text stringlengths 2 914 |
|---|
सुरज कुँवर |
हेलिकप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषण भएको र सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै आउँदो पुस १७ देखि व्यावसायिक हेलिकप्टर उडानलाई पूर्ण रूपमा रोक लगाइएको छ । |
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना : उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति |
कान्तिपुर संवाददाता |
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । |
डिजेल र पेट्रोलपछि पाइपलाइनबाट मट्टितेल |
कान्तिपुर संवाददाता |
पेट्रोलको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणका मट्टितेल पनि आयात भएको छ । यसअघि डिजेलमात्रै आयात भएको पाइपलाइनबाट गत असोज १७ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल ल्याएको थियो । |
कमलादीमा भ्वाङ परेको सडक भोलिदेखि संचालनमा आउने |
कान्तिपुर संवाददाता |
कमलादीमा भ्वाङ परेको सडक निर्माण गरिएसँगै बिहीबारबाट सञ्चालनमा आउने भएको छ । गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको हो । |
खाद्यले किन्यो एक सातामा ८ सय क्विन्टल धान |
शंकर आचार्य |
गत बिहीबारदेखि धान खरिद खुला गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बुधबारसम्म ८ सय क्विन्टल धान खरिद गरेको छ । |
सेयर बजारमा सीमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : महत |
कान्तिपुर संवाददाता |
पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा चलखेल (म्यानुपुलेसन)का कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् । |
अहिलेको आर्थिक प्रगतिसँग म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरूजस्तै आफू पनि सन्तुष्ट नरहेको बताए । |
नेपाल र एडीबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता |
रासस |
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रुपैयाँ (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । |
लगातार ५ दिन घटेको नेप्सेमा सुधार, झण्डै ४६ अंकको वृद्धि |
कान्तिपुर संवाददाता |
अघिल्ला पाँच कारोबार दिन लगाचार घटेको नेप्सेमा बुधबार उच्च अंकको सुधार भएको छ । जसअनुसार मंगलबारको तुलनामा बुधबार नेप्से ४५.८८ अंकले बढेर २ हजार ७ सय १५.७१ विन्दुमा उक्लेको छ । |
‘अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक’ |
कान्तिपुर संवाददाता |
पूर्वअर्थमन्त्रीहरूले अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । सुधारको काममा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनले बताए । बुधबार संघीय संसद्को अर्थ समितिको वैठकमा अर्थमन्त्री बोल्दै पूर्वअर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका हुन् । |
भन्सार विन्दुमा तत्काल सुधार थाल्न सांसदहरूको आग्रह |
कान्तिपुर संवाददाता |
भन्सारमा बेथिति बढिरहेकाले तत्काल सुधारको थालनी गर्न सांसदहरूले आग्रह गरेका छन् । अर्थ समितिको बैठकमा बुधबार सांसदहरूले भन्सार विन्दुमा सुधार नहुँदा राजस्व घटेको भन्दै तत्काल सुधारको पहल थाल्न आग्रह गरेका हुन् । |
चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो । |
सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढ्यो |
कान्तिपुर संवाददाता |
सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २ हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । |
बीपी राजमार्ग बनाउन बजेट खोज्दै सडक विभाग |
विमल खतिवडा |
बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अध्ययन अन्तिम चरणमा पुगेको छ । बढीमा डेढ साताभित्र अध्ययन प्रतिवेदन आउने सडक विभागले जनाएको छ । तत्काल निर्माण थाल्न भने बजेटको समस्या भएको छ । |
तनहुँ जलविद्युत्को भौतिक प्रगति ६३ प्रतिशत |
कान्तिपुर संवाददाता |
निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ । १४० मेगावटको उक्त आयोजनाको आर्थिक प्रगति भने ५८ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । |
विदेशी तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली दूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्नेमा जोड |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतसँग आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न आग्रह गरेको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा रहेका लगानीका क्षेत्रबारे सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । |
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । |
मंसिर २५, २०८१ |
उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग वाणिज्य महासंघमा फेरि प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान मंगलबार बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो । |
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत |
सम्झना रसाइली |
जिल्लाको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरको झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत मात्रै भएको छ । तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र आर्थिक प्रगति ५८ प्रतिशत रहेको छ । |
एक वर्षमै बिक्यो मुस्ताङबाट ९२ करोडको स्याउ |
घनश्याम खड्का |
मुस्ताङ जिल्लाका कृषकले यस वर्ष स्याउ बिक्री गरी ९२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । कृषि ज्ञानकेन्द्र मुस्ताङका अनुसार यस वर्ष मुस्ताङका कृषकले स्याउ बिक्री गरी त्यति रकम आम्दानी गरेका हुन् । |
एक करोडभन्दा बढीको कारोबार गर्ने करदातालाई पुस मसान्तसम्मको म्याद |
कान्तिपुर संवाददाता |
वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताले आर्थिक वर्ष ०८०/८१ को आय विवरण पेस गर्ने म्याद आउँदो पुस मसान्तसम्म पाउने भएका छन् । |
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न राजदूतहरुलाई परिसंघको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरेका हुन् । |
कहिलेबाट सुरु होला बीपी राजमार्गको निर्माण ? |
विमल खतिवडा |
गत असोज १० देखि १२ गतेसम्म आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । समयमा बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो । |
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक : सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय |
कान्तिपुर संवाददाता |
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् । |
थामिएन नेप्सेको घट्ने क्रम, मंगलबार ६.३२ अंकले घट्यो |
कान्तिपुर संवाददाता |
सेयर बजारको घट्ने क्रम मंगलबार पनि थामिएन । अघिल्लो चार कारोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सोमबारको तुलनामा मंगलबार नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९.८२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२३ प्रतिशतले कम हो । |
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा राणा |
कान्तिपुर संवाददाता |
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख राणा नियुक्त भएका छन् । विदेशी संयुक्त लगानीको यो बैंकमा स्थापनाको ३७ वर्षपछि पहिलो पटक नेपाली मूलका राणा सीईओ बनेका हुन् । |
आगामी जनवरी १ देखि फेरि सेनेटरी प्याडको निर्यात रोकिने |
सीमा तामाङ |
आगामी पुस १७ गतेदेखि फेरि सेनेटरी प्याड निर्यात रोकिने भएको छ । भारतीय निकाय बीआईएस (भारतीय मानक ब्युरो) ले आयात हुने सबै सेनेटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेका कारण प्याड निर्यात रोकिने भएको हो । |
गुगलले सार्वजनिक गर्यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप |
एजेन्सी |
गुगलले कम्प्युटिङ क्षेत्रमा हलचल मच्चाउने र अभूतपूर्व मानिएको क्वान्टम कम्प्युटिङ चिप ‘विलो’ सार्वजनिक गरेको छ । यो चिपले विश्वका सबैभन्दा छिटो सुपर कम्प्युटरले १० सेप्टिलियन अर्थात् १०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्षमा मात्र हल गर्न सक्ने अत्यन्तै जटिल समस्या पाँच मिनेटमै समाधान गर्न सक्ने क्षमता राख्छ । |
सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो |
कान्तिपुर संवाददाता |
सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । |
विद्युत् प्राधिकरण र एडीबीको टोलीले गर्यो तनहुँ जलविद्युत् आयोजनाको अनुगमन |
कान्तिपुर संवाददाता |
एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । |
ट्राफिक कारबाहीका आधाजसो चिट डिजिटल |
सजना बराल |
ट्राफिक नियम उल्लंघन गर्नेमध्ये दैनिक औसतमा १ हजार सवारी चालकलाई नागरिक एपमार्फत कारबाही गर्ने गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत कात्तिकदेखि डिजिटल लाइसेन्स प्रणाली लागू भएयता औसत १८ सयदेखि २ हजार सवारीको जाँचमा आधाजसो कारबाही डिजिटल चिटमार्फत भइरहेको कार्यालयले बताएको छ । |
कारोबारका आधारमा आय विवरण बुझाउने म्यादको सूचनाविरुद्ध अन्तरिम आदेश |
कान्तिपुर संवाददाता |
कारोबारका आधारमा तोकेको आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको गत असोजको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । |
सिटिजन्सको अगुवाइमा संखुवाखोलामा ६ अर्ब १५ करोड लगानी |
कान्तिपुर संवाददाता |
४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी जुटेको छ । आयोजना प्रवर्द्धक गुराँस हाइड्रो एवं लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । |
तरकारी बेचेरै वार्षिक ६ लाख |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.