Nepali
stringlengths
2
160
source
stringclasses
1 value
के तपाई सामान्यतया एस्तै शान्त हुनुहुन्छ?
tateoba
के टम अझै पनि पहिलेकै अपार्टमेन्टमा बस्छ?
tateoba
उनी मेरी छोरी हुन्।
tateoba
सधैंभरि यसरी स्वार्थी नबन। तिमिले चहाएको रातो जुत्ता बिक्रि भै सकेर नीलो मात्र उपलब्ध थियो।
tateoba
टम प्रायः कामको लागि ढिलो हुन्छ।
tateoba
यो मेरो मनपर्ने पोशाक हो।
tateoba
हिजो राती राम्रोसँग सुतेँ ।
tateoba
तिमी कहिले सम्म बस्छौ? "लगभग पन्ध्र दिन"
tateoba
यो भएकोमा म माफी चाहन्छु।
tateoba
के तपाईंले यो अनुच्छेदको अर्थ बुझ्नुभयो?
tateoba
बिदा कहाँ बिताउने योजनामा ​​हुनुहुन्छ ?
tateoba
मलाई भोक लागेको छ, त्यसैले म अहिले खान्छु।
tateoba
मेरो निर्णयमा सबै सहमत भए ।
tateoba
म तिम्रो लागि आतुर छु।
tateoba
म घर पुगेपछि फोन गर्छु।
tateoba
टमले भने कि यहाँ कोही छ जसलाई मद्दत चाहिन्छ।
tateoba
छिट्टै पानी पर्ने जस्तो देखिन्छ।
tateoba
उसले आफ्नो बिजनेस कार्ड दियो।
tateoba
टमाटरको सूप राम्रो लाग्छ।
tateoba
हाँस्ने कुरा होइन ।
tateoba
के तपाईंले यो रोज्नुभयो?
tateoba
मलाई केही पछुतो छैन।
tateoba
तपाईंले उहाँलाई भेट्नु अघि उहाँ घर मा हुनुहुन्छ कि हुनुहुन्न भनेर तपाईंले बुझ्नु पर्छ ।
tateoba
पहिले यो किताब पढ्नुहोस्।
tateoba
तिमीलाई संगित मन पर्छ?
tateoba
उनी हरेक कुरामा आमाजस्तै देखिन्छिन् ।
tateoba
तपाईको पुस्तक कहिले प्रकाशित हुन्छ?
tateoba
जोन र म पुराना साथी हौं।
tateoba
यो एक मिठाई हो जसले मलाई खुशी बनाउँछ जब म केहि मीठो खान चाहन्छु।
tateoba
म मेरो अर्को जन्मदिनमा 16 वर्षको हुनेछु।
tateoba
मौसम अनुकूल भएमा , हामी भोलि पैदल यात्रा गर्नेछौं।
tateoba
अर्को वर्ष तपाई कति वर्षको हुनुहुनेछ?
tateoba
अर्को वर्ष पेरिस जाने योजना छ।
tateoba
लामखुट्टेको टोकाइले चिलाउने गर्छ।
tateoba
तिमीले माफी माग्यौ?
tateoba
के तपाईं भोलि टमलाई भेट्न जाँदै हुनुहुन्छ?
tateoba
तपाई उसको बारेमा के सोच्नुहुन्छ?
tateoba
धेरै चराहरू शरद ऋतुमा दक्षिणतिर उड्छन्।
tateoba
मसँग गर्नुपर्ने धेरै काम हरु छन् ।
tateoba
मैले नगर्न भने पनि ऊ आफ्नो विचारमा अडिग रह्यो ।
tateoba
विद्यार्थीले लगातार तीन पटक कक्षा छुटाए।
tateoba
के तपाईलाई साँच्चै यस्तो मौसममा बाहिर जानु पर्छ?
tateoba
त्यो सत्य हो।
tateoba
डरपोक भाग्यो।
tateoba
हामी आफैले के गर्न सक्छौं भन्ने कुरा गर्यौं।
tateoba
के तपाई मदिरा लिन जान चाहनुहुन्छ? "म घर जानु पर्ने छ। मेरो श्रीमान् र छोराछोरीहरू म सँग खाना खानको लागि पर्खिरहेका छन्।"
tateoba
हावा चल्ने बित्तिकै मैन बत्ति निभ्यो ।
tateoba
टम छिट्टै यहाँ आउनेछ। "कति चाँडो?"
tateoba
त्यो तस्बिरले मेरो बाल्यकालको याद दिलाउँछ।
tateoba
मैले टमबाट एउटा पत्र प्राप्त गरें।
tateoba
अँध्यारो हुनु अघि घर जाऔं।
tateoba
टम एक पशु चिकित्सक हो।
tateoba
ऊ ढोका पछाडि लुकेको थियो।
tateoba
जवाफ दिन अबेर भएकोमा माफि चाहन्छु।
tateoba
म तिमीसँग जान चाहन्छु, तर जान सक्दिन।
tateoba
टम ले सुन्छ।
tateoba
पश्चिमाहरू सामान्यतया त्यस्ता विषयहरूलाई अर्को व्यक्तिले ल्याउँदैनन् भने बेवास्ता गर्न रुचाउँछन्।
tateoba
फ्रान्सेली भाषा रोचक छ।
tateoba
उनी भागेर टिगेन्टुरिन पुगिन् ।
tateoba
यदि आजको मौसम ठीक भयो भने म मेरा बच्चाहरूसँग घुम्न जान चाहन्छु।
tateoba
म नाच्न मा धेरै राम्रो छैन, तर म नाच्नु परेको बेला मा नाच्ने गर्छु।
tateoba
टमसँग विभिन्न भाषाको ज्ञान छ, तर उसले अरूलाई सिकाउन सक्दैन।
tateoba
म जापानी सिक्न चाहन्छु तर मलाई एनिमे हेर्न मन पर्दैन।
tateoba
उहाँ बच्चा जस्तै हुनुहुन्छ।
tateoba
टोकियोमा अहिले मौसम कस्तो छ?
tateoba
तपाइको भाई कहाँ हुनुहुन्छ?
tateoba
रमाइलो भएको थियो।
tateoba
म दस मिनेट भन्दा कममा त्यहाँ पुग्छु।
tateoba
धन्यवाद। मलाई माफ गर्नुहोस्, तर मसँग अर्कै कुरा छ, त्यसैले तपाईंले मलाई अर्को पटक आमन्त्रित गर्न सक्नुहुन्छ भने म खुसी हुनेछु।
tateoba
अलिक बिस्तारो बोल्नु हुन्छ ? मलाई ह्याङ्गओभर छ।
tateoba
उनी यहाँबाट केही ब्लक टाढा बस्छिन्।
tateoba
मेरो कार पाँचजनाको लागि पर्याप्त छ।
tateoba
उनी माछा मार्न एकदमै मन पराउँछिन्।
tateoba
म आकाशतिर हेर्छु।
tateoba
टम एक घर जग्गा दलाल हो।
tateoba
के त्यो वास्तविक ट्याटू हो?
tateoba
बोस्टनको मौसम अहिले कस्तो छ?
tateoba
टमलाई मेरीसँग असभ्य व्यवहार गरेकोमा हप्काइयो।
tateoba
दुबै राम्रो छ।
tateoba
त्यो एकदम सीधा प्रश्न हो।
tateoba
आहा , त्यहाँ धेरै फूलहरू छन्। "मलाई फूलहरू धेरै मन पर्छ।"
tateoba
मलाई फूल मात्रै मन पर्छ ।
tateoba
मलाई साँच्चिकै फूलहरु एकदमै मन पर्छ।
tateoba
मलाई फूलहरु धेरै मन पर्छ।
tateoba
टम शौचालय सफा गर्दैछ।
tateoba
म टमसंग झूटो बोल्दिन।
tateoba
बाथटबमा पस्ने बेला भयो।
tateoba
आजको समयको लागि धन्यवाद।
tateoba
बाथटब मा नुहाउने बेला भयो।
tateoba
मैले किन त्यसो गरिनँ भनेर जान्न मन लाग्दैन ?
tateoba
के तपाई कहिल्यै लामो दूरीको सम्बन्धमा हुनुहुन्थ्यो ?
tateoba
त्यतिकैमा प्रोफेसर आए ।
tateoba
अक्टोबरमा भेटौँला।
tateoba
यसको बारेमा कुरा गर्नुहोस्। म साँच्चै सोध्न चाहन्छु।
tateoba
साह्रै अप्ठ्यारो लाग्यो ।
tateoba
यदि ट्रान्स हुनु समलिङ्गी रूपान्तरण थेरापीको एक रूप हो भने, किन धेरै ट्रान्स महिलाहरू एकअर्कासँग डेट गर्छन्?
tateoba
के तिमी मेरी बहिनीलाई चिन्छौ?
tateoba
मलाई आज राती बाहिर निस्कन मन लागेको छैन।
tateoba
म भात खान्छु।
tateoba
म हरेक दिन भात खान्छु।
tateoba