content stringlengths 20 64.1k ⌀ |
|---|
यस्तो छ हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा पफलपफुलकाे मूल्य सार्वजनिक गरेकाे छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुप... |
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु काठमाडौँ। सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।
दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव ... |
विदेशमा सीप सिकेर स्वदेशमा लगानी रामपुर (पाल्पा)। कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो। उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे। कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो।
हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको ... |
अब १५ प्रतिशत बढी ब्याज लिने लघुवित्त कारबाहीमा पर्ने काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो।
पछिल्लो समय लघुवित्त वित्तीय संस्... |
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति काठमाडौं। चालु आर्थिक वर्ष २०७९\०८० को सात महिना अवधिमा सरकारले रू २२ अर्ब ७४ करोड ९० लाख बराबर रकमान्तर गरेको छ।
अर्थ मन्त्रालयले सोमबार सार्जजनिक गरेको ‘साउनदेखि माघसम्मको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण’ अनुसार यो अवधि... |
सेयर बजार ३.८१ अंकले घट्यो काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा घटेको छ। मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०१ अङ्कले घटेर ३८१.९३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ३९ ला... |
सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स बुधबारबाट एकीकृत कारोबार काठमाडौँ। सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स एक आपसमा बुधबार मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएको छ।
दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार गर्ने छन्। बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पन... |
आशा लघुवित्तकाे लाभांश दर संशोधन काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ ।
माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार... |
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन काठमाडौँ। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो।
अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर ३.३२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.१७५ प्रतिशत नगद लाभांश दिने भएको छ। गत पुस १८... |
सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको एकीकृत कारोबार ३० फागुनदेखि काठमाडौं। सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको एकीकृत कारोबार ३० फागुनदेखि सुरू हुने भएको छ।
दुवै लघुवित्त मर्जर प्रक्रियामा गएपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै लघुवित्तको असोज ७ गत... |
मोदी इनर्जीको आईपीओ २५ फागुनदेखि आउँदै काठमाडौँ। मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।
कम्पनीले जारी... |
दुई लघुवित्तको सेयरमा मूल्य समायोजन, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमा मूल्य समायोजन भएको छ। सेयरमा मूल्य समायोजन हुनेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको भएको छ।
ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। से... |
हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी म... |
चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। सेयर सुचिकृत हुनेमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेल रहेका छन्।
प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजा... |
समीट लघुवित्तको लाभांश घोषणा काठमाडौँ। समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.७१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
संस्थाले चुक्त... |
मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३... |
मुगुमा पावर हाउस बनेकाे दुई दशक नाघ्याे तर बत्ति बलेन् मुगु। जिल्लाको मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना एक दशक बढि बिति सक्दा पनि हालसम्म बल्न सकेको छैन।
२०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको करिब २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हालसम्म सञ्... |
समयसिमा भन्दै चार महिना अघि नै माछाखोलावाट विद्युत उत्पादन सुरु गोरखा। माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दै चार महिना अघिबाट नै सुरु भएको छ।
धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु भएको छ। प्रधानमन्त्री प... |
केपिलासगढी गाउँपालिकामा ३७ प्रतिशत वजेट खर्च खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ। गाउँपालिकाले माघ मसान्तसम्ममा कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च गरेको हो।
गाउँसभा तथा हिउँदे गाउँसभामा गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ र... |
समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव काठमाडौं। आगामी आर्थिक वर्ष २०८०\८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले रू एक खर्ब ४२ अर्ब ४३ करोड लागत अनुमानसहित साढे चार हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन्।
राष्ट्रिय योजना आयोगका अनुसार यस्तो अनुदान लिन स्थानीय तहबाट मात्रै रू... |
सार्वजनिक-निजी साझेदारीबारे प्रशिक्षण काठमाडौं। लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ प्रारम्भ भएको छ।
प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी... |
सेयर बजार ३.६५ अंकले घट्यो, १ अर्ब ८९ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा घटेको छ। सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८५ अङ्कले घटेर ३८३.०० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गाैतम निर्वाचित काठमाडौँ। काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन्। संघको नवौँ महाधिवेशनले अध्यक्षमा गाैतमलाई चयन गरेको हो।
यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, मह... |
आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर काठमाडौँ। माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।
कम्पनीले जारी पुँजी रु ३९ करोड... |
खल्ती र गुडविल फाईनान्सबीच सहकार्य काठमाडौँ। खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ।
गुडविल फाईनान्सका प्रयोगक... |
प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ। नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ।
यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ... |
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ २६ फागुनदेखि आउँदै काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २६ गतेदेखि सर्बसाधारणका लागि आउने भएको छ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४९ लाख ९८ हजार ७५० कित्ता सेयर सर्बसाधारणका लागि बिक्री गर्नेछ। बिक्री गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ४ लाख... |
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय... |
आत्मनिर्भर लघुवित्तको आईपीओ भने आज अन्तिम मौका काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने अन्तिम दिन रहेको छ। संस्थाको यस आईपीओमा लगानीकर्ताले बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छन्।
संस्थाले फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला भएको थियो।संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३... |
आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे फलफूल तथा तरकारीकाे मूल्य सार्वजनिक गरेकाे छ।
जस अनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ३५०... |
१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिन र ३६४ दिन गरी ३ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र ब... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा, अष्ट्रेल... |
४.५५ अंकले बढ्यो नेप्से परिसूचक, साढे दुई अर्बमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको पहिलो दिन बिहिबार सेयर बजारमा बढेको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले घटेर ३८४.०८ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (... |
कानूनको बिधिमा नरही काम गरेकाले सहकारी क्षेत्रमा समस्या (भिडियो) काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको बिधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट: कारण र समाधान वि... |
अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो राँझा। भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन्।
सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्... |
अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत सुर्खेत। दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ। सात महिनामा आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो।
३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात ... |
कारोबार खुलेको ३० मिनेट नबित्दै चार कम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर भाउमा नकारात्मक सर्किट लागेको छ। कारोबार खुलेको २० मिनेट नबित्दै चार कम्पनीको सेयर भाउमा सर्किट लागेको हो।
महिला लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, आदर्श लघुवित्त र धौलागिरी लघुवित्त वित्त... |
प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ। यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ।
४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ। आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ३५ को मूल्य घटेको... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख २ हजार रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महा... |
यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भ... |
ज्योति विकास बैंकको आज साधारणसभा, यस्ता छन् पेश हुने प्रस्तावहरु काठमाडौँ। ज्योति विकास बैंकको आइतबार साधारण सभा बस्दैछ। कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छ। आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ।
बैंकले माघ २९ गतेदेखि बुक क्लो... |
इङवा हाइड्रोपावरको आईपीओ २१ फागुनदेखि आउँदै काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि आउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेका हुन्।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपाली का ... |
एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६९ हजार बढीले पाए १० कित्ता काठमाडौँ। एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपिओ बाँडफाँट भएको हो।
कम्पनीको आइपिओमा १४ लाख ३२ हजार २२२ आवेदकबाट कुल १ करोड ५५ लाख २५ हजार ४०० कित्त... |
एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ।
सहकारी क्षेत्रमा देखिएका विकृति र बचत... |
अलैँची बिक्रीबाट रु २० करोड आम्दानी लमजुङ। अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।
विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ।नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा, अष्ट्रे... |
चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व रेसुङ्गा । चेम्बर अफ कमर्स गुल्मीमा नयाँ नेतृत्व चयन भएको छ । आज जिल्लाको सदरमुकाम तम्घासमा चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा गरिएको थियो ।
चेम्बर अफ कमर्स गुल्मीको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र... |
आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा तोकियो काठमाडौं। राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ। आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०\८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो।
आगामी आर्थिक वर्षको बज... |
ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढेको बढ्यै काठमाडौं। पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ। सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो।
विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ। एक महिना... |
तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य काठमाडौं । सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ ।
राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्... |
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा लुम्बिनी। बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन। सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो।
बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा... |
लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल कुस्मा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन ग... |
आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई ... |
भन्सार नाकामै रोकिए तीन हजार बढी गाडी काठमाडौं । विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन् ।
देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै ... |
भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन ... |
हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु (भिडियो) काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित ... |
सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो।
‘बैंकले बैंक तथा वित... |
काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी काठमाडौं। काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ। १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले ... |
सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको ने... |
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो मकवानपुर। कोइलाको अभाव भएपछि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्... |
प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको भएको छ।
प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनसपछिको ... |
५३ खर्ब ८५ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार फाल्गुन १० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब ८५ अर्ब निक्षेप सङ्कलन भएको हो। फाल्गुन ९ गतेसम्म बैंक तथा वित्तीय संस्थासँग ५२ खर्ब ८० अ... |
शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर ... |
जी–२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत प्रस्थान गरेका हुन् ।
जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम... |
सेयर बजार घटेसंगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा पहिरो गएको छ। बिहिबार नेप्से परिसूचक ५७.७४अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचे... |
सेयर बजारमा पहिरो, ५७.७४ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा पहिरो गएको छ। बिहिबार नेप्से परिसूचक ५७.७४अंकले घटेर २०२२.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (न... |
छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाख बढी भेटी सङ्कलन वालिङ। छायाँक्षेत्र शिव मन्दिरमा रु पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा रु पाँच लाख १४ हजार छ सय ९७ भेटी सङ्कलन भएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने... |
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र सूचीकृत भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख ८९ हजार ८... |
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान काठमाडाैं। देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ।
यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन... |
११ कम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बिहिबारको कारोबारमा सुमित लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, आदर्श ल... |
प्रि-ओपन सेसन नेप्से १.९१ अंकले ओरालो काठमाडौं। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा १.९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ।
यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी... |
लालबन्दीबाट एक अर्बको तरकारी निकासी सर्लाही। सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५०... |
दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका काठमाडौँ। तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रभु इन्सुरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी ३ कम्पनीले बुक क्लोज गर्ने भएको छ। यस ... |
आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन ११ गते)देखि बिक्री खुला भएको छ।
संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन ... |
आजको विनिमय दर : अमेरिकी डलरमा वृद्धि हुँदा युरोपियन युरोको मूल्य घट्यो काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ ... |
लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश बाँडे लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा राख्नुपर्ने काठमाडौं। नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै लघुवित्त कम्पनीका विभिन्न कोषसम्बन्धी व्यवस्था परिमार्जन गरेको छ।
वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गर्ने लघुवित्त संस्थाले त्योभन्दा माथिको प्रस्तावि... |
बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने काठमाडौं। लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै लघुवित्तलाई नियमन गर्न चौतर्फी आवाज उठेपछि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले एकी... |
३३.५७ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० अङ्कले बढेर ३९६.३३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ ल... |
एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थि... |
आदर्श लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ २ सय १३ रुपैयाँले घटेर १ हजार ९ सय १७ रुपैयाँ पुगेको छ। मार्के... |
अर्धवार्षिक समीक्षा : ६ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्य... |
साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष संघई (अन्तर्वार्ता) काठमाडौँ। रामचन्द्र संघई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन्। नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ।
गएको करिब दुई दशकयतादेखि नेपाल... |
प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा २.८४ अंकले उकालोे लागेर २०४९ विन्दुमा आएको छ।
यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्प... |
किसान लघुवित्तले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि संस्थाले ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको... |
हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक... |
तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बुधबार रातो आलु २६ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।
यसैगरी भारतीय सुन्तला १२० रूपैयाँ, कालो अंगुर १८०, अनार २५० रुप... |
सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषण गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६३ प्रतिशत लाभांश दिए निर्णय गरेको हो।
... |
नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बन्क्लेसंस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बैंकले प्... |
मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन्।
कम्पनीले फागुन ४ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो।कम्पनीले जारी ... |
साढे २ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र २०८४ बिक्री खुला गरेको छ। केन्द्रीय बैंकले उक्त बचतपत्र पाँच वर्षे अवधिको लागि वार्षिक ११.५० प्रतिशत ब्याज दिने भएको छ ।
लगानीकर्ताले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई... |
मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आज (बुधबार, फागुन १० गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ४२ हजार ५८३ कित... |
बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रु... |
कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैनः पूर्वगभर्नर क्षेत्री गोरखा। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन्।
नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आज आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भ... |
कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्द... |
दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै दोधारा चाँदनी। विसं २०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ। अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो।
विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री ... |
नबिल बैंक र महिला उद्यमी महासंघबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी काठमाडौँ। महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी गरिएको छ। साझेदारी पत्रमा बैं... |
नेपाल सरकारको दुई वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको दुई वटा विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो।
विकास ऋणपत्र २०८४ ‘झ’ ८ अर्ब रुपैयाँबराबरको रहेको छ। यो ऋणपत्रको अवधि ५ वर्ष रहने छ भने यसमा लगानीक... |
सुनको मूल्य घट्यो, चाँदी स्थिर काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी स... |
कुमारी बैंकको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकले १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी य... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.