content stringlengths 20 64.1k ⌀ |
|---|
नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा काठमाडौं । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध ब... |
स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी काठमाडाैं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।
स्थानीय तहमा उ... |
महोत्तरीमा ४६ जनाको उम्मेदवारी दर्ता महोत्तरी । तीन स्थानीय तहका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
पिपरा गाउँ... |
सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट धनगढी । नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमणलगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ ।
काङ्ग्रेसले आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत... |
मन्दिर निर्माण गर्न श्रीमद्भागवत महायज्ञ काठमाडौं । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमिमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्... |
सत्तारुढ दल नेकपाले धमिलो पानीमा माछा मार्न खोज्याे : रिपब्लिक पार्टी काठमाडौं । नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमि रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल स... |
उपनिर्वाचन २०७६ : धरानमा नगर प्रमुखको उम्मेदवारी दर्ता सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि... |
वडाध्यक्षमा चार जनाको उम्मेदवारी डोटी । डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको ... |
प्रधानमन्त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा... |
भिआईपीको लागि तोकिएको मापदण्ड पूर्ण पालना गर्न मन्त्री भट्टराईको निर्देशन काठमाडौं । सरकारले भिआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउ... |
खानेपानी मन्त्रीद्वारा पनौतीमा प्रशोधित पानीको प्लान्ट निरीक्षण काभ्रे । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गरेकी छन् ।
संस्थानले आफैं लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य ल... |
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ चितवन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत... |
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्... |
null |
चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ गोरखा । गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखाको बारप... |
आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आश... |
निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने काठमाडौं । निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ ।
नयाँ अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्... |
जुलुस गरेर जमीन फिर्ता हुन्न : देउवा काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् ।
नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुप... |
अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक ना... |
‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा काठमाडौं । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्र... |
भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्स... |
देशको राष्ट्रवादी शक्ति राप्रपा : अध्यक्ष थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गरेका छन् ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उहाँले देशमा... |
राजश्व छली गर्ने भारतीयविरुद्ध मुद्दा काठमाडौं । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजश्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
‘हस्पी केयर इन्टरनेशनल’ र ‘श्री श्याम ट्रेडर्स त्रिपुरेश्वर काठमाडौँ’मार्फत राजश्व चुहावट गरेको अभियोगमा भारत स्थायी ठेगाना भई हा... |
तोकिएको समयमा काम सम्पन्न गर्न मन्त्री जम्मकट्टेलको निर्देशन काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भए... |
बोकाको मुल्य दुई लाख ९० हजार म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा बोयर जातको बोका विक्री गरेका छन् ।
शुद्ध बोयर जातको ८० किलोको बोकालाई नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन् ।
तस्वीर : कमल खत्री (रासस) |
पाटे बाघ बढेसँगै मानव र बाघबीच द्वन्द्वमा वृद्धि बाँके । पाटेबाघको आक्रमणबाट बाँकेमा फेरि एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको आज दिउँसो मृत्यु भएको हो ।
राप्ती सोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघ... |
घुस लिएको आरोपमा मालपोत कार्यालयका खरिदारविरुछ मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ ।
... |
लिटिल फ्लावर प्रिमियर लिगको उपाधि आयोजकलाई कैलाली । यहाँ सम्पन्न ‘निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतयोगिता’को चौथो संस्करणको उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ ।
यहाँ आज भएको फाइनल खेलमा हिमालय ह्वाइट हाउस काठमाडौँलाई नौ विकेटले हराउँदै आयोजक लिटिल फ्लावर च्याम्पियन बनेको हो ।
लिटिल फ्लावर तेस्रो संस्कर... |
उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु अफगानिस्तान (रासस/सिन्ह्वा) । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भ... |
बङ्लादेशमा रेल दुर्घटना : १५ जनाको मृत्यु, ५८ घाइते ढाका (रासस/एएफपी) । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् ।
देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा ब... |
श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार काठमाडौं । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ ।
नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विग... |
महोत्सवमा काउली बुढीको प्रस्तुतिले ह्वात्तै बढे दर्शक चितवन । दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार ‘काउली बुढी’ले दर्शकलाई हँसाएकी छिन् ।
महोत्सव थपिएपछि पहिलो दिन सांस्कृतिक कार्यक्रममा आएकी उनले दर्शकलाई प्रहसन मार्फत हँसाएकी हुन् । गत कात्तिक १५ गतेदे... |
श्रमिकमैत्री नीति कार्यान्वयन गर्न सरकारलाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् ।
उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको पनि स्पष्ट प... |
मध्यपूर्वमा प्रभाव बढाउँदै ईरान लण्डन (बीबीसी) । लण्डनस्थित इन्टरनेशल इन्स्टिट्यूट फर स्ट्राटिजिक स्टडीज (आईआईएसएस) ले आफ्नो एक अध्ययनमा मध्यपूर्वको पूरा क्षेत्रमा आफ्नो प्रभुत्व बढाउने मामिलामा ईरान साउदी अरबसमेत अन्य सबै प्रतिद्वन्दीभन्दा निकै अगाडि बढेको बताएको छ ।
यो अध्ययनअनुसार यस क्षेत्रमा मौजुद ईरानका प्रतिस्पर... |
राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु काठमाडौं । राष्ट्रका लागि युवाको आयोजनामा ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मंगलबार रिपोर्टर्स... |
तोकिएकै मितिभित्र निजी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्छ : प्रवक्ता शर्मा काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढी शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको ... |
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई काँग्रेसको आग्रह काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
डडेलधुरामा अनसनरत वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश श... |
गोविन्द केसीका सबै माग पूरा भैसके, ममाथि अन्याय भयो : दुर्गा प्रसाई काठमाडौं । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भ... |
टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३... |
टिपरबाट खस्दा सहचालकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख... |
यसरी फसिन अघोरी बाबाकी पत्नी काठमाडौं। आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगट... |
भारतीय सेनाका जवान तामाङको हत्या गर्ने २ जना १७ वर्षपछि पक्राउ काठमाडौं। भारतीय सेनामा कार्यरत धादिङका परशुराम तामाङको हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङ्ले २ जना हत्या आरोपीलाई यही २४ गते केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौंबाट पक्राउ गरेको हो।
२०५९ कात्तिक २९ गते बेलुकी धाद... |
प्रतिबन्धित लागुऔषधसहित ३ युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १... |
ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइत... |
विप्लब सक्रेटरी थोकरविरुद्ध एनसेल टावर आगजनीको आरोप काभ्रेपलाञ्चोक । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी) का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ।
थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिए... |
कोशी ब्यारेजमा प्रहरी देखेपछि ५ किलो गाँजा फालेर तस्कर फरार हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेक... |
घुस लिएको अभियोगमा अदालतमा कार्यरत नासु पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ ।
नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर... |
मुलुक निर्माणको प्रक्रियामा अघि बढ्यो : मुख्यमन्त्री राई झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताएका छन् ।
झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।’
म... |
विद्यापतिको ठूलो भूमिका छ : उपसभापति निधि काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग कसैसँग गर्न नमिल्ने बताएका छन् ।
मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरमा आयोजना गरेको ‘विद्यापति स्मृत... |
बलात्कृत बालिकाको उपचार खर्च सरकारले व्यहोर्छ : मन्त्री थापा महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् ।
बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्... |
बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु, जनजीवन प्रभावित ढाका (रासस/एएनआई) । बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।
करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधी... |
सीमा सुरक्षाका लागि सबै नेपाली एक हुनुपर्छ : अध्यक्ष राणा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताएका छन् ।
सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उनले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पुर्याउनुपर्... |
विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताएका हुन् ।
‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकास... |
भारतीय नक्सा विवाद : भारतविरुद्ध राप्रविसंको प्रदर्शन काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमि जबर्जस्ती भारतमा पारेपछि नेपालमा चौतर्फी आक्रोश बढीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आज उक्त... |
उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।
खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी ग... |
सीमा विवादको समाधानका लागि राष्ट्रिय सहमति भइसक्यो : भीम रावल काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् ।
सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेत... |
प्रख्यात रूसी प्राध्यापककाे झोलामा मृतक महिलाको हात भेटिएपछि… बिबिसी । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ ।
मदिराको नशामा रहेका ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन... |
भारतविरुद्ध प्रदर्शनमा उत्रिएका विप्लव समूहका २ दर्जन विद्यार्थी नेताहरू पक्राउ काठमाडौं । भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
आईतबार काठमाडौंक... |
भक्तपुरमा दुर्घटनामा परेर एक जनाको मृत्यु, ४ घाईते चाँगुनारायण । छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो।
उनक... |
सार्वजनिक विद्यालयले अभिभावकसँग शुल्क उठाउनु गैरकानूनी बझाङ । बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन।
संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिव... |
पाल्पामा विभत्स अवस्थामा एक युवकको शव फेला तानसेन । पाल्पामा पर्ने कालिगण्डकी नदी किनारमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ ।
पाल्पाको बगनासकालि गाउँपालिका-७ स्थित पर्ने कालिगण्डकी नदी किनारमा पहिचान नखुलेको अन्दाजी २५-२६ वर्षको यूवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
हाल उक्त शव पोष्मार्... |
भरतपुरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
... |
राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल हुन्छ : प्रधानमन्त्री काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ ।राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो ।
सङ्घ... |
अवैध लागूऔषध सहित ७ जना पक्राउ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदा... |
ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थार... |
महोत्सवबाट भ्रमण वर्षलाई सहयोग पुग्छ : मन्त्री भट्ट कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले महोत्सव आयोजनाबाट सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने बताएका छन् ।
पञ्चेश्वर गाउँपालिकामा जारी ‘राष्ट्र निर्माण महामहोत्सव’मा मन्त्री भट्टले सुदूरपश्चिममा थुप्रै धा... |
सिक्टा सिँचाई समयमै सम्पन्न हुनुपर्छ : उपसभामुख तुम्बाहाम्फे काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएकी छन् ।
उपसभामुख तुम्बाहाम्फे सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनता... |
नारूहितोको गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सवको आयोजना टोकियो (रासस/एएफपी) । जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्... |
चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औँल्याएका छन् ।
नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ ... |
समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन् ।
नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनले... |
तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेताहरुको जमघट काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘... |
सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् ।
नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज... |
निष्ट कलेज एलपिएल : नोवेल र शारदा विद्या निकेतन सेमिफाईनलमा कैलाली । निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगमा नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी सेमिफाईनलमा प्रवेश गरेका छन् ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा एवीसी स्कुल नेपालगञ्ज... |
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु काठमाडौं । नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल... |
१३ औं साग निर्धारित मितिमै हुन्छ, पूर्वाधारको कुनै समस्या छैन् : मन्त्री विश्वकर्मा काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए ।
... |
व्यवसायीक कृषि उत्पादनमा जोड काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ ।
विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केर... |
null |
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना, एकको मृत्यु भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।
दुर्घटनामा घाइते ... |
लिटिल फ्लावर प्रिमियर लिग : फ्लावर स्कुल सेमिफाइनलमा कैलाली । यहाँ जारी ‘निष्ट कजेल लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटरफाइनल खेलमा भक्तपुर निष्ट स्कुललाई दुई विकेटले पराजित गर्दै लिटिल फ्लावरले अन्तिम चारमा स्थान बनाएको हो ।... |
परिवारद्वारा शरीफलाई उपचारका लागि विदेश जाने अनुमति खोज्दै इस्लामावाद, पाकिस्तान (रासस/एएफपी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उनलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उनलाई पाकिस्तानमा उपचार गरिएको थियो ।
तीन पटक पाकिस्त... |
अदालतले ३४० जरिवाना तोकेका वन मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
वन मुद्दामा नारायणी अञ्चल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनल... |
प्रधानमन्त्री ओलीलाई प्रवासी नेपालीको मन छुने पत्र प्रधानमन्त्री
केपी ओली ज्यू, नमस्कार ।
भारतले नयाँ नक्सा सार्वजनिक गरेको आज एक साता वितिसक्यो । त्यो नक्सामा नेपालको दार्चुला जिल्लाको साविकको व्यास गाविसमा पर्ने लिपुलेक भारतले आफ्नो देशको बनाएको छ ।
त्यसको विरोधमा सच्चा नेपालीहरु सुरुकै दिनदेखि विरोध प्रदर्शनमा उत्रि... |
निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : अध्यक्ष बिजुक्छे काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन् ।
आगामी मङ्सिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भे... |
जर्जिया पठाई दिने भन्दै ठगी गर्ने पक्राउ काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका १ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका ६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उ... |
भारतीय नक्साको सुर्खेतमा पनि विरोध प्रर्दशन सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ने.क.पा क्रान्तिकारि माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध र्यालीसहित कोणसभा गरेको छ ।
नेपाली भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार व्यापक विरोध ... |
संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राजपासँग पार्टी एकीकरण गर्न बाबुरामको जोड काठमाडौं । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति ... |
पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ त्रिपोली (रासस/सिन्ह्वा) । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको प... |
भारतीय विवादित नक्साबारे संसदीय समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने काठमाडौं । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा का... |
‘नेपालको भू–भाग फिर्ता गराउन कुटनीतिक कौशल देखाउनुपर्छ, तर यो सरकारसँग कौशल छ जस्तो लाग्दैन्’ काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । उनले भने, ‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि हिन... |
सडकमा विरोध गरेर विवाद समाधान हुँदैन्, कुटनीतिक रुपमा समस्या हल गरिनुपर्छ : लेखराज भट्ट काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेको सुनाउँदै भारतसँगको विवाद कुटनीतिक तवरले हल गरिनुपर्... |
‘भारतसँग सबै दल एकमत भएर प्रस्तुत हुनुपर्छ, कुटनीतिक टेबुलमा आफ्नो कुरा राख्नुपर्छ’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी.साउदले कालापानी र लिपुलेक विवादबारे नेपाल सरकारले भारतसँग कुटनीतिक रुपमा कुरा राख्नुपर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्क... |
दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन लस एन्जलस (रासस/सिन्ह्वा) । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ ।
उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो ।
विमान छतमा खस्नासाथ घरमा आग... |
टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन काठमाडौं । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ ।
नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।
करदाता... |
प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।
ठमेलमा डिउटीमा रहेका प्रहरीलाई उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देव कुमार राईले घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन् ।
राईलाई अहिले प्रहरीले पक्राउ गरी अनुस... |
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ राँझा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
खटिकक... |
चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्... |
तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि स्थानीय बिदा घोषणा गरेको छ ।
तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच... |
मुख्यमन्त्री भट्ट भन्छन्, ‘भारतले लिपुलेक नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन’ कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन् ।
धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अन... |
निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ : अध्यक्ष दाहाल पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँल... |
श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह कोलम्बो (रासस/सिन्ह्वा) । श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ ।
मङ्गलबारदेखि श्रीलङ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.