English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Why do you need to borrow my car?
तपाईंले मेरो कार किन सापटी लिनु पर्यो ?
tateoba
What's the world's biggest problem?
संसारको सबैभन्दा ठूलो समस्या के हो?
tateoba
I need a few suggestions.
मलाई केही सुझावहरू चाहिन्छ।
tateoba
She says she doesn't like money.
उनले पैसा मन नपर्ने बताउँछिन् ।
tateoba
We weighed the pros and cons.
हामीले फाइदा र बेफाइदा तौल्यौं।
tateoba
Ziri had a horrible headache.
जिरीलाई डरलाग्दो टाउको दुखेको थियो।
tateoba
She is unstoppable!
उनी रोक्न नसकिने छिन्!
tateoba
Only Tom knows the answer.
टमलाई मात्र जवाफ थाहा छ।
tateoba
Tom urged Mary to drive carefully.
टमले मेरीलाई सावधानीपूर्वक गाडी चलाउन आग्रह गरे।
tateoba
I follow my mom's example.
म मेरी आमाको उदाहरण पछ्याउँछु।
tateoba
Tom was in constant pain.
टम निरन्तर पीडामा थिए।
tateoba
I bought a hat at the store.
मैले पसलमा टोपी किनें।
tateoba
Take him to the doctor. He's sick.
उहाँलाई डाक्टर कहाँ लैजानुहोस्, उहाँ बिरामी हुनुहुन्छ।
tateoba
Take him to the doctor. He's sick.
उसलाई डॉक्टर कहाँ लैजानुहोस्, ऊ बिरामी छ ।
tateoba
Tom didn't want to keep it.
टम यसलाई राख्न चाहँदैनन्।
tateoba
Is this your house?
यो तपाईको घर हो?
tateoba
Is this your house?
यो तिम्रो घर हो?
tateoba
Is this your house?
यो तेरो घर हो?
tateoba
Is this your house?
यो हजुरको घर हो?
tateoba
He is sick.
उहाँ बिरामी हुनुहुन्छ।
tateoba
He is sick.
ऊ बिरामी छ।
tateoba
I think he is sick.
मलाई लाग्छ उहाँ बिरामी हुनुहुन्छ।
tateoba
I think he is sick.
मलाई लाग्छ ऊ बिरामी छ।
tateoba
Take him to the hospital.
उसलाई अस्पताल लैजानुहोस्।
tateoba
Take him to the hospital.
उहाँलाई अस्पताल लैजानुहोस्।
tateoba
I'm taking him to the hospital.
म उसलाई अस्पताल लैजादै छु ।
tateoba
I'm taking him to the hospital.
म उहाँलाई अस्पताल लेजादै छु ।
tateoba
Tom asked Mary to take him to the hospital.
उसलाई अस्पताल लैजान टमले मेरीलाई आग्रह गरे।
tateoba
Tom heard someone laughing.
टमले कोही हाँसेको सुने।
tateoba
Are you willing to help?
के तपाईं मद्दत गर्न इच्छुक हुनुहुन्छ?
tateoba
I will not be defeated.
म पराजित हुने छैन।
tateoba
She is both smart and beautiful.
उनी स्मार्ट र सुन्दर दुवै छिन्।
tateoba
It felt like an hour.
एक घण्टाजस्तो लाग्यो ।
tateoba
What kind of mushrooms are they?
तिनीहरू कुन प्रकारका च्याउ हुन्?
tateoba
Are you still driving that car that your grandfather gave you?
हजुरबुवाले दिनुभएको गाडी तपाईं अझै चलाउँदै हुनुहुन्छ?
tateoba
I think I'm in love with her.
मलाई लाग्छ म उनको प्रेममा छु।
tateoba
Tom is an amazing guy, isn't he?
टम एक अचम्मको मान्छे हो, हैन?
tateoba
I saw the girl swimming in the river.
मैले केटीलाई खोलामा पौडी खेलेको देखेँ।
tateoba
That's Tom's daughter.
ति टमकी छोरी हुन्।
tateoba
I doubt very seriously that Tom did that on purpose.
टमले त्यो जानाजानी गरेको हो भन्नेमा मलाई धेरै गम्भीर शंका छ।
tateoba
Without me, you won't be able to do that.
म बिना, तपाईं त्यो गर्न सक्षम हुनुहुने छैन।
tateoba
He's working now, isn't he?
उहाँ अहिले काम गर्नुहुन्छ, हैन?
tateoba
He's working now, isn't he?
उनी अहिले काम गरिरहेका छन्, हैन र?
tateoba
Hiromi decided to risk bungee-jumping, even though he was scared.
हिरोमीले डराएको भए पनि बन्जी जम्पिङको जोखिम लिने निर्णय गरे।
tateoba
Let me think over until Monday.
मलाई सोमबार सम्म सोच्न दिनुहोस्।
tateoba
I didn't do all this by myself.
यो सब मैले एक्लै गरेको हैन ।
tateoba
He's writing a book now.
उनी अहिले किताब लेख्दै छन् ।
tateoba
Tom told Mary to try to keep calm.
टमले मेरीलाई शान्त रहन कोसिस गर्न भने।
tateoba
Tom killed the spider.
टमले माकुरालाई मारे।
tateoba
Tom didn't know that yesterday was Mary's birthday.
टमलाई थाहा थिएन कि हिजो मेरीको जन्मदिन थियो।
tateoba
They'll thank me.
तिनीहरूले मलाई धन्यवाद दिनेछन्।
tateoba
I think that Tom would be nervous.
मलाई लाग्छ कि टम नर्भस हुनेछ।
tateoba
I opened the drawer to get a pencil.
मैले पेन्सिल लिनको लागि दराज खोलेँ।
tateoba
You know Tom won't do that, don't you?
तपाईलाई थाहा छ टमले त्यसो गर्दैन, हैन?
tateoba
Are you sure you want to quit?
के तपाई निश्चित हुनुहुन्छ कि तपाई छोड्न चाहनुहुन्छ?
tateoba
Is there anyone here who hasn't yet eaten lunch?
यहाँ कोही हुनुहुन्छ जसले अहिले सम्म खाजा खाएको छैन?
tateoba
I think Tom is obnoxious.
मलाई लाग्छ टम अपमानजनक छ।
tateoba
You won't see me again.
तिमीले मलाई फेरि देख्ने छैनौ।
tateoba
You'll never see me again.
तिमीले मलाई फेरि कहिल्यै देख्ने छैनौ।
tateoba
You can never forget your first love.
तिमीले आफ्नो पहिलो प्रेमलाई कहिल्यै भुल्न सक्दैनौ।
tateoba
Tom watched in shock.
टमले स्तब्ध भएर हेर्यो।
tateoba
That'll have to change.
त्यो परिवर्तन गर्नुपर्छ।
tateoba
I am 20 years old.
म २० वर्षको भएँ।
tateoba
I am 20 years old.
म २० वर्षको हुँ।
tateoba
I am 19 years old.
म १९ वर्षको भएँ।
tateoba
I am 19 years old.
म १९ वर्षको हुँ ।
tateoba
I am sixteen years old.
म सोह्र वर्षको भएँ।
tateoba
I am sixteen years old.
म सोह्र वर्षको हुँ।
tateoba
I am eighteen years old.
म अठार वर्षको भएँ।
tateoba
I am eighteen years old.
म अठार वर्षको हुँ।
tateoba
I am 12 years old.
म १२ वर्षको भएँ।
tateoba
I am a boy.
म केटा हुँ।
tateoba
I am a girl.
म केटी हुँ।
tateoba
I am a student.
म विद्यार्थी हुँ।
tateoba
I am a Japanese.
म जापानी हुँ।
tateoba
I am a cook.
म कुक हुँ।
tateoba
I am a runner.
म एक धावक हुँ।
tateoba
I am a professor.
म प्राध्यापक हुँ।
tateoba
I am a housewife.
म गृहिणी हुँ।
tateoba
I am a teacher.
म शिक्षक हुँ।
tateoba
I am a vegetarian.
म शाकाहारी हुँ।
tateoba
I am a man.
म एक मानिस हुँ।
tateoba
I am a doctor.
म एक डाक्टर हुँ।
tateoba
I am a doctor.
म एक चिकित्सक हुँ।
tateoba
I am a translator.
म एक अनुवादक हुँ।
tateoba
I am a woman.
म एक महिला हुँ।
tateoba
I am a foreigner.
म एक विदेशी हुँ।
tateoba
I am an American.
म एक अमेरिकी हुँ।
tateoba
I am an engineer.
म एक इन्जिनियर हुँ।
tateoba
I am an Algerian.
म एक अल्जेरियन हुँ।
tateoba
Here we are.
हामी यहाँ छौ।
tateoba
Here we are!
हामी यहाँ छौ!
tateoba
We are cousins.
हामी दाजुभाइ हौं।
tateoba
We are doctors.
हामी डाक्टर हौं।
tateoba
We are hungry.
हामी भोकाएका छौं।
tateoba
We are students.
हामी विद्यार्थी हौँ ।
tateoba
We are teachers.
हामी शिक्षक हौं।
tateoba
We are men.
हामी पुरुष हौं।
tateoba
We are boys.
हामी केटा हौं।
tateoba
We are happy.
हामी खुसी छौं।
tateoba