Nepali
stringlengths
2
160
source
stringclasses
1 value
कस्तो रोचक कथा है !
tateoba
अन्य व्यक्तिहरूसँग तालिका समन्वय गर्न मैले सोचे भन्दा गाह्रो छ।
tateoba
म घाइते भए।
tateoba
सिटी हल सम्म हिड्दै जादा कति समय लाग्छ?
tateoba
गत महिना अमेरिकामा हुनुहुन्थ्यो ?
tateoba
आज अरुबेला भन्दा अलि बढी गर्मी छ है ?
tateoba
मासुसँग खान कुन वाइन राम्रो हुन्छ?
tateoba
मैले किनेका टिकटहरू फिर्ता हुदैनन्।
tateoba
त्यो प्रश्नको जवाफ दिन गाह्रो भयो।
tateoba
म बाहिर निस्कनु भन्दा घरमै बस्न रुचाउँछु।
tateoba
तिमी अद्भुत छौ!
tateoba
विश्वमा धेरै मानिस भोकै छन्।
tateoba
हाम्रा योजनाहरुले आकार लिइरहेका छन्।
tateoba
तिमीले कुरा गरिरहेकी महिला मेरी बहिनी हुन्।
tateoba
टमले तीनवटा भाषा बोल्न सक्छ।
tateoba
सबै डरले थुरथुर भए।
tateoba
चाडैं निस्किनुहोस, नत्र तपाई ढिलो हुनुहुनेछ।
tateoba
म सधैं पुरुषहरूबाट धोका पाएर थकित छु।
tateoba
ऊ हरेक बिहान पत्रिका पढ्छ।
tateoba
टमले मेरो मिठाई खाइदियो।
tateoba
तपाईले के भन्न खोज्दै हुनुहुन्छ मलाई केहि थाहा छैन।
tateoba
अझै खुल्ला छ।
tateoba
हामी अझ खुल्ला छौ।
tateoba
तपाईंले आफ्नो पछाडि के लुकाउनुभएको छ मलाई देखाउनुहोस्।
tateoba
मैले हिजो यहाँ टेबलमा राखेको कपी कहाँ छ?
tateoba
त्यहाँ धेरै मानिसहरू थिए।
tateoba
टमले मेरीलाई अण्डाले हान्यो।
tateoba
रुघा लागेको छ?
tateoba
टम छक्क पर्यो।
tateoba
हरियो छानो भएको घर मेरो हो।
tateoba
बगैचामा कुकुर छैन।
tateoba
के यो तिम्रो साइकल हो?
tateoba
मलाई नाच्न पनि आउँदैन।
tateoba
हिउँको बोझले हाँगा भाँचियो।
tateoba
बच्चाहरु खुसी देखिन्थे।
tateoba
माफ गर्नुहोस्, म अहिले निकै व्यस्त छु।
tateoba
के मेरो घर भेट्टाउन गाह्रो पर्यो?
tateoba
टम र मेरी जुम्ल्याहा हुन्।
tateoba
के तिमि आज राती घरमा हुन्छौ?
tateoba
चिनी स्वास्थ्यका लागि राम्रो हुदैन।
tateoba
मलाई यस्तो कुराको विश्वास लाग्दैन।
tateoba
के टम चाँडै फर्कनेछ?
tateoba
गाईहरुले घाँस खान्छन्।
tateoba
टम एक्लै छ।
tateoba
टम अविवाहित छ।
tateoba
बहकाउनु हुँदैन।
tateoba
मलाई नबहकाउनु होस्।
tateoba
कस्तो प्रकारको संगीत रचना गर्नुहुन्छ?
tateoba
तिमीले देखेको युवक मेरो भाइ हो।
tateoba
हामी फेरि त्यहाँ फर्किनेछैनौ।
tateoba
हामी अब त्यहाँ फर्कँदैनौं।
tateoba
टमको अष्ट्रेलियामा घर छ।
tateoba
ब्राउन सरले हामीलाई अङ्ग्रेजी सिकाउँदै हुनुहुन्छ।
tateoba
श्री ब्राउन हाम्रो अङ्ग्रेजीको शिक्षक हुनुहुन्छ।
tateoba
हामी सबै यस विश्वविद्यालयका विद्यार्थी हौं।
tateoba
उनले इमानदारीपूर्वक आफ्नो अपराध स्वीकार गरिन्।
tateoba
हो, बबले मलाई मद्दत गर्नुभयो।
tateoba
लन्डनबाट कहिले फर्किएको?
tateoba
तिमी लण्डनबाट कहिले फर्कियौ?
tateoba
मेरो स्याउको जुस कहाँ छ?
tateoba
यो बाटो हिड्नुको कुनै अर्थ छैन। यो निर्माणाधीन छ।
tateoba
म सँग त्यो किताब थियो, तर केही वर्षअघि मैले गल्तीले कसैलाई सापटी दिएँ र कहिल्यै फिर्ता पाईन।
tateoba
डाक्टरले डिहाइड्रेसनबाट बच्न धेरै पानी पिउने सुझाब दिनुभयो।
tateoba
हिजो राती घरमै हुनुहुन्थ्यो?
tateoba
कृपया टमले भनिरहेको कुरा ध्यान दिएर सुन्नुहोस्।
tateoba
टमले भनिरहेको कुरा ध्यान दिएर सुन।
tateoba
मेरो बुबा बैंकर हुनुहुन्छ।
tateoba
मेरो बुबा बैंकमा काम गर्नुहुन्छ।
tateoba
मलाई माहुरीले टोक्यो।
tateoba
मलाई माहुरीले डस्यो।
tateoba
टमलाई सोधेर हेरौ।
tateoba
टमले आँखा देख्दैन थियो।
tateoba
टम अन्धो थियो।
tateoba
उनको हरेक दिन डायरी लेखेर राख्ने बानी छ।
tateoba
हामी खेल जित्नेमा विश्वस्त थियौं।
tateoba
वास्तवमा, मैले क्यामेरा बिर्सिएको थिइन। मलाई त फोटो खिच्न मन नलागेको भएर मात्र हो।
tateoba
मेरा आँखा सजिलै थकित हुन्छन्।
tateoba
हामी अब साथी रहेनौं।
tateoba
तिमीले अझ धेरै व्याकरण अध्ययन गर्न आवश्यक छ।
tateoba
भेडाले घाँस खान्छ।
tateoba
म कामको लागि ढिलो भएँ।
tateoba
टम विगत तीन वर्षदेखि बोस्टनमा बस्दै आएका छन्।
tateoba
टम तीन वर्ष देखि बोस्टनमा बस्दै छ।
tateoba
साढे सात भैसकेछ ! मैले हतार गर्नु पर्छ।
tateoba
ट्राफिक बत्ती हरियो भयो।
tateoba
टमले नीलो जिन्स लगाएको छ।
tateoba
अप्रिल जापान भ्रमण गर्न को लागी एक उत्तम महिना हो।
tateoba
दुर्घटनामा एकजना मात्र बाँचेका थिए।
tateoba
उनी अँध्यारो भएपछि घर फर्किइन्।
tateoba
यहाँ नआऊ।
tateoba
यता नआइज।
tateoba
कृपया यस कोठामा धुम्रपान नगर्नुहोस्।
tateoba
तिमी कतिवटा आँप चाहान्छौ?
tateoba
टम र मेरीले सँगै खाजा खाए।
tateoba
सबैलाई भन।
tateoba
सबैलाई भन्नुहोस्।
tateoba
के तिमी यहाँ काम गर्छौ?
tateoba
उनी प्रायः टिभीमा देखा पर्छन्।
tateoba
मलाई बस्न दिनुभएकोमा धन्यवाद।
tateoba
टमको एउटा आँखा मुनि चोट लागेको थियो।
tateoba