English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Who did Tom ask?
टमले कसलाई सोध्यो?
tateoba
Did Tom ask you?
के टमले तिमीलाई सोध्यो?
tateoba
He is a doctor.
उहाँ डाक्टर हुनुहुन्छ।
tateoba
I'd be willing to help if you need help.
यदि तपाईंलाई मद्दत चाहिन्छ भने, म मद्दत गर्न सक्छु।
tateoba
When will you come back from Boston?
बोस्टनबाट कहिले फर्किदै हुनुहुन्छ ?
tateoba
I didn't want to be a part of that.
म त्यसको हिस्सा बन्न चाहन्नथें।
tateoba
You must be kidding!
तपाईंले मजाक गरेको हुनु पर्छ!
tateoba
Tom stayed in Boston for three days.
टम बोस्टनमा तीन दिन बसे।
tateoba
I could hear everything.
म सबै कुरा सुन्न सक्थे।
tateoba
Tom wanted to succeed.
टम सफल हुन चाहन्थे।
tateoba
That's delicious. Where did you learn to cook like that?
त्यो स्वादिष्ट छ। यस्तो खाना पकाउन कहाँ सिकेको ?
tateoba
I am not going anywhere.
म कतै जाँदै छैन।
tateoba
I'm 24 years old.
म २४ वर्षको हुँ।
tateoba
I'm 24 years old.
म २४ वर्षको भएँ।
tateoba
Again?
फेरि?
tateoba
Were you popular in high school?
के तपाई हाई स्कूलमा लोकप्रिय हुनुहुन्थ्यो?
tateoba
Are you sleepy?
के तपाईलाई निद्रा लागेको छ ?
tateoba
We can play volleyball even without a net.
हामी नेट बिना पनि भलिबल खेल्न सक्छौं।
tateoba
Tom is at the bank exchanging money.
टम बैंकमा पैसा साट्दै छ।
tateoba
Why don't you eat beef?
तपाई गाईको मासु किन खानु हुन्न ?
tateoba
The lamp is broken.
बत्ती बिग्रिएको छ।
tateoba
I don't want them.
म तिनीहरूलाई चाहन्न।
tateoba
March 22 is World Water Day.
मार्च २२ विश्व पानी दिवस हो।
tateoba
It's Tom's birthday next week.
अर्को हप्ता टमको जन्मदिन हो।
tateoba
I deserve to be rewarded.
म पुरस्कृत हुन योग्य छु।
tateoba
Why didn't you just tell me?
तिमीले मलाई किन नभनेको?
tateoba
Tom and I almost never speak French to each other.
टम र म प्राय: एकअर्कासँग फ्रेन्च बोल्दैनौं।
tateoba
I'm not OK with this change.
म यो परिवर्तन संग ठीक छैन।
tateoba
Tom asked me what I had been doing.
टमले मलाई के गरिरहेको थियौ भनेर सोधे।
tateoba
Tom stole everything.
टमले सबै कुरा चोर्यो।
tateoba
Express your ideas clearly.
आफ्ना विचारहरू स्पष्ट रूपमा व्यक्त गर्नुहोस्।
tateoba
What are you washing?
के धुँदै हुनुहुन्छ?
tateoba
What are you washing?
तपाई के धुँदै हुनुहुन्छ?
tateoba
I'll do whatever you ask.
तपाईले जे सोध्नुहुन्छ म गर्नेछु।
tateoba
Was last month November?
गत महिना नोभेम्बर थियो?
tateoba
Let's face the facts!
तथ्यहरूको सामना गरौं!
tateoba
The attackers escaped easily.
आक्रमणकारीहरू सजिलै भागे।
tateoba
We have to be proactive.
हामी सक्रिय हुनुपर्छ।
tateoba
I'm not sure that I want to do this.
म यो गर्न चाहन्छु भनेर म पक्का छुइन।
tateoba
Tom gave me advice.
टमले मलाई सल्लाह दिए।
tateoba
What's the best way to get in touch with you?
तपाईंसँग सम्पर्कमा रहन उत्तम तरिका के हो?
tateoba
We should wait a little.
हामीले थोरै पर्खनुपर्छ।
tateoba
Can you give me an example?
के तपाईं मलाई एउटा उदाहरण दिन सक्नुहुन्छ?
tateoba
I can't miss that meeting.
म त्यो बैठक छुटाउन सक्दिन।
tateoba
I think it's a bad idea.
मलाई यो नराम्रो विचार हो जस्तो लाग्छ।
tateoba
Tom has a chemistry degree.
टमसँग रसायनशास्त्रको डिग्री छ।
tateoba
Payment is required in advance.
अग्रिम भुक्तानी आवश्यक छ।
tateoba
Tom makes model planes.
टमले नमुना विमानहरू बनाउँछ।
tateoba
I can't conceive of Tom doing that.
टमले त्यसो गरेको म कल्पना गर्न सक्दिन।
tateoba
You did very well, Tom.
तिमीले धेरै राम्रो गर्यौ, टम।
tateoba
We're very proud of you!
हामीलाई तिमीमा धेरै गर्व छ!
tateoba
We're very proud of you!
हामीलाई तपाईंमा धेरै गर्व छ!
tateoba
Tom was there, but he didn't help us.
टम त्यहाँ थियो, तर उसले हामीलाई मद्दत गरेन।
tateoba
I want to stretch my legs.
म मेरो खुट्टा फैलाउन चाहन्छु।
tateoba
Tom grabbed the candy.
टमले मिठाई समात्यो।
tateoba
Better be the head of a dog than the tail of a lion.
सिंहको पुच्छर भन्दा कुकुरको टाउको हुनु राम्रो।
tateoba
We'll stay here.
हामी यहाँ बस्नेछौ।
tateoba
Tom was sitting alone in his room.
टम आफ्नो कोठामा एक्लै बसिरहेको थियो।
tateoba
There was nothing more to do.
त्यहाँ अरु केही गर्नु पर्ने थिएन।
tateoba
I don't live in Australia now.
म अहिले अस्ट्रेलियामा बस्दिन।
tateoba
Tom didn't stay in Australia.
टम अस्ट्रेलियामा बसेनन्।
tateoba
Who wants to ask a question?
कसले प्रश्न सोध्न चाहन्छ?
tateoba
That book is sold out.
त्यो पुस्तक बिक्री भइसकेको छ।
tateoba
Tom might be in Australia with Mary.
टम मेरीसँग अष्ट्रेलियामा हुन सक्छ।
tateoba
Have you ever made marshmallows?
के तपाईंले कहिल्यै मार्शमेलो बनाउनुभएको छ?
tateoba
Tom says Mary was wrong.
टम भन्छन् कि मेरी गलत थिहिन्।
tateoba
Can you fix my laptop?
के तपाईं मेरो ल्यापटप ठीक गर्न सक्नुहुन्छ?
tateoba
Can you fix my laptop?
के तपाईं मेरो ल्यापटप बनाउन सक्नुहुन्छ?
tateoba
They like French.
तिनीहरू फ्रान्सेली मन पराउँछन्।
tateoba
I liked what you said.
तपाईले भनेको कुरा मलाई मन पर्यो।
tateoba
I liked what you said.
तिमीले भनेको कुरा मलाई मन पर्यो।
tateoba
You're replaceable.
तपाईं प्रतिस्थापन योग्य हुनुहुन्छ।
tateoba
Do you have any time to help me today?
के तपाईसँग आज मलाई मद्दत गर्नको लागि कुनै समय छ?
tateoba
How is this my fault?
यो मेरो गल्ती कसरी भयो ?
tateoba
I'm not in love with you.
म तिम्रो मायामा छैन।
tateoba
I worked hard on that.
त्यसमा मैले कडा मेहनत गरेँ।
tateoba
It wasn't Tom who kissed Mary.
त्यो टम थिएन जसले मेरीलाई चुम्बन गर्यो।
tateoba
I'm positive that I can do that.
म त्यो गर्न सक्छु भन्नेमा सकारात्मक छु।
tateoba
This chair was cheap, but it's comfortable.
यो कुर्सी सस्तो थियो, तर यो सहज छ।
tateoba
Why do you think Tom went to Australia?
तपाईलाई टम किन अष्ट्रेलिया गएको जस्तो लाग्छ?
tateoba
Tom has borrowed over 3,000 dollars from Mary.
टमले मेरीबाट ३,००० डलरभन्दा बढी ऋण लिएका छन्।
tateoba
He has a Japanese car.
उहाँसँग जापानी कार छ।
tateoba
He has a Japanese car.
ऊसँग जापानी कार छ।
tateoba
Let's do this quietly.
चुपचापसंग गरौं।
tateoba
I like to try new cars.
मलाई नयाँ कारहरू प्रयोग गर्न मनपर्छ।
tateoba
I have no friends.
मेरा कोही साथी छैनन्।
tateoba
It's almost three miles from here to there.
यहाँदेखि त्यहाँसम्म करिब तीन किलोमिटर छ।
tateoba
You could do that if you really wanted to.
यदि तपाईं साँच्चै चाहनुहुन्छ भने तपाईंले त्यो गर्न सक्नुहुन्छ।
tateoba
You could do that if you really wanted to.
यदि तिमी साँच्चै चाहान्छौ भने तिमीले त्यो गर्न सक्छौ।
tateoba
The climate problem is very complex.
जलवायु समस्या निकै जटिल छ।
tateoba
Everything was clear and simple.
सबै कुरा स्पष्ट र सरल थियो।
tateoba
This is the wrong key.
यो गलत चाबी हो।
tateoba
I teach Tom French.
म टमलाई फ्रेन्च सिकाउँछु।
tateoba
Did Tom paint?
टमले पेन्ट गर्यो?
tateoba
You don't know who I am.
तिमीलाई थाहा छैन म को हुँ।
tateoba
The house is empty.
घर खाली छ ।
tateoba
Why is Tom so good at chess?
टम किन चेसमा यति राम्रो छ?
tateoba
What have you seen so far?
अहिलेसम्म के देख्नुभयो ?
tateoba
I saw him enter the room.
मैले उसलाई कोठामा पसेको देखेँ।
tateoba
This isn't Tom's hat, is it?
यो टमको टोपी होइन, हैन?
tateoba