content stringlengths 20 64.1k ⌀ |
|---|
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक काठमाडौं। नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ।
चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाल... |
सालकको खपेटासहित दुई जना पक्राउ भक्तपुर । चाँगुनारायण नगरपालिका–२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दु्ई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ग... |
नारायणगढ-बुटवल सडकमा १५ पुल अन्तिम चरणमा काठमाडौं। पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।
पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो। पश्चिम खण्डमा नौ ठूलो र २१ सानो पुल रहेका छन्।
तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र च... |
मुगुमा प्रहरी जवान मृत फेला काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ ।
छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पर... |
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन्।
आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भ... |
बलियो नेपाल यू-१९ क्रिकेट बुधबारबाट काठमाडौँ। बलियो नेपाल यू–१९ क्रिकेट प्रतियोगिता आज (बुधबार)बाट सुरु भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजनामा हुने प्रतियोगिता पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा आयोजना भएको हो ।
चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरु इलाम क्रिकेट एक... |
विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका(२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट ... |
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै पर्वत। कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ।
पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो। पर्वतको जलजला गाउँपालिकाको... |
सालकको खपेटासहित दुई जना पक्राउ भक्तपुर। चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्ष... |
श्रोत नखुलेको नेपाली रुपैयाँसहित २७ वर्षिय युवक पक्राउ काठमाडौँ। श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको हो।
भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा ... |
दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहण गर्दै काठमाडौं । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। पूर्वगोरखा सैनिकसमेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन्।
विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा ... |
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ काठमाडौँ। काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ... |
ट्रयाक्टरले किच्दा युवकको मृत्यु ढोरपाटन। बागलुङमा ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो।
बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्या... |
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो रामपुर। महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ।
नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर... |
नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ।
सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्... |
सिक्किम हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु काठमाडाैं। सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा अन्य चार जनाको मृत्यु भएको जनाइएको छ।
हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ। मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामि... |
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा काठमाडौं। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्... |
मान्द्रा बुनेरै जीविकोपार्जन चौतारा। जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल। बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ लामिडाँडाका ग्याल्बो शेर्पा।
उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आए... |
आजको मौसमः देशका पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थ... |
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछः उपराष्ट्रपति काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्।
जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्र... |
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छः गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले प्राधिकरणले गरिरहेका कामको जानकारी लिने क्रममा... |
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छः मन्त्री डा. भुसाल काठमाडौं। कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधु... |
वीरगञ्जस्थित प्रादेशिक कार्यालय परिसरमा फोहोर फालेको घटनाप्रति टेलिकमको खेद प्रकट काठमाडौं। नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशको कार्यालय परिसरमा फोहोर फालेको घटनाका सम्बन्धमा नेपाल टेलिकमले खेद प्रकट गरेको छ।
प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ः१५ बजे अचानक १५/२० ज... |
भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीन घाइते सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् ।
आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ व... |
सहकारी महासम्मेलन चैत २३ गतेदेखि २५ सम्म काठमाडौंमा हुने काठमाडौं। सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्... |
प्रधानमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्... |
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न मन्थली। नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ।
श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा... |
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो ।
पक्र... |
तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन प्रस्ताव काठमाडौँ। तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्न... |
त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलनमा काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महंगाे भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन्।
विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैयाँ तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहीबेर ... |
पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रद... |
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो। “अस्तिको पानीमा भि... |
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति मन्थली। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन्।
श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र... |
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु चितवन। बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन्।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते पराजुलीको चितवन ... |
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग भोजपुर। नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन्।
सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोज... |
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर धनुषा। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब... |
कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई पक्राउ पुर्जी जारी काठमाडौं । घरायशी विवादमा आएकी कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सरकारी कागाजात किर्ते गरेको अरोपमा उनलाई बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकार... |
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि काठमाडौं। नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ। छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको ... |
तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ काठमाडौँ। तारकेश्वर नगरपालिका-१० बाट लोकतान्त्रिक चोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।
लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्... |
जैविक विविधता अध्ययन केन्द्र बन्दै कावासोतीको जटायु रेष्टुरेन्ट कावासोती । लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन... |
वृद्ध हत्याकाे आरोपमा रामेछापमा ४ जना पक्राउ रामेछाप। एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो।
थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६... |
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर काभ्रेपलाञ्चोक। महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाैं लगियो। ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्क... |
आजको मौसमः सुदुरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ... |
चौबिस वटै नमूनामा ओमिक्रोन भेरियन्ट काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिर... |
कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीनको मृत्यु काठमाडौं। काठमाडौंको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकार... |
अनलाइन ठगी कारोबारमा संलग्न २३ पक्राउ धनुषा । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो ।
पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइर... |
खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
कार्यालयका इन्चार्ज प्रहरी नायब न... |
बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते बैतडी। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन्। गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महाद... |
मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते महेन्द्रनगर । कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्र... |
सेना राष्ट्रिय सुरक्षाको आधारशीला: प्रधानसेनापति शर्मा बर्दिवास। प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्।
महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्ष... |
नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै सजिलो रेन्टल काठमाडौँ। सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ। ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन्।
सन् २०२१ को जनव... |
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को गलेश्वर। वसन्त ऋतुको मौसम। छर्लङ्गै खुलेको आकाश। उत्तरतर्फका सेताम्ये हिमाल। जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस। लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक। म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो त... |
माउण्टेन डिउको नयाँ प्रचार सार्वजनिक काठमाडौँ। माउण्टेन डिउले अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहोर्याएको छ। ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीलाई नयाँ टिभिसिले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको छ।
माउण्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर ... |
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ काठमाडौँ। नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ। यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ।
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवस... |
ट्याङ्कीमा शव भेटिएपछि खानेपानीको वैकल्पिक व्यवस्था तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ। सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबा... |
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु बर्दिबास। नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन-२०७९’ यहाँ सुरु भएको छ। सम्मेलन जंगी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो।
प्रधानसेनापति प्र... |
बसपार्कमा टर्मिनल भवन निर्माण बेनी। म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो।
देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग... |
कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी, १२ सवारीसाधन जले काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो।
उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो न... |
एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु चितवन। एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी... |
आजको मौसम: पाँचवटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्... |
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी झापा। इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।
उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन्। राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै ... |
कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ कैलाली । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन् । उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारे... |
तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन काठमाडौंका नासु पक्राउ काठमाडौं। तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा सरकारी कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा कार्यरत नायव सुब्बालाई पक्राउ गरिएको उपत्यका अपराध महाशाखाले जनाएको छ।
आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको आरो... |
पुष्प मेलामा रु ८४ लाखको कारोबार काठमाडौं। पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ।
यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन्। मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन... |
निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी सिरहा। सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसईई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ।
१७ चैतबाट देशैभर सञ्चालनमा रहेको एसईईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएक... |
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी गलेश्वर। पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर। करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो।
सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी वि... |
ट्रकको ठक्करबाट शाखा अधिकृतको मृत्यु काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पा... |
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा काठमाडौं। भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्व दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्... |
तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ।
सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि याता... |
आगामी बुधबार मनकामना केबलकार बन्द हुने काठमाडौँ। मनकामनाको केबलकार एक दिनको लागि बन्द हुने भएको छ । केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि बन्द गर्न लागेको हो।
केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभ... |
‘उत्कृष्ट कृयाशिल युवा पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार नवीन गिरी सम्मानित काठमाडौँ। क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९ु बाट अनलाइन टिभी नेपालका अधक्ष्य नबिन गिरी सम्मानित भएका छन्।
रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गिरीलाई उक्त पु... |
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। नगरपालिका-६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ परेको हो।
विशेष सूचनाको आधारमा प्... |
हेटौडाबाट काठमाडौं छिर्ने दुईवटा सडक बन्द हेटौडा। मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्।
चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्।
थाहा नगरपालिका प्रमुख विष्णु व... |
कर्मले बदलिएको नाम ‘तरकारी काका’ ढोरपाटन। घर्कँदो उमेर। सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्।
कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेर... |
६ किमी सडक कालोपत्र तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ। त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो। त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको ... |
कागतीखेतीबाट रु २० लाख आम्दानी पथरी। सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। उमेरले ४५ वर्ष टेेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन्।
मोरङको पथरी शनिश्चरे-२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष... |
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्... |
लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति न... |
एक सय १० जनाले गरे रक्तदान कास्की । पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् ।
तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संय... |
सुन्दरीजल-जोरपाटी मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ।
सुन्दरीजलबाट जोरपाटीसम्म ११ किमी लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो । मेलम्चीको पानी पहिल... |
बेमौसमी हिमपातले जनजीवन असहज ताप्लेजुङ। ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो। पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे।
त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो। तर यस वर्ष त्यसको ठीकविपरीत ... |
सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता काठमाडौं। सरकार र आन्दोलनरत मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति भएको छ।
पाँच बुँदे सहमतिसँगै मिटरब्याज विरुद्धको संघर्ष समितिले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।
ससहसचिव प्रदीपकुमार कोइरालासहितको सरकारी वार्ता टोली र संघर्षसमितिक... |
सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ सर्लाही । सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।
सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलील... |
दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते दमौली। तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घ... |
लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपाल, अफ्रिकादेखि नेपालसम्म ओसारपसार काठमाडौं । पछिल्लो पटक अफ्रिकादेखि नेपालसम्म लागुऔषध ओसारपसार बढ्दै गएको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्लो एक वर्षका घट्नाक्रमलाई हेर्ने हो भने करोडौ मूल्यमा कारोवार हुने लागुऔषध कोकिन तस्करी हुन थालेको तथ्यले ओसार पस... |
दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुप... |
टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी तुलसीपुर। दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये पहिलो विकल्पमा काम अगाडि ... |
जीवित देवी ‘कुमारी’ शुक्रबार सेतो मच्छिन्द्रनाथ जात्रामा (फोटो फिचर) काठमाडौं। काठमाडौंमा सेतो मच्छिन्द्रनाथ जात्रा शुक्रबार पनि विशेष कार्यक्रमका साथ जारी रह्यो। पर्व हेर्नका लागि जीवित देवी कुमारीलाई उनको कुमारी घरबाट लगन चोक लगिएको थियो।
वर्षाको दैवी शक्ति मानिने मच्छिन्द्रनाथ देवतालाई शुक्रबार साँझ हनुमानढोकाबाट म... |
आज अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ। लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेश, वाग्मती प... |
नेपाली सेनाद्वारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत काठमाडौं। नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ।
नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै ... |
टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् ।
बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २... |
माइक्रोबसको ठक्करबाट पोखरामा एक युवकको मृत्यु पोखरा । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बर... |
१३ वर्षीया बालिकाको पेटमा आफ्नै बुबाको बच्चा महोत्तरी। महोत्तरीमा आफ्नै बुबाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ।
जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो।
पीडित बालिकाकी आमा सुनिता सिन्दन (... |
खसीबोका चोरी गर्ने र खरिद गर्ने तीनजना पक्राउ भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन ता... |
न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली सिरहा। प्रेमको मायाजालमा फसेकी एक प्रसूति महिला अहिले न्यायको खोजीमा भाैँतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरह... |
डलर साट्ने बाहानामा ठगी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ काठमाडौँ। डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाको विभिन्न स्था... |
स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ? काठमाडौँ। सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ। अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ।
अनलाइनबाट आफैँ श्रम स्वीकृतिका लागि आवेदन दिन नसक... |
प्रिमियम आईपीटिभी र डिसहोमको आईटिभीमा आइपिएल क्रिकेट २०२३ एचडी गुणस्तर हेर्न सकिने काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ ।
नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2) भन्दा फर... |
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट भजनी। कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ।
सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पुर्याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान... |
तीन जिल्लाको संगमस्थल पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल बागलुङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको संगमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
चिसो ह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.