content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ।, कोरोना भाइरस महामारीकै बीच राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरेको छ।, परीक्षा केन्द्रहरूमा हेल्पडेस्क राखिएको छ। विद्यार्थीहरू मास्क लगाएर परीक्षा केन्द्र पुगेका छन्।, चार लाख ३२ हजार पाँच सय जना विद्यार्थ... |
सेतोपाटी सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ। , कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो। अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ।, नगरपालिकाले कात... |
सेतोपाटी संवाददाता सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्। , उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला ... |
सेतोपाटी संवाददाता म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।, बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। , बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभि... |
सेतोपाटी संवाददाता डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।, नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट... |
भगवती पाण्डे कोरोना महामारीको नियन्त्रण तथा व्यवस्थापनमा खर्च भएको भन्दै मनोमानी रुपमा बिल भुक्तानी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको मर्चबारी गाउँपालिकामा छानविन सुरू गर्यो।, भारत तथा तेस्रो मुलुकबाट समेत कोरोना महामारीका कारण घर फर्किएका मानिसलाई राख्नको लागि बनाईइका क्वारेन्टिन... |
नेहा झा महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेको छ।, महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।, आइतबार साँझदेखि बस्तीबाटै... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) को कोरोना संक्रमणबाट मृत्यु भएको छ।, विराट मेडिकल कलेजमा उपचाररत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।, बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए।... |
सेतोपाटी संवाददाता रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो। , प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए।, मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अ... |
नेहा झा महोत्तरीको बर्दिवासमा भइरहेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ।, मंगलबार दिउँसो प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते छन्।, बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ।, कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आल... |
भगवती पाण्डे रुपन्देहीको भैरहवास्थित मत्स्य विकास केन्द्रको नाममात्र होइन, उद्देश्य पनि फेरिएको छ।, यसअघि मत्स्य विकास केन्द्र नाम रहेको कार्यालयले माछापालक किसानका लागि आवश्यक भुरा उत्पादन गरी बिक्री र माछापालनसम्बन्धी तालिम दिने गर्थ्यो।, अहिले केन्द्रको नाम फेरिएर मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन... |
युनिक श्रेष्ठ ढुवानी व्यवासायीले आफ्ना टिपर लिएर गोदावरी नगरपालिकाको भवन र संघीय सांसद चेतनाथ सञ्जेलको घर घेराउ गरेका छन्। , मंगलबार बिहान टिपर चालकहरूले चाबी बुझाउने भन्दै नगरपालिका र सांसद सञ्जेलको घर घेराउ गरेका हुन्। , सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि आफूहरूले टिपर नै लिएर नगरपालिक... |
सेतोपाटी संवाददाता महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेलापछि स्थानीयले प्रदर्शन गरेका छन्। , महोत्तरीको बर्दिबासमा आइतबार साँझदेखि हराएकी बालिकाको शव सोमबार मध्यरातमा बोरामा फेला परेको थियो। अहिले स्थानीयले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्। , बर्दिबास ... |
सविता बुढा कक्षा १० मा पढ्ने धनगढी-३ की लक्ष्मी जोशीलाई सबभन्दा सुरक्षित ठाउँ आफ्नो घर हो जस्तो लाग्छ। त्यसपछि स्कुल।, ‘घरमा हामीलाई केही होला भनेर आमा-बुवाले चक्कु नचलाउनदेखि बाहिरकाले दिएको नखानसम्म सुझाव दिन्छन्,' उनले भनिन्, 'कहिलेकाहीँ रिसै उठे पनि मनमा लाग्छ- उनीहरूलाई हाम्रो चिन्ता छ। त्यसैले घर सुरक्षित लाग्छ।... |
सेतोपाटी संवाददाता बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाइते भएका छन्। , मंगलबार दिउँसाे भारतकाे पिथाैरागढमा पेन्सन बुझेर फर्केकाहरू चढेको ना १ ज २१९६ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे। , दरशथ चन्द नगरपालिका १० बुड्डामा भएकाे उक्त दुर्घटनामा परी दशरथचन्द नगरपालिका-५ बसकाेटका ७५ वर्... |
सेतोपाटी संवाददाता बालिका हत्याकाण्डमा भइरहेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी भएको छ। , हत्या गरिएकी बालिका गुलाब साह खातूनको शव राखी पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरिरहेका आक्रोशित स्थानीयको भीड र प्रहरीबीच ढुंगामुढा हुँदा प्रहरीले ... |
सेतोपाटी संवाददाता झापाको दमक-१ का चूडामणि भण्डारीलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। , आइतबार साँझ कमल गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ वर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्या... |
सेतोपाटी संवाददाता प्रहरीले तस्करीको सामग्री बरामद गर्न मोरङमा आइतबार अपराह्न हवाई फायर गरेको छ। , विराटनगर महानगरपालिका-१७ मटेरुवा नाकामा भारतबाट नेपाल ल्याउँदै गरेको सामग्री बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको हो। , मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सो क्रममा मटेरुवाकी ३७ वर्षीया अरबिन... |
सेतोपाटी संवाददाता सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले काठ कटान, ओसार पसार, विक्री वितरणमा रोक लगाएको र संरक्षण क्षेत्र विस्तारविरूद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।, नेपाल सरकारले गत जेठ १५ देखि काठ कटान, ओसारपसार र विक्री वितरणमा रोक लगाउँदा सामुदायिक वनको अधिकार कुण्ठित भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको... |
सेतोपाटी संवाददाता प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्। , उनलाई प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द 'विप्लव' समूहका सेक्सन कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ। , ताप्लेजुङ फाक्ताङलु गाउँपालिका-२ का ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई प्रहरीले मोरङ उर्लाबारीबाट पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी उर्लाबारी-६ रमाइलो छोलस्थित एकबहादुर विश्वकर्माको घरमा थिए। , उनको... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।, निकुञ्जको पूर्वी सेक्टरअन्र्तगतको कोर ईलाका हर्दा दोभान नजिकै आइतबार राप्ती नगरपालिका–१ बस्ने ५५ वर्षीय सानुकाजी श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए। , उनी ... |
सेतोपाटी पचास शैयाको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ। , एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ। अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ। , दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्न... |
सेतोपाटी मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। , शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। , कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपु... |
सेतोपाटी चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ।, सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आइतबार तोडफोड गरेका हुन्।, चिकित्सककै लापरबाहीले आरतीको मृत्यु ... |
प्रशन्न पोखरेल सचिव, सहसचिवलगायत कर्मचारीले लोक सेवालगायतका तयारी कक्षा ‘ट्युसन’ पढाएपछि सरकारले कडा नियम लागू गरेको छ।, कर्मचारीले सेवा प्रवाह ध्यान नदिई निजी इन्स्टिच्युटले चलाउने लोक सेवालगायतका तयारी कक्षामा लिखित वा मौखिक रूपमा प्रशिक्षणका लागि समय दिने गरेको पाइएको थियो।, सहसचिवभन्दा माथिका निजामति कर्मचारीले अब... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जले गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै नियन्त्रणमा लिइएका ३१ जना व्यक्तिलाई स्थानीयबासीले भगाएको आरोप लगाएको छ । , शनिबार मध्यराति नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रबाट गोही तथा अन्य जलचर प्राणीलाई घातक हुने तियारी जाल प्रयोगगरी माछा मार्ने तथा संवेदनशील क्षेत्रमा झुप्... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्।, मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका हुन्।, कक्षा १२ को परीक्षा गत वैशाखमा हुन... |
सेतोपाटी संवाददाता नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता मागेको छ।, यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पुन: दरखास्त आह्वान गरिएको छ।, मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ।, ‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोम... |
डा. अनुप सुवेदी एक पटक कोरोना भाइरस लागिसकेपछि शरीरमा भाइरससँग लड्ने एन्टिबडी बनेको हुन्छ।, केही अनुसन्धानले एन्टिबडी केही समयमा घटेर जान्छ भनेको छन्। तर शरीरको रोगसँग लड्ने सिस्टममा एक किसिमको तालिम प्राप्त कोषहरू शरीरको विभिन्न स्थानमा सञ्चित भएर बसेका हुन्छन्।, भाइरसले अर्को पटक आक्रमण गर्यो भने ती कोष सक्रिय भएर ... |
सेतोपाटी संवाददाता प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। , मेचीनगर-७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान-५ का कल्याण राई र धरान-१६ का रिजन लकान्द्रीलाई पक्राउ गरेको हो। , आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आए... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको खतरा बढ्न थालेको छ। , त्यहाँ लगातार तेश्रो दिन सय भन्दा बढीको संक्रमितको मृत्यु भएको छ।, आइतबार दिल्लीमा ६ हजार ७ सय ४६ जना नयाँ संक्रमित फेला परेका छन्। यस्तै कोरोनाका कारण आइतबार १ सय २१ जनाको मृत्यु भएको छ।, पछिल्लो ११ दिनमा पाँचौ पटक सय भन्दा बढीको संख्यामा संक... |
नारायण खड्का दाङका दस वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतबार बेलुका कार्यालयमा पत्रकार सम्मेलन गरी अनुमति नलिई सञ्चालन गरिएका दस वटा क्रसर उद्योगलाई १५ दिनमा बन्द गर्न निर्देशन दिएका हुन्। , ‘बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम ... |
रासस बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो। , दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इला... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् दुई कोरोना संक्रमितको मृत्यु भएको छ। , इलामका २५ वर्षीय युवा र सुन्दरहरैंचा नगरपालिकाका ६७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।, प्रतिष्ठानका अनुसार इलाम-१ का युवाको उपचारको क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएक... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, बेलौरी नगरपालिका वडा नम्बर ६ काे हात्तीबोझामा आइतबार बेलुकी ८ बजेतिर पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा साेही ठाउँका २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ... |
सेतोपाटी संवाददाता मकवानपुरमा ४३ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङलाई आइतबार राति पौने १० बजे पक्राउ गरेको हो।, उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो। , चेपाङलाई मनहरी गाउँपाल... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। , प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनी जिल्ला कमिटीका सदस्य हुन्। , उनलाई आइतबार राति पौने ७ बजे बन... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। , लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। , प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमच... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्यामा उल्लेख्य सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९०.३४ प्रतिशत संक्रमित निको भएका छन्। , देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्य... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो। , त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार ४३ जना निको भई घर फर्किएका ... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिले विद्यालयलाई पठनपाठनको अनुमति दिएको छ। , उपमहानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो। , पत्राचारमा उपमहानगरपालिकाले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम, व... |
एजेन्सी कोरोनाभाइरसविरूद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेन्कासँग मिलेर बनाइरहेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी देखिएको छ। , बेलायती समाचार पत्र द गार्डियनका अनुसार अष्ट्राजेन्काले सोमबार तेस्रो चरणको परीक्षणबाट आफ्नो भ्याक्सिनको प्रभावकारिता ७० प्रतिशत रहेको जानकारी दिएको छ। भ्याक्सिनको एउटा डोज ९० प्र... |
सेतोपाटी संवाददाता रोल्पामा कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। , रोल्पा नगरपालिका वडा नं. ५ छापाका २८ वर्षीय मोहन विकको कुटपिटबाट घाइते भएका स्थानीय ५६ वर्षीय भिमराज घर्तीको उपचारका क्रममा मृत्यु भएको हो। , मंसिर ४ गते राति १० बजेको समयमा मदिरा सेवन गरी आपसमा भनाभन हुँदा बिकले घर्तीलाई कुटपिट... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्। , उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईले जानकारी दिए। , पक्राउ पर्नेमा ४१ वर्ष... |
एजेन्सी भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छापा मारेको छ। , भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको हो। , उनको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ। यद्यपि ती लागुऔषध हुन... |
एजेन्सी अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार हुँदा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ। , शनिबार बिहान कार्यालय समयमा काबुलको वस्तीमा थुप्रै रकेटहरू प्रहार भएका थिए।, रोयटर्सका अनुसार त्यसमा परी कम्तीमा पनि आठ जना नागरिकको मृत्यु भएको र ३१ जना घाइते भएका छन्। , आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पनि सो संख्... |
निशा भण्डारी स्व. राजा वीरेन्द्र वीरविक्रम शाहले प्रयोग गरेको निवास श्री सदन प्रदर्शनीमा ल्याइएको छ। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो। , शनिबार एक कार्यक्रमका बीच पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदन प्रदर्शनमा ल्याइएको घोषणा गरे। उनका अनुसार अब जनताले नारायणहिटी दरबार, श्... |
युवराज श्रेष्ठ बाह्रैमास फूल फुल्छ ताङतिङमा। एउटा फूल सुकेर नजाँदै अर्को फुल्न थाल्छ। जहिले पनि फुलबारीमा सयपत्री मगमगाउँछ। , ताङतिङका फुलहरू यसै फुलेका हैनन्। गाउँमा ढकमक्क फुल फुलाउन ताङतिङ आमा समूहले दिलोज्यान लगाएका छन्। त गाउँमा फूल फुलिरहेका छन्। , कास्कीको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक हो, ताङतिङ गाउँ। जहाँ अ... |
सेतोपाटी संवाददाता पर्सामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्। , बालिकामाथि बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीका एक पुरूष शुक्रबार दिउँसो पक्राउ परेका हुन्। , पक्राउ पर्नेमा २६ वर्षीय उमेश ठाकुर छन्। , उनले बुधबार साँझ ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका थिए। , नेपाल प्रहरीका अनुसार सो ... |
सेतोपाटी संवाददाता रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , रुपन्देहीको सियारी गाउँपालिकाकी ६५ वर्षीया महिलाको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। , जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार महिलालाई गत कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो... |
सुदीप श्रेष्ठ अमूल्य रत्न हात पर्दा जसरी जौहरीका आँखा चम्कन्छन्, मोहनप्रसाद खनाल त्यसरी नै पुलकित भएको हुनुपर्छ।, आखिर उनको हात लागेको थियो, नेपाली साहित्यका एक महान् कविको दुर्लभ सामग्री। त्यो पनि अमेरिकाको एक निर्जन गाउँको एकान्त घरमा, जहाँ उनी संयोगले पुगेका थिए।, अमेरिका घुम्दै हिँड्दा एक अपरिचित महिलासँग मोहनको भ... |
सेतोपाटी संवाददाता नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ।, उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणपछि उनको उपचार भइरहेको थियो।, उनको गए राति ११:५० बजे निधन भएको बाँकेमा कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन नरेश श्रेष्ठले बताए।, राप्ती स्वास्थ्य विज्ञान प्... |
भगवती पाण्डे रुपन्देहीको तिनाउ नदीको पर्यावरणीय सन्तुलन कायम गर्न माछाका भुरा छोडिएको छ। विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार रूपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउमा माछाका भुरा छोडिएको हो।, लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत ... |
सेतोपाटी संवाददाता उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ।, गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो।, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ।, घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए... |
सेतोपाटी गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। , कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्... |
रासस सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ। , बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए। , पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्... |
भगवती पाण्डे कोरोना महामारीले शैक्षिक संस्था खुलेका छैनन्। अनलाइनलगायतबाट सिकाइ निरन्तरता दिने काम भइरहेका छन्।, अनलाइनबाट पठनपाठन सम्भव नभएका क्षेत्रका बालबालिका खेलेरै दिन बिताइरहेका छन्, उनीहरूको पठनपाठनमा समस्या भइरहेको छ।, शिक्षण संस्था बन्द भएका बेला फुर्सदमा रहेका विद्यार्थीले आफ्नो रूची अनुसारका काम गरेका उदाह... |
सेतोपाटी संवाददाता शिक्षकहरूमा पनि कोरोना संक्रमण देखिएपछि गोरखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।, कोरोना संक्रमित घट्दै गएपछि केही पहिलेदेखि नगरभित्र सामुदायिक र निजी विद्यालयमा विद्यार्थी भौतिक रूपमा नै उपस्थित हुने गरी सञ्चालन गर्न दिइएको थियो।, तर कोरोना सं... |
सेतोपाटी संवाददाता चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। , नेत्रविक्रम चन्द 'विप्लव' नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्... |
सेतोपाटी संवाददाता बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ।, मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।, सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बा... |
रासस पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा धादिङको सल्यानटारका दीपेश केसीको ज्यान गएको छ।, मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोक्किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वड... |
नारायण ढुंगाना मुलुकको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन्।, प्रहरी कर्मचारीले आफ्नो बिदाको पूरा सदुपयोग गर्न पाएका छैनन् भने तोकिएभन्दा बढी समय कार्य क्षेत्रमा खटिन बाध्य भएको पाइएको छ।, धेरैजसो प्रहरी दैनिक १२ देखि १८... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ। , महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो।, चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानम... |
सेतोपाटी संवाददाता प्युठानमा भिरवाट लडेर एक जनाको मृत्यु भएको छ। , प्युठान नगरपालिका वडा नम्बर २ क्वाडी २० वर्षीय राहुल घर्तीको भिरबाट लडेर मृत्यु भएको छ। , जिल्ला प्रहरी प्रवक्ता पोषण ढकालले शनिबार दिउँसो झुलेनी भन्ने ठाउँबाट घर फर्किने क्रममा: घर्तीको रातेपोखरीमा भिरवाट लडेर घटनास्थलमै मृत्यु भएको बताए।, घर्तीको शव... |
सुसन चौधरी बिहान साढे सात बजेतिरै कोटेश्वर-जडिबुटी पुल अगाडि भीडभाड थियो। , दुर्घटना पो भएको हो कि भनेर बुझ्दा जोर-बिजोर जाँच भइरहेको रहेछ। ड्युटीमा खटिएका दुई ट्राफिक प्रहरीहरूले जोर-बिजोर लागू नगरेकालाई पहिलो प्राथमिकताका साथ जाँच गरिरहेका थिए। सवारी चालकको लाइसेन्स र ब्लुबुक पनि चेक गर्दै रहेछन्।, ल, परेन फसाद! , त... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। , त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फ... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।, वडा नम्बर ८ की ७२ वर्षीया महिलाको आफ्नै घरमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई मंसिर ५ गते झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।, अस्पतालले बिरामीमा कोरोनाको लक्षण रहेको भन्दै पिस... |
सेतोपाटी संवाददाता धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।, उनी कात्तिक २९ गतेदेखि प्रादेशिक अस्पतालको कोरोना उपचार भवन कक्षमा भेन्टिलेटरमा... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन्। , बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।, प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उनी शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। , अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्... |
सेतोपाटी संवाददाता हालसालै बढुवा भएका नेपाली सेनाका सहायक रथी सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई दर्ज्यानी चिन्हले प्रदान गरिएको छ।, दुवैलाई शुक्रबार जंगी अड्डामा एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।, प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।, मंसिर ३ गतेको मन्त्रिपरिषद्... |
सेतोपाटी संवाददाता कञ्चनपुरका एक वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्।, बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्।, आज बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढाको रूखमा प्लाष्टिकको डोरीले झुण्डिएका अवस्थामा फेला परेका जिल्ला प्रहरी क... |
खिलानाथ ढकाल मन्त्रिपरिषदले संघीय प्रहरी र प्रदेश प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम) स्वीकृत गरेसँगै अब एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपिने भएको छ।, यो दरबन्दी पन्ध्र दिनभित्र प्रहरी किताबखानामा दर्ता गर्नुपर्ने साधारण नियम भए पनि एआइजी बढुवाको ‘रस्साकस्सी’ले प्रक्रिया कतिसम्म लम्बिन्छ भन्ने ठ... |
सेतोपाटी संवाददाता बैतडीमा खानेपानी मुहाननजिकै ११ वटा गाई मरेको अवस्थामा फेला परेका छन्।, पुर्चाैडी नगरपालिका वडा नम्बर ६ को मुडेलीधार खोलाको खानेपानी मुहानमा मरेका गाई फेला परेका हुन्।, खानेपानी मुहानमा मरेका गाई भेटिएपछि सो क्षेत्रका स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।, ‘खबरप्राप्त हुन साथ प्रहरीले बुझ्दा ती गाई प... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। , नेपाल सरकार, मृह मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी सरूवा गरेको हो। , महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन्। , काठमाडौं परिसरका प्रमुख अशोक सिंह भएका छन् भने ललि... |
भगवती पाण्डे कोरोना संक्रमण फैलिएसँगै ८ महिनादेखि बन्द रहेको गौतमबुद्वको जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरिएको छ। , बुधबारदेखि लुम्बिनी क्षेत्रलाई खुला गरिए पनि मायादेवी मन्दिरभित्र भने प्रवेश गर्न पाइने छैन। मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैंचा पर्यटकका लागि खुला रहनेछन्। ... |
सेतोपाटी संवाददाता स्थानीय तहमा तीन सय ९६ वटा अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ।, ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको हो।, अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैया... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो। , त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ३ सय ६४ जना निको भई घर... |
सेतोपाटी संवाददाता बुटवल प्रहरीले दुर्लभ संरक्षित वन्यजन्तु बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।, शुक्रबार बिहान साढे १० बजेतिर बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट उनीहरूलाई बाघको छालासहित पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा गुल्मीको दरबार गाउँपालिका वडा नं. ४ को २२ वर्षीय विमल मगर, २४ वर्षीय संजिव पेमी, १... |
एजेन्सी भारतको पुणेस्थित खोप बनाउने कम्पनी सिरम इन्स्चिट्युड अफ इन्डिया (एसआइआई)का प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले बनाइरहेको कोरोना भाइरस विरूद्धको खोप अर्को वर्षको सुरूसम्म भारतमा उपलब्ध हुने बताएका छन्।, बिहीबार हिन्दुस्तान टाइम्सको लिडरसिप समिट २०२० मा बोल्... |
सेतोपाटी संवाददाता सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले सडक अवरूद्ध पारेका छन्। , बिहीबार बेलुका साढे ७ बजे भएको दुर्घटनामा स्थानीय ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा दुई जना बालक घाइते छन्। , बाँकेको कोहलपुर नगरपालिका–२ का ८ वर्... |
सेतोपाटी संवाददाता आफ्नै छात्रालाई जबरजस्ती करणी गरेको अभियोगमा उच्च अदालत दीपायलले डोटीका शिक्षक शोपिनाथ भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। , जिल्ला अदालत डोटीले भट्टलाई तीन लाख रुपैयाँ धरौटी माग्दै रिहा गरेको आदेश बदर गर्दै उच्च अदालत दीपायलले थुनामा राख्ने आदेश दिएको हो। , कामु मुख्य न्यायाधीश... |
सेतोपाटी संवाददाता धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। , अस्पतालको कोरोना उपचार भवन कक्षमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरूषको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको हो।, उनी कात्तिक २५ गतेदेखि भेन्टिलेटरमा उपचाररत थिए।, कोरोनासँगै उनी दमका समेत बिरामी ... |
डा.प्रदीप पाण्डे कोरोना महामारीले शारीरिक मात्र होइन, मानसिक समस्या पनि उत्तिकै बढाएको छ। कोरोना लाग्ला भन्ने डर, आइसोलेसन बसेकालाई कहिलो निको होला भन्ने चिन्ता, अनि निको भएकालाई दोहोरिने हो कि भन्ने समस्या! अहिले धेरै मानिसहरू पिरोलिएका छन्।, संक्रमित बढेसँगै होम आइसोलेसन बस्ने संख्या पनि बढेको छ। होम आइसोलेसन बसेका ... |
नारायण महर्जन आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। , कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ। , उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौंको संख्यामा सहभागी भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ। , यही योजना अनुरूप काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरेका छन... |
सेतोपाटी संवाददाता बैतडीमा मृत फेला परेका १४ गाईको हत्याको आशंकमा एक जना पक्राउ परेका छन्।, पुर्चाैडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए।, स्थानीयहरूले ११ वटा गाई मरेको फेला परेको बताए पनि... |
सेतोपाटी आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्। , मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।, व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर ... |
एजेन्सी मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले बताएका छन्। , उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्। , उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ।, उनका अनुसार मेक्सिकोमा कोरोना भ... |
एजेन्सी बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ।, सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो।, यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित यहाँ कोरोना सङ्क्रमितहरूको सङख्या १४ ल... |
सेतोपाटी संवाददाता भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ।, मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने भएको हो।, भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह... |
सेतोपाटी संवाददाता मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन्।, शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।, विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालयले ठक्कर दिएर भागेको मोटरसाइकलका चालकलाई पाँच दिन पछि पक्राउ गरेको छ। , तुलसीपुर–अमेलिया सडकखण्ड अन्तरगत तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट चैत ३० गते एक जना पैदल यात्रुको मृत्यु भएको थियो। , छिमेकी देश भारतको नानपारा घर हाल तुलसीपुर ५ मा बस... |
सेतोपाटी संवाददाता मालपोत कार्यालय तुलसीपुरबाट स्रोत नखुलेको रकमसहित करार सेवामा कार्यरत कार्यालय सहयोगी पक्राउ परेका छन्।, करार सेवामा कार्यरत कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ३ लाख २० हजार रकमसहित पक्राउ गरेको हो। , आयोगका केन्द्रीय प्रवक्ता तारानाथ अधिका... |
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना भाइरसको संक्रमण भएको छ। , ४२ वर्षे ट्रम्पमा यसै सप्ताहको सुरूमा संक्रमण पुष्टि भएको हो।, संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिनमा बसेका छन्।, उनका प्रवक्ताका अनुसार उनमा संक्रमणको कुनै लक्षण देखिएको छैन्। उनकी पत्नी किम्बर्ली गिलफायलला... |
सेतोपाटी संवाददाता बझाङमा नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।, शुक्रबार दिउँसो सेती नदीमा पानी पिउन गएका जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का ६ वर्षिया उत्तर पुरी बगेर बेपत्ता भएका हुन्।, उनीसँगै परिवार सदस्यपनि सोही नदीमा पानी तान्ने मोटर निकाल्न गएका थिए।, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालकको खोजी कार्य ... |
सेतोपाटी संवाददाता सुर्यको आरधना, उपासन र पूजा गरी बुटवलमा पनि छठ पर्व मनाइएको छ।, शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरूले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्वलाई विदाइ गरेका छन्।, छठ पर्वको लागि शुक्रबार दिउँसैदेखि तिनाउ नदी किनारमा ब्रतालु भेला भएका थिए।, ब्रतालुले साँझ गहुँ र च... |
सेतोपाटी संवाददाता सुर्खेतमा तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ परेका छन्। बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ चिसापानीका जीवन चौहान र नविन भनिने अमर सलामी छन्। मंसिर २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको बाटोम... |
सेतोपाटी संवाददाता दैलेखकी १८ वर्षीया सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ।, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी दैलेखको नारायण नगरपालिका–११ विन्ध्यावासिनीकी दीपा बिक र उनको नवजात शिशुको मृत्यु भएको हो।, मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका-२ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उनलाई उपचारका ल... |
सेतोपाटी संवाददाता काठमाडौंको नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , चन्द्रगिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-१३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्। , उनले २३ वर्षीया महिलालाई बुधबार राति बलात्कार गरेको नेपाल प्रहरीले जनाएको छ। , मगरले ती मह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.