Nepali
stringlengths
2
160
source
stringclasses
1 value
मलाई गुलाबको सुगन्ध भन्दा बढी मनपर्ने केहि छैन।
tateoba
चिन्ता नगर!
tateoba
हाम्रो घरमा तीनवटा टिभी छन्।
tateoba
मलाई थाहा छ तिमी के भन्दै छौ।
tateoba
मलाई बाटो थाहा नभएकोले नक्सा हेरे।
tateoba
मसँग केही पनि पछुतो छैन।
tateoba
मलाई तिम्रो धेरै याद आइरहेको छ।
tateoba
टमलाई राति सडकमा एक अपरिचित व्यक्तिले चक्कु देखाई ज्यानको धम्की दिएर उसको पैसा लुट्यो।
tateoba
त्यो गुलाब एकदमै सुन्दर छ।
tateoba
त्यो कठिन हुनुपर्छ।
tateoba
मलाई त्यो शब्द उच्चारण गर्न सधैं गाह्रो हुन्छ।
tateoba
बिदाको दिन साथीहरु सँग बाहिर जान्छु।
tateoba
म कपडा बुनाई मा राम्रो छुइन।
tateoba
म तिमी जे चाहन्छौ त्यहि दिन सक्छु।
tateoba
म तिमी जे चाहन्छौ त्यहि दिन्छु।
tateoba
यो कोठा भाडामा छ।
tateoba
के यो सचिक्कै आवश्यक छ?
tateoba
त्यो किताब साथिबाट उधारो पाएको हो।
tateoba
के मलाई स्टेशनमा लिन आउन सक्छौ?
tateoba
टमले सबै आइसक्रिम खायो।
tateoba
उसले टोपी किन्यो।
tateoba
मैले कसरत गरेर धेरै पसिना बगाए।
tateoba
टमले मलाई घृणा गर्छ।
tateoba
कुकीज को लागी धन्यवाद।
tateoba
टम हिजो त्यहाँ थियो।
tateoba
सुरु गरौँ कि?
tateoba
सुरु गरौँ त?
tateoba
श्रीगणेश गरौँ त?
tateoba
टमले पत्रलाई फ्रेन्चमा अनुवाद गर्यो।
tateoba
टमले चिठीलाई फ्रेन्चमा अनुवाद गर्यो।
tateoba
भोलिको मौसम कस्तो रहनेछ?
tateoba
कृपया आफ्नो घरको ठेगाना प्रविष्ट गर्नुहोस्।
tateoba
मेरो नाम जोन होइन, टम हो।
tateoba
मेरीले आफ्नो टेबलमा ठूलो नक्सा फैलाइन।
tateoba
पानी परिरहेको थियो।
tateoba
तिमीलाई कत्तिको भोक लागेको छ?
tateoba
यो होटलमा बसेको प्रति रात ७८०० येन लाग्छ।
tateoba
म छिट्टै रक्सी पिउन सक्ने उमेरको हुन चाहन्छु।
tateoba
वाइन संयम भएर पिउनुहोस्।
tateoba
म मुस्लिम भएर जन्मिए।
tateoba
टम यहाँ छैन। ऊ कहाँ छ थाहा छ?
tateoba
मेरीको सबैभन्दा मनपर्ने पेय पदार्थ ग्रीन टी हो।
tateoba
उनी हार्वर्ड विश्वविद्यालयमा भर्ना हुन छानिएकी छिन्।
tateoba
मलाई लाग्छ ऊ खुसी छ।
tateoba
ऊ म भन्दा छिटो कुद्छ।
tateoba
ऊ म भन्दा छिटो कुद्न सक्छ।
tateoba
सबैभन्दा पहिले मैले नाम तय गर्नुपर्छ।
tateoba
ऊ लण्डन गयो।
tateoba
टमले मेरीको लागि एउटा गीत गाए।
tateoba
म कफी पिइरहेको छु।
tateoba
अर्को पटक रामेन खान जाऔं।
tateoba
मेरी आमा बुबा भन्दा दुई वर्ष कान्छी हुनुहुन्छ।
tateoba
मैले हिजो साथीबाट एउटा रोचक कथा सुनें।
tateoba
मसँग कुरा नगर।
tateoba
बिहान छाता बोकेर जादा राम्रो हुन्छ।
tateoba
बिरालोले दूध खायो।
tateoba
मेरो आँखा दुखिरहेको छ!
tateoba
उसले निदाए जस्तो गर्यो।
tateoba
फूल फुलेको हेर्न जाऔं।
tateoba
हानामी मनाउन जाऔं।
tateoba
हानामी मनाउन जाने हैन?
tateoba
फुल फुलेको हेर्न जाने हैन?
tateoba
मेरो जन्म ओसाकामा भएको हो।
tateoba
म फेरि एकपटक प्रयास गर्न चाहन्छु।
tateoba
टम यहाँ वरिपरिबाट होइन, हो?
tateoba
यो वाइन एकदमै राम्रो छ।
tateoba
म फ्रान्सको संस्कृति मन्त्रालयमा जागिर खोज्दै छु।
tateoba
तपाईंले डाक्टरलाई देखाउदा राम्रो हुन्छ।
tateoba
यस्ता किताबहरु सबै मेरो लागि बेकार छन्।
tateoba
ऊ साँच्चै त्यहाँ जान चाहन्छ।
tateoba
टमको आवाज सुन्दर छ।
tateoba
म धेरै हाच्छिउँ गर्छु।
tateoba
यो पुल कति लामो छ?
tateoba
स्टेशन सम्म कसरी पुग्न सकिन्छ?
tateoba
स्टेशनसम्म कसरी जादा राम्रो हुन्छ?
tateoba
टम डाइटमा थियो, त्यसैले मिठाईको लागि एउटा स्ट्रबेरी मात्र खायो।
tateoba
म कहिलेकाहीँ बोल्दा भक्भकाउछु।
tateoba
अक्टोपसका कतिवटा खुट्टा हुन्छन्?
tateoba
तपाईं हप्तामा कति पटक नुहाउनुहुन्छ?
tateoba
तपाईं को हुनुहुन्छ?
tateoba
को बोल्दै हुनुहुन्छ?
tateoba
मैले हिजो कफी पिइनँ।
tateoba
तपाईंको खरिदको लागि धन्यवाद।
tateoba
मलाई लाग्छ कि म यसलाई लगभग ५ मिनेटमा तयार गर्न सक्छु।
tateoba
आमाले हाम्रो लागि खाजा तयार गरिदिनुभयो।
tateoba
अल्जियर्स आश्चर्यजनक छ।
tateoba
त्यहाँ कोहीपनि जान चाहँदैनन्।
tateoba
आफ्नो स्वास्थ्यको लागि ध्यान दिनुपर्ने कुरा के हो?
tateoba
शब्दकोश सबैभन्दा नयाँ संस्करण हो।
tateoba
यो योजना सफल हुन सक्छ।
tateoba
उनी सधैं कालो लुगा लगाउँछिन्।
tateoba
मैले इस्त्रीले हात जलाए।
tateoba
अतिथि को हुनुहुन्छ?
tateoba
मसँग किन नआउने?
tateoba
टम दौडेर मन्दिरतिर गयो।
tateoba
लन्डन विश्वका ठुला सहर मध्ये एक हो।
tateoba
त्यो पोखरीको वरिपरि सुन्दर पुल छ।
tateoba
टम ऐनामा आफ्नो प्रतिबिम्ब देखेर मुस्कुराए।
tateoba
तिम्रोको जन्म कुन सालमा भएको थियो ?
tateoba
हामीले बसेर पर्खिने मात्र गर्यौ।
tateoba