English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I haven't decided yet if I want to go.
यदि म जान चाहन्छु कि भनेर मैले अझै निर्णय गरेको छैन।
tateoba
I haven't decided yet whether I will attend the party.
पार्टीमा जाने कि नजाने भन्ने मैले अहिलेसम्म निर्णय गरेको छैन।
tateoba
I decided to go.
मैले जाने निर्णय गरें।
tateoba
I decided the same.
मैले पनि त्यही निर्णय गरें ।
tateoba
I decided to wait.
मैले पर्खने निर्णय गरें।
tateoba
I decided to stay.
मैले बस्ने निर्णय गरें।
tateoba
I decided to register.
मैले दर्ता गर्ने निर्णय गरें।
tateoba
I decided to volunteer.
मैले स्वयंसेवक हुने निर्णय गरें।
tateoba
I decided not to go.
मैले नजाने निर्णय गरें।
tateoba
I decided to try again.
मैले पुन: प्रयास गर्ने निर्णय गरें।
tateoba
I decided to try again.
मैले फेरि प्रयास गर्ने निर्णय गरें।
tateoba
I'll be staying here for a week.
म यहाँ एक हप्ता बस्नेछु।
tateoba
Tom is talented.
टम प्रतिभाशाली छ।
tateoba
I think Tom is talented.
मलाई लाग्छ कि टम प्रतिभाशाली छ।
tateoba
Obviously, Tom is talented.
स्पष्ट रूपमा, टम प्रतिभाशाली छ।
tateoba
I know Tom is talented.
मलाई थाहा छ टम प्रतिभाशाली छ।
tateoba
Do you think Tom is talented?
के तिमीलाई टम प्रतिभाशाली छ जस्तो लाग्छ?
tateoba
Tom is talented, isn't he?
टम प्रतिभाशाली छ, हैन?
tateoba
Do you have a secret?
के तपाईसँग गोप्य कुरा छ?
tateoba
Do you have a secret?
के तिमीसँग गोप्य कुरा छ?
tateoba
My birthday is today.
मेरो जन्मदिन आज हो ।
tateoba
My birthday is tomorrow.
मेरो जन्म दिन भोलि हो।
tateoba
My birthday is coming soon.
मेरो जन्मदिन चाँडै आउँदैछ।
tateoba
My birthday is in July.
मेरो जन्मदिन जुलाईमा हो।
tateoba
My birthday is in October.
मेरो जन्मदिन अक्टोबरमा हो।
tateoba
My birthday is next week.
मेरो जन्मदिन अर्को हप्ता हो।
tateoba
My birthday is next Monday.
मेरो जन्मदिन अर्को सोमबार हो।
tateoba
Today is my birthday.
आज मेरो जन्मदिन हो।
tateoba
Today is my birthday, too.
आज मेरो पनि जन्मदिन हो।
tateoba
I'm glad that Tom and Mary are both on our team.
म खुसी छु कि टम र मेरी दुबै हाम्रो टोलीमा छन्।
tateoba
That dress is cheap.
त्यो पोशाक सस्तो छ।
tateoba
I don't like to talk about it.
मलाई यसबारे कुरा गर्न मन लाग्दैन।
tateoba
Tom told me that he hasn't done that yet.
टमले मलाई भन्यो कि उसले त्यो अहिलेसम्म गरेको छैन।
tateoba
Are you open on Sunday?
के तपाई आइतवार खाली हुनुहुन्छ?
tateoba
All he said was true.
उनले भनेका सबै कुरा सत्य थिए।
tateoba
Poor thing!
बिचरा!
tateoba
Tom had forgotten his umbrella so I lent him one of mine.
टमले आफ्नो छाता बिर्सेको थियो त्यसैले मैले उसलाई मेरो एउटा दिएँ।
tateoba
I don't think I'll ever understand women.
मलाई लाग्दैन कि मैले महिलालाई कहिल्यै बुझ्नेछु।
tateoba
Could you call me later?
के तपाईंले मलाई पछि कल गर्न सक्नुहुन्छ?
tateoba
Tom left the hospital immediately.
टमले तुरुन्तै अस्पताल छोड्यो।
tateoba
I'll introduce you to her.
म तिमीलाई उनीसँग परिचय गराउनेछु।
tateoba
I couldn't find what I wanted.
मैले चाहेको कुरा फेला पार्न सकिन।
tateoba
Are your children all right?
तिम्रा छोराछोरी सन्चै छन् ?
tateoba
How was your winter?
तपाईको जाडो कस्तो रह्यो ?
tateoba
Tom served drinks to everyone.
टमले सबैलाई पेय पदार्थ दिए।
tateoba
I really appreciate it.
म साँच्चै यसको कदर गर्छु।
tateoba
The pig is an intelligent animal.
सुँगुर एक बुद्धिमान प्राणी हो।
tateoba
Have my piece of cake if you like.
यदि तपाईलाई मन पर्यो भने मेरो केकको टुक्रा लिनुहोस्।
tateoba
Tom and Mary are really funny.
टम र मेरी साँच्चै रमाइला छन्।
tateoba
They can't get out.
तिनीहरू बाहिर निस्कन सक्दैनन्।
tateoba
Thanks for your suggestion. I'll think about it.
तपाईंको सुझावको लागि धन्यवाद। म यसको बारेमा सोच्नेछु।
tateoba
Thanks in advance for your suggestions.
तपाईंको सुझावहरूको लागि अग्रिम धन्यवाद।
tateoba
Thank you very much for your suggestion.
तपाईको सुझावको लागि धेरै धेरै धन्यवाद।
tateoba
Tom destroyed everything.
टमले सबै कुरा नष्ट गर्यो।
tateoba
I bet I finish first.
म शर्त गर्छु कि म पहिले समाप्त गर्छु।
tateoba
He closed his eyes for a second.
उसले एक सेकेन्डका लागि आँखा बन्द गर्यो।
tateoba
Tom was hoping we'd do that with Mary.
टमलाई आशा थियो कि हामीले मरियमसँग त्यसो गर्नेछौं।
tateoba
How often do you ride a bicycle?
तपाई कत्तिको पटक साइकल चलाउन हुन्छ?
tateoba
Tom fixed my bicycle.
टमले मेरो साइकल बनाईदियो ।
tateoba
Tom fixed my bicycle for me.
टमले मेरो लागि मेरो साइकल बनाईदियो ।।
tateoba
Don't try to understand this.
यसलाई बुझ्ने कोसिस नगर्नुहोस् ।
tateoba
I'm not very likely to find what I'm looking for.
मैले खोजेको कुरा मैले भेट्टाउन सक्ने धेरै सम्भावना छैन।
tateoba
Maybe you need to help Tom.
सायद तपाईंले टमलाई मद्दत गर्नु पर्छ।
tateoba
I'm hoping we can do that today.
मलाई आशा छ कि आज हामी त्यो गर्न सक्छौं।
tateoba
Tom damaged the engine.
टमले इन्जिनलाई क्षति पुर्यायो।
tateoba
I'm not going to speak to Tom anymore.
म अब टमसँग कुरा गर्ने छैन।
tateoba
My brother and I were very close.
मेरो भाइ र म धेरै नजिक थियौं।
tateoba
Are you out of work?
के तपाईसंग काम छैन ?
tateoba
I haven't had my coffee yet.
मैले अझै मेरो कफी खाएको छैन।
tateoba
I should probably not tell Tom that I'm sleepy.
मैले सायद टमलाई मलाई निद्रा लागेको कुरा भन्नु हुँदैन।
tateoba
Sami was looking for the girl.
सामी केटी खोज्दै थियो।
tateoba
We tossed a coin to decide.
हामीले निर्णय गर्न सिक्का फ्याँक्यौं।
tateoba
He's alone, isn't he?
ऊ एक्लै छ, हैन?
tateoba
I thought that we wouldn't have to do that.
मैले सोचेँ कि हामीले त्यसो गर्नु पर्दैन।
tateoba
Summer holiday begins in July.
गर्मी बिदा जुलाई मा सुरु हुन्छ।
tateoba
Tom seemed to know nothing about it.
टमलाई यसबारे केही थाहा नभएको देखिन्थ्यो।
tateoba
Tom didn't seem to know anything about it.
टमलाई यसबारे सबै थाहा भए जस्तो देखिदैनथ्यो।
tateoba
Tom searched everywhere.
टमले जताततै खोज्यो।
tateoba
We're beginning a long and difficult job.
हामी लामो र कठिन काम सुरु गर्दैछौं।
tateoba
He comes round once a week.
उनी हप्तामा एकपटक आउँछन् ।
tateoba
Please show me the list.
कृपया मलाई सूची देखाउनुहोस्।
tateoba
I want kids, but Tom doesn't.
म बच्चाहरू चाहन्छु, तर टमले चाहादैनन्।
tateoba
Today is a wonderful day.
आजको दिन गजबको छ।
tateoba
Tom writes scripts.
टमले स्क्रिप्टहरू लेख्छन्।
tateoba
He is in hospital.
उनी अस्पतालमा छन् ।
tateoba
He is in hospital.
ऊ अस्पतालमा छ।
tateoba
I was suspended.
मलाई निलम्बन गरिएको थियो ।
tateoba
Tom scared everybody.
टमले सबैलाई डराए।
tateoba
Tom scared everybody.
टमले सबैलाई डराएको थियो।
tateoba
I am Tom.
म टम हुँ।
tateoba
My name is Tom.
मेरो नाम टम हो।
tateoba
My name's Tom.
मेरो नाम टम हो।
tateoba
Tom is my name.
टम मेरो नाम हो।
tateoba
Tom is my first name.
टम मेरो पहिलो नाम हो।
tateoba
Tom thinks Mary is my name.
टमले मेरो नाम मेरी हो भन्ने सोच्दछ।
tateoba
Tom is my husband's middle name.
टम मेरो श्रीमानको बीचको नाम हो।
tateoba
Tom is my husband's middle name.
टम मेरो पतिको बीचको नाम हो।
tateoba
Tom thinks that Mary is my name.
टम सोच्छन् कि मेरो नाम मेरी हो।
tateoba
Tom is the name of my son.
टम मेरो छोराको नाम हो।
tateoba
Can I eat this?
के म यो खान सक्छु?
tateoba