content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सरकारले फिल्म हल र रात्रिकालीन व्यवसाय थप १५ दिन नखोल्ने निर्णय गरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द हुने जानकारी गराएका हुन्। , उनले त्यस्ता व्यवसाय थप १५ दिनको संक्रमणको अवस्था हरेरमात्र आव... |
सविता बुढा कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।, गए राति गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन्।, दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपाल... |
दिपकजंग शाही हुम्लाको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी भएको छ।, बिहीबार बिहान विमान स्थलका प्रमुख विष्णु अधिकारी बस्ने विमानस्थल क्षेत्र भित्रको एक घरमा आगलागी भएको हो।, बिहान साढे ५ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।, प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन।, बाँकी क्षति... |
निशा भण्डारी चाबहिल सडकखण्ड धमाधम कालोपत्रे हुँदैछ। लामो समय धूलाम्मे, हिलाम्मे, खाल्डाखुल्डी सडकको सास्ती खेपेका स्थानीयले सडक कालोपत्रे हुन थालेसँगै राहत अनुभव गरेका छन्। , सडकको दुवैतर्फ पूरै कालोपत्रे सकिएको छैन। तै पनि काम सुरू भएपछि यो बाटो ओहोरदोहोर गर्नेहरूले सास्ती कम भएको महसुस गरेका छन्।, यसबारे हामीले केही... |
सेतोपाटी अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।, मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।, उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।, सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।, विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हु... |
सेतोपाटी संवाददाता १२ वर्षअघि बानेश्वरमा खुकुरी प्रहार गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्। , महानगरीय प्रहरी परिसर, काठमाडौंले सिन्धुपालचोक घर भएका ३१ वर्षीय अमिर भन्ने अम्बिर लामालाई पक्राउ गरेको हो। , उनलाई परिसरको विशेष टोलीले बुधबार टेकुबाट पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।, अम्बि... |
नारायण महर्जन ठमेल रात्रीकालीन व्यवसायीले मौन विरोध प्रदर्शन गरेका छन्।, कोरोनाले व्यवसाय मारमा परेकाले विभिन्न चरणमा नेपाल सरकारलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएपछि आफूहरूले विरोध प्रदर्शन गर्नुपरेको प्रदशर्नमा सहभागी एक जना व्यवसायीले बताए।, ‘रोगभन्दा भोक ठूलो’, ‘गरी खान देऊ सरकार’, ‘व्यवसाय खोलौं, मजदूर बचाऊ’, ... |
सेतोपाटी संवाददाता रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। , झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। , मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई... |
सेतोपाटी संवाददाता बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट ६ जना सशस्त्र वन रक्षक जंगल गस्तीमा निस्किएका थिए। , उनीहरू बुलबुले सामुदायिक वनमा गएका थिए। चोरी सिकारी हुने क्षेत्र भएकाले राति गस्तीमा निस्किएका थिए। , त्यो टोलीमा सुनसरी दुहबी घर भएका ६० वर्षीय लेखनाथ बाँस्तोला पनि थिए। उनी सहायक वन रक्षक हुन्... |
सेतोपाटी संवाददाता आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, गोरखा सिरानचोक गाउँपालिका-८ धन्सारका ७० वर्षीय तुलाराम ढकालको हत्या उनको आफ्नै छोराले गरेका हुन्। , उनको हत्या गरेको आरोपमा ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले ... |
सेतोपाटी संवाददाता बौद्धमा आमा र एक महिने छोरी मृत फेला परेका छन्। , बिहीबार बिहान बौद्ध गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका हुन्, सिन्धुपाल्चोकका उनीहरू नयाँपाटीस्थित डेरामा मृत फेला परेका हुन्। त्यस्तै, उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेल... |
सेतोपाटी संवाददाता ६ केजी चरेससहित रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ।, मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण... |
खिलानाथ ढकाल सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए।, ३२ वर्षीय दोर्जे र २८ वर्षीया पेम्बीकी एक महिनाअघि छोरी जन्मेकी थिइन्। , बाबु-आमाको घर त्यहीँ नजिकै रहे पनि उनीहरू एक ... |
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ। , विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो। , वैज्ञानिक अध्ययनहरूले कोभिड-१९ को संक्रमण हावाबाट समेत सर्नसक्ने सम्भावना देखाएको भन्दै विभा... |
सविता बुढा हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्।, ‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्। , उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्।, ‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं। नेपालमा... |
दीपक भट्टराई बिबिसीका १०० प्रेरणादायी र शक्तिशाली महिलाको सूचीमा यस वर्ष नेपालबाट सपना रोका मगरजस्तै बर्माबाट नेपालीभाषी २४ वर्षीया नन्दु ज्ञवाली परेकी छन्।, बर्मेली महिला जागरणमा गरिरहेका कामका कारण नन्दु उक्त सूचीमा परेकी हुन्। , गोर्खाली बर्मेली परिवारमा जन्मिएकी नन्दुको बर्मेली नाम नन्दार हो। नेपाल, हेटौंडामा नन्द... |
सेतोपाटी संवाददाता राजधानीमा रहेका नयाँ-पुराना ‘डन’माथि प्रहरीले निगरानी बढाएको छ। , यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको हो। , शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर... |
राजेश घिमिरे यस आर्थिक वर्षमात्रै चितवन राष्ट्रिय निकुञ्जमा १६ वटा एक सिंगे गैडा मरेका छन्। तीमध्ये ४ वटा सिकारीले मारेका थिए। यसअघिका केही वर्ष सिकारीले गैंडा मार्ने क्रममा कमी आएको थियो। , पछिल्लो समय गैंडा मर्ने क्रम बढ्न थालेकोप्रति चासो राख्दै संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति चितवन आएर सारोकारव... |
सेतोपाटी संवाददाता उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा कोरोना संक्रमित एक महिलाको बाटोमै मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षीया महिलाको मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको हो। , मेची प्रादेशिक अस्पतालमा सोमबार पिसिआर गरेकी महिलाको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो। , मेची प्राद... |
रासस तनहुँको भानु नगरपालिकाका जंगलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन्। , डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जंगलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्बिर कैद भएका हुन्।, वन कार्यालय कास्कीका प्रमुख केदार बरालको न... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। , दमक-३ झापाकी ८२ वर्षीया वृद्धाको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , ती वृद्धा मिर्गौलापीडित थिइन्। उनलाई मंसिर ७ गते बिपीको कोरोना अस्पताल भर्ना गरिएको थियो। ,
... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।, कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो।, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अ... |
सेतोपाटी संवाददाता बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तीन जना नाबालकलाई बाल यौन दुराचार तथा शोषण गरेको आरोपमा ती नागरिकलाई पोखराबाट पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा ६० वर्षीय क्रिस्टिन सर्ज हेनरी नगरेट छन्। उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुर्... |
एना नाओमी डिसुजा (अल जजिरा) झन्डै साढे छ हजार मानिसको बसोबास रहेको पोर्चुगलको सानो कृषि बजार साउ तेयोतोनियोमा बिहान साढे नौ बज्नासाथ स्कुलको घन्टी बज्छ।, 'यो अरूजस्तै सामान्य स्कुल हो,' टिफिन बेला बाहिरिएका केटाकेटीको कल्याङमल्याङ आवाजबीच हेडमास्टर रुइ डायस कोयल्हो भन्छन्, 'एकथोक चाहिँ यहाँ फरक छ।', कक्षाकोठाबाट बाहिर... |
एजेन्सी चीनले उत्तर कोरियाली नेता किम जोङ र उनका परिवारलाई कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराएको छ। , एकजना अमेरिकी विश्लेषकले दुई जापानिज खुफियालाई उद्धृत गर्दै चीनले उत्तर कोरियाली नेतालाई भ्याक्सिन उपलब्ध गराएको दाबी गरेका हुन्।, उत्तर कोरियाबारे जानकार ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्या... |
विवेक राई सरकारले काठमाडौं उपत्यकामा कम्तिमा एक लाख जनाको 'एन्टिजेन' विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ।, महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हिजैबाट उपत्यकामा एन्टिजेन परीक्षण सुरू गरिएको जानकारी दिए। , मह... |
सेतोपाटी संवाददाता थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। , त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म २ लाख १६ हजार... |
सविता बुढा रोजगारीका लागि भारत गएका नेपाली पलियाबाट पुनः नेपाल फर्केका छन्। , बसवालाहरूले गन्त्यव्य स्थानमा नपुर्याई पलियामै अलपत्र छोडेपछि उनीहरू मंगलबार बिहान १ बजे धनगढी फर्केका हुन्। , धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत ... |
सेतोपाटी संवाददाता बारा प्रहरीले फेसबुक ह्याक गरी विभिन्न व्यक्तिलाई ब्ल्याकमेल गरेर रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन्। , जीतपुरसिमरा उपमहानगरपालिका वड... |
सेतोपाटी संवाददाता रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी शवस्टेशन चार्ज भएको छ। , ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ। , योसँगै रोल्पाका अधिकांश क्षेत्रक... |
सेतोपाटी संवाददाता यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने भएको छ।, कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकोले शतबीज छर्न तथा महाद्वीप बाल्न यसपटक नदिइने भएको हो।, पशुपति क्षेत्र विकास कोषले गत वर्षहरूमा जस्तो शतबीज छर्न आउनेका लागि गर्ने व्यवस्थापन यसपटक गर्ने छैन। , श्लेषमान्तक वन, मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने ... |
एजेन्सी जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।, वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ। , महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ। , जापानको ... |
सेतोपाटी ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ। , केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले... |
सेतोपाटी संवाददाता के तपाईंको घरमा बिहे भोज खान निम्तो आउन थाल्यो? के सोच्नुभएको छ त, जाने कि नजाने?, एक चोटिको भोज र मन राख्न भनेर गएको बिहेबाट कोरोना संक्रमण भयो भने? वा तपाईंको शरीरमा लुकेको भाइरस त्यही बेला बेहुलाबेहुलीलाई सर्यो भने?, बेहुलाबेहुलीलाई पनि कम टाउको दुखाइ छैन। नबोलाऊँ, लकडाउन होइन। बोलाऊँ, कोरोना अल... |
सेतोपाटी संवाददाता नेपाल मगर संघले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ। , संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो।, मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।, संघका अध्यक्ष नविन रोकाले सप... |
सेतोपाटी कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ। , स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ। , कार्यालयका अनुसार इलाम नगरपालिका... |
सेतोपाटी संवाददाता सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ।, कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ... |
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन्।, उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, यस्तै गम्भीर घाइते भएका धरान... |
सेतोपाटी संवाददाता झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। , मेचीनगर नगरपालिका-४ आमडाँगी मोढका ५० वर्षीय पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन्। , पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय दिवसलुङ्गेली मगर, ५५ वर्षीय प्रेम भन्ने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ छन... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्।, काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना बनाउन पोखरा महानगरलाई सुझाव दिए।, मेयर शाक्यको टोली सोमबार पोखरा महानगरको कार्यालयमा आएका थिए। उनीहरूलाई... |
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मीस्थान चोकमा भेटिएको दुई लाख ३५ हजार रूपैयाँ सम्बन्धित धनीलाई फिर्ता भएको छ। , सोमबार राति पौने ८ बजे बा ८७ प ७३५५ नम्बरमा आएका मोटरसाइकल चालकले सडकमै सो रकम फेला पारेका थिए।, उनले रकम भेटाउँदै गर्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान रूपेश चौधरीले देखेका थिए। त्यसपछि चालक र प्रह... |
सेतोपाटी संवाददाता सुनसरीमा बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। , दुहवी नगरपालिका-२ का १७ वर्षीय सुजन नारायण चौधरी मृत फेला परेका हुन्। उनी मंसिर १० गत बुधबारदेखि बेपत्ता थिए। , उनको सोमबार बिहान ५ बजे सोही वडामा रहेको अरूण वनस्पती उद्योगको कम्पाउन्डमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, उनी हर... |
नारायण खड्का गत चैत महिनाको सुरुमै महेन्द्र खड्काको तरकारी लटरम्म फलिसकेको थियो। , दस बिगाहा जमिनमा उनको तरकारी खेती छ। त्यहीबेला कडा लकडाउन भइदियो। वैशाख-जेठको अन्तिमसम्म पनि तरकारी किन्ने व्यापारी कोही आएनन्। उनको लगभग ८० प्रतिशत तरकारी बारीमै कुहियो। त्यतिबेला टमाटर ५-१० रुपैयाँ किलोसम्म झर्यो। , उनको पसिनामात्रै... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो। यस दिन ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। , त्यस्तै, संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। ... |
सेतोपाटी संवाददाता बारा प्रहरीले १२ लाख मूल्य बराबरको बरामद गरेको छ। , बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकस्थित सडकमा सवारी साधन चेक गर्ने क्रममा नारायणगढबाट काकडभिट्टाका लागि छुटेको बसको छतमाथि राखिएको अवस्थामा अलैंची बरामद गरिएको हो। , २६ वटा बोरामा रहेको ६ सय किलो अलैंची ल्याइएको कागजपत्र नभएक... |
सेतोपाटी संवाददाता प्रहरीले पोर्चुगल पठाउने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , प्रहरीले रुपन्देही ओमसतिया गाउँपालिका-६ का ३३ वर्षीय शिव नारायण चौधरीलाई पक्राउ गरेको हो। , काठमाडौं महानगर-१६ सोह्रखुट्टे बस्दै आएका उनलाई प्रहरीले आइतबार दिउँसो सुन्धाराबाट पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखाका अनु... |
सेतोपाटी संवाददाता सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ। , स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ... |
सेतोपाटी संवाददाता कृषि विकास बैंकको सूचना प्रणाली ह्याक गरी रकमान्तर गर्ने थप एक जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरेको हो। , उनलाई महाशाखाको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो। , गत वर्ष असोज ७ गते कृषि विकास शाखा कार्यालय न्... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा ३१ वर्षीय हात्ती ‘गणेशकली’ले पोथी बच्चा जन्माएको छ। सुत्केरी हात्ती गणेशकलीलाई निकुञ्जकै रुपकली हात्तीले जन्म दिएको थियो। , नवजात छावा स्वस्थ र तन्दुरुस्त रहनुका साथै सुत्केरी हात्ती पनि स्वास्थ्य रहेको निकुञ्जले जनाएको छ। गणेशकलीक... |
सेतोपाटी संवाददाता बारामा अवैध लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्। , लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट प्रहरी नायब निरीक्षक तुुलाप्रसाद पुुडासैनी र इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको संयुुक्त प्रहरी टोलीले कोल्हबी नगरपालिका वडा नं. ६ प्रसौना बजारबाट २ किलो ७ सय ग्राम लागुुऔषध अफिम पक्राउ ग... |
रासस गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ।, भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। , पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषल... |
निशा भण्डारी एचआइभीबाट दिवंगत र चेलिबेटी बेचविखनविरूद्ध दीप प्रज्वलन गरिएको छ।, सोमबार एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले सदा झैं यो वर्ष पनि काठमाडौंको गौशाला चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो।, एड्सका कारण दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एचआइभी संक्रमणविरूद्ध जनचेतना जगाउन माइत... |
सेतोपाटी संवाददाता काठमाडौंमा सक्रिय नेपाल भेन्टिलेटर सर्भिसको शाखा पोखरामा पनि गठन भएको छ। , कोरोना महामारीमा गम्भीर प्रकृतिका संक्रमितले भेन्टिलेटर नपाउने अवस्था आएपछि गठित उक्त संस्थाले पोखरामा पनि शाखा विस्तार गरेको हो। , संस्थाले तत्काल ४ वटा भेन्टिलेटर र ३ वटा हाइ फ्लो न्याजल क्यानोला दिएर पोखरामा शाखा विस्तार ग... |
राजेश घिमिरे भरतपुर अस्पतालमा ५० शैयाको आकस्मिक कक्ष र ५० शैयाको सरुवा रोग अस्पताल भवन शिलान्यास गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मान्त्री भानुभक्त ढकालले सोमबार यी दुवै भवनको शिलान्यास गरे।, २०१३ सालमा स्थापना भएको भरतपुर अस्पतालमा २०२० सालबाट आकस्मिक सेवा सञ्चालनमा ल्याइएको थियो। यहाँ रहेको १० शैयाको आकस्मिक कक्षले ... |
सेतोपाटी संवाददाता रौतहटमा एक पुरूषको शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार अन्दाजी ५० वर्षीय पुरूषको शव फेला परेको हो। , उनको सोमबार बिहान ११ बजे माधवनारायण नगरपालिका-४ स्थित खेतमा ५० वर्षीय दसैंराम साहको शव फेला परेको हो। उनी सोही ठाउँका स्थानीय हुन्। , 'मृत्यु अलि शंक... |
एजेन्सी मेरियम-वेब्स्टर शब्दकोशका अनुसार 'प्यान्ड्यामिक' सन् २०२० को वर्ष शब्द बनेको छ। , यो वर्ष अनलाइनमा सबैभन्दा बढी खोजी गरिएपछि 'प्यानड्यामिक' वर्ष शब्द बनेको हो।, कोरोना महामारी सुरू भएपछि यो शब्द सबैभन्दा खोजी गरिएको शब्द बनेको उसले जनाएको छ। कोरोनाका कारण हालसम्म संसारमा १४ लाख मानिसले ज्यान गुमाइसकेका छन्।, '... |
सेतोपाटी संवाददाता इलामको फाकफोकथुम-५ स्थित थुम्के भीरमा पिकअप दुर्घटना हुँदा सोमबार साँझ दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा माई नगरपालिका-९ का अन्दाजी ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका- ११ सोयाकका अन्दाजी ३० वर्षीय नवीन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, दुर्घटनामा इलाम माई नगरपालिका-१ क... |
सेतोपाटी इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ। , मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ।, इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार... |
सेतोपाटी संवाददाता चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु भएको छ।, रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा: गए राति मृत्यु भएको हो।, उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।, सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छि... |
नारायण खड्का बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। , घटनामा ९ जना घाइते भएका छन्। , सोमवार बेलुका जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ। , उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसि... |
सेतोपाटी प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौँका ... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।, क्याम्पस रहेको स्थानीय तहसँग समन्वय गरी पठनपाठन सुचारू गर्न त्रिवि रजिष्ट्रारको कार्यालयले आग्रह गरेको हो।, ‘त्रिवि अन्तर्गत सबै क्याम्पस, विभाग ... |
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ। , निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो। , निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो। , सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको ... |
सेतोपाटी संवाददाता कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।, मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।, पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ।, बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ।, दिउँसो ११ बजेदेखि २ बजेस... |
सेतोपाटी संवाददाता तपाईं ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला। , ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ।, लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरू स्वयम् बग्गीखाना गए... |
सेतोपाटी संवाददाता पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ। सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो। , अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा परीक्षण भइरहेको छ। निजीको तुलनामा सरकारी प्रयोगशालामा निकै कम परीक्षण भइरहेको छ। , टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्र... |
सेतोपाटी संवाददाता चिलसँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। , बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा अवतरण गरिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।, आइतबार दिउँसो १:४० बजे हेलिकप्टर बेलकोटगढी नगरपालिका-६मा अवतरण भएको हो।, 'चिलसँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ,' क... |
सेतोपाटी संवाददाता नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। यस दिन ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। , त्यस्तै, संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। ... |
प्रशन्न पोखरेल कुनै बेला महत्वपूर्ण सार्वजनिक सूचनाहरू गाउँ-गाउँसम्म पुर्याउने काम कटवालहरूले गर्थे भन्ने हामी धेरैलाई थाहा छ। यही परम्परा कतिपय गाउँमा अझै जीवित छ भन्ने चाहिँ कमैलाई जानकारी होला।, त्यस्ता गाउँमा जसै कर्नाल (एक प्रकारको बाजा) फुकिन्छ, गाउँलेहरू के खबर आउन लाग्यो भनेर ध्यानपूर्वक सुन्छन्।, दुई दिनअघिक... |
प्रशन्न पोखरेल बागलुङ गलकोट हटियाबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चरा ठोक्किएको छ।, आइतबार दिउँसो १:४० मा हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको हो।, ‘हामी करिब दुई हजार मिटर उचाइमा उडिरहेका थियौं। एक्कासी चिल देखा पर्यो,’ हेलिकप्... |
नेहा झा रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्। , उनको हत्या भएको झन्डै तीन सातापछि जिल्ला प्रहरी कार्यालय रौतहटले हत्यामा संलग्न ७ जनालाई आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। हत्याका मुख्य अभियुक्त आइतबारमात्रै पक्राउ परेका हुन्। , माधवनारायण नगरपालिका-७ लौकाहाकी अमृताको... |
सेतोपाटी संवाददाता आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। , भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, उनलाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालय सर्लाहीका... |
सेतोपाटी संवाददाता बैतडीमा बलात्कारको घटना मिलापत्र गराउन खोज्ने वडा अध्यक्ष सहित ६ जना पक्राउ परेका छन्।, पीडित किशोरीलाई एक तोला सुन दिने सर्तमा तमसुक बनाएर मिलाउन खोजेको घटनामा नाम जोडिएपछि सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका हुन्।, उनीसहित अरु ३ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।, ... |
रासस महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।, गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ४७३९ नंको टिपरले बाटो छेउमै खे... |
सेतोपाटी संवाददाता आयल निगमको ट्याङ्करमा फल्स चेम्बर बनाई इन्धन चोरी गरी बेचेको आरोपमा दुई चालक पक्राउ परेका छन्।, मंसिर ३ गते भारतीय आयल कर्पोरेसन बरौनीबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्वरको ट्याङ्करमा उनीहरुले फल्स चेम्बर बनाएर तेल चोरी गरेको नेपाल आयल निगमले जनाएको छ।, निगमले यसबारे अनुसन्धान गर... |
राजेश घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले २०७८ साल सम्ममा सबै सुकुम्बासीले लालपुर्जा पाइसक्ने दाबी गरेका छन्।, भरतपुरमा आइतबार नेपाल बसोबास बस्ती संरक्षण समाजले गरेको अन्तर्क्रियामा बोल्दै उनले आयोगले अहिले लगत संकलनको अन्तिम तयारी गरिरहेको बताए।, विगतमा जिल्लामा समिति बनाएर काम हुने गरेको... |
सेतोपाटी संवाददाता ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय, कास्कीले बालिकामाथि बलात्कार गरेको आरोपमा २९ वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरेको हो।, उनी धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भइ पोखरा महानगर-१६ लामाचौर बस्दै आएका थिए। , प्रहरी उपरीक्षक जीवनकुमार श्र... |
सेतोपाटी संवाददाता सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै रुपन्देहीको बेलहियाबासीले विरोध गरेका छन्।, स्थानीयले नेपाल–भारत सीमानाको बेलहिया बाइपासमा आइतबार दुई घण्टा सडक अवरुद्ध गरी निर्माणमा भएको ढिलासुस्तीको विरोध जनाएका हुन्। , स्थानीयको बन्दले दुई घण्टासम्म भन्सार पास भएका मालबाहक सवारी साधन रोकिएका थिए। , बुटवलदेखि ... |
सेतोपाटी सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ। , न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको... |
नारायण खड्का इण्डियन आर्मीमा कार्यरत तुलसीपुरका प्रेम केसीले मंसिर ११ गते घर परिवारलाई बुलेट बाइक किन्न लगाए। , तर दोस्रो दिन कस्मिरमा आतंककारी हमलामा परि मारिएपछि उनको सो बुलेट बाइक चड्ने सपना अधुरै रह्यो। , नातामा दाजु पर्ने तुलसी केसीका अनुसार प्रेमले ५ तारिखमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए। , ‘घर ब... |
सेतोपाटी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ। , आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ। , चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरूलाई डिस्चार्ज गरि... |
एजेन्सी जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ। , जापानका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका हुन् ।, यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या... |
सेतोपाटी संवाददाता सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ।, आज संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गर्ने सरकारको तयारी छ।, स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, यी अस्पताल भवन दुई वर्षभित्र निर्माण... |
सेतोपाटी पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आइतबार घटनास्थलमै मृत्यु भएको छ।, महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई ... |
सेतोपाटी संवाददाता प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर खोल्न स्थानीय बासिन्दाले माग गरेका छन्।, कोरोनाभाइरस महामारीले गत चैतमा गरिएको लकडाउनदेखि नै मनकामना मन्दिरमा भक्तजनका लागि पूजापाठ गर्न दिइएको छैन।, नियमित पूजाआजा भने पूजारीले सञ्चालन गरिरहेका छन्।, लकडाउन सुरू भएदेखि नै मनकामना केवलकार पनि बन्द छ।, स्थ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परी... |
सेतोपाटी संवाददाता अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागिपरेको बताएका छन्।, आज स्थानीय तहहरूमा तीन सय ९६ अस्पताल शिलान्यास गर्न लागिएको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए।, ... |
रासस गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ।, तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय तामाङको घटनास्थलमा नै ज्यान गएको हो। , जिल्ला प्रहरी कार्यालयका प्रमुख तु... |
सेतोपाटी संवाददाता अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , अछामको मंगलसेनबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका-७ मा दुर्घटना भएको हो। , बस सडकखण्डबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए। , उनका अनुसार दुर्घटनापछि सो गाडीमा सवार ... |
युवराज श्रेष्ठ उडिरहेको रंगीचंगी पुतलीको बथानजस्तो देखिन्थ्यो सराङकोट। पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृङ्खला र तलतिर फेवातालको दृश्यले प्यारासुटमा उड्नेलाई जति रोमाञ्चित बन्थे, तल भुइँमा बसेर यो दृश्य देख्नलाई पनि कम्ता रोमाञ्चक थिएन।, सामाजिक सञ्जालमा यही दृश्य चर्चित हुँदा लकडाउनपछि पोखराको प्याराग्लाइडिङले उडान भरेको ... |
सेतोपाटी संवाददाता आफ्नो घरमा गरगहना तथा नगद चोरी भएको नाटक गर्ने महिला पक्राउ परेकी छन्। , आइतबार साँझ साढे ६ बजेतिर प्रहरीले महालक्ष्मी नगरपालिका-१ स्थित घर भएकी कान्छी पोडेलाई पक्राउ गरेको हो। , प्रहरीले उनीमाथि चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको भन्दै पक्राउ गरेको हो। , कान्छी पोडे र उनका श्रीमान सानु... |
रासस लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन्। , निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक... |
सेतोपाटी संवाददाता रोल्पामा एकै स्थानमा मृत फेला परेका दुई युवकको सनाखत भएको छ। , मृतकमध्ये एक जना दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का अन्दाजी ३२ वर्षीय कृष्ण केसी र रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ३ का अन्दाजी ३५ वर्षीय वीरबहादुर हमाल हुन्। , एक जनाको आइतबार बेलुका र अर्का एक जनाको सोमबार बिहान पहिचान भएको ... |
सविता बुढा बैतडीकी १८ वर्षीया किशोरी बलात्कारको घटना मिलाउन पीडितलाई १ तोला सुन दिनेगरी तमसुक गरिएको तथ्य बाहिरिएको छ। , सिगास गाउँपालिका–३ का दिपकसिंह धामीले गएको जेठ २३ गते आफूमाथि बलात्कार गरेको भन्दै पीडित किशोरीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। , प्रहरीले बिहीबार उनको लिखित जाहेरी प्राप्त भएक... |
नारायण खड्का दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी मृत्यु भएको हो। , जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको ... |
सेतोपाटी संवाददाता पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय, कास्कीले काभ्रे पाँचखाल घर भई पोखरा महानगरपालिका-९ जाल्पारोड बस्ने ३४ वर्षीय सञ्चालक केशव भुजेललाई पक्राउ गरेको हो। , प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श... |
युवराज श्रेष्ठ सराङकोटबाट प्याराग्लाइडिङमार्फत् चराझैं उडेर फेवातालमाथि पामे साइडमा झर्न कसलाई मन लाग्दैन र!, धेरै पहिलादेखि हावामा कावा खाने चाहना थियो, लमजुङ बेसीशहरकी सविना गुरुङको। बेसीशहरमा फेन्सी पसल चलाएकी सविनाको पुरानो चाहना अहिले आएर पुरा भयो, जतिबेला पसलमा व्यापार थिएन।, ‘अहिले खासै बिजनेस थिएन, यही बेला प्... |
गिरीश गिरी लकडाउनयता सुनसान बनेको टोलमा एक्कासि चहलपहल भित्रिएको थियो। त्यो चहलपहल भित्र्याउने तन्नेरी थिए, प्रकाश गन्धर्व।, एकातिर काँधमा आरबाजा र अर्कोतिर सारंगी बोकेका उनले चोकमा बसेर केही चल्तीका लोकगीत र कर्खा सुनाए। थोरै स्रोताहरू उनको छेउछाउ पुगे। धेरैले आ–आफ्ना झ्याल, छत र बार्दलीबाटै आनन्द लिए।, त्यसपछि जिज्ञ... |
सेतोपाटी संवाददाता नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। , चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो। , काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रूपमा रहेको नागढुंगाबाट कलंकी सम्मको सडकखण्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.