Nepali
stringlengths
2
160
source
stringclasses
1 value
म दुई विदेशी भाषाहरू सिक्दैछु।
tateoba
म त्यो पत्र लेख्न राजी भएँ।
tateoba
लामखुट्टे किराहरू हुन्।
tateoba
तिमीले जवाफ किन नदिएको ?
tateoba
के म तिम्रो हथौडा उधारो लिन सक्छु?
tateoba
मलाई मटर मन पर्छ।
tateoba
मलाई अण्डाको पहेलो भाग मन पर्छ।
tateoba
जनावरहरू हाम्रा साथी हुन्।
tateoba
म एक टुक्रा केक खान चाहन्छु।
tateoba
कृपया फूलहरूमा पानी हाल्नुहोस्।
tateoba
यो वर्ष खासै पानी परेको छैन ।
tateoba
म हार मान्नु भन्दा मर्न रुचाउँछु ।
tateoba
तपाईं बैंकर हुनुहुन्छ?
tateoba
म आज राती नुहाउन जाँदैछु।
tateoba
म जाडोमा जन्मेको थिएँ ।
tateoba
म आज साँझ नुहाउनेछु।
tateoba
तपाईंले ती मध्ये कुनै पनि रोज्न सक्नुहुन्छ।
tateoba
टम एक हो जसले मलाई यो स्याउ दियो।
tateoba
मसँग केही अतिरिक्त ब्याट्रीहरू छन्।
tateoba
के तपाइँ अझै टमलाई खोज्दै हुनुहुन्छ?
tateoba
टम पर्खालमा बसिरहेको छ।
tateoba
बुबाले मलाई ढोका खोल्न भन्नुभयो।
tateoba
जेठो छोराको नाम टम हो।
tateoba
तपाईको आमाको पहिलाको नाम के हो?
tateoba
तपाईले आफ्नो परिवारलाई फोन गर्नु राम्रो हुन्छ।
tateoba
टम रुने थिएन।
tateoba
म उनको दिदी लाई धेरै माया गर्छु
tateoba
टमले मेरीलाई तस्बिरहरू हस्तान्तरण गरे।
tateoba
अध्यारो भएर देख्न सकिदैन।
tateoba
नमस्ते! तपाईलाई कस्तो छ?
tateoba
म तपाईंलाई मद्दत गर्न पाउँदा खुसी छु।
tateoba
मैले दही खाएँ।
tateoba
उनले मेरो तलब कम भएको गुनासो गरिन्।
tateoba
सबै जना सन्चै हुनुहुन्छ?
tateoba
टमले के सोधे?
tateoba
टमले कसलाई सोध्यो?
tateoba
के टमले तिमीलाई सोध्यो?
tateoba
बुबा शिक्षक हुनुहुन्छ।
tateoba
उहाँ डाक्टर हुनुहुन्छ।
tateoba
यदि तपाईंलाई मद्दत चाहिन्छ भने, म मद्दत गर्न सक्छु।
tateoba
मद्दत चाहिन्छ भने, म मद्दत गर्न सक्छु।
tateoba
बोस्टनबाट कहिले फर्किदै हुनुहुन्छ ?
tateoba
राम्रो सम्झना थियो।
tateoba
म त्यसको हिस्सा बन्न चाहन्नथें।
tateoba
तपाईंले मजाक गरेको हुनु पर्छ!
tateoba
टम बोस्टनमा तीन दिन बसे।
tateoba
म सबै कुरा सुन्न सक्थे।
tateoba
टम सफल हुन चाहन्थे।
tateoba
त्यो स्वादिष्ट छ। यस्तो खाना पकाउन कहाँ सिकेको ?
tateoba
म कतै जाँदै छैन।
tateoba
म २४ वर्षको हुँ।
tateoba
म २४ वर्षको भएँ।
tateoba
फेरि?
tateoba
के तपाई हाई स्कूलमा लोकप्रिय हुनुहुन्थ्यो?
tateoba
टमको रक्तचाप सामान्य छ।
tateoba
के तपाईलाई निद्रा लागेको छ ?
tateoba
हामी नेट बिना पनि भलिबल खेल्न सक्छौं।
tateoba
टम बैंकमा पैसा साट्दै छ।
tateoba
तपाई गाईको मासु किन खानु हुन्न ?
tateoba
बत्ती बिग्रिएको छ।
tateoba
म तिनीहरूलाई चाहन्न।
tateoba
मार्च २२ विश्व पानी दिवस हो।
tateoba
अर्को हप्ता टमको जन्मदिन हो।
tateoba
म पुरस्कृत हुन योग्य छु।
tateoba
तिमीले मलाई किन नभनेको?
tateoba
टम र म प्राय: एकअर्कासँग फ्रेन्च बोल्दैनौं।
tateoba
म यो परिवर्तन संग ठीक छैन।
tateoba
टमले मलाई के गरिरहेको थियौ भनेर सोधे।
tateoba
टमले सबै कुरा चोर्यो।
tateoba
आफ्ना विचारहरू स्पष्ट रूपमा व्यक्त गर्नुहोस्।
tateoba
के धुँदै हुनुहुन्छ?
tateoba
तपाई के धुँदै हुनुहुन्छ?
tateoba
तपाईले जे सोध्नुहुन्छ म गर्नेछु।
tateoba
गत महिना नोभेम्बर थियो?
tateoba
तथ्यहरूको सामना गरौं!
tateoba
आक्रमणकारीहरू सजिलै भागे।
tateoba
हामी सक्रिय हुनुपर्छ।
tateoba
म यो गर्न चाहन्छु भनेर म पक्का छुइन।
tateoba
टमले मलाई सल्लाह दिए।
tateoba
तपाईंसँग सम्पर्कमा रहन उत्तम तरिका के हो?
tateoba
हामीले थोरै पर्खनुपर्छ।
tateoba
के तपाईं मलाई एउटा उदाहरण दिन सक्नुहुन्छ?
tateoba
म त्यो बैठक छुटाउन सक्दिन।
tateoba
मलाई यो नराम्रो विचार हो जस्तो लाग्छ।
tateoba
टमसँग रसायनशास्त्रको डिग्री छ।
tateoba
अग्रिम भुक्तानी आवश्यक छ।
tateoba
टमले नमुना विमानहरू बनाउँछ।
tateoba
टमले त्यसो गरेको म कल्पना गर्न सक्दिन।
tateoba
तिमीले धेरै राम्रो गर्यौ, टम।
tateoba
हामीलाई तिमीमा धेरै गर्व छ!
tateoba
हामीलाई तपाईंमा धेरै गर्व छ!
tateoba
टम त्यहाँ थियो, तर उसले हामीलाई मद्दत गरेन।
tateoba
म मेरो खुट्टा फैलाउन चाहन्छु।
tateoba
टमले मिठाई समात्यो।
tateoba
सिंहको पुच्छर भन्दा कुकुरको टाउको हुनु राम्रो।
tateoba
हामी यहाँ बस्नेछौ।
tateoba
टम आफ्नो कोठामा एक्लै बसिरहेको थियो।
tateoba
त्यहाँ अरु केही गर्नु पर्ने थिएन।
tateoba
म अहिले अस्ट्रेलियामा बस्दिन।
tateoba
टम अस्ट्रेलियामा बसेनन्।
tateoba