content
stringlengths
20
64.1k
नेजाको आयोजनामा अमेरिकामा रक्तदान कार्यक्रम टेक्सस। नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार टेक्ससमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संघले ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा कार्टर ब्लडकेयरको प्राविधिक सहयोग र समन्वयमा सो कार्यक्रम गरेको थियो। सो कार्यक्रममा ४८ पिन ...
अमेरिकाका लागि नवनियुक्त राजदूतसँग बानाको भेटघाट तथा शुभकामना कार्यक्रम अमेरिका। बाल्टिमाेर एशाेसिएसन अफ नेप्लीज इन अमेरिका (बाना)  को एक टोलीले अमेरिकाका लागि नव नियुक्त राजदूत प्रा. श्रीधर खत्रीसंँग भेटघाट गरेको छ। डिसीस्थित राजदूताबासमा भएको भेटघाटमा नव नियुक्त राजदुतलाई स्वागत गर्नुका साथै नयाँ बर्ष २०७९ को शुभकामन...
सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा ब्रान्फोर्डमा नयाँबर्ष धुमधामसँग मनाइयो काठमाडौं । सोसाइटी अफ नेप्लिज इन अमेरिका ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७ सोमबार नयाँबर्ष २०७९ धुमधामसँग मनाइएको छ। न्यू हेभन अन्नेक्स क्लबमा ठुलो जमघटका बीच औपचरिक कार्यक्रम सोमबार साँझ ६ बजे सुरु भएको थियो। कार्यक्रमको सञ्चालन वर्तमान कार्यसमि...
मिचिगनमा नयाँ वर्ष २०७९ मनाइयो अमेरिका । मिचिगनको डेट्रोइटमा नयाँवर्ष २०७९ का अवसरम कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोशियशन अफ मिचिगनले अप्रिल ३ आइतबारका दिन नोभी सिभिल सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली मौलिक लोक, आधुनिक एवं अंग्रेजी गायन र नृत...
नयाँ वर्षको अवसर पारेर डिसी नेपालले गर्‍याे विशेष कार्यक्रम अमेरिका। नयाँ वर्ष २०७९ को अवसर पारेर डिसी नेपालले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई केन्द्रित गरी एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। अमेरिकामा रहेका नेपाली समुदायलाई केन्द्रित गरी लायन्स क्लबहरुलाई आव्हान गरेर ‘भर्चुअल’ माध्यमबाट रामाइलो हाजिरीजवाफ ...
जेन ट्राभल्सले ल्यायो मानवीय सहयोगीसहित अमेरिका–नेपाल टिकट बुकिङ इन्जिन काठमाडौं। अमेरिका–नेपाल हवाइ यात्राका लागि सबैभन्दा लोकप्रिय टिकट बुकिङ एजेन्सी जेन ट्राभल्सले आफ्नो टिकट बुकिङ इन्जिनमा मानवीय सहायता थप गरेको छ । यससँगै अब अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुले कुनै त्रुटिवश गलत टिकट खरिद गर्ने अवस्था आइपरेमा जे...
अमेरिकाको डिसी मेट्रो एरियामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन अमेरिका। अमेरिकाको डिसी मेट्रो एरियामा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन गरिएकाे छ। नृत्य निर्देशक संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रे...
अमेरिकाको डेलावर आसपासका नेपालीले नयाँ वर्ष २०७९को स्वागत कार्यक्रम धुमधामसंग मनाए अमेरिका । डेलावर तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउदै गरेको नेपाली नयाँ वर्ष २०७९ को स्वागत कार्यक्रम गत शनिबार धुमधाम संग मनाएका छन् । कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो । बिदेशी भुमिमा बसोबास गरेपनि हरेक नेपा...
४ दिने भव्य कार्यक्रमसहित अमेरिकामा ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ जर्मनटाउनमा सर्दै काठमाडौं। अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बेल्सभिलेमा रहेको ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ (एनइसीसी) मेरिल्याण्डकै जर्मनटाउनमा अझै भव्य स्थानमा सर्ने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि ४ दिनसम्म ...
अमेरिकाको टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश (फोटोसहित) अमेरिका। टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश तथा सामुदायिक केन्द्रको उद्घाटन कार्यक्रम भएको छ। आईतवार राम नवमीको अवसर पारेर सो कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको हो।टेक्सस राज्यका सभासद् टेरी मेजाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा हटो नग...
अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर बन्ने टेक्सास । अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ । नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको हटोमा ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको हो । आगामी अप्रिल १० तारिखमा राम नवमीका दिन नेपाली नयाँ बर्षको समेत ...
मेरिल्याण्ड राज्य संसदबाट तीनलाखको विधायिक बण्ड पारित सांसद ह्यारी भन्छन्-नेपाली समूदायको ठूलो उपलब्धी अमेरिका। अमेरिकाको मेरिल्याण्ड राज्य संसदबाट बाल्टिमोरमा स्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित भएकको छ। अमेरिकी संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले व...
बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् । वरिष्ठ उ...
अनेसास डिसि मेट्रो च्यापटरको नयाँ ऐतिहासिक कार्यक्रम काठमाडौँ। यही २०२२ मार्च २६ का दिन डिसि मेट्रो च्याप्टरको आयोजनामा एक साहित्यिक समारोहको आयोजना गरेर प्रसिद्ध बाल साहित्यकार तथा अनेसास केन्द्रकी सचिव कवयित्री विमला ढुङ्गाना निरौला काहालै प्रकाशित मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को सम...
एनआरएनए निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरको आपत्ति अमेरिका। गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरहरुले आपत्ति जनाएका छन्। एनआरएनए अमेरिका च्याप्टरहरुले विज्ञप्ति जारी गर्दै एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचनका विषयमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका...
राज्य सांसद भण्डारीको पहलमा बानालाई दुई लाख ५० हजार डलर मेरिल्याण्ड । बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ। मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बानाका लागि मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह...
बानाका लागि थप रकम दिने ट्रष्टी सदस्यहरुको घोषणा वाल्टिमोर। अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीहरुको पुरानो सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को कम्युनिटी रिसोर्स सेन्टर भवनका रिण रिफाइनान्स गर्ने र दाताहरुबाट थप रकम उठाउने निर्णय यसको ट्रष्टी बोर्ड बैठकले गरेको छ। मार्च २० मा बसेको सो बैठकल...
प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे अमेरिका। प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन्। केन्द्रीय कमिटीको सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटीले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो। मञ्चका कार्यबाहक...
अमेरिकाको मेरिल्याण्ड राज्यसभाबाट दशैं विधेयक बहुमतले पारित बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा एक दिन दशैं डे मनाउने प्रस्ताव अघि बढेको छ । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका सांसद ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक राज्यसभाको पूर्ण बैठकबाट मार्च १७ विहीबार पारित भएको ...
नयाँ वर्षमा अमेरिकामा डिसी नेपालको रमाइलो कार्यक्रम ‘नुन चिनी पानी’ वासिंगटन डिसी । नेपाली नयाँ वर्ष २०७९ को पावन अवसरमा डिसी नेपालले अमेरिकामा एउटा विशेष कार्यक्रम गर्ने भएको छ । अमेरिकामा भएका नेपालीको नेतृत्वमा संचालित लायन्स क्लवहरुका बीचमा रमाइलो प्रतिष्पर्धा गराइने छ। एनआरएनएका विभिन्न गतिविधिहरु बारे घनीभूत छलफल...
अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन हुँदै वाशिंगटन डिसी । अमेरिकामा बसेका नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सासको ड्यालस शहरमा हुने भएको छ । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को अगुवाइमा सो सम्मेलन हुन लागेको हो । एएनएका अध्यक्ष विजयराज भट्टराईका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको होष्टमा सो सम्मेलन...
नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन जर्जियामा हुँदै अमेरिका । एसोसियसन अफ नेप्लिज एग्रिकल्चरल प्रोफेसनल अफ अमेरिकाज (नापा) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ (२९ मा एटलान्टा, जर्जियामा हुने भएको छ। ‘परिवर्तित विश्वमा कृषि आधुनिकीकरण’ भन्ने नारासहित सम्पन्न हुन गइरहेको उक्त सम्मेलनमा अमेर...
सान फ्रान्सिस्कोमा योमरी मयजुको नेपाली संस्कृति प्रवर्द्धन र प्रचार प्रसार कार्यक्रम सान फ्रान्सिस्को। क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा रहेको यति रेस्टोरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो। मातृभूमि...
प्रवासी नेपाली मञ्च मासाचुसेट राज्य कमिटी गठन बोस्टन । प्रवासी नेपाली मञ्च मासाचुसेट राजय कमिटी गठन गरिएको छ । फेब्रुअरी १९, २०२२ शनिवारका दिन प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरीकाका अध्यक्ष प्रभु थापा र अमेरिकाज क्षेत्र तथा यसका क्षेत्रीय अध्यक्ष इश्वरी भट्ट तथा अमेरिकाज क्षेत्रका स...
कोलोराडोमा नेपाली संस्कृति प्रवर्द्धन गर्न योमरी मयजुको प्रचार प्रसार कार्यक्रम कोलोराडो । अमेरिकाको कोलोराडो डेनभरस्थित नेपालीहरुबीच योमरी मयजुको सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको छ । सो कार्यक्रममा योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक र सामाजिक महत्वका बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ बताए...
अमेरिकाको मेरिल्याण्डमा सागर घिमिरे विधेयक दर्ता अमेरिका । मेरिल्याण्ड राज्य विधानसभाका सांसद ह्यारी भण्डारीले एक नेपालीका नाममा औपचारिक रूपमा विधानसभामा विधेयक दर्ता गरेका छन्। विद्यार्थी सागर घिमिरेको गत मे ८ मा मेरिल्याण्डको वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु भएको थियो। घिमिरेसँगै अन्य तीनजनाक...
अमेरिकाका यी परोपकारी भुटानी नेपाली, जे परे पनि तारा सर अमेरिका। सन् २०१२ म आइओएममार्फत काठमाडौबाट अमेरिकाको कोलोराडोको उडान भर्दै गर्दा तारा दाहालको मन मस्तिकमा ठूलो सपना थिएन। जसोतसो गरेर परिवारलाई खुशी राखौंला भन्ने थियो। जन्मभूमिबाट खेदिनुको पीडा, शरणार्थी शिविरको दुख र सघर्षको हुन्डरी झेलेका उनले तेस्रो देशमा पुनर...
अमेरिकाको मोटेलमा मृत भेटिएका नेपालीको स्थानीय समुदायद्वारा दाहसंस्कार वासिंगटन डिसी । अमेरिकाको कोलोराडोस्थित डेनभर शहरको एउटा मोटेलमा मृत अवस्थामा फेला परेका नेपाली राजेन्द्र कार्कीको स्थानीय नेपाली समाजका सदस्यहरुले दाहसंस्कार गरेका छन् । उनी स्थायी ठेगाना नेपालको ओखलढुंगा रहेको पत्ता लागेको छ । उनी डेनभर शहरमा रहेक...
कोलम्बसमा मनाइयो जुममार्फत सरस्वती पूजा Ctकोलम्बस। ओहायो राज्यको राजधानी कोलम्बस र आसपास बस्ने बालबालिकाले सरस्वती पूजा मनाएका छन्। सरस्वती पूजाको अवसर पारेर कोलम्बसमा बस्ने बालबालिकालाई लक्षित गरेर कोलम्बसका नेपालीहरुको संस्था सेन्टर ओहायो नेप्लिज एसोसियसन (कोना) ले जुममार्फत ५ फेब्रुअरीमा सरस्वती पूजा कार्यक्रम आयोजन...
अमेरिकाको शवगृहमा नेपालीको शव, आफन्त खोज्न दूतावासलाई पत्र वासिंगटन डिसी। अमेरिकाको कोलोराडोस्थित एक शवगृह (मुर्दाघर)  मा नेपाली नागरिकको शव रहेको र उनी मृत फेला परेको भन्दै पहिचानका लागि एकजना अनुसन्धानकर्ताले नेपाली राजदूतावासलाई पत्र लेखेको छ। नेपालका राजेन्द्र कार्की नाम गरेका व्यक्ति मृत भएको भएको भन्दै उनका नजिकक...
प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन अप्रिलमा हुने काठमाडौं । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अप्रिलमा हुने भएको छ । जनवरी १५ मा बसेको मञ्चको सचिवालय बैठकले आगामी अप्रिलमा राष्ट्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनस्थल भने अर्को बैठकले निर्णय गर्नेछ । बैठकमा पोखरास्थित गण्...
अमेरिकामा फिजिक्सका प्राध्यापक डा.ज्ञवाली उत्कृष्ट घोषित अमेरिका । अमेरिकाको टेक्सासमा प्राध्यापनरत एकजना नेपाली मूलका प्राध्यापकले आफ्नो कलेजबाट उत्कृष्ठ प्राध्यापक अवार्ड जितेका छन् र उनलाई सो विश्वविद्यालयले टेक्सास राज्यभरिबाट नै उत्कृष्ट प्राध्यापक घोषित गर्नका लागि नोमिनेशनसमेत गरेको छ। टेक्सास राज्यको सान जेसिन्...
एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने अमेरिका। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले लामो समय देखिको मुद्दालाई टेबलबाटै सहमति गरी संस्थालाई आर्थिक भारबाट जोगाएको जनाएको छ। फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा आयोजित हाइब्रिड बैठकको खुला सत्रमा अध्यक्ष बुद्धि सागर सुवेदी...
भुटानले गरेको जातीय सफायाको मुद्दा अब झन् सशक्त भएर जाग्नेछ : नारायण कटेल, पूर्वकुटनीतिज्ञ, भुटान नारायण कटेल अमेरिकाको भुटानी नेपाली समुदायका अगुवा हुन्। भुटानको साम्चीमा जन्मेका उनले सन १९८२ देखि १९९१ सम्म भुटानको विदेश मन्त्रालयमा काम गरेका थिए। विदेश मन्त्रालयमै रहँदा कुवेतको नियोग र रोयल भुटनिज एम्बेसी नयाँदिल्ली...
विदेशमा बस्ने नेपालीले नेपालको चुनावमा भोट दिन पाउनु पर्ने माग वासिंगटन डिसी। विदेशमा बसोबास गर्ने र रोजगारी गर्ने नेपालीहरुलाई उनीहरु बसेकै स्थानबाट नेपालका निर्वाचनमा मतदानको अधिकार दिन माग गरिएको छ। अमेरिकाको वासिंगटन डिसी स्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतमार्फत प्रवासी नेपाली मञ्च, का विदेशस्थित सबै कमिटीहरुल...
नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा पुन: विजयराज भट्टराई टेक्सस। नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा ड्यालास निवासी विजयराज भट्टराईलाई नेपाली समाज टेक्सास (एन.एस.टी.) ले पुन: जिम्मेवारी दिएको छ। यस अघि पनि यस विद्यालयको प्रिन्सिपलमा भट्टराई नै थिए। सन २००४ देखि नेपाली समाज टेक्सासले बिद्यालय संचालन गर्दै आइरहेको छ।...
नियात्रा : विद्याको बान्कीमा बोस्टन मेरा मनका उभारहरू घुम्नका लागि बतासे तरिकाले रौसिन्छन्। मान्छे अन्तरिक्षमा गयो भनेको सुन्दा पनि मनभित्र औडाहा हुन्छ। सँगसँगै दगुर्न खोज्छ। मेरा कलिला दिनमा अमेरिकाको बोस्टन अन्तरिक्ष जस्तै अभेद्य थियो। त्यसो त बोस्टन सहरको नाम मैले कहिले सुने, त्यो मलाई सम्झना छैन। तर थाहा पाउँदा वि...
हिमानीले भनिन्-जहाँ नेपाली बस्छन् त्यहाँ नेपाली आत्मा हुन्छ’ वासिंगटन डिसी। पूर्वयुवराज्ञी हिमानी शाहले जहाँ नेपालीहरु बस्छन् त्यहाँ नेपाली आत्मा हुने बताएकी छन्। अमेरिकावासी नेपालीहरुलाई नेपालका नेपालीहरुको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले प्रसंसा पनि गरिन्। वासिंगडन डिसी मेट्रो एरियामा आफ्ना नामबाट सञ्च...
नेपाली समाज टेक्ससकाे कार्यसमितिद्वारा पद वहाली ड्यालस, टेक्सास। नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ निर्वाचित पदाधिकारीहरुले पद वहाली गरेका छन्। उनीहरूले सन् २०२२/२०२३ कार्यकालको लागि शनिबारदेखि आफ्नो कार्यभार सम्हालेको हाे। डिसेम्बर २६ मा भएको निर्वाचनबाट अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीको वरिष्ठ उपाध्यक्षमा विवेक कँ...
आत्मविश्वासले अमेरिकामा जागेका विष्णु अमेरिका।  युवाहरूको प्रगतिमा आशावादी भएर विश्वास गर्नेमा नेपाली समाज त्यसमा पनि नेपाली भाषीहरूको भुटानी समाज निकै अगाडि पर्छ विश्वव्यापी रूपमै। गाँस, बास, र कपासको खोजमा भुटान, भारत, नेपाल हुँदै सच्चा डायसपोरामा रूपान्तरण भएको र कला-संस्कृति, साहित्य-संगीत र नेपाली संस्कारलाई बचाएर...
डा.विष्टलाई अमेरिकी विश्वविद्यालयको रिसर्च अवार्ड वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड जितेका छन्। नेपालको भोजपुरमा जन्मेर त्यहीँ प्रारम्भिक शिक्षा हासिल गरेका प्राध्यापक डा.कृष्ण विष्ट...
अमेरिकाको एनसेल काण्ड मन्त्रालयको कार्यक्षेत्रमा पर्दैन, अख्तियारले गर्ला : सेवा लम्साल, प्रबक्ता, परराष्ट्र मन्त्रालय काठमाडौं । अमेरिकाको वासिंगटन डिसीमा गरिएको अर्को एनसेल काण्डको छानविन गर्नबाट परराष्ट्र मन्त्रालय पन्छिन खोजेको छ। अमेरिकास्थित नेपाली दूतावासले एनसेल प्रकरणमा पौने अठ्ठाइस करोड रकममा भ्रष्टाचार गरेको...
इन्जा ग्रामिण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान भर्जिनिया। नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले पत्रकारिता पुरस्कारको लागि निवेदन आह्वान  गरेकाे छ। इन्जाले सामुदायिक पत्रकारिता पुरस्कार, साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) र बौद्धिक सोधवृत्ति पुरस्कारका लागि निवेदन आह्वान  गरिएको ...
वाह नेत्र ! अमेरिकामा नेपालीभाषी भुटानीका हीरा अमेरिका। झापाको बेलडाँगी शरणार्थी शिवीर छोडेर आइओएमको बसमा सात समुन्द्रपारिको देश अमेरिका उड्न काठमाडौ लाग्दै गर्दा नेत्र आचार्यका मनमा अनेक कुरा मडारिए, अरुको देश के होलाकसो होला। नचिने नजानेको ठाँउ, नजानेको देशकहाँ पु¥याउने हो थाहा थिएन। भाषानि अर्कै, धर्म नि अर्कै, बरु ...
भुटानको रेडियो, नेपाली गीत र अमेरिकाबासी अम्बर सुब्बाको कथा कोलम्बस/ओहायो । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै बस्दाअम्बर तुम्बापो सुब्बाको रुमानी सपना थियो गायक/संगीतकर्मी बन्ने। तर सोचे जस्तो सहज थिएन। शिविर भित्र अभावको चाङ थियो। मुख्य कुरा त आफ्नो देशै छाडेर अनागरिक बन्न विवस थिए उनी। आफ्नो परिवारको आब...
न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक राईमाथि न्यूयोर्कमा भएको यो हमला यतिबेला साम...
अमेरिकामा नेपालीमूलको सांसद भएर मैले के गरें? जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी, अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि महान हुन्छन्। यो वाणी हो, भगवान श्रीरामको। हामी यही वाणी सुन्दै पढ्दै हुर्के–बढेका हौं। नेपाल हाम्रो मातृभूमि हो। हाम्रालागि नेपाल स्वर्ग भन्दापनि महान छ। आमा र मातृभूमि साटिने कुरा पनि है...
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका।   नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो। नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमम...
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्। आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको ...
भुटानी नेपाली ठिटोको अमेरिकामा लोभ लाग्दो छलाङ कोलम्बस/अमेरिका । अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोमा भर्खरै जिएन इन्टरनेशनल ग्रोसरी खुलेको छ, निकै ठूलो, सम्भवत नेपालीभाषी कसैले पनि खोलेका छैनन् यति ठूलो। ओहायो राज्यको राजधानी कोलम्बस नजिकैको शहर पिकरिन्टनमा खुलेको यो स्टोर देख्ने जो कोहीले पनि पक्कै भन्छ अमेरिकामा पनि ...
अमेरिकामा नेपालीभाषी भुटानीले हाने आफन्तलाई गोली कोलम्बस\ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा एक नेपालीभाषी भुटानीले आफ्नै नातेदारलाई गोली हानेका छन् । गत २० डिसेम्बर अपरान्ह ४:३५ तिर आफ्नै सालोले भिनाजुलाई गोली हानेर भागेका थिए । उनलाई घाटीमा गोली लागेको कोलम्बस प्रहरीले जनाएको छ । गोली लागेका व्यक्ति कोलम्बसको म...
नेपालीभाषी भुटानीले बनाए अमेरिकामा छोटो फिल्म कोलम्बस/ओहायो। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरु बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। तेस्रो देशको पुनर्वाससगै साहित्य लेखन, गीतसंगीत क्षेत्रबाट आइरहेका उनीहरु चलचित्र बिधामा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन्। अमेरिकाको ओहायो राज्यको को...
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैटौं वार्षिक सम्मेलन सम्पन्न अमेरिका । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको छैठौं वार्षिक सम्मेलन सम्पन्न भएको छ । “नेपालको उच्च शिक्षाका संस्थागत यथार्थता: हिजो, आज र भोलि” विषयमा नितिगत र संरचनाका बारेमा बृहत छलफलका साथ सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमका मुख्य वक्ता त्रिभुवन विश्व व...
अमेरिकामा पौने २८ करोडमा घोटाला, नेपाली सेनाको संलग्नता वासिंगटन डिसी। नेपालमा निकै चर्चित भएको एनसेलको ६१ अर्व राजश्वसम्बन्धी प्रकरणमा अमेरिकामासमेत अनियमितता फेला परेको छ। र, अमेरिकामा यो प्रकरणमा गरिएको अनियमिततामा अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा.अर्जुनकुमार कार्की र नेपाली सेनाका जर्नेलको समेत संलग्नता पाइ...
अमेरिकामा बसेर नेपाली गीत गाउँदा गर्व गर्छन् यी भुटानी नेपाली कोलम्बस, अमेरिका । पुर्बी नेपालको झापाको बेलडाँगी शरणार्थी शिविरमै रहदाँ लोक पौडेलले एउटा सपना साचेका थिए, राम्रो गायक बन्ने। तर शिविर भित्रको दुख सघर्षबीच त्यो सपना सोचे जस्तो सहज थिएन। दुखले चिमोटिरहने त्यो ठाउँबाट उठेर गायक बन्न अफ्ठ्यारा घुम्तीहरु धेरै थ...
एमसीसी बोर्डले नेपालबाट प्रोजेक्ट फिर्ता गरेन, सरकारले संसदमा पेश गर्ने विश्वास वासिंगटन डिसी । नेपाल सरकारले चाडैं नै सम्झौतालाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन( एमसीसी)ले नेपालबाट सो परियोजनालाई फिर्ता नगर्ने भएको छ। डिसेम्बर १५ बुधबार अ...
अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा न्युयोर्क। अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ। आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। आँधीबाट म...
अर्जुन सुवेदी : पितामाथि गोली दागिएको त्यो दिन, शरणार्थीको झुप्रो र अमेरिकाको वैभव कोलम्बस/ ओहायो। शरणार्थी शिविरको छाप्रोमा जीवनका १८ बर्ष बिताउँदा अर्जुन सुवेदीे धेरै दुख, पीडा भोगे। धेरै सास्ती र अभावको जीवन बाँचे। जातीय सफायाको नाममा भुटानी शासकले नेपाली भाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेटेसँगै भुटानको ...
जो अमेरिकामा पनि नेपाली फिल्म बनाउँछन् लेक्सिन्टन/ केन्टकी। नेपालमा रहँदा चलचित्र संगीतकर्ममा सक्रिय सबै जसो कलाकार निर्देशक बिदेश आएसँगै आफ्नो कामबाट पलायन हुन्छन्। हुनपनि अर्को देशमा आएपछि त्यो कामको वाताबरण नै हुँदैन। त्यसैले धेरै कलाकार, निर्देशकको कलाकारितार निर्देशकीय कर्म त्यही पूर्णबिराम लाग्ने गर्छ। तर नेपाली ...
गाउँका ‘हनुमान’ दिनेशका धेरै विश्व रेकर्डको कथा अमेरिका। दिनेश सुनार एकठाउँबाटअर्को ठाउँमाउफ्रेर पुगेको देखेर गाउँकामानिसहरु चकित परे। र, कतिपयले त उनलाई हनुमानको अवतार समेत ठाने। सामान्य परिवार र गाउँले परिवेशमा हुर्के बढेका दिनेशको विलक्षणप्रतिभालाई खोटाङका मानिसले हनुमानको दर्जा दिएका थिए। कतिपयले त साँच्चीकै हनुमान...
घिमिरेकाे नेपालमा गाँजा पुस्तक बजारमा टाेरन्टाे । नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसङ्...
अमेरिकामा नेपाली संस्थाभित्र आपसी कलह बढ्दै, लवक टेक्सासमा अराजकता टेक्सास, अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा एउटा लवक भन्ने ठाउँ छ, जहाँ नेपालीहरुको निकै बाक्लो बस्ती बनिसकेको छ । सोही ठाउँमा आधादशकदेखि लवक नेपाली समाजका नाममा नेपालीहरु संगठित छन् । समाजमा सदस्यहरु थपिँदै जाँदा नेतृत्वको आकांक्षा पनि स...
कोलम्बसका भुटानी नेपाली डाक्टर कोलम्बस/अमेरिका। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरुले बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएका छन्। जातीय सफायाको नाममा भुटानी सरकारले नेपालभाषी भुटानी (ल्होत्साम्पा) लाई देश निकाला गरे पनि पुनर्वास भएका विभिन्न देशमा आफ्नो लगन, मेहनतले सफलतातर्फ उन्मुख छन्। आफ्नो...
आईओएम अमेरिकामा कार्यरत बर्खा खड्काकाे सडक दुर्घटनामा निधन मेरिल्याण्ड। अमेरिकाको मेरिल्याण्डमा भएको एउटा सडक दुर्घटनामा एकजना नेपाली महिला बर्खा खड्काको निधन भएको छ। नोभेम्बर २२ तारिकको सांझ ६ बजेर ५५ मिनेट जांदा बाटो काट्नेक्रममा तीब्र गतिमा आएको एउटा कारले खड्कालाई हानेको थियो। मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्...
नेपाली विद्यार्थीले अमेरिकाको टेक्सासमा ‘इन्टरनेशनल फुड फेयर’मा प्रथम पुरस्कार जिते काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गरेको ‘इन्टरनेशनल फुड फेयर’मा नेपाली विद्यार्थी संघले पहिलो पुरस्कार जितेको छ । यो पुरस्कार ३ सय डलर राशीको छ । विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थी श...
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको र...
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो। ‘बहादुर’ उपहार दिइँ...
अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा दीवालीको शुभकामना वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो वाइडेनले हिन्दूहरुको महान चाड दिपावलीको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति जो वाइडेनको आधिकारिक ट्वीटरमार्फट वाइट हाउसले शुभकामना सन्देश जारी गरेको छ भने सोही सन्देशलाई वाइडेनले आफ्नो निजी ट्वीटर ह्याण्डलमा पनि शेयर गर्द...
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्। गत २४  सेप्टेम...
अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ। टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली...
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं ।  अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ। अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको...
नेपाली गीतबारे श्रष्टा सांझ अमेरिकाको बेग्लै कार्यक्रम वासिंगटन डिसी । श्रष्टा सांझ अमेरिकाले हालै गीतसम्बन्धी एउटा बैग्लै खालको कार्यक्रम सुरु गरेको छ । गीतको महत्वपुर्ण तत्व शब्द रचना, संगीत र गायन एकार्काका परिपुरक भएकाले एक तत्वको मात्र कमीले पनि गीत अपुरो हुने मूल उदेश्यसहित अक्टोबर २९ तारिखदेखि ‘श्रष्टा सांझ अमेर...
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा म...
अमेरिकाका लागि नेपाली राजदूत खतिवडा नेपाल फर्किए वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आज वासिंगटन डिसीबाट नेपाल फर्किंदै छन्। जम्मा नौ महिनाको मात्र कार्यकालमा सीमित गरिएपछि डा.खतिवडा फर्किएका  छन्। अमेरिकी समयअनुसार, उनी बुधबार साँझ वासिंगटन डिसीस्थित वासिंगटन डुलास एयरपोर्टबाट परिवारसहित नेपाल...
संरक्षक परिषद्लाई गुहार्दै सकियो विश्व भेला वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले एनआरएनएको संरक्षक परिषद्लाई हाल प्रकट भएका विवाद मिलाउन आग्रह गर्ने निर्णय गरेको छ। एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीको नेतृत्वमा संसारभरका ४२ देशका अध्यक्ष र अन्य केही दे...
‘अमेरिकाय नेवा’को एक सय अंक पूरा, भव्य कार्यक्रम गरी मनाइयो (फोटोफिचर) काठमाडौं। नेपाल भाषा टाइम्स अमेरिकाले संचालन गर्ने ‘अमेरिकाय नेवा’ कार्यक्रमको एक सय भाग पुरा भएको छ। उक्त अन्तरर्वाता कार्यक्रमको एक सय भाग पुगेको अवसरमा एक भव्य समारोहको आयोजना गरी मनाइएको छ। बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गरी...
‘आईसिसीलाई चुनौती होइन, निकासका लागि एनसीसी विश्व भेला बोलाइएको हो’ अमेरिका।गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्याेल चिर्न एनसीसी अध्यक्षहरुको विश्व भेला गर्न लागेको आयोजकले जनाएकाे छ। भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक निकासका लागि उपयोगी पहल थाल्न उनीह...
काठमाडौं एयरपोर्टमा गैरआवासीय नेपालीमाथि हुने दुर्व्यवहारको भत्र्सना, असोज २७ को घटनाको छानविन गर्न माग वासिंगटन डिसी। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैरआवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न गैरआवासीय नेपाली संघका नेता राजन त्रिपाठीले माग गरे...
एनआरएनएको विश्व भेला नरोकिने, परराष्ट्रमन्त्री अतिथि वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व भेलाको आयोजना गरिएको छ। यही अक्टोबर २४ तारिक आइतवार भर्चुअलरुपमा विश्व भेला हुने बताइएको छ। अन्तर्राष्ट्रिय सम्मेलन...
अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा नेपाली मूलका हमाल निर्वाचित मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको केन्द्रीय राजनीतिमा सहभागिता जनाउने केहीमध्ये नवनिर्वाचित केन्द्रीय सदस्य हमाल पनि एक...
अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ। यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै हप्ताको शुक्रबार अक्टोबर २२ बाट शुरु गरिन ल...
बाल्टिमोरमा शिवहरिको हास्य, किरण, श्रृंखला र नारायणको प्रस्तुती बाल्टिमोर, अमेरिका। अमेरिकाको बाल्टिमोरबासी नेपाली समुदायका लागि दशैं र तिहारको उपलक्ष्ममाबाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका– बानाले सांस्कृतिक—सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। अक्टोबर ३० शनिवार आयोजना गर्न लागिएको दशैं–तिहार विशेष साँझमा ने...
अमेरिकाय नेवाले पुर्‍यायो १०० अंक वासिंगटन डिसी । नेपालभाषा टाइम्सको अमेरिकामा विगत ३बर्ष देखि संचालन हुँदै आइरहेका प्रसिध्द अन्तर्वाता कार्यक्रम अमेरिकाय नेवाले  १०० अंक पूरा गरेकाे छ ।सुप्रसिध्द द्वन्द निर्देशक राजेन्द्र खड्‌गीसँग अन्तरर्वाता गरी गत साता १०० औं अंक पूरा  गरेकाे हाे । याेसंगै नेपाल भाषाको नेपाल बाहिरब...
नेपाली व्यबसायी लालकिशोरकाे अमेरिकामा गोली हानी हत्या बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल...
अमेरिकाको आर्टिसिया शहरको आयुक्तमा भण्डारी नियुक्त लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो। अक्टोबर १३ तारिकका दिन उनले आयुक्त पदको शपथ ग्रहण गरेका छन्। यो शहर अमेरिक...
अमेरिकाको बाल्टिमोर काउण्टी र नर्थ क्यारोलिना सरकारबाट हिन्दू सम्पदा महिना घोषणा(घोषणा पत्रसहित) वासिंगटन डिसी। नेपाली र हिन्दूहरुको बसाेबास भएका अमेरिकाका र विभिन्न राज्य र शहरले हिन्दूहरुका चाडबाडको महिनामा शुभकामना दिंदै हिन्दू सम्पदा महिना घोषणा गर्न थालेका छन्। अमेरिकामा नेपालीहरुको ठूलो बस्ती रहेको मेरिल्याण्ड रा...
टेक्सासको दशैं उत्सवमा चङ्गा चैट, शरिष्मा-संजीव र यमले नचाए नेपाली टेक्सास। नेपाली समाज टेक्सासले अमेरिकी भूमिमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा दशैं महोत्सवको आयोजना गरेको छ। अक्टोबर १० आइतवार भएको सो उत्सवमा नेपाली कलाकारहरुका सांगितिक प्रस्तुतिका साथै चङ्गा चेट कार्यक्रम पनि राखिएको थियो। नेपाल तथा बाल्टिमोर ...
ओहायोका नेपालीलाई भावुक बनाउँदै अमेरिकी सिनेटरले भने, ‘त्यो सुन्दर दृश्य अझै पनि मेरो आँखामा छ’ (भिडियो र तस्वीर) वासिंगटन डिसी। अमेरिकाको राजनीतिमा केही शक्तिशालीमध्येका एक नेता सिनेटर शेरड ब्राउनले आफ्नो नेपाल भ्रमणको मिठो सम्झना गर्दै अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायलाई दशैंको शुभकामना दिएका छन्। ओहायो रा...
अमेरिकाबाट नेपाल पैसा पठाउनु छ ? अब ‘हाम्रो पात्रो’बाट सस्तोमा काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो। शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाल...
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् । मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक...
अमेरिकाको भर्जिनिया सरकारबाट ‘हिन्दू‐सम्पदा’ महिना मनाउने घोषणा( पत्रसहित) वासिंगटन डिसी। अमेरिकाको भर्जिनिया सरकारले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेको छ। भर्जिनिया राज्यका गर्भनर राल्फ एच नर्टमले सेप्टेम्बर ३० मा एक घोषणा पत्र जारी गर्दै सो जानकारी दिएका हुन्। उनले भर्जिनिया र...
दशौं शताब्दीमा बनेको शिवको मूर्ति अमेरिकाबाट नेपाललाई फिर्ता वासिंगटन डिसी । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टले दशौं शताब्दीमा निर्मित भगवान शिवको एउटा मूर्ति नेपाल सरकारलाई फिर्ता गरेको छ । सो मूर्ति नेपालको कंकेश्वरी मन्दिरबाट चोरिएको थियो। सेप्टेम्बर २९ तारिक बुधबार एक कार्यक्रमको आयोजना गरी सो...
राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ। सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर...
संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै नासाले जनायाे आपत्ति (विज्ञप्तिसहित) काठमाडौं । नेपालिज एसोसियशन इन साउथइष्ट अमेरिका (नासा)ले संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै संचार माध्यायममा आएका समाचारहरु पनि भ्रामक भएको बता...
महावाणिज्य दूतावासप्रति अमेरिकामा रहेका सामाजिक संघसंस्थाहरुको आपत्ति (विज्ञप्तिसहित) काठमाडौं। अमेरिकाको न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न नपाएको भन्दै विभिन्न संघसंस्थाहरुले महावाणिज्य दूतावासमाथि आक्रोश पोखेका छन्। नेपाल आदिबासी जनजाति महासंघ (अमेरिका), प्रवासी ...
अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सह...
नेपाली दूतावासले बोस्टनमा घुम्ती शिविर गर्ने काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको बोस्टनमा घुम्ती शिविर गर्ने भइको छ । दूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ीत कन्सुलर सेवा शिविर गर्ने जानकारी दिएको हो । शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित न्युह्याम्...
नासाका बहुमत कार्यकारी सदस्यद्वारा राजीनामा काठमाडौं । अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका’ (नासा)का ११ जना पदाधिकारीले राजीनामा दिएका छन्। यो संख्या कार्यकारी समितिको बहुमत रहेको छ। जम्मा २१ जनाको समितिबाट ११ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष अम्बिा ल...
संविधानको धारा ४ उल्लेख गर्दै अमेरिकी सहायकमन्त्रीले दिए संविधान दिवसको शुभकामना(तस्वीरहरुसहित) वासिंगटन डिसी। अमेरिकी कायममुकायम सहायक विदेश मन्त्री डिन थम्प्सनले नेपालको संविधानले संघीयतासहितको वास्तविक गणतन्त्र स्थापना गरेको बताएका छन्। नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सेप्टेम्बर २० तारिक सोमबार अमेर...
अमेरिकामा रहेका व्यवसायीले नेपालमा किन लगानी गर्ने? राजदूतका तर्क र तथ्य वाशिंगटन सियाटल। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकामा बसोवास गर्दै व्यबसाय गरिरहेका नेपाली व्यवसायीहरुलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरेका छन्। उनले अमेरिकाको वाशिंगटन राज्यको सियाटलमा भेला भएका नेपाली मूलका व्यवसायीहरु...