Nepali
stringlengths
2
160
source
stringclasses
1 value
म कोशिस गर्छु।
tateoba
म सिक्नेछु।
tateoba
म खानेछु।
tateoba
म पर्खिने छु।
tateoba
म काम गर्नेछु।
tateoba
म बाच्ने छु।
tateoba
म जारी राख्छु।
tateoba
म लड्नेछु।
tateoba
म बस्नेछु।
tateoba
म क्रोधित हुनेछु।
tateoba
म अमेरिकी नागरिक बन्नेछु।
tateoba
बाबा बन्छु जस्तो लाग्छ ।
tateoba
म नयाँ संसारको भगवान बन्छु।
tateoba
म दिव्य संसारको देवता बन्छु।
tateoba
उनकी बहिनी र म असल साथी बन्नेछौं।
tateoba
म ठूलो भएपछि डाक्टर बन्छु।
tateoba
म हो।
tateoba
म हो!
tateoba
म उत्सुक छु।
tateoba
म अपूर्ण छु।
tateoba
म आउदै छु।
tateoba
म अग्लो छु।
tateoba
म मानव हुँ।
tateoba
म गर्भवती छु।
tateoba
म पढिरहेको छु।
tateoba
म थाकेको छु।
tateoba
मलाई कब्जियत भयो।
tateoba
म चिनियाँ हुँ।
tateoba
म फ्रेन्च हो।
tateoba
म काम गर्दैछु।
tateoba
म शाकाहारी हुँ।
tateoba
म ठिक छु।
tateoba
म अनुवाद गर्दैछु।
tateoba
म स्मार्ट छु।
tateoba
मलाई भोक लाग्यो।
tateoba
म होचो छु।
tateoba
म सम्बन्धविच्छेद भएको हु।
tateoba
म खुशी छु।
tateoba
म लिन हुँ।
tateoba
म बिरामी छु।
tateoba
म पक्का छु।
tateoba
म अमेरिकी हुँ।
tateoba
म बिबाहित छु।
tateoba
म कुशल छु।
tateoba
म जापानीज हुँ।
tateoba
म जर्ज हुँ।
tateoba
म थाई हुँ।
tateoba
मलाई डर लाग्यो।
tateoba
म लज्जित छु।
tateoba
जर्मनी उरुग्वे भन्दा दोब्बर ठुलो छ।
tateoba
जर्मनीको आकार जापान जत्तिकै छ।
tateoba
जर्मनी टेक्सासको आधा आकारको छ।
tateoba
तिमी कति बजे आउने छौ?
tateoba
मरेको?
tateoba
टम कहाँ जन्मिएको थियो?
tateoba
तपाई कहिले जन्मिनुभयो ?
tateoba
उ कहाँ जन्मेको थियो?
tateoba
उनी जन्मिदा खेरि नै धनि हुन्।
tateoba
उनी मुर्ख जन्मेका थिए ।
tateoba
उनी कहिले जन्मिइन् ?
tateoba
उनी स्विसमा जन्मिएका हुन् ।
tateoba
तपाईं कहाँ जन्मनुभएको हो?
tateoba
उनी भाग्यमानी जन्मिएकी थिइन् ।
tateoba
म त्यहीँ जन्मिएँ ।
tateoba
म टम हुँ।
tateoba
मेरो अंग्रेजी परीक्षाको नतिजा साँच्चै राम्रो थियो।
tateoba
को?
tateoba
मुस्कान।
tateoba
लुकाउनुहोस्।
tateoba
लुक।
tateoba
बस्नुहोस्।
tateoba
उनले आफ्नो चाबी ढोकामा राखिन्।
tateoba
यो काम गाह्रो छैन।
tateoba
म तिमीलाई मद्दत गर्छु यदि केहि आपत्ति छैन भने।
tateoba
अन्त्यमा उनी आएनन् ।
tateoba
सुन्दरता हेर्नेको नजरमा भर पर्छ।
tateoba
म संग कुकुर छ। ऊ कालो छ र उसको नाम टिकी हो।
tateoba
उनले किनेको कार कालो छ ।
tateoba
ऊ परिवारको कालो भेडा हो।
tateoba
उसले दुईवटा बिरालाहरू राख्छ: एउटा कालो र अर्को सेतो।
tateoba
म रचनात्मक छुइन।
tateoba
म साहसी छुइन।
tateoba
मैले टमलाई केही दूध र कुकीहरू दिएँ।
tateoba
मैले टमलाई केही कुकीहरू किनें।
tateoba
म रूढीवादी होइन।
tateoba
मैले कहिल्यै टमको गुनासो सुनेको छैन।
tateoba
म प्रतिस्पर्धी छैन।
tateoba
म पक्का छु कि टम सक्षम छ।
tateoba
टमलाई चिसो लागेको मलाई थाहा थिएन।
tateoba
मैले टमलाई क्लबमा भेटें।
tateoba
मलाई लाग्छ कि तपाईंले आफ्नो मुख बन्द राख्नुपर्छ।
tateoba
म मध्यमवर्गीय होइन।
tateoba
म मध्यमवर्गीय हुँ।
tateoba
म मोटो छु।
tateoba
म मोटी छु।
tateoba
म यहाँ उत्सव मनाउन आएको होइन।
tateoba
टमसँग बिरालो छ भन्ने मलाई थाहा थिएन।
tateoba
मैले टमको बिरालोको हेरचाह गरें।
tateoba
म अझ होसियार हुनुपर्थ्यो।
tateoba
म सचेत थिइनँ।
tateoba