Nepali
stringlengths
2
160
source
stringclasses
1 value
म लगभग हरेक दिन भात खान्छु।
tateoba
म भात खाँदै छु ।
tateoba
अहिले म भात खादै छु।
tateoba
मैले भात खाइनँ ।
tateoba
म भात खान्न।
tateoba
म भात खान सक्दिन।
tateoba
म प्रायः चपस्टिकले भात खान्छु।
tateoba
म अब भात खान्न।
tateoba
मैले अब भात खाइनँ ।
tateoba
म धेरै भात खान्छु।
tateoba
म हरेक दिन भात खान्न।
tateoba
म गेडागुडी संग भात खान चाहन्छु।
tateoba
मलाई भात र माछा खान मन छ।
tateoba
म सामान्यतया दिनमा कम्तिमा दुई पटक भात खान्छु।
tateoba
म फ्राइड राइस खान चाहन्छु।
tateoba
मलाई पकाएको भात खान मन लाग्दैन ।
tateoba
म फ्राइड राइस भन्दा फ्राइड चाउचाउ खान रुचाउँछु।
tateoba
म आज रातको खानाको लागि भात तरकारी खान चाहन्छु।
tateoba
मलाई काक्राको अचारसँग पहेँलो भात खान मन लाग्छ।
tateoba
मलाई खैरो चामल भन्दा सेतो चामल खान राम्रो लाग्छ।
tateoba
जब म कसैले हयासी भात खाएको देख्छु, मलाई पनि खान मन लाग्छ।
tateoba
मलाई भात मनपर्छ, तर म हरेक दिन खान्न।
tateoba
मेरो नाम ज्याक हो।
tateoba
मेरो नाम हप्किन्स हो।
tateoba
मेरो नाम यमादा हो।
tateoba
मेरो नाम हिसाशी हो।
tateoba
उसले मेरो नाम बोलायो।
tateoba
मेरो नाम यातारोउ हो।
tateoba
मेरो नाम वाङ हो।
tateoba
मेरो नाम आण्ड्रिआ हो।
tateoba
मेरो नाम हाशिमोटो हो।
tateoba
कामदारहरूलाई तीन हप्ताको लागि निस्कान गरियो।
tateoba
मेरो नाम भन।
tateoba
म पिउँछु।
tateoba
म कफी पिउछु।
tateoba
म रक्सी पिउँछु।
tateoba
म दूध पिउँछु।
tateoba
म बियर पिउँछु।
tateoba
म वाइन पिउँछु।
tateoba
म चिया पिउँछु ।
tateoba
म पानी पिउछु।
tateoba
म रगत पिउँछु ।
tateoba
के म रक्सी पिउन सक्छु?
tateoba
म आराम गर्न पिउँछु।
tateoba
म धेरै पिउँछु!
tateoba
म पनि चिया पिउँछु ।
tateoba
म उसको बियर पिउँछु।
tateoba
म उनको बियर पिउँछु।
tateoba
म फलफूलको जुस पिउँछु ।
tateoba
म धेरै पिउँछु।
tateoba
म अलिकति पिउँछु ।
tateoba
म के पिउदै छु?
tateoba
म तितो कफी पिउँछु।
tateoba
म बिर्सनका लागि पिउँछु ।
tateoba
मैले के पिउनु पर्छ?
tateoba
म बेलुकाको खाना पछि कफी पिउँछु।
tateoba
म मेरो कफी कालो पिउछु।
tateoba
म चिनी बिनाको चिया पिउँछु ।
tateoba
डाक्टर, म बियर पिउन सक्छु?
tateoba
म हरेक दिन वाइन पिउँछु।
tateoba
टमले तपाईले भनेको कुरा बुझ्नुभयो जस्तो मलाई लागेन।
tateoba
म पढ्छु।
tateoba
म किताबहरू पढ्छु ।
tateoba
म ओठ पढ्छु ।
tateoba
मैले एउटा पढें।
tateoba
म सबै पढ्छु।
tateoba
मैले सबै पढे।
tateoba
मैले उपन्यासहरू पढे।
tateoba
म गएँ।
tateoba
म पदयात्रामा गएँ।
tateoba
म घर गए।
tateoba
म विदेश गएँ ।
tateoba
म माछा मार्न गएँ।
tateoba
म त्यहाँ गएँ।
tateoba
म पनि गएँ।
tateoba
म किनमेल गर्न गए।
tateoba
म दुई पटक गएँ ।
tateoba
म भित्र गएँ ।
tateoba
म हतारिएर गएँ ।
tateoba
म बाहिर गएँ ।
tateoba
म स्कीइङ गर्न गएँ।
tateoba
म माथितिर गएँ।
tateoba
म घुम्न गएँ ।
tateoba
म हावा खान गएँ।
tateoba
म तलतिर गएँ।
tateoba
म अन्धो भएँ।
tateoba
म पहिले गएँ।
tateoba
म बाहिर गए।
tateoba
म पागल भएँ।
tateoba
म चुप लागे ।
tateoba
म शिकार गर्न गएँ।
tateoba
हो, म हिजो गएको थिएँ।
tateoba
होइन, म बाहिर गएँ।
tateoba
म नागासाकी गएँ।
tateoba
म हिजो त्यहाँ गएको थिएँ ।
tateoba
म पेरिस गएँ।
tateoba
म पैदल गएँ ।
tateoba
म मद्दतको लागि गएँ।
tateoba
म जान्छु।
tateoba
म गर्नेछु।
tateoba