content stringlengths 20 64.1k ⌀ |
|---|
आठराई गाउँपालिमा ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने तेह्रथुम। तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ।
गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ। सांस्कृतिक कार्यक्रम साथमा विभ... |
थप बाह्र अफ्रिकी चितुवा भारतमा नयाँ दिल्ली । दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ ।
भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले ... |
सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ काठमाडौं । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका–७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएक... |
दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार छापावाल... |
अबैध लागूऔषधसहित ११ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन्। मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी गाँजा फेला पारी गा... |
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु जेनेभा । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबा... |
एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ ।
एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १८ जना विषयगत श... |
null |
समुन्नत समाज निर्माणको सशक्त सोच मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ। अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो।
खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकास... |
संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्दै काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु भएको छ। उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन्।
राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसा... |
उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए (भिडियोसहित) काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएका छन् । शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ... |
भारतले रुसबाट किनेको हतियारको पैसा तिर्न नसकेपछि तनाव काठमाडौं । रुसले भारतलाई २८ हजार करोडको हतियार बेचेको छ । तर गत वर्ष फेब्रुअरीमा युक्रेनसँग युद्ध सुरु भएपछि रुसमाथि कडा प्रतिबन्ध लगाइएको छ । जसका कारण भारतले अहिलेसम्म रुसलाई यो हतियारको पैसा भुक्तानी गर्न सकेको छैन ।
युक्रेनसँगको युद्धका कारण पश्चिमा राष्ट्र र अम... |
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना... |
शुल्क बृद्धिको विरोधमा चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले गरे प्रदर्शन काठमाडौं। काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले शिक्षण शुल्क बृद्विको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले बिद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध... |
प्राथमिकदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः सभामुख घिमिरे (भिडियो) काठमाडौं । सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमि... |
बागलुङ-बेनी सडक जीर्ण गलकोट। बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ।
बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर बाढी र पहिराले कालोपत्र बगाएको छ। रत्नेचौरबाट बेनीसम्... |
एमालेलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्छ : गगन थापा {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषय... |
टर्कीका भूकम्प प्रभावित प्रान्तहरूमा आपतकाल घोषणा अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए... |
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए... |
सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत ... |
काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काउदै {प्रत्यक्ष प्रसारण} काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । |
काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : नारायणमान बिजुक्छेँ {भिडियो} काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले ... |
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।... |
रवि लामिछाने अयोग्य ठहर भएपछि कांग्रेस उम्मेदवारले स्वतः विजयीको माग गरे {भिडियो} काठमाडौं । सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोष... |
फाइभजी परीक्षण चरणमा काठमाडौं। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ।
टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे।
... |
null |
सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण : मुख्यमन्त्री कार्की झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएक छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट ना... |
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले चितवन । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।
किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्य... |
इटालीमा आठ आप्रवासीको शव फेला रोम । इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए । डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएक... |
माधव नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्।
आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार... |
शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्र... |
कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ कैलाली । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथब... |
सङ्कटमा छन् झलनाथले सम्झिएका असला गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साटे ।
पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । ... |
सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन काठमाडौँ। बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ।
नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत ... |
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ: केपी ओली मोरङ। प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभ... |
आकर्षक गाउनमा सजिएकी ह्यारीकी प्यारी {तस्बिर} काठमाडौं । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको आशालाग्दी कलाकार हुन् । उनीद्धारा अभिनित चलचित्र ह्यारीकी प्यारी यही माघ २० गतेबाट देशभरका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन हुँदैछ।
हास्यकलाकार जीतु नेपाल र अभिनेत्री शाहका साथै बिजय बरालको पनि यस चलचि... |
डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु इस्लामाबाद । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीह... |
राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक ... |
सुन्तलाको बिरुवा बिक्री नहुँदा कृषकलाई लाखौं नोक्सानी{भिडियो} म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले उत्पादन गरेको सुन्तला बिक्री नहुँदा लाखौ नोक्सानी भएको छ । फगाममा पचास लाख मूल्य बराबरको एक लाख सुन्तलाका बिरुवा छन् । निशुल्क बाँड्न खोज्दा पनि लैजान कोही पनि आएका छैनन् । बिरुवाले बजार नपाएपछि फगाम... |
प्रहरी हिरासतको पर्खाल भत्काएर फरार भएका ६ थुनुवामध्ये एक जना पुनः पक्राउ धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहर... |
महाकाली नदीमा फसेका मजदुरको उद्धार दोधारा चाँदनी । प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्... |
null |
धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु लमजुङ। इनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ।
हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पता... |
प्रभु बैंकको सीईओमा शेरचन काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्। सेञ्चुरी ब... |
ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घा... |
१० कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र दरखास्त भर्न समय दिइयो काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ ।
आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई सात दि... |
काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटा... |
फिलिपिन्स वायुसेनाको विमान दुर्घटना मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ ।
राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्म... |
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने मकवानपुर । बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पा... |
शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री यादव जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको ब... |
बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउँछ : मन्त्री गिरी काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रक... |
प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न... |
रोजेको मन्त्रालय नपाएको भन्दै पदभार नगरेका मन्त्री खानले उद्योग मन्त्रालय पाउने! काठमाडौं। प्रधानमन्त्रीसँगै शपथ खाएर मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि पदभार ग्रहण नगरेका मन्त्री अब्दुल खानले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
सत्ता गठबन्धनको शीर्ष नेतृत्वले उद्योग, वाणिज्य तथा आपुर्ति... |
चालु आवमा १० गैँडा मरे कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैँडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ... |
१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’ लमजुङ । मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।
मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरि... |
पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती गलकोट। गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन्। राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन्।
बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउ... |
मेक्सिकोमा धूमपान नियन्त्रणका लागि विश्वकै सबैभन्दा कठोर व्यवस्था बीबीसी। मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।
सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएक... |
दुई दिनअघि चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ ।
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरक... |
सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन ग... |
किसानका पीडामा मलम लगाउने गरी काम गर्नेछुः कृषिमन्त्री साह (भिडियो) काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन्। बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी ... |
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै एजेन्सी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न... |
आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त ग... |
कृषिमन्त्रीको पहिलो निर्णयः ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेका हुन् ।
कृषिमा... |
समाधान भयो टेलिकमको अवरुद्ध सेवा काठमाडौं । नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखी टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सुचना जारी गर्दै समाधान भएको बताएको छ।
टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । नेपाल टेलिकमको सिम प्... |
पदबहाली गर्दै श्रममन्त्री अर्यालको बाचाः विदेश जाने अवस्था शून्यमा पुर्याउँछु काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।
श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश ज... |
पर्यटन प्रवर्द्धनमा एउटा इटा थप्दै “डाइमण्ड हिल रिसोर्ट” {फोटो\भिडियो} काठमाडौं । काभ्रेको पनौती नगरपालिका नजिकै निकै मनमोहक स्थानमा डाइमण्ड हिल रिसोर्ट देख्न सकिन्छ । पनौतीको मुख्य बजारबाट करिब तिन किलो मिटर उत्तरमा अवस्थित यस रिसोर्टमा निकै शान्त र पारिवारिक वाताबरण पाउन सकिन्छ । समुद्री सतहबाट करिब रिसोर्ट १६२९ मिटर... |
हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।
भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ज... |
दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले पोखरा। प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो।
प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि ... |
प्रधानमन्त्रीलाई पोखरा लैजान बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्कियो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरा लैजानका लागि लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्किएको छ ।
यसअघि प्रधानमन्त्री यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने भनिएकोले उनलाई लिन पुगेको हेलिकप्... |
२२ वटा लघुवित्तले गरे लाभांश घोषणा, कुन कम्पनीको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये २२ वटा लघुवित्तले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा जल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित... |
दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ ।
दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भे... |
तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडा सरकारको न्यानो कपडा दिलमाया शाही
जुम्ला । जुम्लाको तातोपानी गाँउपालिका–६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।
पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्याल... |
डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान सुधा देव
सप्तरी । डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ । आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।
डाँका गरी फरार भएकोमा सप्... |
अफगानिस्तानको मन्त्रालय नजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो... |
माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्... |
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश काठमाडौं। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।
नाबालिगलाई बलात्कार गरेको आर... |
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण याङ्गुन । म्यान्माको सैनिक सरकार (जुन्ता)ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् ।
करिब दुई वर्षअघि भएको सैन्य ‘कू’ले लामो समयदेखि स्थापित जातीय विद्रोही समूहका साथै जुन्ताको ... |
राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेका हुन... |
मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिव... |
उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु अबुजा । देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् ।
आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय स... |
null |
लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्य उदयपुर । उदयपुरको लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्यको रुपमा घोषणा भएसगैं यसको चर्चा चुलिएको छ । लिम्चुङबुङमा यतिबेला पर्यटकहरुको आगमन शरु भएको छ। उदयपुरको सदरमुकाम गाईघाटदेखि मुर्कुची हुँदै रौतामाई गाउँपालिका ७, ८ भएर लिम्चुङबुङ पुग्न सकिन्छ । यहाँबाट विभिन्न स्थानका मनोरम दृश्यहरु देख्न... |
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढीलाई अपहरण लागोस । नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण गरेको छ ।
उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते भएको प्रहरी र प्रशासनका अधिकारीहरूले सोमबार बताएका छन् ।
प्रायःजसो ना... |
रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै पेरिस । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।
खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी ... |
तनहुँमा २२ बङ्गुर मरे तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।
म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशु... |
संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ काठमाडौं। जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ। यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्... |
संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन {भिडियो} काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठममा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनत... |
अमेरिकालाई धेरै हानी पुर्याउने जासूस २० वर्षपछि रिहा न्युयोर्क। शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन्। ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन। रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहन... |
कैलाली–कञ्चनपुरमा जलपक्षी गणना सुरु कञ्चनपुर । कैलाली–कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभ... |
सर्वोच्च बारको अध्यक्षमा निरौला काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्र... |
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते याङ्गुन । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ ।
पाथेइनस्थित क... |
साझा बसमा राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्।
शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्ज... |
‘नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ’ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरेका छन्। काठमाडौंको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्न... |
पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता विराटनगर । विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।... |
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने बेइजिङ । चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ ।
बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३ को शीर्ष १० टेक्नोलोजी ट्रेन्डका ... |
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु मेक्सिको सिटी । जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ ।
उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि ... |
नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ काठमाडौं । नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँ... |
इन्टरनेटको समस्या समाधान गर्न आग्रह काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट से... |
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुदाँ दुइ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भ... |
प्रदेशको राजधानीमा आवश्यक पूर्वाधार निर्माणका लागि १२ विघा जग्गा प्राप्त: मन्त्री कार्की {भिडियो} मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार बनाउन पहल नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले विगत १४ महिनाको कार्यकालमा गरिएको कामका सम्बन्धमा जानकारी गराउन आज मन्त्र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.