text
stringlengths
2
914
शान्त थियो ङिङ खोला, चुपचाप आफ्नै लयमा बगिरहेको । तर, त्यही शान्त ङिङ खोलालाई हेर्नेहरूको अनुहारमा थोरै पनि शान्ति थिएन । ङिङ (मुटु) खोला बीचको ढिस्कोमा अड्किएको बाछो जुमालाई हेरेर कराइरहेको थियो । यता खोलावारि जुमा र गोठालो उसैगरी छट्पटाइरहेका थिए । जुमा घरिघरि खोलाको किनारसम्म जान्थ्यो, फेरि फर्केर गोठालो भएकै ठाउँमा आउँथ्यो । निरीह गोठालो घरि बाछोलाई हेर्थे घरि जुमालाई ।
थरी-थरीको नेपाल
मोहन मैनाली
भारतसँग सिमाना जोडिएको दसगजाभन्दा यता र उता, महाकाली वारि र पारि, मेची वारि र पारि अनि हिमाल वारि र पारि हामी उस्तै–उस्तै मान्छे बस्छौं । दुवैतिर बस्ने मानिसको भाषा मिल्छ, धर्म मिल्छ । संस्कृति पनि मिल्छ ।
गैंडा संरक्षणका नायक
शरद अधिकारी
हालैको एक शनिबार म काठमाडौं गुर्जुधारास्थित विनोद श्रेष्ठको घरमा पुगेको थिएँ, साथै थिए– लेखक प्रवास गौतम । दुई महिला एक अधबैंसे पुरुषलाई झ्याइँकुटी पार्दै शयन कक्षबाट बैठक कोठातिर लैजाँदै थिए ।
नवउदारवादको विपक्षमा
गोविन्द नेपाल
तीन दशकअघिदेखि अर्थतन्त्र, राजनीति र परराष्ट्र मामिलामा कलम चलाउँदै र बहस गर्दै आएका अर्थशास्त्री हरि रोका नेपालबारे चासो राख्ने दक्षिण एसियाका पाठकका निम्तिसमेत नौलो नाम होइन ।
कविता : 'दासहरु'
सुर्यमा राई
मैले थुप्रै दास देखेको छु सदियौंदेखि युग निर्माणको प्रत्येक सोपानमा, एकथरी दास
पृथ्वीनारायण शाह : केही सत्य, केही भ्रम
डा. महेशराज पन्त
पृथ्वीनारायण शाह को हुन् ? उनी नायक हुन् कि प्रतिनायक वा नायक बन्ने प्रक्रियामा रहेका नायकदेशीय ? मैले नयाँ पुस्तकको नाम यही बहसको सेरोफेरोमा पृथ्वीनारायण शाह : नायक, प्रतिनायक अनि नायकदेशीय राखेको छु ।
पुस २०, २०८१
कस्तो रहला अबको प्रविधि बजार ?
सजना बराल
एआई र क्रिप्टोकरेन्सीको ख्याति अब कता ढल्किएला ? नयाँ आइफोन र अन्य कस्ताखाले ग्याजेट बजारमा आउलान् ? अनलाइन गेमिङ, स्ट्रिमिङ र सामाजिक सञ्जालको प्रतिस्पर्धा अझै कति बढ्ला ?
‘बीपी भन्थे- कविले गरिब र देशको चिन्ता नलिनू’
कान्तिपुर संवाददाता
बुधबार दिउँसो नयाँ बानेश्वरको ठूलो खरीबोटस्थित निवासमा पुग्दा कवि शैलेन्द्र साकार ‘नाइफ : मेडिटेसन्स आफ्टर एन एटेम्प्टेड मर्डर’ पुस्तक पढिरहेका थिए ।
मधेशको भोक
रेणुका जिसी
पहाडका खोल्साखोल्सीमा लुकामारी खेल्दै हुर्किएकी म, यतिबेला मधेशको माटोमा अक्षर–खेती गरिरहेकी छु । देवीस्थानको घन्टाको आवाजले ब्युँझने मेरा कान अहिले ‘अल्लाह हुँ अकबर’ सुन्न अभ्यस्त छन् ।
...खत्तमै पारे !
अविन
उसका धेरैजना नजिकैका साथीहरूले सम्बन्ध तोडिसके । यता फेसबुकमा भने साथीको संख्या पाँच हजार पुग्ने लागेकोमा ऊ दंग छ ।
नेवाः सभ्यताको नालीबेली
हिमेश
अय्लाः ! ओहो, यसको नाम मात्रैले धेरैलाई रोमाञ्चक तुल्याउन सक्छ । यसले उत्पन्न गर्ने सनसनी थाहा पाउन कम्तीमा एकपल्ट त स्वाद लिनैपर्छ । ‘मुखै रसाउँछ’ भन्नेहरू धेरै छन् । फेरि अय्लाःको आफ्नै इतिहास छ । बनाउने प्रविधि पनि आफ्नै ।
कविता : एकादेशमा
गिरि श्रीस मगर
पट्पटी धाँजा फाटेका खेतहरुलाई सुदूरबाट आइपुगेको मनसुनले पानी दिएजस्तै
घुर तापिरहेको मधेश
मुना चौधरी
खलखली पसिना बगाउने गर्मी मात्रै झेलेका छैनन् मधेशवासीले, घमौराले पाकेको पिठ्युँ कन्याउँदै दिन पनि बिताएका छन् । वसन्तमा रमाएका मात्रै छैनन्, वर्षामा छुपुछुपु घान रोप्दै छाना चुहिरहेको घरमा मिठो निद्रामा थकाइ बिर्सेका पनि छन् ।
पुस १३, २०८१
सहारामा सूर्यास्त
जीवा लामिछाने
असलमा यो पूर्वनिर्धारित यात्रा थिएन । कहिलेकाहीं यात्राहरू आकस्मिकै तय हुन्छन् । त्यो कस्तो भने सपनाजस्तो, अनायास र अचानकै ।
वनसँग राउटे मितेरी
पवन थापा
पवन थापा केही समयअघिसम्म राउटेबारे गाउँघरतिर यसो भनिन्थ्यो– राउटेबस्ती वरपर एउटा सीमारेखा हुन्छ । त्यो सीमारेखाबाट कोही बाहिरिया भित्र पस्यो भने जीवनभरि नै राउटेसँगै उसको दास भएर बस्नुपर्ने हुन्छ ।
आमाको मौन कथा
अस्मिता वादी
प्रायः मलाई यस्तै लाग्छ कि मैले बोल्न जानिनँ या भनौं बोल्नै सकिनँ अनि कापी–कलमलाई आफ्ना भावना र भोगाइको साझा बिसौनी बनाएँ । तर, आजकल म हैरान छु, उनको जिन्दगी हेरेर ।
पारस पोट्रेट : अविराम कप्तान
रुपेश श्रेष्ठ
नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनाका लागि पारस खड्का जति बधाईका पात्र बनेका छन्, नेपालको राष्ट्रिय क्रिकेट टोलीको १० वर्षे कप्तानी गर्दा पनि उत्तिकै बधाईकै पात्र थिए । संसारभर कर्पोरेटहरूमा ‘क्वाइट क्विटिङ्’ चलिरहेकै बेला पारसले उस्तै शैलीमा खेल जीवनबाट संन्यास लिएका थिए ।
हेर्ने कथामा मार्खेज जादु
गणेश खनियाँ
अनौठो संयोग छ– मार्खेजको जीवन र उनको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ बीच । उपन्यासको अग्रज पात्र वयस्क उमेरमा स्मरणशक्ति गुमाउन पुग्छ । मार्खेज पनि डिमेन्सिया अर्थात् स्मृति घट्दै जाने रोगबाट ग्रसित थिए जीवनका अन्तिम वर्षमा । यो उपन्यासभित्र थुप्रै संयोग र पूर्वाभासका सन्दर्भ दोहोरिरहन्छन् ।
सिमसारामा झरेका स्वप्नफूल
राजकुमार बानियाँ
लोकल सन्देश’ नामक समाचार पोर्टलको ‘धाँजा फाटेको सिमसारा’ शीर्षकले नयाँ किताब नपढ्ने मेरो हठ भङ्ग गरिदियो । समाचारको प्रारम्भमा नै ‘सिमसारा’ उपन्यास र उपन्यासकार बसन्त बस्नेत चर्चित भइरहँदा औपन्यासिक भावभूमिको पीडा बेखबर रहेको लेखिएको रहेछ ।
पुस ६, २०८१
लोबुचे चुचुरोबाट चियाउँदा
प्रकाश लामिछाने
बिहान ६ः४५ । माइनस ३५ डिग्रीभन्दा कम तापक्रम । मुखबाट निस्केको बाफ मेरो दाह्रीमा ठोक्किएर सेकेन्डभरमै जमिसकेको थियो अनि पन्जा लगाएको हातले दाह्री मुसार्दा त्यो बालुवाजस्तै साह्रो र खस्रो बनिसकेको थियो ।
म देहले महिला, मनले पुरुष
एलिना भण्डारी
अध्याय : एक मेरो जन्म एक बालिकाका रूपमा भयो । परिवारले खुसी भएर मेरो नाम एलिना राखिदिए । मलाई सानैदेखि छोटो कपाल पाल्न र केटाको पहिरन लगाउन मनपर्थ्यो । तर, मेरी ममीले फ्रकलगायत छोरीले लगाउने अन्य एक्सेसरिजहरू किनेर ल्याइदिनुहुन्थ्यो ।
जादुगर जाकिर
उपेन्द्रराज पाण्डेय
गत आइतबार साँझपख केही आत्मीय मित्रहरूसँग भलाकुसारीमा थिएँ । गफैगफमा राजनीति र खेलकुदका प्रसंग उठे । त्यत्तिकैमा नेपालमा हुने गरेका साहित्य महोत्सव र वक्ताहरूका बारेमा एकछिन भुलियो । जयपुर साहित्य महोत्सवको कुरा पनि निस्कियो ।
पुष्पा-२ : पैसा छाप्ने कारखाना
सुशील पौडेल
एक कुल्ली, जो मालिकको गुलामी गर्नुभन्दा आफैं मालिक बन्ने हेतुले रक्तचन्दन तस्कर बन्छ, दिनदहाडै पुलिसकै सामुन्ने चेकिङ छल्दै ट्रकका ट्रक रक्तचन्दनको अवैध ओसारपसार गर्छ, अकुत पैसा कमाउँछ र तस्करहरूको बनीबनाउ सिन्डिकेट तोड्दै आफ्नै आधिपत्य जमाउँछ ।
आख्यान र जीवनीको दोछाया
घनश्याम खड्का
बुद्ध को हुन् ? उनको सबैभन्दा महत्त्वपूर्ण देशना के हो ? यसबारे खोजबिन गर्नुपरे सानो र छरितो वाक्यले उत्तर दिन सक्दैन । र पनि, दिनैपरे भन्नुपर्ने हुन्छ– बुद्ध सिद्धार्थ गौतम होइनन्, विश्वासले नमान, स्वयंको अनुभवले जान भन्ने उनको देशना छ ।
बोल्छन् मगर, गाउँछन् खस नेपाली
नवीन विभास
खारा काटी खुम्चेरिय जिबाङ काटी लाइत मालै जून छन्जी जुनेली रात, आमा छन्जी माइत मालै
जित्ने सूत्र
हिमेश
जगत टमाटा गुरुले ठीकै भनेका हुन्, ‘सुदूरपश्चिम रोयल्समा जे पनि राम्रै राम्रो छ ।’ टिमै राम्रो । भनेपछि खेलाडी नै राम्रो । समर्थक पनि राम्रो । ती समर्थकले कीर्तिपुरको टीयू मैदानमा गाउने देउडा गीत र नाच दुवै राम्रो ।
मंसिर २९, २०८१
कन्सर्ट सिजन
रीना मोक्तान
कहालीलाग्दा बाढी–पहिरोले झरीसँग बिदाइ मागिसके । फागुनले उडाइल्याउने हुरी–बतास अलि परै छ । चिसो बादललाई घामले पन्छाउँदा आकाश खुल्न थालेको छ । दिनहरू छोटिँदै गएका छन्, किसानले खेतीबाट फुर्सद पाएका छन् । वसन्तको पर्खाइमा रहेको यो मौसम झट्ट हेर्दा मनोरम छ ।
बघिनी अर्थात् सगरमाथा
युवराज नयाँघरे
‘अब मौसम खुल्छ’ ल्हाक्पा बूढाले आकाश हेरेर भने । तर चारैतिरबाट हावा, बादल र पानीले घेर्दै ल्याएको म देखिरहेथें । बाक्लै पानी छिट्याएपछि हतार–हतार पाइला चालें ।
जब टंकप्रसाद आचार्यलाई चार पाटा मुडेर टुँडिखेल घुमाइयो
राजेन्द्र महर्जन
बाहुन भएर बाँचिस्, नत्र हेर्, तेरो छाला काडेर चौटाचौटा पारेर कौवा, चील र गिद्धलाई ख्वाउँथें, बुझिस् । तर के गर्नु, बाहुन भएर बाँचिस्’, १९९७ सालमा प्रजातन्त्रका योद्धा टंकप्रसाद आचार्यलाई हेरेर बहादुर शमशेर रिसको आवेगले काम्दै मुर्मुरिएको दृश्य नेपालका राजनीतिक इतिहासका लागि अविस्मरणीय रह्यो ।
के माइकल ज्याक्सन जिउँदै छन् ?
सजना बराल
अमेरिका र हलिउडका ‘कन्स्पिरेसी’ (अफवाह) हरू नौला होइनन् । अभिनेत्री मर्लिन मुनरोको निधनमा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीलाई जोडेर होस् वा सन् १९६९ मा अमेरिकाले चन्द्रमामा मानव ओरालेको क्षणलाई निर्देशक स्टान्ले कब्रिकले बनाएको भिडियोको प्रसंग होस्, अमेरिकामा सबैजसो ऐतिहासिक घटनाबारे साना–ठूला कन्स्पिरेसी आइरहन्छन् । हलिउडका सेलेब्रिटीहरूबारे अझै धेरै कन्स्पिरेन्सी छन् ।
क्रिकेट उल्लास
हिमेश
जतिबेला नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ सकिनेछ, यसका राम्रा पक्षमाथि चर्चा हुनेछ । अनि नराम्रा पक्ष पनि कोट्याइनेछन् । यसपल्टको एनपीएलको साँच्चै सबैभन्दा राम्रो पक्ष के रह्यो ? सीधा उत्तर हुनेछ, दर्शकको अपार समर्थन ।
मधेश–कांग्रेस सम्बन्ध सेतु
रामजी दाहाल
नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेशका मूर्धन्य व्यक्तिको उल्लेखनीय भूमिका छ । मधेशमा प्रजातन्त्रको कुरा गर्नासाथ महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला, रुद्रप्रसाद गिरि, रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, बोधप्रसाद उपाध्याय जस्ता हस्तीको नामको लस्कर आउँछ, जसले देशका लागि बिर्सन नसकिने गुन लगाएका छन् ।
कविता : माफियाहरू
अविरल थापा