Nepali
stringlengths
2
160
source
stringclasses
1 value
हामी वास्तवमै टमलाई प्रभावित गर्न चाहन्छौं।
tateoba
टमले आफ्नो कक्षा फेला पार्न सकेन।
tateoba
टम दौडन थाल्यो।
tateoba
तिमीले मेरो परिवारलाई अझै भेटेका छैनौ।
tateoba
यो मसँग भएको एकमात्र टाई हो।
tateoba
टमले यसो गर्न पाउँदा खुसी लागेको बताए।
tateoba
माफ गर्नुहोस्, मसँग पेन्सिल छैन।
tateoba
छिटो चलाउनुहोस्।
tateoba
टमले धेरै माछा खान्छ।
tateoba
टमले मेरीलाई चालीस वर्ष नाघेको सोच्छ।
tateoba
के गर्ने योजनामा हुनुहुन्छ?
tateoba
मैले उसलाई पटक्कै बुझिन।
tateoba
अर्को बैठक कहिले हुन्छ?
tateoba
म परिवर्तन गरिरहेको छुइन।
tateoba
मलाई एउटा साथी चाहियो।
tateoba
तपाईंले ध्यान दिन आवश्यक छ।
tateoba
टम फ्रान्सेली मा आश्चर्यजनक रूपमा राम्रो छ।
tateoba
टम र मेरी पहिलो पटक बोस्टनको एक रेस्टुरेन्टमा भेटेका थिए।
tateoba
यो रमाइलो हुनुपर्छ।
tateoba
मलाई भन्नुहोस् कि तपाई टमलाई किन मन पराउनुहुन्न।
tateoba
टम पहिलो पटक तीन वर्ष पहिले बोस्टन आएका थिए।
tateoba
टमले तिम्रो कारणले छोड्यो।
tateoba
के तपाईंले आफ्नो वालेट फेरि बिर्सनुभयो?
tateoba
मलाई लाग्छ तपाईंले टमलाई बोलाउनु हुँदैनथ्यो।
tateoba
तिमी आज नजानु नै बेस हुन्छ।
tateoba
मेरा दाँत चिसो खानेकुरा प्रति संवेदनशील छन्।
tateoba
त्यो गीतले मलाई मेरो हाईस्कूल दिनको सम्झना दिलाउँछ।
tateoba
त्यो गीत सुन्दा बाल्यकालको याद आयो।
tateoba
चौतारु तनाकाको कुकुर हो।
tateoba
सूर्य क्षितिज मुनि अस्ताउँदैछ।
tateoba
म त्यति लामो समय पर्खन चाहन्न।
tateoba
त्यहाँ धेरै मानिसहरू छन्।
tateoba
बाथरूम हलको अन्त्यमा छ।
tateoba
तपाईका अझै बच्चाहरू किन छैनन्?
tateoba
टमले आफ्नो प्रायः सबै पैसा परोपकारलाई दिए।
tateoba
मैले टमलाई पर्खन भनें।
tateoba
मैले आमाबुवालाई चिठी पठाएँ।
tateoba
उनी मौरी जस्तै व्यस्त छिन्।
tateoba
उनी हरेक आइतबार टेनिस खेल्ने गर्दथिन्।
tateoba
त्यो व्यावहारिक छैन।
tateoba
चिया पिउने टम मात्र थिएनन्।
tateoba
तपाइँको मनपर्ने पिज्जा कस्तो प्रकारको हो?
tateoba
तपाईं कत्तिको त्यसो गर्नुहुन्छ?
tateoba
आज समय बिस्तारै बितिरहेको छ।
tateoba
तिमी बदलिएछौ। सुरुमा त मैले तिमीलाई चिनेको पनि थिइनँ।
tateoba
तिनीहरू स्टाफ रुममा छन्।
tateoba
म मान्छे मात्रै हुँ।
tateoba
के टमले साँच्चै मेरीलाई चुम्बन गरेको थियो?
tateoba
तपाईलाई धेरै निद्रा लागेको छ, हैन?
tateoba
तिमीलाई धेरै निद्रा लागेको छ, हैन?
tateoba
मैले जे देखेको छु त्यसमा म खुसी छु।
tateoba
टमको सुटकेस भारी देखिन्छ।
tateoba
म निकै उदास थिएँ ।
tateoba
झरेको पातझैं भयो, उजाड मेरो जिन्दगी।
tateoba
मलाई मेरो नाम मन पर्छ।
tateoba
हेर्नुहोस् तिनीहरू के गर्दैछन्।
tateoba
म धेरै छिटो लेख्न सक्छु।
tateoba
मैले आज एउटा राम्रो चुट्किला सुने।
tateoba
म शिक्षकसँग कुरा गर्नेछु।
tateoba
टम किन अस्ट्रेलियामा बस्न मन पराउँछन्?
tateoba
घण्टीको आवाज सुन्नु भयो?
tateoba
घण्टीको आवाज सुन्यौ?
tateoba
म आउँनेछु।
tateoba
आजको विनिमय दर कति छ ?
tateoba
घण्टी बज्ने बित्तिकै आउनुहोस्।
tateoba
टम मेरीलाई मद्दत गर्न सक्षम थिए।
tateoba
कसले गाउँदै छ?
tateoba
तपाईं केही दिन ओछ्यानमै बस्नु राम्रो हुन्छ।
tateoba
पोखरीमा हाँसहरू छन्।
tateoba
अलि बढी खाने कोसिस गर्नुहोस्।
tateoba
यो बालुवाको महल निर्माण गर्न को लागी उत्तम स्थान हो।
tateoba
टम एक ऋण असुलिकर्ता हो।
tateoba
तपाईं अस्ट्रियाको कहाँ हुर्कनुभयो?
tateoba
के तिमीलाई भोक लगेको छ?
tateoba
घर भित्र पस्दा, म म्याट मा चिप्लिए।
tateoba
म कारागारमा समय बिताउन चाहन्न।
tateoba
तिमीलाई मेरो बारेमा धेरै कुरा थाहा छ जस्तो लाग्छ।
tateoba
नम्र हुनाले कसैलाई कहिल्यै हानि पुर्याउदैन।
tateoba
तिमी सहरबाट निस्किनुपर्छ।
tateoba
दुई वर्षअघिको कुरा हो।
tateoba
त्यो दुई वर्षअघिको कुरा हो।
tateoba
टमको कफी मग मेरीको छेउमा छ।
tateoba
यसलाई टमको डेस्कमा राख्नुहोस्।
tateoba
यसलाई टमको डेस्कमा राख।
tateoba
उनी त्यो पसलमा गइन्।
tateoba
टम र मेरी दुवै पौडी खेल्न सक्छन्।
tateoba
उनी सबैसँग निकै मिलनसार थिए।
tateoba
उहाँ सबैसँग धेरै मिलनसार हुनुहुन्थ्यो।
tateoba
टमले बान्ता गर्न थाल्यो।
tateoba
हामी तपाईंको सहयोगको साँच्चै कदर गर्छौं।
tateoba
यो आवश्यक देखिएन।
tateoba
हामी खाना पकाउन माहिर महिला चाहान्छौं।
tateoba
मैले टमलाई टाई लगाएको कहिल्यै देखेको छैन।
tateoba
म जे गर्छु त्यसमा रमाउछु।
tateoba
उनलाई कफी मन पर्छ।
tateoba
टमलाई कहिल्यै थाहा थिएन कि मेरी सहरको खराब ठाउँ तिर बस्छिन्।
tateoba
तपाईंले गत वर्ष कपडामा कति पैसा खर्च गर्नुभयो भन्ने कुरा थाहा छ?
tateoba
केटीहरू टमलाई मन पराउँछन्।
tateoba
टम सिधै बजार तर्फ लागे।
tateoba
यसको बारेमा धेरै चिन्ता नगर्नुहोस्।
tateoba