Nepali
stringlengths
2
160
source
stringclasses
1 value
मलाई लाग्छ कि मैले मेरो चाबी कारमा लक गरेको छु।
tateoba
मैले टमको कार उधारो लिएँ।
tateoba
म टम क्यानेडियन हो भनेर पक्का छु।
tateoba
जब म सक्छु म तिम्रो साथ हुन चाहन्छु।
tateoba
जति सक्दो चाँडो त्यहाँ भेट्छु।
tateoba
म जति सक्दो छिटो सोच्छु।
tateoba
म टमको भाईसँग साथी छु।
tateoba
म टमको दाईसँग साथी छु।
tateoba
म साहसी छैन।
tateoba
मलाई टम मेरीको प्रेमी थियो भन्ने लाग्यो।
tateoba
मैले टमलाई बाउलाइन कसरी बाँध्ने भनेर देखाएँ।
tateoba
मलाई यस्तो अप्ठ्यारो भएकोमा माफ गर्नुहोस्।
tateoba
म अर्को हप्ता बोस्टनमा टमसँग हुनेछु।
tateoba
मलाई थाहा छैन म कहिलेसम्म बोस्टनमा बस्छु।
tateoba
म पक्का छु कि टम बोस्टनमा खुसी छ।
tateoba
म बोस्टन पुग्दा टमलाई कल गर्नेछु।
tateoba
म बोस्टन यात्रा गर्न जाँदैछु।
tateoba
टम बोस्टनबाट आएको मलाई थाहा थिएन।
tateoba
म चाहन्छु कि हामी बोस्टन जान सकौं।
tateoba
म तिमीहरु सबै बोस्टन मा भेट्नेछु।
tateoba
म बोस्टनमा टमलाई भेट्न गएँ।
tateoba
म तिमीलाई बोस्टनमा भेट्नेछु।
tateoba
तपाईको खल्तीमा पैसा हुनु सधैं महत्त्वपूर्ण छ।
tateoba
यो एक जोखिमपूर्ण योजना हो।
tateoba
यो जोखिमपूर्ण हुन सक्छ।
tateoba
के तपाईंले त्यो चित्र बनाउनुभएको हो ?
tateoba
के तपाई सत्यवादी हुनुहुन्थ्यो?
tateoba
तीस वर्षको हुँदा टमको मृत्यु भयो।
tateoba
टम तीस वर्षको हुँदा मरो।
tateoba
टमले तीस वर्षको हुँदा विवाह गरे।
tateoba
टम जहिले पनि साढे छ बजे उठ्छ।
tateoba
टम मात्र तेह्र वर्षको छ।
tateoba
टमले तेह्र वर्षको नहुँदासम्म पढ्न सकेनन्।
tateoba
टमले तेह्र वर्षको हुँदा फ्रेन्च सिक्न थाले।
tateoba
टम एक द्रुत विचारकर्ता हो।
tateoba
टम तपाईले सोचे जस्तो बुद्धिमानी छैन।
tateoba
टमलाई तपाईंले सोचेभन्दा धेरै कुरा थाहा छ।
tateoba
टमले मानिसहरू के सोच्छन् वास्ता गर्दैन।
tateoba
मलाई लाग्छ, टम अझै पनि तपाईंसँग प्रेममा छ।
tateoba
मलाई लाग्छ, टमले हामी सबैलाई मनपराउछ।
tateoba
मलाई लाग्छ, टमले मेरो सल्लाह पालन गर्नेछ।
tateoba
मलाई कुराहरू सम्हाल्न दिनुहोस्।
tateoba
के म चीजहरूको कल्पना गर्दैछु?
tateoba
मेरीले स्ट्र्यापलेस पोशाक लगाएकी थिइन्।
tateoba
टम स्वर्गमा थियो।
tateoba
तिमीले किन विदेशीलाई मात्र रोकेको ?
tateoba
तपाईले किन विदेशीलाई मात्र रोक्नुभएको ?
tateoba
ठिक छ, तिमीले जित्यौ।
tateoba
तपाईंसँग कुनै प्रमाण छैन।
tateoba
तिमिसँग कुनै प्रमाण छैन।
tateoba
कार!
tateoba
कति प्यारो!
tateoba
मायाले दुख दिन्छ।
tateoba
बधाई छ! तपाईंले भर्खर एक मिलियन डलर जित्नुभएको छ!
tateoba
टमले तिम्रो लागि केही छ भन्यो।
tateoba
टमले मेरीको पेय पदार्थमा केही राख्यो।
tateoba
तपाईक विचारहरु मेरो लागि होइन।
tateoba
तिम्रो विचारहरु मेरो लागि होइन।
tateoba
मैले यति राम्रो खाना कहिल्यै खाएको छैन।
tateoba
रेल पटरीबाट खस्यो र करिब तीस यात्रु या त मारिए वा घाइते भए।
tateoba
अर्को पटक हुदैन?
tateoba
मेरो कपाल बढेको छ।
tateoba
टमले भविष्यको सही भविष्यवाणी गर्न सक्ने दाबी गर्छन्।
tateoba
यो घटना हुँदा म काम गरिरहेको थिएँ।
tateoba
मसँग बाँड्ने केही छैन ।
tateoba
मेरो पनि एउटै प्रश्न छ।
tateoba
जोनी एक रसायनशास्त्री थिए ; अहिले जोनी रहेनन्। जसलाई उनले पानी ठान्थे, त्यो H2SO4 थियो।
tateoba
हामीले उनीलाई कसरी फेला पार्न सक्छौं?
tateoba
हामी तपाईंलाई कहाँ भेट्टाउन सक्छौं?
tateoba
उनीहरू ठूलो समस्यामा परेको ठान्छन्।
tateoba
उनले कुन रोज्लिन् ?
tateoba
के टम र मेरी अझै हाम्रो लागि त्यो गर्न सक्षम छन्?
tateoba
टम र मेरी कहिले काँही मातेको बेला त्यसो गर्छन्।
tateoba
यदि उसले गर्न सक्छ भने, म पनि सक्छु।
tateoba
उपन्यास पढेँ ।
tateoba
ऊ उपन्यासहरू पढ्छ।
tateoba
उनी उपन्यासहरू पढ्छन् ।
tateoba
उहा उपन्यासहरू पढ्नुहुन्छ।
tateoba
टम तेस्रो कक्षामा एक प्रकारको मोटो थियो।
tateoba
हामी सँगै हुर्क्यौं।
tateoba
गीतामा लेखिएको छ– फलको इच्छा नगरी आफ्नो कर्तव्य पूरा गर ।
tateoba
मलाई लाग्छ तपाईं धेरै चिन्तित हुनुहुन्छ, टम।
tateoba
यहाँ बस्नुहोस्।
tateoba
दाँत माझ्नुहोस्।
tateoba
भारतको राजधानी नयाँ दिल्ली हो।
tateoba
शरीरमा लेखेका शब्दहरू बुझ्नै नसकिने र सोचेकै फल नपाउँदा के गर्ने ?
tateoba
टम र मेरीले मलाई स्टेशनमा लिन आउन आग्रह गरे।
tateoba
तपाई कति बर्सको हुनुभयो ?
tateoba
तपाई कति बर्सको हुनु भयो ?
tateoba
तपाई अहिले कति वर्षको हुनुभयो?
tateoba
ठ्याक्कै तपाईको उमेर कति हो?
tateoba
तपाईं कति वर्षको हुनुहुन्छ, टम?
tateoba
तिम्रो उमेर कति भयो , टम?
tateoba
टम, तिम्रो उमेर कति भयो ?
tateoba
नेपालको राजधानी काठमाडौं हो।
tateoba
उनीहरुले राजधानीको भ्रमण गरेका थिए ।
tateoba
मेन्नाड राजधानीमा बस्छन्।
tateoba
म राजधानीमा बस्छु।
tateoba
लन्डन इङ्गल्याण्ड को राजधानी हो।
tateoba
बर्न स्विट्जरल्याण्ड को राजधानी हो।
tateoba