Nepali
stringlengths
2
160
source
stringclasses
1 value
अस्पताल भित्र धेरै कोलाहल छ।
tateoba
उसका आमाबाबु स्विजरल्याण्डमा बस्छन्।
tateoba
यो टोयोनो जिल्लाको नक्सा हो।
tateoba
उनी मेक्सिकोकी हुन्।
tateoba
उनी मेक्सिकोबाट आएकी हुन्।
tateoba
उसले सधैं आफ्नो कोठा सफा राख्छ।
tateoba
यो साँचो हो कि हैन मलाई शंका छ।
tateoba
कृपया सोमबार सम्म आराम गर्नुहोस्।
tateoba
टमले राती अबेरसम्म काम गर्यो।
tateoba
मैले टमलाई चुड्किला भनेँ, तर ऊ हाँसेन।
tateoba
म आज राति बाहिर खान जान चाहन्छु।
tateoba
किन कसैले केही भनेनन् ?
tateoba
तपाईलाई स्वागत छ।
tateoba
त्यहाँ धेरै गगनचुम्बी भवनहरू छन्।
tateoba
डाक्टरसँग सल्लाह गर्दा राम्रो हुन्छ।
tateoba
चन्द्रमामा शिविर बस्न असम्भव छ।
tateoba
के यो तपाईंले साँच्चै गर्न चाहाएको कुरा हो?
tateoba
आफ्नो आईडी कार्ड देखाउ।
tateoba
म कोषेर खाना मात्र खान्छु।
tateoba
म कोषेर खाना बाहेक खन्न।
tateoba
म कोषेर खाना बाहेक अरु खन्न।
tateoba
उनी बसेर चुरोट तानिन्।
tateoba
म भारत गएको छु।
tateoba
पहाडको चुचुरोलाई बादलले छोपेको छ ।
tateoba
म उठ्दा खेरि बाहिर हिउँ परिरहेको थियो।
tateoba
म तपाईप्रति धेरै आभारी छु।
tateoba
ऊ बिरामी देखिन्छ।
tateoba
ऊ अस्वस्थ देखिन्छ।
tateoba
तपाईलाई मन पर्ने कलाकार को हो?
tateoba
यो घडीको मूल्य १०,००० येन थियो।
tateoba
म अपार्टमेन्ट भाडामा लिन चाहान्छु।
tateoba
मैले अझै पनि ऋण तिर्न सकेको छैन।
tateoba
उनले मलाई एक अद्भुत उपहार दिईन्।
tateoba
म तुरुन्तै त्यहाँ जान्छु।
tateoba
म तत्कालै त्यहाँ जान्छु।
tateoba
म क्यानाडाली केटीसँग प्रेममा परे।
tateoba
म अलि चिन्तित छु।
tateoba
टमले आफ्नो फ्रेन्चफ्राइजमा केट्चप हाल्यो।
tateoba
स्टेशनबाट अलि टाढा छ।
tateoba
मलाई एक्लै छाडिदेउ!
tateoba
यो एक दुई दिनमा सकिन्छ।
tateoba
उक्त पुल निर्माणमा करिब तीन वर्ष लागेको थियो।
tateoba
उनलाई माछा मन पर्दैन।
tateoba
उसलाई माछा मन पर्दैन।
tateoba
मेरो ल्यापटप फुट्यो।
tateoba
म संग गृहकार्य धेरै छ।
tateoba
गत वर्षका उत्कृष्ट १०० गीतहरूमध्ये तपाईलाई मन पर्ने गीत कुन हो?
tateoba
म बुबालाई भेट्न चाहन्छु।
tateoba
म बुबालाई भेट्न चाहान्छु।
tateoba
ब्राजिल मेरो जन्मभूमि हो।
tateoba
हाम्रो समाज मौखिक संचार द्वारा आयोजित छ।
tateoba
के तपाई आफ्नी श्रीमती संग बस्दै हुनुहुन्छ?
tateoba
के तपाई श्रीमतीको साथमा बस्दै हुनुहुन्छ?
tateoba
के तपाई बुढीसँग बस्दै हुनुहुन्छ?
tateoba
के तपाई पत्नीसँग बस्दै हुनुहुन्छ?
tateoba
किन यो शर्टमा यति धेरै ट्यागहरू छन्?
tateoba
टमले एकदमै सस्तो क्यामेरा किन्यो।
tateoba
आज मलाई अंग्रेजी पढ्न मन लागेको छैन।
tateoba
म बोल्नमा अब्बल छैन।
tateoba
आफैलाई सम्मान गर्नुहोस्।
tateoba
मैले प्रयास गर्दा यो सजिलो लाग्यो।
tateoba
मेरो भाई १२ वर्षको छ।
tateoba
के टम सुतिरहेको छ?
tateoba
मलाई आशा छ कि म तपाईलाई अर्को पटक मद्दत गर्न सक्छु।
tateoba
टमले निलो स्वेटर लगाएको थिएन।
tateoba
टमले लगाएको स्वेटर निलो थिएन।
tateoba
खाना खाइसकेपछि जान्छु।
tateoba
खाना खाइसकेपछि जान्छौं।
tateoba
मैले अहिलेसम्म उहाँबाट केही पनि सुनेको छैन।
tateoba
मैले अहिलेसम्म उसबाट केही पनि सुनेको छैन।
tateoba
रेलमा मैले सोचे जस्तो भीड थिएन।
tateoba
टम मेरीसंग टेबलमा बसिरहेको थियो।
tateoba
मास्क फुकाल्नुहोस्।
tateoba
महोदय, तपाई के खोज्दै हुनुहुन्छ?
tateoba
पुस्तकालयबाट पत्रिकाहरू उधारो लिन सकिदैन।
tateoba
मैले के खादा राम्रो हुन्छ?
tateoba
विमान बादल माथि उड्यो।
tateoba
टम सायद साथीको घरमा गएको छ।
tateoba
जापानको सबैभन्दा अग्लो हिमाल कुन हो?
tateoba
तिमीलाई केही खान मन छ? "छैन, धन्यवाद। म घरमै खान्छु।"
tateoba
टमलाई खोज।
tateoba
के यो तपाईको पहिलो रक्तदान हो?
tateoba
बुबालाई भेट्न एयरपोर्ट गएँ।
tateoba
मलाई आज राती पढ्न मन छैन।
tateoba
मलाई यो कलम सापटी दिनुहोस्।
tateoba
कुकुर छ।
tateoba
टमले फ्रिजमा दूध राख्न बिर्सियो।
tateoba
हामीले के गर्ने भन्ने कुरा गर्यौँ।
tateoba
मैले खाटमुनि डरलाग्दो राक्षस देखे।
tateoba
दु:खको शुभेच्छा।
tateoba
के गर्ने भनेर थाहा नभएर , मैले उनलाई बोलाए।
tateoba
उसले जिन्दगीमा धेरै सम्पति जोड्यो।
tateoba
टम मसँग कोठामा बस्ने नयाँ साथी हो।
tateoba
यो कहाँ हो?
tateoba
यो कहाँ छ?
tateoba
म सबैभन्दा कान्छो हुँ।
tateoba
म सबैभन्दा कान्छी हुँ।
tateoba
अंग्रेजी व्याकरण मेरो दुश्मन हो।
tateoba
टमकि सुन्दर श्रीमती छिन्।
tateoba
के यो सिटमा मान्छे हुनुहुन्छ?
tateoba