीको शरणमा पीडित
|
विनय आजाद
|
सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञका नाममा अछुत भन्दै ज्यादती भागेका पीडित दीपक मल्लिक मधेश प्रदेशका मुख्यमन्त्रीलाई भेटेका छन् । आफू असुरक्षित बनेको भन्दै सुरक्षाको मागसहित उनले मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेका हुन् ।
|
सिरहामा दलितमाथि ज्यादती घटना : सुरक्षा र घर माग्दै मुख्यमन्त्रीको शरणमा पीडित
|
संग्रह
|
सेयर
|
निजामती सेवामा अतिरिक्त सचिवको नयाँ पद ठिक कि बेठिक ?
|
ऋषिराम पौड्याल
|
राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिका सांसदहरुले संघीय निजामती सेवा ऐनमा अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्ने सहमति गरेका छन् । संघीय निजामती सेवा गठन तथा सञ्चालन र शर्त सम्बन्धी विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल भइरहेको छ ।
|
निजामती सेवामा अतिरिक्त सचिवको नयाँ पद ठिक कि बेठिक ?
|
संग्रह
|
सेयर
|
‘कुलिङ पिरियड’ प्रस्तावमा मुख्यसचिव र सचिवहरूको असहमति
|
जयसिंह महरा
|
सरकारका मुख्यसचिव र सचिवहरूले सेवा निवृत्त भएलगत्तै संवैधानिक आयोगका पदाधिकारी, राजदूत, विभिन्न एनजीओ र आईएनजीओमा जागिर खाने बाटो रोक्ने गरी गर्न लागिएको कानुनी प्रबन्धप्रति असहमति जनाएका छन् ।
|
‘कुलिङ पिरियड’ प्रस्तावमा मुख्यसचिव र सचिवहरूको असहमति
|
संग्रह
|
सेयर
|
संघीय निजामती सेवा विधेयक : सचिव र सहसचिवको संख्या घटाउँदै अतिरिक्त सचिव राख्न सहमति
|
ऋषिराम पौड्याल
|
सरकारका सचिव र सहसचिवको संख्या घटाएर राज्यलाई भार नपर्ने गरी अतिरिक्त सचिव पद सिर्जना गर्न सांसदहरूले सहमति जुटाएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवा गठन तथा सञ्चालन र सेवाका सर्तसम्बन्धी’ विधेयकको मस्यौदामा सहमति जुटाउन गठन गरेको उपसमितिका सदस्यहरू कुनै पनि मन्त्रालय, संवैधानिक आयोग र निकायमा एकभन्दा बढी सचिवको दरबन्दी राख्न नहुने निष्कर्षमा पुगेका हुन् ।
|
संघीय निजामती सेवा विधेयक : सचिव र सहसचिवको संख्या घटाउँदै अतिरिक्त सचिव राख्न सहमति
|
संग्रह
|
सेयर
|
दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
|
रासस
|
आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
|
दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
|
संग्रह
|
सेयर
|
छाप्रोमा अस्पताल, एम्बुलेन्स चालक सञ्चालक, जोखिममा बिरामी
|
स्वरूप आचार्य, अजित तिवारी
|
जनकपुर–१६ स्थित कपिलेश्वरनाथ मन्दिर नजिकै घर भएकी ४१ वर्षीया सोनिया (सुनिता) साह निःसन्तान भएकामा सामाजिक तथा मनोवैज्ञानिक दवावमा थिइन् । काठमाडौंका विभिन्न निःसन्तान उपचार केन्द्रदेखि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स्) सम्म उपचार गराउँदा पनि सम्भव नभएपछि दम्पती घर फर्किएका थिए । तर, जनकपुर सुरक्षा अस्पतालका सञ्चालक डा. सरोजकुमार ठाकुरले सजिलै उपचार हुने आश्वासन दिए । सब ठीक हुने भन्दै डा. ठाकुरले शल्यक्रिया गरे तर, उनको उपचार त भएन नै, अनाहकमा ज्यान गयो ।
|
छाप्रोमा अस्पताल, एम्बुलेन्स चालक सञ्चालक, जोखिममा बिरामी
|
संग्रह
|
सेयर
|
महायज्ञका नाममा दलितमाथि ज्यादती : मिलापत्रको प्रलोभन र धम्कीपछि पीडित परिवार टहरोबाट पनि विस्थापित
|
विनय आजाद
|
औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितको घरमा डोजर चलाएर परिवारकै उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र आयोजक बजरंगी बाबामाथि कानुनी कारबाही अघि बढिरहेकै बेला पीडितलाई मिलापत्र गर्न प्रलोभन र धम्की दिन थालिएको छ । धम्की बढेपछि त्रसित पीडित लुकेर बस्न बाध्य भएका छन् ।
|
महायज्ञका नाममा दलितमाथि ज्यादती : मिलापत्रको प्रलोभन र धम्कीपछि पीडित परिवार टहरोबाट पनि विस्थापित
|
संग्रह
|
सेयर
|
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
|
रासस
|
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
|
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
|
संग्रह
|
सेयर
|
संक्रमणकालीन न्याय टुंग्याउन शीर्ष नेता एक ठाउँमा
|
कुलचन्द्र न्यौपाने
|
कांग्रेस, एमाले र माओवादीबीच भागबन्डामा समझदारी बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिको गाँठो फुकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार दुई आयोगका दस पदाधिकारी भागबन्डामा सहमति भएको हो ।
|
संक्रमणकालीन न्याय टुंग्याउन शीर्ष नेता एक ठाउँमा
|
संग्रह
|
सेयर
|
प्राधिकरणबाट हटाइए कुलमान
|
जयसिंह महरा, सीमा तामाङ
|
सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
|
प्राधिकरणबाट हटाइए कुलमान
|
संग्रह
|
सेयर
|
चैत्र ११, २०८१
|
कुलमानलाई हटाएर सरकारले जबर्जस्ती समस्या निम्त्यायो : कांग्रेस महामन्त्री थापा
|
कान्तिपुर संवाददाता
|
कांग्रेस महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सरासर गलत भएको बताएका छन् । महामन्त्री थापाले कान्तिपुरसँग प्रतिक्रिया दिँदै सरकारमै रहेकाले ढाँट्ने काम गरेको बताएका हुन् ।
|
सरकारले प्राधिकरणबाट कुलमानलाई हटाउनु हुँदैनथ्यो : कांग्रेस महामन्त्री शर्मा
|
कान्तिपुर संवाददाता
|
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर गलत कदम चालेको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको पनि बताएका छन् ।
|
जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक
|
कान्तिपुर संवाददाता
|
जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ । यही चैत १५ गते शुक्रबार काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय शरदसिंह यादवले जानकारी दिए ।
|
दुई तिहाईको दम्भमा कुलमानलाई हटाउने सरकारको कदम बिल्कुल गलत छ : माओवादी अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सोमबार साँझ सामाजिक सञ्जालबाट सरकारको उक्त कदमको कडा आलोचना गरेका हुन् ।
|
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड जाने
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गते थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली बैंकक जान लागेको हो ।
|
मन्त्रिपरिषद्मा गृहमन्त्रीले भनेका थिए : अदालतबाट घिसिङ फर्किन्छन्, हटाउनु ठीक हुन्न
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयमा कांग्रेसका मन्त्रीहरू नै विभाजित भएका छन् ।गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा घिसिङलाई हटाउन नहुने बताएका थिए भने ऊर्जामन्त्री दीपक खड्काको हटाउनैपर्ने जिद्दीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्रीहरू भने मौन रहेका थिए ।
|
कुलमानलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त
|
कान्तिपुर संवाददाता
|
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।
|
कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णय
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.