text stringlengths 2 914 |
|---|
साताका ७ तस्बिर |
कान्तिपुर संवाददाता |
भक्तपुरको एक इँटा भट्टामा काम गर्दै कामदार । भट्टाका कामदारहरु यसरी अस्वस्थकर धूलोमा काम गर्न बाध्य छन् । तस्बिर : दीपक केसी |
जोखिम निम्त्याउने मोबाइल |
तस्बिर : इलिट जोशी |
सडकपेटीमा हिँड्दा वा जेब्रा क्रस पार गर्दा तपाईं ट्राफिक नियम कतिको पालना गर्नुहुन्छ ? सवारी चाप रहेको राजधानीमा पैदलयात्रु बढी जोखिममा छन् । तर सडक पार गर्दा वा भिडभाडमा मोबाइल प्रयोग गर्दा यो जोखिमलाई हामीले नै निम्त्याइरहेका छौं । राजधानीका विभिन्न सडकमा मोबाइल प्रयोग गर्दै र इयरफोन लगाएर बाटो काटिरहेका यी पैदलयात्र... |
फाल्गुन १०, २०७६ |
साताका ७ तस्बिर |
कान्तिपुर संवाददाता |
सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा कलाकौशलको प्रदर्शन गर्दै सेना । तस्बिरः कविन अधिकारी |
चोरी भो चोरी भो, के चोरी भो ? पशुपतिको फूलै चोरी भो ! |
तस्बिर : अंगद ढकाल |
महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रमा सजाइएका रंगीचंगी फूल सर्वसाधरणहरुले थुतेका छन् । भक्तजनलाई लाइनमा राखिने ठाउँमा विभिन्न आकृतिसमेत बनाएर झकिझकाउ पारिएका फूल शिवरात्रिकाे भाेलिपल्ट शनिबार बिहानै पशुपति पुग्नेहरुले मनलाग्दी झिकेका हुन् । यी फूल भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले स... |
फाल्गुन ९, २०७६ |
यस्तो रहृयो सेना दिवस [तस्बिरहरु] |
तस्बिर : कविन अधिकारी |
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । |
पशुपतिमा महाशिवरात्रि पर्वको रौनक [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी |
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको शुक्रबार बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । |
फाल्गुन ८, २०७६ |
महाशिवरात्रिकाे पूर्वसन्धामा चम्किएकाे पशुपतिनाथ र बाबाहरु [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी , प्रकाशचन्द्र तिमिल्सेना |
शुक्रबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिलाई शिवजीको जन्मदिनको रूपमा हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउँछन् । काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, साँगाको कैलाशलगायत देशभर भक्तजनको भिड लाग्छ । कोषले दुई घन्टाभित्रमा दर्शन गर्न सक्ने गरी पशुपतिमा लाइन व्यवस्थापन गरेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी... |
फूलले सजाइयो पशुपति (तस्बिरहरु) |
तस्बिर : अंगद ढकाल |
महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ । |
फाल्गुन ७, २०७६ |
यसरी मनाइयो सैनिकमञ्चमा प्रजातन्त्र दिवस [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी |
एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । |
फाल्गुन ४, २०७६ |
फरार बम्जनको आश्रममा 'राजकीय सान' [तस्बिरहरु] |
राजकुमार कार्की |
गेटमा पुग्नेबित्तिकै नाम लेखाउनुपर्ने, पैदलयात्री होस् या सवारी साधन र सबैले । यो कुनै सरकारी अड्डा होइन । 'लिटिल बुद्ध' उपमा पाएर यतिखेर बलात्कारको आरोप खेपेका रामबहादुर बम्जनको कमलामाइ नगरपालिका ८ मा रहेको पैरेको आश्रमस्थल हो । गेटबाट दक्षिणतिर लागेपछि जस्ताले छाएका त्रिकोण आकारका लामा घरहरु छन् । अनुयायीहरु यत्रतत्... |
अन्तत: फर्किए १७५ नेपाली [तस्बिरहरु] |
तस्बिर : अंगद ढकाल |
चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । केही तस्बिरहरु : |
फाल्गुन ३, २०७६ |
साताका ७ तस्बिर |
कान्तिपुर संवाददाता |
काठमाडौंको मंगलबजारमा तारा व्रत बसेका व्रतालुहरु । बिहीबार एकदिन मात्र व्रत बस्ने नियम अनुसार एकैदिन ७ सय जना व्रत बसेका थिए । तस्बिरः इलिट जोशी |
तस्बिरमा मछिन्द्रले उपाधि जितेकाे खेल |
तस्बिर : हेमन्त श्रेष्ठ |
आर्मीलाई १-० गोल अन्तरले हराउँदै शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए। |
मास्क लगाएर प्रार्थना गर्दै भिक्षुहरु [तस्बिरहरु] |
तस्बिर : सन्जोग मानन्धर |
कोरोना भाइरसको प्रकोप फैलिरहँदा अहिले सबै त्रसित छन् । चीनबाट सुरु भएको यो भाइसरबाट विश्वभर ६५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यसबाट बच्न अहिले सबैको अनुहारमा मास्क लगाएको भेटिन्छ । शनिबार बौद्ध स्तुपामा जम्मा भएका भिक्षुहरु कोरोना भाइरस संक्रमितको सुस्वास्थ्यको लागि सामूहिक प्रार्थनामा मास्क लगाएर उपस... |
माघ २९, २०७६ |
अमेरिकाविरुद्ध सन्दीप र सुसनको कमाल [फोटोफिचर] |
तस्बिर : हेमन्त श्रेष्ठ |
नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ । अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। अमेरिकाबा... |
माघ २६, २०७६ |
घरेलु मैदानमा समर्थक ‘बाह्रौं खेलाडी’ [तस्बिरहरु] |
तस्बिर : हेमन्त श्रेष्ठ , तस्बिर : अंगद ढकाल , नमिता दाहाल |
पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालका लागि समर्थक ‘बाह्रौं खेलाडी’को भूमिकामा छन् । नेपालको पहिलो खेलदेखि नै त्रिवि मैदानमा दर्शकहरुको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । यसले क्रिकेट नेपाली दर्शकहरुको समर्थन र समर्पण स्पष्ट पार्छ । |
माघ २५, २०७६ |
लिग २ मा नेपालको पहिलो जित |
विनोद पाण्डे |
नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्यो । |
पुनर्निर्माण भइरहेका रानीपोखरीदेखि बसन्तपुर दरबारसम्म राष्ट्रपति [फाेटाे फिचर] |
तस्बिर : सन्जोग मानन्धर , रासस |
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनर्निर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र बसन्तपुर दरबारसम्मकाे अवलोकन गरेकी छन् । शनिबार बिहानकाे अवलाेकनमा राष्ट्रपतिले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिएकी थिइन्। |
तस्बिरमा नेपाल र अमेरिकाबीचको पहिलो इनिङ्स |
तस्बिर : हेमन्त श्रेष्ठ |
विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्ग दिएको छ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको हो।४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा विन... |
माघ २४, २०७६ |
यस्ता छन् नेपाल फोटो प्रतियोगिता २०७६ का विजयी तस्बिरहरु |
कान्तिपुर संवाददाता |
फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा फोटो पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ । चित्रकारले हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युभन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर यस व... |
स्कुल-स्कुलमा मास्क [तस्बिरहरु] |
तस्बिर : अंगद ढकाल |
चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपालमा पनि चिन्ता बढ्न थालेको छ । अरुबेला खासै मास्क नलगाउने जमात पनि हिजोआज मास्क लगाएर हिंड्न थालेको छ । कार्यालय, स्कुल,कलेज, सार्वजनिक सवारी वा अन्य भीडभाड हुने ठाउँमा मास्क लगाएर हिंड्न थालेका छन्। काठमाडौं उपत्यकाका कतिपय स्कुलले त कोरोना भाइरसबाट सजग हुन विद्यार्थी र शि... |
माघ २२, २०७६ |
तस्बिरमा ओमानविरुद्ध नेपालको पहिलो इनिङ |
तस्बिर : हेमन्त श्रेष्ठ , तस्बिर : अंगद ढकाल |
ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो । पहिलो इनिङका केही तस्बिरहरु :: |
माघ १९, २०७६ |
बखुण्डोलमा रहेको कवाडी गोदाममा आगलागी [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी |
ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् । आगलागी भएको स्थान उत्तर कोरियाली दूतावासको उत्तरतर्फ रहेको छ । |
माघ १८, २०७६ |
साताका ७ तस्बिर |
कान्तिपुर संवाददाता |
यो साता हामीलाई मन परेका सात तस्बिरहरुः |
माघ १७, २०७६ |
चउरमै कखरा [तस्बिरहरु] |
राजकुमार कार्की |
जस्ताले छाएको दुई कोठे भवनको तीनतीर पालीमा र चौरी (चउर)लाई कक्षा बनाएर अध्यापन गराइन्छ, गोलन्जोर गाउँपालिका–१ च्याकुटार बेसींस्थित सुनकोसी प्राथमिक विद्यालयमा । बालबालिकालाई घाम पर्ने गरी शिक्षक, शिक्षिकाहरुले आफ्नो लागि एक कुर्सी र विद्यार्थीका लागि डेक्स, बेन्च राखेका थिए । |
माघ १६, २०७६ |
सरस्वती पूजासँगै अक्षरारम्भ [तस्बिरहरु] |
तस्बिर : केशव थापा |
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । |
राष्ट्रपतिबाट वसन्त श्रवण [तस्बिरहरु] |
तस्बिर : इलिट जोशी |
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा बिहीबार बिहान वसन्त श्रवण गरी टीका तथा प्रसाद ग्रहण गरेकी छिन् । उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा तथा सभामुख अग्नि सापकोटाको समेत उपस्थिति थियो । |
माघ १४, २०७६ |
कोरोना भाइरस : यसरी गरिन्छ विमानस्थलमा ‘थर्मल स्क्यानर’ बाट जाँच [तस्बिरहरु] |
मकर श्रेष्ठ |
रकारले नोवल कोरोना भाइरसबाट संक्रमित पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वास्थ्य निगरानी जारी राखेको छ । विमानस्थलको अध्यागमनमा शरीरको तापक्रम स्वचालित रूपमा जानकारी दिने ‘थर्मल स्क्यानर’ जडान गरी आगन्तुकलाई नेपाल प्रवेशको व्यवस्था मिलाइएको हो । थर्मल स्क्यानरबाट ज्वरोका शंकास्पद बिरामी छुट्याउन सहज ह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.