content
stringlengths
20
64.1k
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने हेटौंडा। बागमती प्रदेश सभाको बैठक बस्दैछ। प्रदेश सभा सचिवालय भवन हेटौंडामा उक्त बैठक बस्नेछ। बैठक अपरान्ह १ बजे बोलाइएको छ। आजबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८...
सिंगापुरबाट फर्के लगत्तै आरजू देउवा जापान प्रस्थान काठमाडाैं। नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजू देउवा जापान प्रस्थान गरेकी छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी आरजू सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन्। सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्न...
जसपा विधान अधिवेशनः ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए। अध्यक्...
कांग्रेसले थाल्यो अनलाइनबाट सदस्यता वितरण काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता...
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको एक इन...
कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विराटनगर। कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन्। आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले १४ असारमा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमु...
पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारकाे नेतृत्व गर्छ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् । ‘अहिले कता कता यो सरकार...
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो। यसअघि आ...
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण...
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा काठमाडौ। अर्घाखाँची  जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्। आफैंले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवा...
चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सांसद गिरीको माग काठमाडौँ। चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका हुन्। दाङमा केही दिनअघि...
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। उनीउपर १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा विगो दाबीसहित सोमबार विशेष अदालत काठम...
संघीय निजामती सेवा ऐन अघि बढाउने सरकारकाे तयारी काठमाडाैं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै अघि बढ्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मोदीले संविधान अनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती स...
नेपाली सेनाको संख्या कटौती गर्नु हुँदैन : रक्षामन्त्री खड्का काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न नहुने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली सेनाको ...
शिक्षण अस्पतालमा उपचाररत् राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइर...
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट काठमाडौं।  राष्ट्रिय सभाका  अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदुत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा ...
प्रतिनिधिसभा बैठक : जनसराेकारका विषयमा सरकारकाे ध्यानाकर्षण काठमाडाैं। प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ। सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्न...
जसपाको विधान अधिवेशन  : समूहगत छलफल जारी काठमाडाैं। जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौंमा जारी रहेको छ। अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ। पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तु...
निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा ...
एमालेसँग मिलेर शेखर काेइरालालाई प्रधानमन्त्री बनाउने कांग्रेसको तयारी ! काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा नयाँ समीकरण बनाउन दलहरुको चलखेल सुरु भएको छ। सरकारमा सहभागी दलहरुबीच असन्तुष्टि बढ्दै जाँदा सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसकै सक्रियतामा वर्तमान सरकारको विकल्प खोज्न थालिएको हो । सरकार...
प्रचण्ड सरकार प्रति बाबुरामकाे अविश्वास, भन्छन्-‘अब संयुक्त सरकार निमार्ण गरौं’ काठमाडौँ। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन्। मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गर...
माधव नेपाल भन्छन्- ‘समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ’ रौतहट। एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन्। गृह जिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको ...
क्रिकेटर लामिछाने बिरुद्धको मुद्दामा आज क्षतिपूर्ति सम्बन्धी सुनवाई हुँदै काठमाडौं। क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ। पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ। लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको...
नेपाली सेनाका ११ पूर्व जर्नेल राप्रपा प्रवेश काठमाडाैं। एकै पटक नेपाली सेनाका ११ जना अवकाशप्राप्त जर्नेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले पूर्व ११ जर्नेलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मानोति गरेका छन्। राप्रपाका प्रवक्ता मोहनकुमार श...
जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने काठमाडौं। जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेशन जारी रहेको छ। सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा बिभाजन गरेर छलफल हुँदैछ। हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत...
null
अन्तर्वार्ताः मेलम्चीलाई दिगो बनाएर लार्के र याङ्ग्रीको काम सुरु गर्दैछौँः खानेपानीमन्त्री यादव काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले यही असार २ गते राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानीको स्थलगत अनुगमन गरेको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको प्रमुख स्...
जनताको सेवामा समर्पित हुनुहोस्ः माधव नेपाल गौर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । गौर नगरपालिकाको १२औँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिए । रौतहट क्षेत्र नं १ का ...
संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ: नेता कोइराला काठमाडौं। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्...
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल रु तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगरसभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ६८ करोड, पूर्वाधार वि...
जसपामा ७० वर्षे उमेरहद र १३ पदाधिकारी प्रस्ताव (पूर्णपाठ) काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय स्वरुप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। आइतबारदेखि काठमाडौमा सुरु जसपाको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलको शासकीय...
पार्टी फुटाउनेहरुको हबिगत देखिन थाल्यो, अस्तित्व नै समाप्त हुन लागेको छः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हबिगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको बताएका छन्। आइतबार काठमाडौंमा केशवप्रसाड वडालद्वारा लिखित पुस्तक सिंहाव...
null
‘बजेट संशोधन नहुने हो भने संसदमा छलफल चलाउनुको औचित्य छैन’ काठमाडाैं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरुले राखेका छन्। सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको धारणा सांसदबाट आएको हो। प्रति...
राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : रघुजी पन्त काठमाडौं। एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार आवश्यक नपर्ने भएकाले खर्च कटौती गर्नुपर्ने बताएका छन् । आइतबार बसेकोा प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार नचाहिने भएकाले उनीहरुको नामम...
सरकारलाई सत्ता गठबन्धनबाटै खतरा, दिनगन्ती सुरु! काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ। सरकारलाई समर्थन गरेका सत्तारुढ गठबन्धनभित्रै सरकार विरोधी अभिव्यक्ति सतहमा आएपछि उनको सत्तायात्रा असहज बन्दै गएको छ। गत वर्ष पुष १० गते प्र...
साेविता गाैतम ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा काठामडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद साेविता गाैतम विश्वभरका युवा राजनीतिज्ञको प्रतिस्पर्धामा टप १५ मा पर्न सफल भएकी छन्। विश्वरभरिका युवा राजनीतिज्ञ मध्येबाट ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा पर्न ...
सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि काम गरिरहेकाे छ: महेश बस्नेत काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि मात्र काम गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको यूथ फोर्स विभागले शनिबार काठमाडौंमा आयोजना गरेको नवयुवाहरूलाई स्वागत कार...
गृहमन्त्री श्रेष्ठ चीन जाँदै, ४ दिन पछि फर्कने कम्पनी। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन्। आगामी मंगलबार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन्। श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन्। चीनको छेन्दुमा हुने एक व्यापार मेलाम...
आजबाट जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिने काठमाडौं। आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ। जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्...
जसपा नेपालको विधान अधिवेसन आजबाट काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट विधान अधिवेशन सुरू हुँदैछ। आजदेखि सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेसनमा पेश हुन लागेक...
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित काठमाडौं । निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ । जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको ह...
‘कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने हल्लामात्रै हो’ काठमाडौ्रं। सत्तारुढ दलका नेताहरुले वर्तमान सरकार परिवर्तन हुने संभावना नरहेको बताएका छन्। रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको समेत बताएका छन्। साक्षात्कारमा नेकपा (माओवादी केन...
आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्छः योगेश भट्टराई सर्लाही। नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन्। शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मि...
काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको छ: रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा...
राजनीतिक परिवर्तन अनुरुप सांस्कृतिक रूपान्तरण हुन सकेनः प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधा...
गठबन्धन ठीक ढंगले अघि नबढे बदल्न कांग्रेस तयार छः गगन थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अर्को दलको सरकार बन्ला भनेर निर्वाचनअघि नै गठबन्धन गर्नु कांग्रेसको गलत कदम भएको बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ४ प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै थापाले निर्वाचनपछि सरकार बनाउनक...
०६२/०६३ को परिबर्तनले देश र जनताको हित गरेन: कमल थापा महोत्तरी। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, बिधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाएका छन्। राप्रपाका नेता पूर्बमन्त्री एबं उ...
प्रवासमा राप्रपाको एजेन्डाको पक्षमा राम्रो जनमत छ : अध्यक्ष लिङ्देन काठमाडाैं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तराष्ट्रिय भेलालाइ सम्बोधन गरेका छन्। विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष लिङ्देनले भर्चुअल माध्यमबाट सम्बोधन गरे...
प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बज...
गालीगलौज गर्ने प्रवृत्तिका कारण सरकारले गरेका राम्रा कामहरु ओझेलमा परे : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिका कारण नेपाल पछाडी पर्दै गएको बताएका छन् । काठमाडौंंमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन गर्दै प्रध...
ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेका छन्ः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले खेल खेलिरहेको आरोप लगाएका छन्। पार्टी सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा गणतन्त्र उल्ट्याउने खेलमा एमालेले अनेक तिकडम गरिरहेको आर...
मधेसलाई उपेक्षा गरियोः महन्थ ठाकुर काठमाडौं। सांसद महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकार...
सत्ता गठबन्धन परिवर्तन हुने कुनै संभावना छैनः सांसद सापकोटा काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले सत्ता गठबन्धन परिवर्तन हुने कुरा आधार नभएको बहस मात्रै भएको बताए। उ...
सरकार सत्ता टिकाउनका लागि केन्द्रीत भएको छः रवि लामिछाने काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि केन्द्रीत भएका कारण सरकार अलमलमा परेको हो की भन्ने आभाष भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयको बिनियोजित शीर्षकमाथिको छलफलका क्रममा लामिछानेले सरकार जनताला...
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन्। बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए। विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले ...
अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार काठमाडौं। काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ। अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन्। आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि...
बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ : सांसद केसी काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौती...
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल काठमाडौँ। सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बजेट कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले देशको सीमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन्। उनले भने, “दिनँहु...
पुरातन पद्धति अन्त्य नभएसम्म सुशासन कायम हुँदैन : प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरातन पद्धति अन्त्य नभएसम्म देशमा सुशासन कायम नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारी काम म्यानुअल अर्थात् पुरातन पद...
‘देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ’ काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका प्रश्नको जवाफ दि...
पछाडि परेका प्रदेशलाई बजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्...
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरिएको होः प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध...
१५ मिनेटलाई संसद बैठक स्थगित काठमाडाैं। संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्ताव सम्बन्धि पुस्तक नभएका कारण सदन चल्न नसक्ने भनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका ...
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले राखेका प्रश्न र जिज्ञसाको जवाफ दिइरहेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन्। विभिन्न विक...
जनाधार खस्किँदै गएपछि मोर्चाको बाध्यता, राजनीतिक ‘अवशान’ निकट पुगेका दलहरुको अब के उपादेयता? काठमाडौं। गत सोमबार संसदीय र गैरसंसदीय चरित्रका चार दलहरुबीचको समाजवादी मोर्चाको गठनले नेपालको राजनीतिमा शक्ति क्षीण हुँदै गएका दलहरुको संगठित बन्ने नयाँ अभ्यासको रुपमा चित्रित गर्न थालेका छन्। संसदीय राजनीतिमा लिप्त नेकपा (माओ...
बालकृष्ण खाँणलाई भेट्न कारागार पुगे परराष्ट्रमन्त्री साउद काठमाडौं। नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणलाई भेटेका छन्। केन्द्रीय कारागार रहेका खाँणलाई भेटन परराष्ट्रमन्त्री साउद हिजो केन्द्रीय कारागार पुगेका थिए। बिहीबार दिउसो उनी केन्द्र...
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन्। सो बैठकमा बि...
परिवर्तनले जनतालाई राहत दिन सकेन, उल्टो संकटको चक्रब्युहमा फस्यो : कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको र देश उल्टो संकटको चक्रब्युहमा फसेको बताएका छन् । आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि कमजोरी सच्याउदै राप्रपा नेप...
रास्वपाको चियापान कार्यक्रममा बाबुराम भट्टराईले भने- ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपा...
एकीकृत समाजवादीले बजेट यथास्थितिमा पारित हुन नदिने काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प...
रास्वपाको चियापान कार्यक्रममा को को पुगे ? (फोटोफिचर) काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा उसले चियापानको कार्यक्रम आयोजना गरेको छ । जसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली,...
पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : नेता श्रेष्ठ काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन् । पत्रकार...
देशको स्वाधीनताको अगाडि अदालतको आदेश अस्वीकार्य रहेको बालेनको उद्घोष काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको अगाडि  कानून र अदालतलाई नमान्ने बताएका छन्। पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी ग...
सभामुखसँग उत्तर कोरियाली राजदूतको भेट काठमाडौ। सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा नेपाल-उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। भेटमा सभामुख घिमिरेले दुवै...
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ । यही असार ९ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समिति र असार १० गतेदेखि सुरु हुने विधान अधिवेशनका बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक ब...
गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ : महासचिव भुसाल काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठ...
रास्वपाको एक वर्ष : उत्साहप्रद सुरुवात, अन्योलग्रस्त वर्तमान काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पूरा भएको छ। यो एक वर्षको अवधिमा रास्वपाले राजनीतिक रुपमा निकै उतारचढावपूर्ण आयामा पार गरेको छ। राष्ट्रिय राजनीतिमै रास्वपाको उदयले सत्ता राजनीतिमा उलटफेरको अवस्था निम्त्याउने अवस्था नभएपनि छोटो...
बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश काठमाडौं। बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन्। उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन्। रास्वपाले स्थापना दिवसकाे अवसर पारेर बैंकर शाहलाई पार्टी प्रवेश गराएकाे ...
उपप्राध्यापक चलाउनेको रिटकाे सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई कुटपिट गर्नेहरुमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय विरुद्ध दायर गरेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ। समाजशास्त्र विभागका उपप्राध्याप...
प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटवार्ता भएको  हो। प्रधानमन्त्रीको सरकारी निवा...
जसपा कार्यकारिणी समिति बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने काठमाडौं। आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात् १० गते देखी सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न ला...
आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो पहिलो बार्षिकोत्सव मनाउँदैछ। सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेताला...
रास्वपाले चियापान गर्ने, क-कस्लाई गरिँदैछ आमन्त्रण ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो । चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान...
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ) काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना सार्वजनिक गरिएको छ । महानगरको गौरव ब...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय काठमाडौं । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको ...
‘विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले शिक्षामा सुधार हुन सकेन’ काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिले शिक्षामा कुनै परिवर्तन गर्न नसक्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरुम...
आदिपुरुषमा रहेको केहि शब्द हटाएर सेन्सर पास गरिएको हो, स्टन्टको पछाडी लागेर हुँदैन : संचारमन्त्री काठमाडौं । सरकारका प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केहि शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको बताएकी छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्...
सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा काठमाडौं। आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। उनको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ। समाजशास्...
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदूत सोङ पोखरा। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना पोखरा। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरेपछि बुधबार उनले पोखरा अन्तर्राष्ट्रिय व...
नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न सांसद सिंहको माग काठमाडौँ। प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकमाथि भइरहेको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका ह...
मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न सांसद खानको माग काठमाडौं। प्रतिनिधिसभा सदस्य अब्दुल खानले संविधानले दिएका मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्यन नहुँदा धेरै नागरिक अधिकारबाट बन्चित भए...
बाबुरामलाई फकाउँदै वर्षमान काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई समाजवादी मोर्चामा सहभागी नगराएपछि रुष्ट बनेका छन्। समाजवादी मोर्चा निर्माणको चर्चाको सुरुवाती चरणमै यसको अवधारणा अनुरुप गृहकार्य गरिरहेका भट्टराईलार्ई अन्तिम समयमा चार दलीय समाजवादी मोर्चामा सहभागी नगराएपछि उन...
योगले स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउँछ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा आज ...
राजनीतिक आवरणमा अपराधीलाई उन्मुक्ति, न्यायका लागि गुहार माग्दै उपप्राध्यापक चलाउने काठमाडौं। नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा राजनीतिक आवरणमा गुण्डागर्दीको अखडा बन्न पुगेको छ। राजनीतिक दलका भातृ संगठनको आराजनीतिक क्रिडास्थल बनेको विश्वविद्यालयमा आपराधिक गिरोहको बोलवाला देखिएको छ। पछिल्लो स...
प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत धनुषा। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताएका छन्। आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा वीरगन्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतल...
प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयक माथिकाे छलफल जारी रहने काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ। हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, ज...
बाबुराम भट्टराई, जनमत, नाउपा र आम जनता पार्टीसहितको अर्को मोर्चा बनाउने तयारी काठमाडौं। सरकारलाई समर्थन गरेका नौ दलीय गठबन्धनभित्र रहेका चार दलले ‘समाजवादी’ मोर्चा गठन गरेसँगै गठबन्धनभित्रै अर्को मोर्चा बनाउने गृहकार्य गरिरहेका छन्। अन्तिम समयमा सहभागी नगराएपछि बाबुराम भट्टराईले ‘समाजवादी’ मोर्चालाई काउन्टर दिँदै विभि...
सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधनप्रति दुःख व्यक्ति गर्दै प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिउँसो बझाङको बागथलामा सिंह सवार गाडी दुर्घटना हुँ...