text stringlengths 2 914 |
|---|
चैत्र २८, २०७६ |
क्रसर नचल्दा १२ वर्षपछि सङ्लियो त्रिशूली |
शब्द/तस्बिर : हरिहरसिंह राठौर |
कोरोनाको प्रकोपले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । सारा सहर बजार र बाटोघाटो बन्द छन् । सहरमा प्रदुषण घटेको र हावा स्वच्छ भएका समाचार आइरहेका छन् । |
जसले पशुपन्छीलाई भोकै रहन दिएनन् [तस्बिरहरु] |
गणेश राई |
लकडाउनपछि काठमाडौं उपत्यकाको सार्वजनिक स्थलमा रहेका पशुपन्छी यतिखेर दानापानी नपाएर छटपिएका छन्। यहाँका मठमन्दिरमा पूजापाठ ठप्प छ। मन्दिर, सत्तल, पाटीका छिँडी र परम्परागत घरका आसपासमा बसेका परेवा तथा कागलगायत चराचुरुंगीले नियमित चारो खान पाएका छैनन्। |
यसरी तयार हुँदैछ कोभिड-१९ का लागि एपीएफ अस्पताल |
फातिमा बानु |
बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल कोभिड-१९ विशेष अस्पतालका रुपमा तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयको अगुवाइमा सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल प्रहरीको पहलमा विशेष अस्पतालको रुपमा खडा गरिँदै छ। कोभिड शंकास्पद र संक्रमित बिरामी भर्ना गर्दा बिरामी जोखिममा नपरुन् भनेर यहाँका बिरामी छाउनीस्थित वीरेन्द्र स... |
केदार घिमिरे : जसलाई सरकारले लखेटी–लखेटी कलाकार बनायो |
केदार घिमिरे चार वर्षका पुग्दै थिए । मकवानपुर ठिंगनस्थित उनको गाउँमा कतैबाट एक ज्योतिषी आइपुगे । धेरै बाबुआमालाई जस्तै उनका बाबुआमालाई पनि आफ्नो छोरो भविष्यमा ठूलो मान्छे बन्ला, नाम र दाम कमाउला भन्ने आश थियो । |
चैत्र २७, २०७६ |
'डायलसिस गर्न रगत चाहिन्छ रे, मसँग चुल्हो बाल्न पनि पैसा छैन' |
फातिमा बानु |
बुधबार साँझदेखि ललितपुरको इमाडोलका ४० वर्षीय पूर्ण बलामीलाई पिसाब पोल्ने समस्या भयो। खान मन गरेनन्। तारन्तार बान्ता हुन थाल्यो। श्रीमती गीता के गर्ने कसो गर्ने भन्दै अत्तालिइन्। उनले कान्तिपुरसित रुँदै फोनमा भनिन्, 'बूढालाई अस्पताल लैजाने पैसा थिएन। म गुहार माग्न गाउँतिर निस्केँ।' उनी एक फन्को गाउँ पुगेर आउँदा बलामीको ... |
चैत्र २६, २०७६ |
लकडाउनमा कराते प्रशिक्षक मल्लको टिप्स– 'पसिना निस्कने गरी व्यायाम गर्नुस्' |
नमिता दाहाल |
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि सम्पूर्ण खेलकुद कार्यक्रम बन्द छन्। जसका कारण खेलाडी तथा प्रशिक्षक पनि यतिबेला फुर्सदिला बनेका छन्। सधैं नियमित अभ्यास र खेलका साथै कसरतमा व्यस्त हुने खेलाडीले लकडाउनका बेला कसरी आफूलाई फिट राख्ने? |
नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे |
उपेन्द्रराज पाण्डेय |
नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार ... |
चैत्र २५, २०७६ |
'उहाँ कोरोनाले मरेको हल्ला फैलियो..., कोही आएनन्' |
रीता थापा क्षेत्री |
मेरो घर पाल्पाको रिब्दीकोट गाउँपालिका-५, कुसुमखोला हो। ३४ वर्षका मेरा श्रीमान् बाबुराम थापाको बुटवलस्थित कोरोना अस्पतालको छाप्रोमा मृत्यु भएको आज १० दिन पुग्यो। उहाँको शव अस्पतालको डिप फ्रिजमै छ। |
चैत्र २४, २०७६ |
लकडाउनलाई कवि विप्लव प्रतीकका सिफारिस |
रीना मोक्तान |
सरकारले आजबाट वैशाख ३ सम्मलाई लकडाउन अवधि थपेको छ । घरभित्र आफूलाई थुनेर राखेकाहरुलाई लकडाउन झेल्न पक्कै गाह्रो भएको होला । कवि विप्लव प्रतीक भने आफू सँधै घरभित्रै रमाउने व्यक्ति भएको बताउँछन् । |
चैत्र २३, २०७६ |
कोरोनाविरुद्ध फ्रन्टलाइनमा रहेका डा. बाँस्तोला भन्छन्, 'हामीले पीपीईको महत्व बुझ्नै सकेनौं' |
फातिमा बानु |
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका बिरामी फेला पर्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई कोभिडको मात्रै उपचार गर्ने गरी सरकारले व्यवस्थापन गरेको छ। |
खल्ती रित्तिदै, चिन्ता बढ्दै |
जितेन्द्र साह |
लकडाउन अघि युवा व्यवसायी डिल्लीराम बरालले दिनहुँ ९ सय लिटर दूध बेच्थे । विराटनगर–२ तीनपैनी चोकका उनी मोरंगको ग्रामीण भेकका चार सय किसानबाट दूध किन्थे । |
लकडाउनलाई १० गीत, आभासका सिफारिस |
कान्तिपुर संवाददाता |
गायक/संगीतकार आभास लकडाउन सुरुहुनु अघि नै ‘वर्क फर्म होम’मा थिए । छाउनीस्थित निवासबाटै उनी कार्यालय (नेपालय)को काम डिजिटल माध्यमबाट गरिरहेका थिए । लकडाउनका यी १२ दिनमा आभासले घरमै बसेर केही संगीत सिर्जना गरे, केही कविता लेखे त केही गीतमा धुन भरे । |
चैत्र २२, २०७६ |
‘क्वारेन्टाइन हाउगुजी हैन, आफू सुरक्षित बन्ने घर हो’ |
पर्वत पोर्तेल |
झापा मेचीनगर–४ बाहुनडाँगीका यामबहादुर विष्ट पछिल्लो पटक दुई महिना अघि मात्रै दक्षिण भारतको केरला पुगेका थिए । त्यहाँको एक होटलमा कार्यरत उनी ६ महिना, वर्ष दिनमा आउजाउ गरिरहन्थे । तर, यसपटक उनी समय अगावै फर्किनु पर्यो । |
जसले प्याडलाई सुलभ बनाए र फोर्ब्समा पुगे |
नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्जिनियरिङ, वारङ्गलबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन । |
कवि नवराज पराजुलीका पुस्तक सिफारिस |
रीना मोक्तान |
अरुबेला पनि घरमै बस्ने अनि पुस्तक पढ्ने, फिल्म हेर्ने अनि कविता, लेख लेख्नमै व्यस्त हुन्थे कवि नवराज पराजुली । लकडाउन अगाडिको यो दैनिकी फेरिएको छैन । |
नेपालको पहिलो कोरोना संक्रमित भन्छन्- 'नडराउनुस्, बिस्तारै निको भइन्छ' |
बुनु थारु |
चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो। |
कराते खेलाडीलाई लकडाउनको साथी टिकटक |
नमिता दाहाल |
विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देशमा लकडाउन घोषणा भएपछि खेलाडीहरु फुर्सदिला बनेका छन् । उनीहरुका लागि फुर्सदको समय बिताउने माध्यम टिकटक बनेको छ । |
सपनाबाहिर-सपनाभित्र |
रमेश सायन |
यो कथासँगै महेन्द्रनगर,कन्चनपुर आइपुगें । एकै छिन पछि महाकाली नदी भेटिन्छ । देश सकिन्छ । साँच्चै सिमाना हुँदैन थियो भने के हुन्थ्यो ? राष्ट्रवादको काँचो वायु कहाँबाट चल्थ्यो ? कहाँ जान्थ्यो । |
सुनौं, चुरोट छाड्नेको कथा |
राजेन्द्र कोजु |
चुरोट खानुहुन्न भन्ने सबैलाई थाहा छ। तर छोड्ने विरलै पाइन्छन्। यद्यपि छोड्नेहरु पनि छन्। आज छोड्नेको कथा सुनौं। |
चैत्र २१, २०७६ |
फुर्सदमा पढ्ने खुराक |
युग पाठक |
कोरोना महामारीले सबैको दिमाग कब्जा गरेको छ । त्रास आफैंमा चहकिलो हुन्छ तर सबै ध्यान यसले खिँचेर राखिदिन्छ । मुलुक लकडाउनमा छ, हामी सबै घरभित्र बस्न बाध्य छौं । |
सडक महिलाको लकडाउनः के खाने ? कसलाई माग्ने ? |
पर्वत पोर्तेल |
पूर्व–पश्चिम राजमार्गबाट बेला–बेला जनप्रतिनिधिका चिल्ला गाडी हुइकिन्छन्, बेतोडले । राजमार्गको पेटीमा बसिरहेकी सडक महिला गाडी हुइकिए तिरै फर्किन्छिन् र हेरिरहन्छिन् परसम्म । एकछिनमै गाडीले उडाएको धुलाले ढाकिन्छ शरीर । |
वारि चिन्ता, पारि उस्तै |
जितेन्द्र साह |
सीमापारिका गाउँसहरमा पुग्यौं भन्ने स्थानीयले बेलाबेलामा भारतीय टीभी च्यानल खोलिरहेका हुन्छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दा सीमा क्षेत्रका नेपालीमा त्रास बढ्छ । |
चैत्र २०, २०७६ |
३६ वर्ष शव जलाए, अहिले कोरोनाले डराए |
दामोदर न्यौपाने |
पशुपति आर्यघाटमा शव जलाएरै बिदुर बुढाथोकीले ३६ वर्ष बिताइसके । शवसँग उनी कहिल्यै डराएनन् । अचेल डराइ–डराइ शव जलाउँछन् । कारण हो— विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी । |
'चामल नभएपछि मेयरलाई फोन गरेँ, उठाएनन्' |
मनोज पौडेल |
जगदीशपुर तालमा डुंगा सञ्चालन गरेर साँझ-बिहान छाक जुटाउँदै आएका कपिलवस्तु नगरपालिका-९, का मनोज परियार अहिले संकटमा छन्। लकडाउनका कारण उनले ९ दिनयता डुंगा चलाउन पाएका छैनन्। ‘घरमा खानेकुरा छैन,’ उनले भने,‘मेयरलाई फोन गरेँ, उठाएनन्।’ उनका अनुसार वडाध्यक्षले समेत वास्ता गरेनन्। |
सञ्जीव उप्रेतीका पुस्तक सिफारिस |
रीना मोक्तान |
यतिखेर सबैको चासोको विषय हो, कोरोना समाचार । समाजिक सञ्जालदेखि संचार माध्यम यिनै समाचारले भरिएका छन् । यस्तोबेला लेखक सञ्जीव उप्रेतीको ध्यान पनि यस्तै विश्वको समाचार पढ्नमै बितिरहेको छ । |
कोरोना अस्पतालसँग ‘डर’ |
दीपेन्द्र बडुवाल |
साँझ–बिहान किराना र तरकारी पसलमा सर्वसाधारण झुम्मिएका हुन्छन् । मुखमा मास्क लगाएका उनीहरू एक अर्कासित कुरा गर्दैनन् । काम सकिएपछि घर फर्किन्छन् । |
'लकडाउन अझै बढे के खाने ?' समस्यामा सहरी मजदुर |
होम कार्की |
हरि र संगीता विकको ठूलो सपना छैन । उनीहरूलाई दैनिक जीविका चलाउन पाए पुग्छ । हरिभन्दा दुई वर्ष जेठी छन्, संगीता । निपलटार–गाईघाट, उदयपुरबाट राजधानी आउँदा हरि १६ र संगीता १८ वर्षका थिए । |
कविता, चित्र, कोलाज र कालजयी सिनेमा |
अनुप बराल |
आज कोरोना जस्तो महामारीको सामना संसारले गरिरहेको छ। यसबाट बच्न अहिलेसम्म एउटामात्र विकल्प देखिएको छ घरमै बस्नु। यही भएर प्राय: सबै देशहरुले यही विकल्प रोजेर आफ्नो देशमा लकडाउन घोषणा गरिरहेका छन्। |
चैत्र १९, २०७६ |
राजनीतिक विश्लेषकहरू भन्छन्- ‘भोकले मान्छे नमरून्’ |
बबिता शर्मा |
कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन चैत २५ सम्म तन्काएको छ । यस बेला सङ्क्रामक रोग ऐन २०२० अनुसार भन्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक सेवाका बाहेक सबै नागरिक अहिले घरमै छन् । |
‘भोकाएकालाई खाना’ अभियानमा युवा |
माधव घिमिरे |
लक डाउनको बेला छ । अति जरुरी काम नपरी हत्तपत्त बाहिर निस्कने अवस्था छैन । सक्नेले उपभोग्य सामग्री जुटाएर घरमा सुरक्षित बसिरहेका छन् । नसक्नेहरुको विचल्ली सुरु भइसकेको छ । |
कुन पुस्तक पढ्ने : खगेन्द्र संग्रौलाका सिफारिस |
रीना मोक्तान |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.