text
stringlengths
2
914
कान्तिपुर संवाददाता
बुद्ध एयरले १९औं एटीआर जहाज भित्र्याएको छ । बुधबार आएको नयाँ जहाज एटीआर–७२ हो । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइनेबुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
'साल्ट टाइफुन' साइबर आक्रमणका कारण अमेरिकी दूरसञ्चार प्रणालीमा गम्भीर समस्या
एजेन्सी
चीनसँग सम्बन्धित रहेको विश्वास गरिएको ‘साल्ट टाइफुन’ नामक ह्याकिङ समूहले अमेरिकाका भेरिजोन, एटीएन्डटी, लुमेन, टी-मोबाइलसहित आठवटा प्रमुख दूरसञ्चार कम्पनीहरूलाई लक्ष्य गरी गम्भीर साइबर आक्रमण गरेको छ । हाल कतिपय सेवा प्रदायकले आइफोन र एन्ड्रोइडका प्रयोगकर्ताहरूलाई एसएमएस सन्देश नपठाउन भनेका छन् ।
सुनको मूल्य ६ सय रुपैयाँले घट्यो
कान्तिपुर संवाददाता
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ ।
श्रमिकका परिवारलाई क्षतिपूर्ति दिन फिफा र कतारको बेवास्ता
होम कार्की
कतारमा सन् २०२२ मा भएको विश्वकप फुटबलको विरासत (लिगेसी) कोषले कतारको विश्वकप पूर्वाधार बनाउने क्रममा न्यून ज्याला पाएका तथा घाइते र मृत्यु भएका आप्रवासी श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरी ५० मिलियन डलर सहयोग गर्ने घोषणाको अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले आलोचना गरेका छन् ।
पुरानो भुक्तानी दिँदैमा सकिन्छ गौरवका आयोजनाको बजेट
विमल खतिवडा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण थालेको डेढ दशक भयो । कहिले पूरा हुने हो, अझै अन्योल छ । पर्याप्त बजेट अभाव र निकुञ्जका कारण आयोजना सम्पन्न हुने मिति लम्बिइरहेको छ । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र छ ।
अब भुक्तानी सेवा प्रदायकको कारोबार आधिकारिक प्रतिनिधिबाट मात्र
कान्तिपुर संवाददाता
ई–सेवा, आईएमई, खल्तीलगायत दुई दर्जनभन्दा बढी भुक्तानी सेवा प्रदायक संस्थाले अब आधिकारिक प्रतिनिधिमार्फत मात्र कारोबार गर्नुपर्ने भएको छ । यसअघि एजेन्टमार्फत कारोबार हुँदै आएकामा उक्त व्यवस्था परिमार्जन गर्ने आधिकारिक प्रतिनिधिमार्फत मात्र कारोबार हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
मंसिर २०, २०८१
सेयर बजारमा अनैतिक गतिविधि हुन दिन्नँ : अध्यक्ष श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारमा हुने अनौतिक गतिविधि निस्तेज पार्न आफू निर्ममताका साथ प्रस्तुत हुने बताएका छन् । बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले सबै प्रकारका अनौतिक गतिविधि हुन नदिने उनको भनाइ थियो ।
औद्योगिक र व्यावसायिक वातावरण तयार गरी व्यवसायीको आत्मबल बढाउने छौं : अर्थमन्त्री पौडेल
माधव ढुंगाना
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखा परेका सबै खालका समस्या समाधान गरी उद्यमी व्यवसायीको आत्मबल उठाउने काम अहिलेको सरकारले गर्ने बताएका छन् ।
नेप्से परिसूचकसँगै कारोबार पनि घट्यो
कान्तिपुर संवाददाता
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.९३ अंकले घटेको छ । नेप्से शून्य दशमलव ५७ प्रतिशतले घटेर २७३४.९३ विन्दुमा बन्द भएको हो ।
नेपाल-चीन बिजनेस समिट : चीनबाट भैरहवा र पोखरा सिधा उडान गर्न प्रस्ताव
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा चीनमा दोस्रो पटक आयोजित ‘नेपाल–चीन बिजनेस समिट’ मा पोखरा र भैरहवा विमानस्थल सञ्चालनको मुद्दा उठाइएको छ ।
नयाँ दूरसञ्चार सेवा प्रदायक भित्र्याउन सम्भाव्यता अध्ययन
सजना बराल
सरकारले अबको साढे चार वर्षपछि एनसेललाई आफू मातहत ल्याउने तयारी गरिरहेको छ । तर, त्यसो गर्दा नेपालमा दूरसञ्चार सेवाको भविष्य के होला भन्ने प्रश्न उठिरहेको छ ।
पोखराको जेठोबुढो धान किन्दै खाद्य
प्रतीक्षा काफ्ले
पोखराको पहिचान बनाएको जेठोबुढो धानलाई अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा महानगरपालिका र खाद्यबीच धान खरिद गर्ने विषयमा सम्झौता भएको छ ।
मंसिर १९, २०८१
माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन हुने
कान्तिपुर संवाददाता
सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका बनाइएको छ ।
विदेशी लगानी बढाउन आवश्यक सबै सुधार गर्ने सरकार र निजी क्षेत्रको प्रतिबद्धता
कान्तिपुर संवाददाता
नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
लेखापरीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन
कान्तिपुर संवाददाता
अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।
२५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २४.९७ अंकले घटेको छ । लगातार दुई दिन बढेको नेप्से बुधबार घटेको हो । सोमबार १९.९७ र मंगलबार १७.८० अंकले बढेको थियो ।
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
रासस
स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
पकेट क्षेत्रकै सुन्तलामा रोग
माधव अर्याल
रैनादेवी छहरा गाउँपालिका–४ अमलावास (सुन्तलाबास) की सरस्वती पोखरेलले लगाएका सुन्तलाको बोट सुक्ने, ढुसी लाग्ने, कत्लेरोग, पात, दानामा कालो हुने समस्या देखिएको छ । बगानमा रोग देखिए पनि सरकारका कुनै निकायबाट सहयोग पाउन नसकेको उनको गुनासो छ ।
अवरुद्ध भएको १० दिनपछि नागढुंगा सुरुङमार्गको काम सुरु
विमल खतिवडा
मुआब्जा माग्दै स्थानीयले १० दिनदेखि ठप्प पारेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम मंगलबारदेखि सुरु भएको छ । सुरुङमार्गमाथिको घर र जग्गाको मुआब्जा माग्दै चन्द्रागिरि नगरपालिका–१ र २ का स्थानीयले गत मंसिर ९ देखि काममा अवरोध गरेका थिए ।
मंसिर १८, २०८१
कतार एयरवेजले भैरहवा उडान स्थगन गर्‍यो
कान्तिपुर संवाददाता
दुईतर्फी यात्रुको माग नभएपछि कतार एयरवेजले दोहा–भैरहवा उडान स्थगन गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक ब्रजाचार्यका अनुसार, कतारले अन्तिम उडान मंसिर १५ गते शनिबार गरेको थियो ।
हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो
कान्तिपुर संवाददाता
नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ ।
खाद्य वीरगन्ज शाखाले बिहीबारदेखि धान किन्ने
शंकर आचार्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बिहीबारदेखि धान खरिद गर्ने भएको छ । शाखाका सूचना अधिकृत समिर दाहालका अनुसार, यस वर्ष जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार र सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद गरिने भएको छ ।
१७.८० अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १७.८० अंकले बढेर २ हजार ७ सय ७५.८५ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६४ प्रतिशतको वृद्धि हो ।
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
कान्तिपुर संवाददाता
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अटोमेसनमा जाँदै अमलेखगन्जको इन्धन डिपो
राजु चौधरी
साढे तीन दशकअघि सञ्चालनमा आएको अमलेखगन्ज इन्धन डिपो अब पूर्ण अटोमेसनमा जाने भएको छ । दोस्रो चरणअन्तर्गत पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न नेपाल आयल निगमले थप चारवटा ट्यांकी, लोडिङ–वे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेसँगै डिपो अटोमेसनमा जान भएको हो ।
‘जनताको जलविद्युत्’ मा सेयर किन्न विपन्नलाई बिनाधितो सस्तो ऋण
कान्तिपुर संवाददाता
सरकारले आर्थिक रूपले विपन्न परिवारलाई जलविद्युत् कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) किन्न बिनाधितो सस्तो ब्याजदरको ऋण उपलब्ध गराउने भएको छ ।
४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम
कान्तिपुर संवाददाता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो ।
इनड्राइभ ४६ राष्ट्रमा विस्तार
कान्तिपुर संवाददाता
राइड हेलिङ प्लाटफर्म इनड्राइभले विश्वभर ४६ राष्ट्रमा सेवा विस्तार गरिसकेको छ । विश्व विस्तार गर्ने क्रममा सेवाको दिगोपना र सामाजिक उत्तरदायित्व परियोजना प्राथमिकतामा रहेको इनड्राइभले बताएको छ ।
आर्थिक र सामाजिक रूपमै कमजोर छन् विधवा
यज्ञ बञ्जाडे
नेपालमा विधवा महिलाको अवस्था आर्थिक, सामाजिक, शैक्षिकलगायत सूचकमा कमजोर रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले प्रायः सबै पक्षमा विधवाको अवस्था कमजोर देखाएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ ।
मंसिर १७, २०८१
पातारासी गाउँपालिकामा नेपाल टेलिकमको सेवा विस्तार
कान्तिपुर संवाददाता
नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पातारासी गाउँपालिका-२ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सीर १६ देखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
नेप्सेमा १९.९७ अंकको वृद्धि, साढे १० अर्बको सेयर किनबेच
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७२ प्रतिशतको वृद्धि हो ।
नागरिक लगानी कोषको शाखाहरूबाटै आवास र सरल कर्जा पाइने