content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सिडिडी) नामक संस्था गठन भएको छ।,संस्थामा पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहा... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट बहुमुल्य रुवी पत्थरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,नागढुंगामा चेकपोष्टमा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको यात्रुबाहक बसमा सवार धादिङ निलकण्ठ नगरपालिका ४ का २१ सूर्य तामाङको साथबाट उक्त रुवी पत्थर बरामद गरेको हो।,नियमित चेकजाँचक... |
प्रशन्न पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निष्क्रिय हुन नदिने बताएका छन्।,वैशाख तेस्रो साता संसद बैठकले प्रतिस्थापन विधेयक ल्याउने र राष्ट्रपतिबाट सो विधेयक प्रमाणीकरण हुने उनीहरूको अ... |
सुजिता कार्की सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।,आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरेको हो।,बर्दि... |
सुजिता कार्की विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए। आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन्। घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ को।,चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश पर... |
सेतोपाटी संवाददाता प्रसिद्ध म्यागासेसे पुरस्कार प्राप्त आविष्कारक महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको बताएका छन्।,तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्न आफू इच्छुक रहेको उनले बताए।,उनले प्रविधिको विकास बिना कुनै पनि ठाउँको विकास हुन न... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले फेवातालको किनारमा बनेका संरचना तालको 'वफरजोन' भित्र पर्ने/नपर्ने बारे जाँचबुझ गरेर प्रतिवेदन पेश गर्न आदेश दिएको छ।,अधिवक्ता खगेन्द्र सुवेदीको रिटमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलाले यो आदेश गरेको सर्वोच्च सहप्रवक्ता नगेन्द्र का... |
सेतोपाटी संवाददाता स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पताललाई सरसफाइको नमूना बनाउने बताएकी छन्। आइतबार वीर अस्पतालको सरसफाइ अभियानलाई उद्घाटन गर्दै उनले सरकारी अस्पतालहरू सफा नभएसम्म यो अभियानलाई साथ दिने बताइन्।,वीर अस्पताल सरसफाइको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिनसम्म वीर अस्पत... |
सेतोपाटी संवाददाता अनलाइनमार्फत् जुवा खेलाउने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।,आइपिएल खेलमा अनलाइनबाट बाजी राख्न लगाउने युवालाई महानगरीय वृत्त जनसेवाबाट खटिएको टोलीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो।,पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४२ वर्षीय मुकेश जैसवाल र २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन्।,उ... |
सेतोपाटी संवाददाता लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा बढुवा भएको छ।,प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ।,केही दिनअघि मात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो।,हेर्नुहोस् ... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले गैडाको खाग तस्करीमा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा बाग्लुङका ऋषिराम न्यौपाने, स्याङ्जा वालिङका विजय विक्रम खाँण, सुन्दर श्रेष्ठ तथा गल्याङका सन्दिप बराल रहेका छन्।,उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको सूचना र सहयोगमा रुपन्देही प्रहरीले बुटवलको राजमार्ग चौराहबाट ... |
भानुभक्त देशका पूर्वी र मध्य भागमा शुक्रबार साँझदेखि सुरु भएको पानी पर्ने क्रम बुधबारसम्म लम्बिने भएको छ।,जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा छिनछिनमा मौसम बदली भइरहने क्रम बुधबारसम्म चल्नेछ।,‘हामीले अनुमान गर्ने ७२ घन्टाको हो, बुधबारसम्म बेलाबेलामा पानी पर्ने र बदली भइरहने... |
सुजिता कार्की संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि विशेष पहल गर्न प्रतिनिधिसभा सदस्य सम्मिलित संसदीय मञ्च (ककस) बन्ने भएको छ।,संविधानको मौलिक हकमा शिक्षालाई समावेश गरिए पनि अझै विद्यालय उमेर समूहका करिब तीन प्रतिशत विद्यार्थी विद्यालय बा... |
निरज थकाली उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् ।,करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी ... |
नारायण खड्का दाङमा एक जना किशोरीले बिहे भएको महिना दिन नपुग्दै आत्महत्या गरेकी छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुँइया निवासी २० वर्षीय खुमानन्द वलीकी पत्नी १८ वर्षीया सदीक्षा वलीले बुधबार घरभित्रै पासो लगाएर आत्महत्या गरेकी हुन्।,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार उनी... |
सेतोपाटी संवाददाता नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशिल युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन्।,सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक वर्ष दिने यो अवार्डबाट यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत ढेड दशकदेखि क्रियाशिल नेपाली उद्यमी खड्का पुरस्कृत भएका हुन्। खड्कालाई बुध... |
सेतोपाटी संवाददाता ३३ किलो सुन काण्डमा पक्राउ परेका राप्रपा नेपालका नेता भुजुङ गुरुङका चालक पक्राउ परेका छन्।,सरकारी छानबिन टोलीले गुरुङका चालकलाई बुधबार उपत्यकाबाट पक्राउ परेको स्रोतले जानकारी दिएको हो।,३३ किलो सुनकाण्ड र सनम शाक्य हत्यापछि पक्राउ परेका गुरुङलाई तस्करीको सुनमा लगानी गर्ने गरेको तथ्य भेटिएपछि समितिले ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ।,मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएको छ।,सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसा... |
सेतोपाटी संवाददाता क्षमताभन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारी आइतबार कारवाहीमा परेका छन्।,गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १ सय ८९ वटा सवारीलाई कारवाही गरेको हो।,महाशाखाले आइतबार उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सवारीलाई रोक्दै चेक गर्ने गरेको थियो। चेकिङका क्र... |
सेतोपाटी लाक्पा शेर्पाले सर्वाधिक सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्।,शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी हुन्। ६ पटक सगरमाथा चढेकी अमेरिकी नागरिक मेलिसा आर्मोट रेडले उनलाई दोस्रो नम्बरमा पछ्याइरहेकी छन्।,सन् २००० मा उनले पहिलो पटक सगरमाथा चढेकी ... |
शान्ति तामाङ काठमाडौं महानगरपालिकाले समयमै काम नसक्ने ठेकेदारको सूची तयार पारेको छ। त्यो सूची महानगरले मंगलबार गृहमन्त्रालयमा बुझाउँदै छ।,महानगरभित्र करिब १६५ वटा आयोजना सञ्चालनमा छन्। धेरै आयोजना सडक निर्माण र मर्मतका छन्। ढल निर्माण र भवन निर्माणलगायतमा पनि काम जारी छ।,तीमध्ये ४ वटा कम्पनी काम अलपत्र छोडेर हिँडेको ... |
सेतोपाटी संवाददाता नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद् (FOTS-NEPAL) केन्द्रीय समितिले इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालय पुलचोकमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।,विद्यार्थीका समस्या तत्काल सामधानका निम्ति पहल गर्न ३ बुँदे माग सहित ७ दिने अल्टिमेटम दिँदा पनि बेवास्था गरेका कारण परिषद्ले अनिश्चितकालीन... |
डिल्ली पाण्डे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डबारे छानबिन गर्न बनेको समितिले सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती 'गोरे' को समूहका व्यक्तिको सम्पत्ति खोज्न थालेको छ।,समितिको छानबिनका आधारमा गत साता जिल्ला सरकारी वकिलको कार्यालय मोरङले नेपाल प्रहरीका ९ अधिकारी र गोरे समूहका गरी ६३ जनाविरुद्ध मुद्दा दायर गर... |
सबिना श्रेष्ठ काठमाडौं, सोह्रखुट्टेस्थित प्राचीन पाटी बिउँताइने भएको छ। १९ औं शताब्दीतिर बनेको सोह्रखुट्टे पाटी २०७१ सालमा सडक विस्तार क्रममा मासिएको थियो। त्यहाँबाट पक्नाजोल जाने बाटो विस्तार गरिएको छ।,बीचमा बाटो परेकाले अब पहिलेको स्थानभन्दा पाँच मिटर यताउता पारेर बनाइन लागेको स्थानीय सन्त महर्जनले जानकारी दिए।,'पाट... |
रासस सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।,जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकु... |
सेतोपाटी संवाददाता स्वदेशमै अध्ययनका लागि उचित शैक्षिक परामर्श दिने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा एजुफेयर चलिरहेको छ। बिहीबारदेखि चलेको सो फेयर आइतबारसम्म संचालन हुनेछ।, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसनको संयुक्त आयोजनामा ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ एजुफे... |
रासस यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् ।, महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउँदै अभिभावक्त्व ग्रहण गरेकी हुन् ।, लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्किएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माव... |
रासस उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ ।, छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्... |
रासस बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।, नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर फराकिलो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।, वडा नं २ को शिवधारा च... |
रासस अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ ।, बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन् ।, स्थानीयवासीले ठेकेदारको मनपरीका कारण आफूहरुले हिउँदम... |
रासस बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ ।, शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिएका छन् ।,
बाल्टीको पानीमा डुबेर पाल्पामा तीन वर्षीय मृत्यु |
सेतोपाटी संवाददाता सरकारले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ।, अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५/०७६ को बजेट संसदमा पेश गर्दै सरकारको तर्फबाट बीमा रकम बेहोर्ने घोषणा गरेका हुन्।,
७० वर्षमाथिका जेष्ठ नागरिकलाई एक लाखको बीमा |
रासस सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।, ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीक... |
सेतोपाटी संवाददाता गत बुधबार पक्राउ परेका याक्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्का साधारण धरौटीमा छुटेका छन्।, मंगलबार रोक्का श्रम विभागमा २ लाख ६० हजार रूपैयाँ बुझाएर छुटेका हुन्।, रोक्काको मुद्दा प्रहरीले हेर्न नमिल्ने भन्दै सरकारी वकिलले श्रम विभागलाई हेरिदिन आग्रह गरेपछि मूद्दा मंगलबार नै श्रम विभाग पुगेको थियो।,... |
सेतोपाटी संवाददाता उपत्यकाभित्र रहेका सहकारी तथा वित्त संस्थामा चोरी गर्ने दुई जना पक्राउ परेका छन्।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले २२ वर्षीय डिल्ली बुढाथापा र १८ वर्षीय माधव विष्टलाई पक्राउ गरेको हो।, उनीहरूले रातको समयमा उपत्यकाका विभिन्न स्थानमा रहेका सहकारी तथा वित्तीय संस्थाहरूको ताला तोडेर सिसि क्याम... |
सेतोपाटी संवाददाता सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले यामाटो एजुकेशनल प्रालिका सञ्चालक दीपबहादुर खत्री र देवराज साँवदलाई पक्राउ गरेको हो।, उनीहरूले बागबजारमा सञ्चालन गरेको एजुकेशनल प्रालिबाट विभिन्न सरकारी कार्यालयको सरकारी कागजहरू, विभिन्न शैक्षि... |
सेतोपाटी संवाददाता पाँचथर प्रहरीले फिदिम बजारबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा फिदिम–११ कि सीता थापा राई रहेकी छन्। उनलाई पाँचथर प्रहरीले आइतबार फिदिम बजारबाट पक्राउ गरेको जनाएको छ। उनलाई आइतबार नै केही सार्वजनिक अपराधअन... |
सेतोपाटी संवाददाता पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।, उनीहरूले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन्। ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्... |
प्रकाश ढुंगाना तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्।, उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।, अदालतमा उनको बयान जारी छ।, यसअघि यो मुद्दाका अर्का फरार अभियुक्त एसएसपी श्याम खत्रीले पनि अदालतमा... |
सेतोपाटी संवाददाता भारतबाट उपचार गरी शनिबार मात्र स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।, राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको छ।, घिमिरेलाई ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, विवेक शर्मा, ओममूर्ती अनिललगायतको टिमले उच्च प्राथ... |
सेतोपाटी संवाददाता साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती उर्फ गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् । , दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार पक्राउ परेको पुष्... |
सेतोपाटी संवाददाता भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ ।, स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गराएका हुन् ।, गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय... |
भिम चौधरी ७ नम्बर प्रदेशको राजधानी धनगढीमा दिनदहाडै गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।, जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगदसहित लुटपाटमा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो।, लुटपाट घटनाका मुख्य योजनाक... |
भगवती पाण्डे महेन्द्र राजमार्गबाट सिधै लुम्बिनी जोड्ने उद्देश्यसहित २ वर्षअघि निर्माण थालिएको बेलबास बेथरी ४ लेन पर्यटन मार्गको काम रकम अभावमा हाल रोकिएको छ।, पश्चिमी क्षेत्रबाट आउने पर्यटकलाई भैरहवा नघुमाई लुम्बिनी आउजाउ गराउने उद्देश्यले बुटवल उपमहानगरपालिका १३ बेलबासदेखि भैरहवा–लुम्बिनी सडकखण्डको बेथरीसम्मको सडक नि... |
रासस प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन्।, राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षमा एक-एक वटा उन्... |
दिपकजंग शाही वीरेन्द्रनगर उपत्यकामा आउने पानीको मुख्य पाइपमा स्काभेटरले क्षति पुर्याएको छ । शनिबार बेलुका बाटो निर्माण गर्न लागेको स्काभेटरले खन्ने क्रममा झुप्रा खोलास्थित मुहानबाट पानी ल्याइएको मुख्य पाइप तीन ठाउँमा क्षति पुर्याएको छ ।, रतु–पारेगाउँ सडक निर्माण उपभोक्ता समितिले सडक निर्माण गर्न स्काभेटर लगाएको थियो... |
सेतोपाटी संवाददाता राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सिंहदरबार शाखाका ऋण अधिकृत राजेन्द्रप्रसाद लुइँटेल पक्राउ परेका छन् ।, ऋण अधिकृतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।, उनले कृष्ण प्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी १ करोड ऋण मिलाई दिन्छु भन्दै ४ लाख ५८ हजार रुपैयाँ लिएको महाशाखाका एसपी नरेन्द्र उप्र... |
डिल्ली पाण्डे गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै पूर्वप्रहरीले राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने दावी गरेका थिए।, वैशाखको पहिलो साता भित्र सबै अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्ने निर्देशन दिएका थिए। तर, जेठ महिना बितिसक्दा पनि केही पूर्वप्रहरीले सुरक्षाकर्मी फिर्ता गरेका छैनन्।, फिर... |
सेतोपाटी संवाददाता ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि कुटपिट गर्ने दुई महिलालाई स्थानीय प्रशासनले थप दश दिन थुनामा राख्न आदेश दिएको छ। ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले आइतबार थप दश दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिएको जानकारी दिएका हुन्।, यसअघि सिडियो कार्या... |
रासस भक्तपुरको सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा आज दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।, होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका ... |
सेतोपाटी संवाददाता प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार मोहन अग्रवाल (एमके) को घरमा सर्च अप्रेसन गरेको छ।, बिहान करिब ११ बजे काठमाडौंस्थित अग्रवालको घर पुगेको सर्च टोली राति ८ बजे मात्र बाहिरिएको छानबिन समितिका एक सदस्यले सेतोपाटीलाई बताए।, काठमाडौं वडा नम्वर २९ का निर्वाचित वडा सदस्य र छिमेकीक... |
रासस चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ। ,तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। ,उनका अ... |
एजेन्सी क्यानडाले औषधि र मनोरञ्जनका लागि गाँजा सेवन र बिक्री खुला गरेको छ। त्यहाँको संसदले मंगलबार यससम्बन्धी कानुन पास गरेको हो।, औषधि र मनोरञ्जन दुवै प्रयोजन निम्ति गाँजा खुला गर्ने क्यानडा दोस्रो देश हो। यसअघि सन् २०१३ मा उरुगुवेले खुला गरेको थियो।, क्यानडाले गाँजा खुला गर्न लामो समयदेखि तयारी गरिरहेको थियो। मंगलबा... |
भगवती पाण्डे अधिग्रहणमा परेका जग्गाधनीहरूको आन्दोलनका कारण तीन दिनदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सूचारू भएको छ।, जग्गाधनीले मुआब्जा वितरणमा ढिलाई गरेको भन्दै विमानस्थलको धावनमार्गमै बसेर सोमबारदेखि निर्माणमा अवरोध गरेका थिए।, पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको नेतृत्... |
सेतोपाटी संवाददाता सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीका अभियन्ता सरस्वती नेपालीले पाउने भएकी छिन् ।, दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पुर्याएको योगदानको सम्मान र कदर गर्दै नेपालीलाई यस अवार्ड प्रदान गर्ने गरिन लागेको हो ।, उनलाई आगामी २०७५ साउन ३० नगद पाँच लाख रुपियाँ र... |
रासस चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताएका छन्।, सिचुआन प्रान्तको विदेश विभाग कार्यालयद्वारा नेपाली पत्रकारका लागि आयोजित तालीम र अनुभव आदान प्रदान कार्यक्रमको शुभारम्भ गर्दै उनले... |
सेतोपाटी संवाददाता साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका राम तिवारीलाई छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ।, दुई साता लामो अनुसन्धानपछि तिवारीलाई बिहिबार मोरङ अदालतमा बुझाइएको हो। जिल्ला अदालत मोरङले तिवारीलाई सुन प्रकरणमा प्रतिवादी बनाएर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको छ।, सुन प्र... |
नारायण महर्जन चौथो अन्तर्राष्ट्रिय योग दिवस आज मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।, पतञ्जलि योगपीठ नेपालको आयोजनामा बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन भएको छ।, काठमाडौंको महेन्द्र पुलिस क्लबमा भएको कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, कुट... |
नारायण खड्का चन्द्रौटामा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी दाङका एक जना युवाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।, मोटरसाइकल दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ४० वर्षीय अनिल बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी सोही ठाउ... |
रासस नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुला गरिएको छ। , , बिहान ५: २० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो। पहिरो पन्छाएर दिउँसो ३: ५० बजेदेखि दुईतर्फी सडक खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। , , ठूलो पहिरो खसेको र सुरूमा ठे... |
सेतोपाटी संवाददाता आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गोरखाको भीमसेन गाउँपालिका १ मसेलका ३२ वर्षीय राजेश विश्वलाई नियन्त्रणमा लिएर कारबाही सुरू गरेको छ।, छोराको कुटपिटबाट ६३ वर्षकी आमा बिबा विश्वको असार ८ गते मृत्यु भएको थियो।, असार ९ गते बिबाको शव जलाउन दरौंदी नदी किनारस्थित घाट पुगेका छोरासहित १८ जना मलाम... |
रासस –पूर्णप्रसाद मिश्र, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ।’, यो मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको मनमा जाग... |
रासस जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।, स्थानीय राजदेवी नगरपालिका वडा नं ४ गडहिया डुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको थियो ।, दोहोरो भिडन्तमा प्रहरीको गोली लागि २५ ... |
सेतोपाटी संवाददाता देशभर मनसुन सक्रिय भएकाले तीन दिनसम्म पानी परिरहने अनुमान गरिएको छ।, नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन (बिहिबार)सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय ... |
नारायण महर्जन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा ट्रष्ट पुलको शुक्रबार उद्घाटन गरिएको छ। पुलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ९ का स्थानीयलाई आवात जावात गर्न सजिलो भएको छ ।, ३२ मिटर लामो पुल करिब तीन महिनामा निर्माण पुरा भएको जानकारी दिइएको छ। सेवा प्रतिष्ठान नेपालको पहलमा तथा जिल्ला प्राविधिक कार्याल... |
रासस भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरिएको एकीकृत बस्ती औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।, ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त नयाँ बस्तीमा भूकम्प पीडितहरु बिहीबारदेखि बस्न थालेका छन् । यहाँ एकै थलोमा १७ घर निर्माण गरिएको छ ।, बस्तीकै घरहरुम... |
दिपकजंग शाही प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी मातहतको पीडित महिलालाई तथा बालवालिकाहरुलाई माइती र अभिभावकको स्थानमा रहेर सेवा गर्न ‘महिला तथा बालवालिका सेवा केन्द्र’लाई आग्रह गरेका छन्।, शुक्रबार महिला तथा बालवालिका सेवा केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा महानिरीक्षक खनालले महिलामाथि हुने अ... |
सबिना श्रेष्ठ ललितपुरको बागडोल, मालपोखरीमा गत आइतबार पाँचवटा बाछी अलकत्रामा डुबेर मर्ने–बाँच्ने अवस्थामा भेटिए।, सडक निर्माण क्रममा चिनियाँ ठेकेदारले अलकत्रा बेवारिसे छाडेको रहेछ। बाछीहरू त्यसैमा डुबेछन्। छट्पटाइरहेका बाछीलाई अलकत्राको रासबाट अस्पताल कुदाउनु त परै जाओस्, ठेकेदारले खोलामा फाल्न निर्देशन दिएछ।, घाइते बा... |
सेतोपाटी संवाददाता पत्रकार यादव थपलियाको निधन भएको छ। बुधबार राति सामान्य स्वास्थ्य समस्या भएर काठमाडौं मेडिकल कलेज (केएकसी) सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार अपराह्न करिब पौने तीन बजे निधन भएको थियो।, आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका परिवारजनले जानकारी थिए।,... |
चेतना गुरागाईं सवारी दुर्घटनाको मुख्य कारण बनेको टिपर सहरी सडक निम्ति ‘प्राविधिक रूपले अनुपयुक्त’ पाइएको छ।, विदेशतिर ठूल्ठूला निर्माण स्थल र मरुभूमि क्षेत्रमा सामान ओसारपसार गर्न यसको प्रयोग हुन्छ। मान्छे र सवारी घुइँचो हुने ठाउँमा टिपर गुडाउन पाइन्न। नेपालमा भने मध्यसहरमै निर्माण सामग्री ओसार्न प्रयोग हुँदै आएको छ।,... |
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो साढे ४ बजेबाट सडक सञ्चालनमा आएको छ। ,बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको हो। ,सो सडकखण्डको टोपेखोला र काल... |
रासस पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृत्यु भएको र जीपमा सवार अन्य नौजना घाइते भएका छन्।, स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे य... |
रासस नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।, पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो। सो ठाउँमा पहिरो खसेपछि सडक ... |
रासस सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ। , , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाइ २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) क... |
सेतोपाटी संवाददाता प्रहरीले अवैध भारतीय नोटको कारोबार गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार बिहान करिब १० बजेतिर पर्साको रजतजयन्ती चोकबाट २८ वर्षीय अभिजित कुमार सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, रक्सौलबाट विरगञ्जतर्फ आउँदै गर्दा शंका लागेर चेक गर्दा अवैध रकम फेला पारेको प्रहरीले जनाएको छ।, अभिजितले ... |
रासस आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौंको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरू अन्योलमा परेका छन्। , , संविधानले गरेको व्यवस्थानुसार स्थानीय सरकारमा समायोजन हुने जिल्लास्थित विभिन्न कार्यालयको भौतिक सामग्री कहाँ बुझाउने भन्ने स्पष्ट छ... |
रासस झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, ‘बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा।’ , , मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो। अभिभावकको मृत्युपछि ... |
नारायण खड्का दाङको तुलसीपुरमा बसको ठक्करबाट मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्कमा बसको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ वर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।, बसपा... |
सेतोपाटी संवाददाता उपत्यकाको फोहोर व्यवस्थापनका लागि बर्खाभरि समस्या हुने भएको छ। सिसडोलसम्म फोहोर लैजाने बाटोमा समस्या आउने हुनाले बर्खा महिनाभरि समस्या हुने काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ।, ‘अहिले फोहोर फाल्ने ठाउँसम्म जान फोहोरकै बाटो बनेको छ। ती फोहोर पानी पर्दा आफैं बग्न थाल्छ। ढलान गर्न पनि नमिल्... |
रासस जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।, विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना छ।, विभागका अनुसार काठमाडौँको उत्त... |
सेतोपाटी संवाददाता दाङमा जंगली च्याउ खाँदा एकैदिन १६ जना बिरामी परेका छन्। पश्चिम दाङको शान्तिनगरमा जगंली च्याउ खाँदा नावालकसहित एकै घरका सात जना गम्भीर बिरामी परेका छन्।, शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ५० वर्षीय सिंहबहादुर नेपाली, उनकी ४६ वर्षीय पत्नी छमकली नेपाली, छोरीहरु ३६ वर्षीया मनकुमारी नेपाली,२०... |
सागरराज तिमिल्सिना असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेल शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको छ।, उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई आफन्तले पहिचान गरेपछि प्रहरीले मुचुल्का उठाउन थालेको छ। मुचुल... |
सेतोपाटी संवाददाता विगत १५ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनसनमा बसिरहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन र उनको जीवन रक्षाको माग गर्दै शनिबार १२ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वोच्च अदालतका दुई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्की सडकमा उत्रने भएका छन्।, श्रेष्ठ पह... |
रासस बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकासहित देशभरका अधिकांश भागमा जनजीवन प्रभावित भएको छ। भक्तपुर र बनेपामा डुबान भएको भएको छ भने बाढी र पहिरोले राजमार्गहरू अवरूद्ध भएका छन्।, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुली खण्ड पहिराका कारण अवरुद्ध भएको छ।, सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी ल... |
सेतोपाटी संवाददाता बुधबार राति सामान्य अवस्थामा निदाएका अधिकांश भक्तपुरवासीका आँगन बिहीबार बिहान उठ्दा जलमग्न भइसकेका थिए। कतिका घरभित्र पानी पसेको थियो।, १२ घन्टाको वर्षाले भक्तपुरको जनजीवन अस्तव्यस्त बनाइदिएको छ। घरसँगै शिक्षण संस्था, व्यवसाय, सडक, उद्योगधन्दा प्रभावित भएका छन्।, उद्दारका लागि नेपाली सेना, सशस्त्र र... |
रासस साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस सुरु भएको छ । , , निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचार... |
सेतोपाटी संवाददाता ललितपुर प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।, दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित प्रहरीले ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यसका साथै, उनीहरूको साथबाट धारिलो हतियार तरबार २ थान, खुकुरी २ थान र चक्कु ६ थान प्रहरीले बरामद गरेको छ। , महानगरीय अपराध अनुसन्धान महाशाखा र महा... |
भगवती पाण्डे ५३ लाख भारतीय रूपैयासहित रूपन्देहीमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नं. १३ स्थीत ह्वाइट लोटस होटलबाट उक्त भारतीय रूपैयासहित पक्राउ गरेको हो।, भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलको कोठा नं. १०७ मा खान... |
रासस अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , , महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो। , , आज दिउँसो देशभरि नै सामान्यतया बदली ... |
नारायण खड्का उनलाई कुरा गर्न फुर्सद पनि थिएन। पसल बाहिर ग्राहकको लाइन थियो। कोही कपाल र कोही दाह्री काट्नका लागि पर्खि बसेका। त्यसैले उनको हातको कैंची झनै रफ्तारमा चल्दै थियो...खट..खट..खट।, उनले काम गर्ने यो पसल तुलसीपुर क्षेत्रमा एउटा स्थापित नाई पसल हो र उनी तुलसीपुर क्षेत्रमा कपाल काट्ने एक्ली किशोरी हुन्। जसको उम... |
चेतना गुरागाईं प्रधानमन्त्री केपी ओलीले एक महिनाअघि घोषणा गरेको ‘स्वच्छ वातावरण महाअभियान’ को पहिलो गाँसमै ढुंगा लागेको छ।, विश्व वातावरण दिवसको अवसरमा सुरु महाअभियानअन्तर्गत देशभरका महानगर, उपमहानगर र प्रदेश राजधानी हरियाली बनाउने योजना छ। वन अनुसन्धान तथा सर्वेक्षण विभागले आठलेनको कोटेश्वर–कलंकी रिङरोडमा बिरुवा रोपे... |
शान्ति तामाङ सरकारी स्कुलको पढाइ खत्तम भयो भन्नेहरूलाई यसपालि एसइईमा केहीले गतिलो जवाफ दिएका छन्। हामीले भ्रमण गरेका काठमाडौंका ज्ञानोदय, विश्व निकेतन, पद्मोदय र शान्ति निकुञ्जले महँगा निजी स्कुललाई चुनौती दिने गरी राम्रो नतिजा ल्याएका छन्।, अपवादका केहीले राम्रो नतिजा ल्याए पनि सरकारी भन्नेबित्तिकै अभिभावक नाक खुम्च्... |
रासस प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन्। , नेपाल टेलिभिजनको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलु... |
सेतोपाटी संवाददाता मध्य क्षेत्रिय प्रहरी कार्यालय पथलैयाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत अमलेखगन्जमा यात्रुवहाक सवारी साधनहरुको अवस्थामा बारेमा जाँच गरेको छ। , एसपी किरण बज्राचार्य र सवारी मेकानिक ८ जनाको टोलीले राजमार्गमा नै सवारी रोकेर तिनीहरुको जाँच गरेको हो ।, यान्त्रिक गडबढीले पनि सवारी दुर्घटना निम्त्याएपछि यात... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ११ मा निर्माणाधीन एकीकृत माझी बस्ती पुर्ननिर्माणलाई युथ एण्ड स्टुडेण्ट फर पिस नेपालले आर्थिक सहयोग गरेको छ। , माझी वस्ती पुर्ननिर्माण गरिरहेको स्वेताश्री फाउडेण्सनका अध्यक्ष स्वेता खड्कालाई युथ एण्ड स्टुडेण्ट फर पिस नेपालका अध्यक्ष प्रकाशबाबु थापाले एक लाख १० हज... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित बागदरबार जोगाउन सम्पदा अभियन्ताले धर्ना दिएका छन्। रेट्रोफिटिङको विकल्प हुँदाहुँदै दरबार भत्काउन लागिएको भन्दै प्रवेशद्धारमै शान्तिपुर्ण विरोध जनाएका हुन्।, काठमाडौं महानगरपालिकाको कार्यालय रहेको बागदरबारमा शुक्रबार उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।, प्लेकार्ड... |
सेतोपाटी संवाददाता चितवनको बी. पी कोईराला मेमोरियल क्यान्सर अस्पतालका अस्थायी कर्मचारी आन्दोलित भएका छन्। करार र ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने, राजनीतिक भर्तिकेन्द्रको रुपमा प्रयोग गर्न नहुने लगायतका माग राखेर आन्दोलन सुरु गरेका हुन्। अस्थायी कर्मचारीहरुले विशेष आन्तरिक परिक्षा लिएर स्थायी गराउन तथा बढुवा... |
सेतोपाटी संवाददाता जुम्लामा बिगत २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले आफू काठमाडौं नजाने बताएका छन्।, बिहिबार बिहान सम्बोधन गर्दै डा केसीले यदि राज्यलाई मेरो स्वास्थ्य प्रति चिन्ता लागेको भए पहिले माग पुरा गर्न चुनौती दिए।, ‘माग पुरा गर म अनसन तोड्छु,’ केसीले भने,‘यो स्थान मेरो लागि पवित्र स्थान हो चन्दननाथ बाबाको ... |
सेतोपाटी संवाददाता सरकारले अनशनरत डा. गोविन्द केसीलाई लिन पठाएको हेलिकप्टर बिहीबार बिहान जुम्ला पुगेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरेर डा. केसीलाई लिन हेलिकप्टर पठाइएको जानकारी दिएका हुन्। हेलिकप्टरमा स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीलाई पनि पठाइएको पोखरेलल... |
सेतोपाटी संवाददाता नेपाल तरुण दलका नवलपरासीका जिल्ला नेता किशोर आचार्य हतियारसहित पक्राउ परेका छन्।, नवलपरासीको बर्दघाट नगरपालिका–१० बाट आचार्यलाई प्रहरीले आइतबार साँझ पेस्तोल र खुँडासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।, आचार्यलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.