English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I eat chicken.
म कुखुराको मासु खान्छु ।
tateoba
I eat chocolate.
म चकलेट खान्छु।
tateoba
Bananas are yellow.
केरा पहेंलो हुन्छ।
tateoba
Tom could have done it.
टमले गर्न सक्थे।
tateoba
Tom could have done it.
टमले गर्न सक्थ्यो।
tateoba
My sister is my daughter's godmother.
मेरी बहिनी मेरी छोरीको धर्ममाता हो।
tateoba
The plans have changed.
योजनाहरू फेरिएका छन्।
tateoba
You must not forget your schoolbooks.
तिमीले आफ्नो स्कूलका किताबहरू बिर्सनु हुँदैन।
tateoba
She was talking about Islam.
उनी इस्लामको बारेमा कुरा गरिरहेकी थिइन् ।
tateoba
I'd never let Tom kiss me.
मैले टमलाई कहिल्यै चुम्बन गर्न दिइनँ।
tateoba
Tom looks cool no matter what he wears.
टमले जस्तोसुकै लगाए पनि राम्रो देखिन्छ।
tateoba
I didn't realize Tom didn't know how to swim.
टम पौडी खेल्न जान्दैनन् भन्ने मलाई थाहा थिएन।
tateoba
When will he leave for Beijing?
उहाँ कहिले बेइजिङ प्रस्थान गर्नुहुन्छ?
tateoba
When will he leave for Beijing?
उहाँ कहिले बेइजिङ जानु हुन्छ?
tateoba
Tom looked really uncomfortable.
टम साँच्चै असहज देखिन्थ्यो ।
tateoba
I was always very close to Tom.
म सधैं टमसँग धेरै नजिक थिए।
tateoba
Tom Jackson lived to be 93.
टम ज्याक्सन ९३ वर्षसम्म बाँचेका थिए ।
tateoba
I'm feeling much better now.
म अहिले धेरै राम्रो महसुस गर्दैछु।
tateoba
I don't think I like that.
मलाई लाग्दैन कि मलाई त्यो मनपर्छ।
tateoba
Maybe I'm the one who should be doing that.
सायद म नै हुँ जसले त्यसो गर्नु पर्छ।
tateoba
Will you clap?
के तिमी ताली बजाउछौ ?
tateoba
Tom always says funny things to make me laugh.
टमले मलाई हँसाउनको लागि सधैं रमाइला कुराहरू भन्छन्।
tateoba
Tom was supposed to help me on Monday.
टमले मलाई सोमबार मद्दत गर्ने थियो।
tateoba
Tell Tom what that is.
टमलाई भन्नुहोस् कि त्यो के हो।
tateoba
Tom was the first person to sit down.
पहिलो बस्ने व्यक्ति टम थियो।
tateoba
The parrots are quiet.
सुगाहरू शान्त छन्।
tateoba
You seem to understand him.
तपाईंले उहाँलाई बुझ्नुभएको जस्तो देखिन्छ।
tateoba
Mary told everyone that she passed the exam.
मेरीले सबैलाई आफूले परीक्षा पास गरेको बताइन्।
tateoba
Maybe.
सायद।
tateoba
Maybe.
हुनसक्छ।
tateoba
Why did Tom do all this?
किन टमले यो सबै गरे?
tateoba
He's in high school.
ऊ हाई स्कूलमा छ।
tateoba
I didn't know that rule.
मलाई त्यो नियम थाहा थिएन।
tateoba
He is a good person.
उहाँ असल व्यक्ति हुनुहुन्छ।
tateoba
The river is six miles deep in some areas and the only way to cross it is using a pulley and a rope.
नदि कतिपय क्षेत्रमा ६ माइल गहिरो हुन्छ र यसलाई पार गर्ने एक मात्र तरिका पुली र डोरीको प्रयोग गरेर हो।
tateoba
How is it made?
यो कसरी बनेको छ?
tateoba
Ghosts exist.
भूतहरू छन्।
tateoba
Ghosts really exist?
भूतहरू साँच्चै हुन्छन्?
tateoba
Tom will be able to do what he has to do.
टमले आफूले गर्नुपर्ने काम गर्न सक्षम हुनेछ।
tateoba
This cat is unlucky.
यो बिरालो अभागी छ।
tateoba
I will follow her.
म उनलाई पछ्याउनेछु।
tateoba
There was a thick fog.
त्यहाँ बाक्लो कुहिरो थियो।
tateoba
Could you leave this book with me?
के तपाईं यो किताब मसँग छोड्न सक्नुहुन्छ?
tateoba
We're worried about what might happen next.
हामी अब के हुन सक्छ भनेर चिन्तित छौं।
tateoba
I assure you this is only temporary.
म तपाईलाई आश्वासन दिन्छु कि यो अस्थायी मात्र हो।
tateoba
I thought Tom was happy.
मैले सोचें कि टम खुसी थिए।
tateoba
Maybe they'll come back.
सायद तिनीहरू फर्केर आउनेछन्।
tateoba
Tom knew I was tired.
टमलाई म थाकेको थाहा थियो।
tateoba
He left the last page blank.
उसले अन्तिम पाना खाली छाड्यो।
tateoba
This jumper doesn't cost much. It's very cheap.
यो जम्पर धेरै महँगो छैन। यो धेरै सस्तो छ।
tateoba
I'm a criminal.
म एक अपराधी हुँ।
tateoba
Ten years is a long time.
दश वर्ष लामो समय हो।
tateoba
Tom was paid for doing that.
टमलाई त्यसो गरेबापत पैसा दिइएको थियो।
tateoba
The fact is that I can't swim.
तथ्य यो हो कि म पौडिन सक्दिन।
tateoba
I know Tom is mad.
मलाई थाहा छ टम पागल छ।
tateoba
That looks like it hurts.
त्यसले दुख्छ जस्तो लाग्छ।
tateoba
They went on many adventures together.
उनीहरु सँगै धेरै साहसिक कार्यमा गए ।
tateoba
Where is Tom anyway?
जे भए पनि टम कहाँ छ?
tateoba
Where's Tom anyway?
जे भए पनि टम कहाँ छ?
tateoba
Who cares anyway?
जे भए पनि कसले वास्ता गर्छ?
tateoba
Who would notice anyway?
जे भए पनि कसले ध्यान दिने ?
tateoba
Why shop there anyway?
जे भए पनि त्यहाँ पसल किन ?
tateoba
Who are you anyway?
जे भए पनि तपाई को हुनुहुन्छ?
tateoba
Are you going anyway?
तपाईं जे भए पनि जाँदै हुनुहुन्छ?
tateoba
Who are you anyway?
जे भए पनि तिमी को हौ?
tateoba
What time is it, anyway?
जे होस्, कति बजेको छ?
tateoba
Tom was faster than Mary.
टम मेरी भन्दा छिटो थियो।
tateoba
Tom made fun of Mary.
टमले मेरीको मजाक उडाए।
tateoba
Tom made fun of Mary.
टमले मेरीको मजाक उडायो।
tateoba
Will we have to wait long?
के हामीले लामो समय पर्खनुपर्ने हो?
tateoba
Tom is a very talented young director.
टम धेरै प्रतिभाशाली युवा निर्देशक हुन्।
tateoba
Am I in debt?
के म ऋणमा छु?
tateoba
Tom and Mary live in a van.
टम र मेरी एउटा भ्यानमा बस्छन्।
tateoba
Ask me something easier.
मलाई केहि सजिलो सोध्नुहोस्।
tateoba
Tom was quicker than Mary.
टम मेरी भन्दा छिटो थियो।
tateoba
Tom was quicker than Mary.
टम मेरी भन्दा छिटो थिए।
tateoba
Have you ever flown?
के तपाई कहिल्यै उड्नुभएको छ?
tateoba
I am hungry.
मलाई भोक लागेको छ।
tateoba
I saw Tom crying.
मैले टम रोइरहेको देखें।
tateoba
Tom told Mary that he'd agreed to do that.
टमले मेरीलाई भने कि उनी त्यसो गर्न सहमत छन्।
tateoba
He has been dead for three years.
उनको मृत्यु भएको तीन वर्ष भयो ।
tateoba
I've been working very hard all day.
मैले दिनभरि निकै मेहनत गरेको छु ।
tateoba
I don't want any more tests.
म कुनै थप परीक्षणहरू चाहन्न।
tateoba
I have one kid.
मेरो एउटा बच्चा छ।
tateoba
Tom realized that I couldn't do that.
टमले बुझे कि म त्यो गर्न सक्दिन।
tateoba
I got used to wearing a mask.
मलाई मास्क लगाउने बानी परिसकेको छ ।
tateoba
Tom became violent.
टम हिंस्रक भयो।
tateoba
I've gotten used to wearing a mask.
मलाई मास्क लगाउने बानी परेको छ ।
tateoba
I'm now used to wearing a mask.
मलाई अहिले मास्क लगाउने बानी परेको छ ।
tateoba
Tom told everyone that he and Mary were going to get married.
टमले सबैलाई बताए कि उनी र मेरी विवाह गर्न जाँदैछन्।
tateoba
Tom told everybody he and Mary were going to get married.
टमले सबैलाई बताए कि उनी र मेरी विवाह गर्न जाँदैछन्।
tateoba
Tom seems nice.
टम राम्रो देखिन्छ।
tateoba
Can you send it to me?
के तपाईं मलाई पठाउन सक्नुहुन्छ?
tateoba
I still haven't decided where to go.
कहाँ जाने भनेर मैले अझै निर्णय गरेको छैन।
tateoba
I haven't decided.
मैले निर्णय गरेको छैन।
tateoba
I haven't decided yet.
मैले अझै निर्णय गरेको छैन।
tateoba
I haven't decided anything yet.
मैले अझै केही निर्णय गरेको छैन।
tateoba
I haven't decided what to do.
मैले के गर्ने भन्ने निर्णय गरेको छैन।
tateoba
I haven't decided what to do yet.
मैले अझै के गर्ने निर्णय गरेको छैन।
tateoba
I haven't decided what I'll do.
मैले के गर्ने भन्ने निर्णय गरेको छैन।
tateoba