text stringlengths 2 914 |
|---|
बबिता शर्मा |
निवास होस् वा कार्यालय, सधैं भेटघाट र बैठकमा व्यस्त रहने सत्तारूढ दलका शीर्ष नेताहरू अहिले ‘सेल्फ क्वारेन्टाइन’ मा छन् । |
गगन थापाको लकडाउन डायरी |
गगन थापा |
बाहिरफेर निस्केर गरिने सबैका गतिविधिमा लकडाउनले रोक लगाएको छ । सरकारले कुनै राजनीतिक कारणले यस्तो गरेको भए प्रतिपक्षी दल कांग्रेसका नेता गगन थापा चर्का कुरा गरिरहेका हुन्थे । |
लकडाउनमा कुन पुस्तक पढ्ने : आजको सिफारिस बुद्धीसागरको |
रीना मोक्तान |
सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै धेरैको दिनचर्या फेरिएको छ । सेल्फ लकडाउनको खाली समय कटाउने एउटा एउटा सृजनात्मक उपाय भनेके केही लेख्ने, पढ्ने, गीत सुन्ने वा फिल्म हेर्ने हुनसक्छन् । |
जापानमा किन तीव्ररुपमा फैलिएन कोरोना संक्रमण ? |
कान्तिपुर संवाददाता |
कोरोना भाइरस (कोभीड-१९) को ‘इपिसेन्टर’ चीनको बुहान पुगेका ३० वर्षीय जापानी पुरुषलाई जनवरी ३ मा उच्च ज्वरो आयो। जनवरी ६ मा उनी स्वदेश फर्किए र जनवरी १० देखि १५ सम्म अस्पताल भर्ना भए। सोही क्रममा उनलाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो। |
कश्मीरको एउटा शरणार्थी बालक |
घिमिरे युवराज |
‘हामी कसैको सम्झनाका निम्ति र रुनका निम्ति, हाँस्नका निम्ति र केही चिन्तन गर्नका निम्ति, केही प्रयोग गर्न र सिक्नका निम्ति भेला हुन्छौँ ।’–साउथ अफ्रिकाकी नाट्य निर्देशक ब्रेट बेलीको सन् २०१४को विश्व रङ्गमञ्च दिवस सन्देशको एउटा अंश हो । |
चैत्र १३, २०७६ |
सुविन भट्टराईको लकडाउन डायरी |
सुविन भट्टराई |
उसै पनि घरलाई नै अफिस बनाएर काम गर्न बानी परेको मान्छेलाई ‘लकडाउन’ ले ‘लक’ गरेर दिक्क बनाइ त हालेको छैन । |
चैत्र ८, २०७६ |
‘स्टोरी टेलर’ शङ्करलाल सर र साँढे महाराजको कथा |
ध्रुव सिम्खडा |
फागुन २४ गते शनिबार अपरान्ह ‘घाम–पानी, घाम–पानी स्यालको बिहे’जस्तै भइरहेको थियो । मौसम कहिले खुल्ने अनि कहिले धुम्मिने।२०४० सालमा शान्ति विद्यागृह मावि, लैनचौरबाट एसएलसी दिएका हामी ५२ भाइ बालाजु बाइसधारा पार्कमा भेला भएका थियौं— एउटा सानो वनभोज कार्यक्रमको आयोजना गरेर । त्यस दिन हामीले सर, मिसहरूलाई अभिनन्दन गर्ने कार्... |
चैत्र ३, २०७६ |
‘कसको तागत अब प्रजातन्त्र खोस्ने ?’ |
ध्रुव सिम्खडा |
२०४६ चैत ३ गते । हावाहुरीको समय । मुलुकमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनको राप र ताप दुवै बढेको समय । कांग्रेस र कम्युनिष्ट दुवैथरी मिलेर निर्दलीय पञ्चायती व्यवस्था फ्याँकेर बहुदल स्थापनाको जनआन्दोलनमा होमिएको समय । |
विमल निभाको चैत ३ सम्झना : कालोपट्टीदेखि कालोपट्टीसम्म |
विमल निभा |
पञ्चायत कालो व्यवस्था थियो । २०४६ चैत्र ३ गते कालो समयलाई प्रतिविम्बित गर्न कालोपट्टी मुखमा बाँधेर लेखक, सहित्यकार र कलाकार त्रिचन्द्र क्याम्पस परिसरममा विरोध जनाएका थिए । यो विरोध धर्नालाई इतिहासमा कालोपट्टी पर्वको रुपमा चिनिन्छ । |
फाल्गुन २५, २०७६ |
'महिलाले पनि सर्जन बन्ने सपना बोक्न सक्छन्' |
बुनु थारु |
सामान्यतया सर्जन भन्नेबित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? पक्कै पनि चस्मा लगाएको, सेतो मेडिकल गाउन लगाएको र अलि पाको पुरुष । सितिमिति दिमागमा महिलाको आकृति कमै आउँछ । बनिहाले पनि अवश्य केही समय लाग्छ । |
'आउटडोर' सुटिङमा अभिनेत्रीका दु:ख |
रीना मोक्तान |
गीतको सुटिङ सुरु हुनै लागेको थियो, अभिनेत्री केकी अधिकारीले निर्माण टिमतिर आँखा घुमाइन् । टिममा कोही महिला देखिनन् । त्यसपछि स्टूडियोजस्तो देखिने कोठामा एक्लै गइन्, लुगा फेर्न । कोठाको माथिल्लो भागमा हावा पस्ने झ्यालजस्तै बनाइएको थियो । |
स्वर्ण विजेता महिला भन्छन्- 'अझै महिलालाई हेर्ने नजर बदलिएको छैन' |
नमिता दाहाल |
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका २०७ पदक मध्ये १०७ पदक महिला खेलाडीका नाममा रहे । अर्थात् यो सागमा पुरुषभन्दा महिला खेलाडीले धेरै पदक हात पारे । १३ औं सागमा महिला खेलाडीहरुले २८ स्वर्ण, ४१ रजत, ३३ कांस्य र टिम खेलबाट ५ पदक जिते । सागमा करातेका जम्मा १९ स्वर्ण पदकका लागि खेल भएका थिए । |
फाल्गुन १५, २०७६ |
राणा रिम्पोछे |
मनोज पौडेल |
अघिपछि सुसारे–धराले । जस्तो खोज्यो उस्तै सुविधा । रोजेको लाउन–खान मिल्थ्यो । जे सोच्यो, त्यही पुग्थ्यो । राजसी सुखसयल थियो । राम्रो शिक्षादीक्षा प्राप्त गरेका थिए । तैपनि उनी वंश–परम्परा जोगाउनतिर लागेनन्, शासनसत्तामा ध्यान दिएनन् । सुख–सुविधा र लोभ–मोह त्यागेर बुद्धका सच्चा अनुयायी बने । |
पाथीभरा सुटुक्क आए, एक वर्षमा यसैगरी बिर्सिइए |
आनन्द गौतम |
ठीक एक वर्षअघि आजैको दिन ताप्लेजुङ मध्यान्ह १२ बजेसम्म सुनसान थियो । हल्लाखल्ला थिएन ।तर, साढे १ बजेतिरदेखि भने हेलिकप्टर दुर्घटनाको चर्चा सुरु भयो । त्यो पनि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार ! |
फाल्गुन १३, २०७६ |
तनहुँका युवक एमआईटीको क्यान्सर वैज्ञानिक ! |
बुनु थारु |
सन् २००७ को कुरा हो । उनी लाइब्रेरीमा किताब पढ्न ध्यान मग्न थिए । त्यतिबेला उनका काकाको छोराले फोन गरे- ‘दाइ आत्तिनुपर्दैन है ।’ कुराकानीको सुरुवातमा नै यसरी भन्दा उनको मनमा चिसो पस्यो । उनी के भयो भनेर अड्कल लाउँदै मात्र थिए, भाइले आमालाई स्तन क्यान्सर भएको सुनाए । |
फाल्गुन १२, २०७६ |
'नबुझ्नेलाई मेकअप भनेको मुखमा पाउडर पोत्ने त हो' |
रीना मोक्तान |
'जीवनरेखा' फिल्मको छायाङ्कन हुँदै थियो । निर्देशक प्रकाश थापा 'एक्सन कट' भन्दै थिए । कलाकारहरु उनकै इसारामा अभिनय गर्नमा व्यस्त । छायांकनस्थल भरिभराउ थियो । केही फाट्टफुट्ट दर्शक । प्राविधिक यताउता गर्दै थिए । 'स्पट ब्वाई' भएर छायाङ्कनस्थल पुगेका सन्तु तामाङलाई सुरुमा यी सबै दृश्य नियाल्दा अर्कै ग्रहमा आइपुगेझैं लाग्यो... |
फाल्गुन ७, २०७६ |
खरा बुद्धिजीवी |
दीपक थापा |
पन्ध्र महिना अगाडि प्राध्यापक कमलप्रकाश मल्लको देहान्त हुँदाताका उनका बारेमा धेरैले प्रशंसायुक्त सम्झना व्यक्त गरेका थिए । केपी मल्लका नामले पनि चिनिने यी अंग्रेजी भाषाका शिक्षक धेरै वर्षदेखि सार्वजनिक रूपमा देखिएका र सुनिएका थिएनन् । तैपनि उनले दशकौं अगाडि गरेको बौद्धिक योगदान नै उनी पत्रपत्रिकामा यसरी छाउन काफी थियो ... |
शिक्षाका पथप्रदर्शक |
वसन्ती शाही |
बझाङमा शिक्षाको प्रसंग उप्किँदा सबैले सम्झने नाम हो, जयपृथ्वीबहादुर सिंह । राणाशासन ढल्नुभन्दा धेरै वर्षअघि जयपृथ्वीले बझाङमा विद्यालय खोलिदिए । आधारभूत शिक्षासम्बन्धी नेपाली भाषाकै पुस्तक पनि उनैले लेखिदिए । र, विस्तारै बझाङ शिक्षित जिल्लाका रूपमा कहलिन थाल्यो । |
जनताका गभर्नर |
भवेश्वर पंगेनी |
राजा त्रिभुवन भारत गएपछि सशक्त बनेको राणाशासन विरुद्धको आन्दोलन ‘दिल्ली सम्झौता’ पछि २००७ फागुन ७ मा सकियो । सुदूरपश्चिम पहाडका जनताले भने २००८ सालको मध्यसम्मै आन्दोलन गरिरहे । त्यो आन्दोलनको अग्रपंक्तिमा थिए भीमदत्त पन्त । त्यो आन्दोलन जाति प्रथा उन्मूलन एवम् वर्गविहीन समाज निर्माण गर्न केन्द्रित थियो । |
महिला अधिकारकी अग्रणी |
ज्ञानु पाण्डे |
मंगलादेवी सिंह (विसं १९८२–२०५३) नेपालको राजनीतिक इतिहासमा महिला अधिकार, नारी शिक्षा र प्रजातन्त्रको आवाज बुलन्द गर्ने अग्रणी योद्धा हुन् । निरंकुश राणातन्त्रको जुन समयमा उनी जन्मेकी थिइन्, त्यसबेला देशभित्र त्यसका विरुद्ध आवाज उठाउनु त परै जाओस्, त्यो परिस्थिति निरंकुश हो भन्ने कुराको हेक्का पाउने मानिस पनि औंंलामा गन्... |
फलामसिंह फाल्गुनन्द बनेपछि |
भगीराज इङ्नाम |
किराँत धर्म, दर्शन, संस्कृति रक्षा गर्न समय–समयमा महान् दार्शनिकको यस धर्तीमा अवतार भएको छ । येहाङ, सोधुङ्गेन–लेप्मुहाङ, कान्देहाङ, मावोहाङ, सिरिजङ्गाहाङ, फाल्गुनन्द र आत्मानन्द लिङ्देन त्यस्तै महामानव हुन् । उनीहरूले देखाएको बाटो लिम्बूहरूले पछ्याएकै कारण किराँत धर्म, दर्शन, साहित्य र संस्कृति जोगिएको छ । यी महामानवमा... |
युगअघि योगमाया |
नीलम कार्की निहारिका |
छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने, उमेर नै नपुगी बिहे गरिदिने र जतिवटी छोरी भए पनि एउटा छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता परिवर्तनको चरणमा रहेको लामो समय बितिसकेको छ । छोरीलाई छोरासरह समान अधिकार दिलाउन भई आएको संघर्ष अहिले मुलुक संघीय गणतान्त्रिक घोषणासम्म आइपुग्दा मात्रैको होइन, योगमायालाई जोडेर अर्थ्... |
सबका गुरु माधवराज ! |
भिक्टर प्रधान |
सहिद पिता माधवराज जोशी नेपाली समाजको रूपान्तरणका खरा अविस्मरणीय अभियन्ता थिए, जसको अभियान प्रातःस्मरणीय सहिद शुक्रराज शास्त्रीको सहादतको पृष्ठभूमि बन्यो । सभ्यता र समृद्धि मानसिकतासित सम्बद्ध कुरा हो, त्यसैले यिनका लागि सामाजिक मानसिकताको रूपान्तरणको कुरा बेलाबखत सदा उठिरहने गर्दछ । |
प्रजातन्त्रको लाइन |
राजेश गौतम |
१९९० सालमा ठूलो भूकम्प गयो । त्यसबेला राणा शासकबाट भूकम्पको राहत र सुविधा कसैले पाए, कसैले पाएनन् । नपाउने असन्तुष्ट भए । जनता राणाका अगाडि बोल्न सक्दैनथे । बोल्न नसकेपछि असन्तुष्टि आफूभित्रै दबाएर बस्नुपर्थ्यो । भूकम्पपछि ‘हाम्रा लागि कोही बोल्दिने भए हुन्थ्यो’ भन्ने भावना समाजमा देखिन थाल्यो । |
सुकुम्बासीका आवाज |
बुनु थारु |
जंगबहादुर राणाले अंग्रेज शासकलाई भारतमा विद्रोह दबाउन सैन्य सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता ल्याए । बर्दिया नेपालमा गाभिएपछि थारूहरूले जंगल फँडानी गरे । खेती लगाउन र बस्ती बसाउन योग्य बनाए । तर जमिन उनीहरूको नाममा भएन । |
विचारका बाबा |
नेत्र आचार्य |
खप्तडमा ५० वर्ष बिताएका खप्तड बाबा संन्यास लिनुअघिसम्म प्रतिभावान् चिकित्सक थिए । यी आध्यात्मिक गुरु तथा विचारक भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका हुन् । |
एक युगमा जन्मिने प्रतिभा |
रमण घिमिरे |
नारायणगोपाल गीत र संगीतमा जसरी नयाँपनका कारण चिनिन्छन्, त्यसरी नै उनका बारेमा नयाँपन खोज्नु र पाउनु त्यति सजिलो छैन । |
दलित आन्दोलनका अगुवा |
रणेन्द्र बराली |
अमेरिकाका मार्टिन लुथरकिङ, अफ्रिकाका नेल्सन मन्डेला, भारतका डा. भीमराव अम्बेडकर जस्तै नेपालका भगत सर्वजित विश्वकर्मा त्यस्ता शिखर पुरुष हुन्, जसले समाजमा हुने अमानवीय जातीय विभेदकारी कलुषित प्रथाका विरुद्ध आजीवन संघर्ष गरे । |
सेवाको सतत उज्यालो |
दीपक सापकोटा |
विद्वान् केशरशमशेरले समाजसेवी दयावीरसिंह कंसाकारमाथि गरेको टिप्पणी घतपर्दो छ– ‘उनी साँच्चैका दयाका वीर थिए । जस्तो नाम उस्तै काम, धन्य हो !’ |
सूधपाको सुध |
केदार शर्मा |
‘हाँस्दा हाँस्तै खरायाको माथिल्लो ओठ च्यातियो दुख्न लाग्यो जसै ओठ खरायो अनि आत्तियो’ |
हर आँधीबेहरीलाई चुनौती |
सरस्वती प्रतीक्षा |
पहिलोपटक बाहेक पारिजातको किताब कहिल्यै बन्द वा खुला कोठामा बसेर पढिनँ । पारिजात पढ्न मलाई आफ्नो कोठा वा पुस्तकालयको एकान्तले पुग्दैन । बरीलाई सम्झन सुयोगवीरलाई छुट्टै समय र एकान्त चाहिएजस्तै पारिजातलाई पढ्न मलाई पनि छुट्टै समय र एकान्त चाहिन्छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.